मदिरा विज्ञापन रोक्न अन्तरिम आदेश अस्वीकार

मदिरा विज्ञापन रोक्न अन्तरिम आदेश अस्वीकार

सोमबार, ०९ बैशाख २०७६

मदिरा र सूर्तिजन्य पदार्थको उत्पादन तथा विज्ञापन रोक्न माग गर्दै दायर भएको रिटमा सर्वाेच्च अदालतले आइतबार अन्तरिम आदेश जारी गर्न...

स्वास्थ्य सामग्री खरिद समस्या

स्वास्थ्य सामग्री खरिद समस्या

आइतबार, ०८ बैशाख २०७६

निर्माण, सवारीसाधन तथा डोजर, लोडर खरिद गर्न स्थानीय तहले राष्ट्रिय स्तरका पत्रपत्रिकामा खुब विज्ञापन निकालेको देखिन्छ तर औषधि तथा अन्य...

अध्याँरो कोठामा बसेर हतियार नचलाउनुस् : मन्त्री बाँस्कोटा

अध्याँरो कोठामा बसेर हतियार नचलाउनुस् : मन्त्री बाँस्कोटा

मङ्गलबार, २९ माघ २०७५

सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले प्रेससम्बन्धी कानुनका विषयमा अध्याँरो कोठामा बसेर हतियार नचलाउन आग्रह गरेका छन्। उनले सरकारले...

अभिव्यक्तिमा अंकुश लगाउँदै विज्ञापन विधेयक

अभिव्यक्तिमा अंकुश लगाउँदै विज्ञापन विधेयक

मङ्गलबार, २२ माघ २०७५

अभिव्यक्ति स्वतन्त्रताप्रति कुनै न कुनै लगाउने उद्देश्यबाट प्रेरित भएकै कारण सरकारले विज्ञापन गरेबापत ५ वर्षसम्म कैद र ५ लाख रुपैयाँसम्म...

विज्ञापनमा कस्दै सरकार

विज्ञापनमा कस्दै सरकार

शनिबार, २१ पुष २०७५

सरकारले विज्ञापनमा कडाइ गर्दै विज्ञापन बोर्डको सिफारिसमा मात्रै विज्ञापन उत्पादन, प्रसारण र वितरण गर्नुपर्ने कानुनको मस्यौदा तयार गरेको छ। सूचना तथा सञ्चार मन्त्रालयबाट संसद् सचिवालयमा दर्ता गर्ने तयारी गरिएको ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा रेडियो, टेलिभिजन, छापा, अनलाइनलगायतले विज्ञापन गर्दा विज्ञापन बोर्डको मापदण्डविपरीत भए कारबाही हुने प्रावधान राखिएको छ।

विज्ञापनमा सम्पादन-सत्यपन गर्न मिल्दैन

विज्ञापनमा सम्पादन-सत्यपन गर्न मिल्दैन

सोमबार, १७ मङि्सर २०७५

नेपाली पत्रकारिताको विश्वसनीयताबारे कसैले प्रश्न उठाएको छ भने त्यो दुई तिहाइ बहुमत प्राप्त सरकारले उठाउने गरेको छ। पत्रकारिताका अनेक सिद्धान्तमध्ये स्वतन्त्रतावादी सिद्धान्तले भन्छ– तिमी जेसुकै लेख, त्यसलाई पढ्ने वा नपढ्ने अधिकार पाठकलाई छ। यो सिद्धान्त प्रतिपादन भइरहँदा प्रसारण पत्रकारिता फस्टाएको थिएन। त्यसैले पाठकका कुरा आए।

विज्ञापन संघ र चौधरी ग्रुपबीच सम्झौता

विज्ञापन संघ र चौधरी ग्रुपबीच सम्झौता

मङ्गलबार, ०५ असार २०७५

नेपाल विज्ञापन संघले आयोजना गर्ने १०औं कृति अवार्डको विषयमा चौधरी गु्रप र संघबीच सम्झौता भएको छ । सम्झौतापत्रमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र विज्ञापन संघका अध्यक्ष रबिन्द्रकुमार रिजालले हस्ताक्षर गरेको कम्पनीले जनाएको छ ।उक्त कार्यक्रम भदौ ७ गते हुने संघले जनाएको छ ।

नेपाल विज्ञापन संघको वार्षिकोत्सव

नेपाल विज्ञापन संघको वार्षिकोत्सव

बिहिबार, ३१ जेठ २०७५

विज्ञापन व्यवसायीको छाता संगठन नेपाल विज्ञापन संघको २८औं वार्षिकोत्सव सम्पन्न भएको छ ।संघको कार्यालय शान्तिनगरमा भएको कार्यक्रममा संघका पदाधिकारी, पूर्वअध्यक्षहरु त्था साधारण सदस्यको सहभागिता थियो । संघले सो अवसरमा एक हप्ते रक्तदान कार्यक्रमसमेत गरेको जनाएको छ ।

