चिनियाँ विदेशमन्त्रीद्वारा आधारहीन आलोचना अस्वीकार

चिनियाँ विदेशमन्त्रीद्वारा आधारहीन आलोचना अस्वीकार

शुक्रबार, १० असोज २०७६

चिनियाँ विदेशमन्त्री वाङ यीले सिनजियाङ र हाल हङकङका विषयलाई लिएर गरिएको आलोचना चीनमाथिका आधारहीन आलोचना भन्दै त्यसलाई अस्वीकार गरेका छन्।...

चिनियाँ विदेशमन्त्री वाङ र देउवाबीच भेट

मङ्गलबार, २४ भदौ २०७६

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। ...

राष्ट्रपतिसँग चिनियाँ विदेशमन्त्री वाङको भेट

राष्ट्रपतिसँग चिनियाँ विदेशमन्त्री वाङको भेट

सोमबार, २३ भदौ २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहेका चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आज...

प्रधानमन्त्री ओलीसँग चिनियाँ विदेशमन्त्री वाङको भेट

प्रधानमन्त्री ओलीसँग चिनियाँ विदेशमन्त्री वाङको भेट

सोमबार, २३ भदौ २०७६

तीनदिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। ...

नेपाल - चीन उच्चस्तरीय संयन्त्र बैठक सुरु

नेपाल - चीन उच्चस्तरीय संयन्त्र बैठक सुरु

सोमबार, २३ भदौ २०७६

नेपाल चीन उच्चस्तरीय संयन्त्र बैठक सुरु भएको छ। होटल याक एण्ड यतीमा भइरहेको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली टोलीको नेतृत्व गरेका छन्।

आइपुगे चिनियाँ विदेशमन्त्री वाङ

आइपुगे चिनियाँ विदेशमन्त्री वाङ

आइतबार, २२ भदौ २०७६

चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगेका छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा तीन दिवसीय औपचारिक भ्रमणको क्रममा वाङ आइतबार साँझ काठमाडौं उत्रिएका हुन्।

भारतीय विदेशमन्त्री जयशंकर काठमाडाैंमा(फाेटाेफिचर)

भारतीय विदेशमन्त्री जयशंकर काठमाडाैंमा(फाेटाेफिचर)

बुधबार, ०४ भदौ २०७६

भारतीय विदेशमन्त्री एस जयशंकर उच्चस्तरीय बैठकमा सहभागी हुन नेपाल आइपुगेका छन् । उनी बुधबार मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

सुषमा स्वराज : जर्ज फर्नान्डिजकी वकिलदेखि राजनीतिसम्मको कथा

सुषमा स्वराज : जर्ज फर्नान्डिजकी वकिलदेखि राजनीतिसम्मको कथा

बुधबार, २२ साउन २०७६

कस्तो संयोग। एक महिना भन्दा कम समयमा दिल्लीले आफ्ना दुई पूर्वमुख्यमन्त्री गुमाएको छ। २० जुलाईमा दिल्लीमा सबैभन्दा लामो समयसम्म मुख्यमन्त्री बनेकी शीला दीक्षितको निधन भयो। त्यसको दुई हप्तापछि दिल्लीकी पहिलो महिला मुख्यमन्त्री सुषमा स्वराजले अन्तिम स्वास लिइन्। स्वराज पहिलो पटक नरेन्द्र मोदी प्रधानमन्त्री बन्दा भारतको विदेशमन्त्री बनेकी थिइन्।

अष्ट्रियाकी विदेशमन्त्री करिन काठमाडौंमा

अष्ट्रियाकी विदेशमन्त्री करिन काठमाडौंमा

बिहिबार, ०९ फागुन २०७५

अष्ट्रियाकी विदेश मन्त्री करिन केनिसिल काठमाडौं आइपुगेकि छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा नेपाल भ्रमणमा आएकि कनिसिलले परराष्ट्र मामिला अध्ययन केन्द्रले आयोजना गरेको 'नेपाल–अष्ट्रिया सहकार्यको ६० वर्ष कार्यक्रम'लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

‘दोस्रो अमेरिका–उत्तर कोरिया बैठकले ठोस निर्णय दिनुपर्छ’

‘दोस्रो अमेरिका–उत्तर कोरिया बैठकले ठोस निर्णय दिनुपर्छ’

बिहिबार, १० माघ २०७५

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच हुने दोस्रो शिखर बैठकले ठोस नतिजा दिनुपर्ने दक्षिण कोरियाले बताएको छ। फेब्रुअरी महिनाको अन्त्यतिर हुने अनुमान गरिएको ट्रम्प–किम शिखर बैठकले कोरियाली प्रायःद्वीपलाई निःशस्त्रीकरण गर्नेबारे ठोस नतिजा दिनुपर्ने दक्षिण कोरियाका एक उच्च कूटनीतिज्ञले बुधबार बताएकी छन्।

जापानी विदेशमन्त्री काेनाे नेपाल आउँदै

जापानी विदेशमन्त्री काेनाे नेपाल आउँदै

शुक्रबार, १३ पुष २०७५

जापानका विदेशमन्त्री तारो कोनो नेपाल आउने भएका छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा कोनो नेपाल आउने भएका हुन्।

अमेरिकी विदेशमन्त्रीको उत्तर कोरिया भ्रमण स्थगित

अमेरिकी विदेशमन्त्रीको उत्तर कोरिया भ्रमण स्थगित

शनिबार, ०९ भदौ २०७५

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको उत्तर कोरिया भ्रमण स्थगित भएको छ। उनले केही दिनपछि उत्तर कोरियाको भ्रमण गर्ने तयारी थियाे। तर सो भ्रमण नगर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमन्त्री पोम्पेओलाई निर्देशन दिएका छन्। ट्रम्पले सो जानकारी शुक्रबार आफ्नो ट्वीटर अकाउण्टमार्फत गराएका छन्।

अमेरिकी विदेशमन्त्री उत्तर कोरियामा

अमेरिकी विदेशमन्त्री उत्तर कोरियामा

शुक्रबार, २२ असार २०७५

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ शुक्रबार बिहान उत्तर कोरिया पुगेका छन्।

रुसी विदेशमन्त्री लाभरोभ उत्तर कोरियामा

रुसी विदेशमन्त्री लाभरोभ उत्तर कोरियामा

बिहिबार, १७ जेठ २०७५

रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ बिहीबार उत्तर कोरिया पगेका छन्। उनले उत्तर कोरियाको आणविक कार्यक्रमका बारेमा आफ्ना उत्तर कोरियाली समकक्षीसँग वार्ता गर्ने बताइएको छ।

अमेरिकी विदेशमन्त्री पोम्पेओ उत्तर कोरियामा

अमेरिकी विदेशमन्त्री पोम्पेओ उत्तर कोरियामा

बुधबार, २६ बैशाख २०७५

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ अकस्मात उत्तर कोरिया पुग्नुभएको समाचार छ।

चिनियाँ विदेशमन्त्री वाङ यि उत्तर कोरिया जाने

चिनियाँ विदेशमन्त्री वाङ यि उत्तर कोरिया जाने

सोमबार, १७ बैशाख २०७५

चिनियाँ विदेशमन्त्री वाङ यि उत्तर कोरिया जाने भएका छन् । उनी अाउँदाे मे महिनाको २ देखि ३ सम्म उत्तर कोरियाको भ्रमणमा जान लागेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले जानकारी दिए।

उत्तर कोरियाबारे छलफल गर्न चीनले जापान पठायो विदेशमन्त्री

उत्तर कोरियाबारे छलफल गर्न चीनले जापान पठायो विदेशमन्त्री

आइतबार, ०२ बैशाख २०७५

उत्तर र दक्षिण कोरियाका कार्यकारी अधिकारीबीच केही समययता वार्ता जारी रहेका बेला उत्तर कोरियाको विषयलाई लिएर चिनियाँ विदेशमन्त्री जापान पुगेका छन्।

भारतीय विदेशमन्त्री स्वदेश प्रस्थान

भारतीय विदेशमन्त्री स्वदेश प्रस्थान

शुक्रबार, १९ माघ २०७४

भारतका विदेश मन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमण पूरा गरी शुक्रबार अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गरेकी छन्।

भिडियोमा हेर्नुहोस् भारतीय विदेशमन्त्री स्वराजको काठमाडौं आगमन

बिहिबार, १८ माघ २०७४

भारतीय विदेशमन्त्री सुष्मा स्वराज आफ्नो दुई दिने भ्रमणको क्रममा काठमाडौंमा छिन्। भारतीय वायुसेनाको विशेष विमानबाट अपराह्न ४ बजे आएकी स्वराजलाई अर्थराज्यमन्त्री उदय शमशेर राणाले स्वागत गरे।

भारतीय विदेशमन्त्री स्वराज काठमाडौंमा

भारतीय विदेशमन्त्री स्वराज काठमाडौंमा

बिहिबार, १८ माघ २०७४

भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आइपुगेकी छन्। दुईदिने भ्रमणका लागि उनी भारतीय वायुसेनाको विशेष विमानबाट अपराह्न ४ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी हुन्।

भारतीय विदेशमन्त्री स्वराज आज नेपाल आउँदै

भारतीय विदेशमन्त्री स्वराज आज नेपाल आउँदै

बिहिबार, १८ माघ २०७४

भारतीय विदेशमन्त्री सुष्मा स्वराज प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सन्देशसहित आज नेपाल आउँदै छिन् । उनी वायुसेनाको विशेष विमानमार्फत अपराह्न तीन बजे नेपाल आउन लागेकी हुन् ।

भारतीय विदेशमन्त्री स्वराज भोलि काठमाडौं आउने

भारतीय विदेशमन्त्री स्वराज भोलि काठमाडौं आउने

बुधबार, १७ माघ २०७४

प्रधानमन्त्री भएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण भारतमा गराउने उद्देश्यसहित भारतीय विदेशमन्त्री सुष्मा स्वराज बिहीबार नेपाल आउँदै छिन् । नयाँ जनादेशबाट वाम गठबन्धनले सरकार बनाउने प्रायः निश्चित भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सन्देशसहित स्वराज नेपाल आउन लागेकी हुन् ।

अमेरिकी विदेशमन्त्री टिलर्सन क्यानाडा जाँदै

अमेरिकी विदेशमन्त्री टिलर्सन क्यानाडा जाँदै

बुधबार, ०५ पुष २०७४

अमेरिकी विदेशमन्त्री टिलर्सन मङ्गलबार क्यानाडाको भ्रमण जाने छन् ।

बिमस्टेक बैठकका लागि सात देशका विदेशमन्त्री आउँदै

बिमस्टेक बैठकका लागि सात देशका विदेशमन्त्री आउँदै

बिहिबार, २६ साउन २०७४

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) को १५ औं विदेशमन्त्रीस्तरीय बैठक शुक्रबार काठमाडौंमा हुँदैछ। बैठकमा सहभागी हुन सदस्य राष्ट्रका विदेशमन्त्री बिहीबार काठमाडौं आउँदैछन्। बिमस्टेकमा बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्यान्ड सदस्य छन्।

विदेशमन्त्री स्वराजको हस्तक्षेपपछि पाकिस्तानी दम्पत्तिले पाए ‘मेडिकल भिसा’

विदेशमन्त्री स्वराजको हस्तक्षेपपछि पाकिस्तानी दम्पत्तिले पाए ‘मेडिकल भिसा’

मङ्गलबार, ३० जेठ २०७४

पाकिस्तानको एक दम्पत्तिले भारतमा उनीहरुको चार महिने शिशुको उपचारका लागि मेडिकल भिसा (प्रवेशाज्ञा) प्राप्त गरेको समाचार छ।

अमेरिकी विदेशमन्त्री रुस आउँदै

अमेरिकी विदेशमन्त्री रुस आउँदै

बिहिबार, २४ चैत २०७३

अमेरिकाका विदेशमन्त्री रेक्स टिलरसनले अर्को हप्ता रुसको पहिलो पटक भ्रमण गर्ने भएका छन् ।

चिनियाँ विदेशमन्त्री चाङ फर्किए

चिनियाँ विदेशमन्त्री चाङ फर्किए

आइतबार, १३ चैत २०७३

चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किएका छन्। रक्षामन्त्री बालकृष्ण खाँड र रक्षासचिव श्रीधर सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उनलाई बिदाइ गरेका थिए।

पराराष्ट्रमन्त्री महतद्धारा कतारका अमिर, विदेशमन्त्री र श्रममन्त्रीसँग भेटवार्ता

पराराष्ट्रमन्त्री महतद्धारा कतारका अमिर, विदेशमन्त्री र श्रममन्त्रीसँग भेटवार्ता

बुधबार, २७ पुष २०७३

कतारको भ्रमणमा रहेका परराष्ट्र मन्त्री डा प्रकाश शरण महतले आज त्यहाँका अमिर, विदेश र श्रकमन्त्रीसँग भेटवार्ता गरेका छन्। सो भेटका क्रममा उनले कतारमा रहेका साढे तीन लाख भन्दा ठूलो संख्याका नेपाली श्रमिकहरुको सेवा, सुविधा र सुरक्षाका बारेमा कुरा उठाएका थिए।

अमेरिकी विदेशमन्त्री केरीकाे नेपाल आउने चाहना

अमेरिकी विदेशमन्त्री केरीकाे नेपाल आउने चाहना

बुधबार, ०५ असोज २०७३

अमेरिकी विदेशमन्त्री जोन केरीले नेपाल भ्रमणको इच्छा व्यक्त गरेका छन्।

प्रधानमन्त्री दाहालसँग विदेशमन्त्री स्वराजको भेट

प्रधानमन्त्री दाहालसँग विदेशमन्त्री स्वराजको भेट

शुक्रबार, ३१ भदौ २०७३

भारतको चारदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले शिष्टाचार भेटवार्ता गरेकी छन्। भारतीय राष्ट्रपति भवनमा आज भएको सो भेटमा दुवै मुलुकको आपसी हित र सम्बन्धका बारेमा छलफल भएको थियो।

प्रधानमन्त्री दाहाल दिल्लीमा, विदेशमन्त्री स्वराजले गरिन् स्वागत

प्रधानमन्त्री दाहाल दिल्लीमा, विदेशमन्त्री स्वराजले गरिन् स्वागत

बिहिबार, ३० भदौ २०७३

चार दिने भ्रमणमा भारत प्रस्थान गरेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन्।

परराष्ट्रमन्त्री महतद्वारा भारतीय विदेशमन्त्री स्वराजसँग भेटवार्ता

परराष्ट्रमन्त्री महतद्वारा भारतीय विदेशमन्त्री स्वराजसँग भेटवार्ता

सोमबार, २७ भदौ २०७३

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भारतीय समकक्षी सुस्मा स्वराजसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको पूर्वसन्ध्यामा आइतबार नयाँ दिल्ली पुगेका उनले केही समयअघि भारतीय परराष्ट्रमन्त्रालयकाेजहवार भवनमा स्वराजसँग भेटवार्ता गरेका हुन्।

अमेरिकी विदेशमन्त्री जाेन केरी बङ्गलादेशमा

अमेरिकी विदेशमन्त्री जाेन केरी बङ्गलादेशमा

सोमबार, १३ भदौ २०७३

अमेरिकी विदेशमन्त्री जोन केरी बङ्गलादेश आइ पुगेका छन्। उनी सोमबार बिहान बङ्गलादेश पुगेका हुन्। बङ्गलादेशका स्थानीय अतिवादीहरुको हिंसात्मक आक्रमण जारी रहेका बेला सो आक्रमणलाई निस्तेज पार्ने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने कार्यक्रम रहेकाे बताइएकाे छ।

भारतीय विदेशमन्त्री स्वराजले जब नेपालको उदाहरण दिइन्

भारतीय विदेशमन्त्री स्वराजले जब नेपालको उदाहरण दिइन्

बिहिबार, ०९ भदौ २०७३

भारतीय संस्थापन पक्षका भनाइहरु नेपालीका लागि सधैँ चासोको विषय हुने गरेका छन्। पाँच महिना लामो नाकाबन्दीपछि दक्षिणी छिमेकीको छवि नेपालीबीच आलोचनाको विषय बनिरहँदा त्यो चासो अझ बढेको छ।

उपप्रधानमन्त्री निधि र भारतीय विदेशमन्त्री स्वराजबीच भेट

उपप्रधानमन्त्री निधि र भारतीय विदेशमन्त्री स्वराजबीच भेट

शुक्रबार, ०३ भदौ २०७३

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले त्यहाँका विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन्।

बेलायतमा नयाँ सरकार, पूर्व लन्डन मेयर बोरिस विदेशमन्त्री नियुक्त

बेलायतमा नयाँ सरकार, पूर्व लन्डन मेयर बोरिस विदेशमन्त्री नियुक्त

बिहिबार, ३० असार २०७३

बेलायतको सत्तारुढ दल कन्जरभेटिभ दलका नेता टेरेसा मेले प्रधानमन्त्रीको पद सम्हाले लगत्तै आफ्नो मन्त्री मण्डलको विस्तार गरेकी छन् । ५९ वर्षीया मे सन् २०१० देखि गृहमन्त्रीको कार्यभार समाल्दै आएकी मेले प्रधानमन्त्री डेविड क्यामरुनले राजीनामा दिएपछि बुधवार प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् ।

Ncell Footer Ad