विज्ञापन संघको वार्षिकोत्सवमा रक्तदान, ५२ पिन्ट रगत संकलन

विज्ञापन संघको वार्षिकोत्सवमा रक्तदान, ५२ पिन्ट रगत संकलन

बुधबार, ३० जेठ २०७५

नेपाल विज्ञापन संघको २८ औ वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। केन्द्रीय कार्यालय शान्तिनगरमा आयोजित रक्तदानमा ५२ पिन्ट रगत संकलन भएको संघका अध्यक्ष रवीन्द्र कुमार रिजालले जानकारी दिए।

मदिराको विज्ञापन किन गर्दैनन् अमिताभ बच्चन ?

मदिराको विज्ञापन किन गर्दैनन् अमिताभ बच्चन ?

शनिबार, १९ जेठ २०७५

सलमान खानदेखि सन्नी लियोनीसम्म मदिराकै विज्ञापनका लागि बलिउडदेखि नेपालसम्म आइरहेका बेला सुपरस्टार अमिताभ बच्चन भने अहिलेसम्म करियरमा मदिराको विज्ञापन गरेका छैनन्।

शिक्षकमा शतप्रतिशत खुला विज्ञापन गर्न माग

शिक्षकमा शतप्रतिशत खुला विज्ञापन गर्न माग

सोमबार, २६ चैत २०७४

शिक्षा ऐन–२०२८ को नवौँ संशोधनमा भएका केही प्रावधान विद्यार्थी अनुकूल नभएकाले त्यसलाई संशोधन गर्न प्रमुख तीन विद्यार्थी संगठनले माग गरेको छ।

कन्डमको विज्ञापन राति अबेर

कन्डमको विज्ञापन राति अबेर

बुधबार, २७ मङि्सर २०७४

भारतीय टेलिभिजनमा अबदेखि कन्डमको विज्ञापन राति अबेर मात्रै दिन पाइने भएको छ । बालबालिकाले कन्डमको विज्ञापन हेर्न अनुचित हुने भन्दै कन्डमको विज्ञापन अबेर राति मात्रै प्रसारण गर्न मिल्ने नयाँ प्रतिबन्ध सोमबारबाट लागू गरिएको बताइएको छ ।

मिडियालाई विज्ञापन दिनु राजनीतिक दलको अधिकार : मिडिया सोसाइटी

मिडियालाई विज्ञापन दिनु राजनीतिक दलको अधिकार : मिडिया सोसाइटी

बिहिबार, १४ मङि्सर २०७४

नेपाल मिडिया सोसाइटीले सबै पक्षबाट निर्वाचनको वातावरण बनाउन तथा राजनीतिक निकास दिनुपर्ने बताएको छ।

सुधार कि विज्ञापन ?

सुधार कि विज्ञापन ?

बुधबार, १८ फागुन २०७३

अब ‘नेपाल घुम्न जाऔं’ भन्ने सन्देश बोकेका विज्ञापन विदेशी सञ्चार माध्यममा देखिनेछन् । अनि नेपाल घुम्न आएपछि पर्यटकले अनुभव गर्न पाउनेछन्– यस क्षेत्रका बेथिति। राजधानी काठमाडौं आइपुग्नासाथ विमानस्थलमा उनीहरूले सबैभन्दा धेरै सास्ती भोग्नुपर्छ।

एनसेल सर्वोत्कृष्ट विज्ञापन करदाताबाट सम्मानित

एनसेल सर्वोत्कृष्ट विज्ञापन करदाताबाट सम्मानित

मङ्गलबार, २६ पुष २०७३

काठमाडौं महानगरपालिकाले जिएसएम मोबाइल सेवाप्रदायक कम्पनी एनसेललाई गत आर्थिक वर्षमा सबैभन्दा बढी विज्ञापन कर बुझाए बापत सम्मान गरेको छ।

डिजिटल विज्ञापन कम्पनी सञ्चालनमा

डिजिटल विज्ञापन कम्पनी सञ्चालनमा

सोमबार, ०३ असोज २०७३

आम विज्ञापनदातालाई पहुँच र पारदर्शिता दिन भन्दै डिजिटल एड नेटवर्क सुरु भएको छ। अन्तर्राष्ट्रिय विशेषज्ञले नेपाली बजारलाई मध्यनजर गर्दै डमरु एड नेटवर्क नामक कम्पनी सञ्चालनमा ल्याएको छ।

पत्नी बिक्री गर्न अनलाइनमा विज्ञापन !

पत्नी बिक्री गर्न अनलाइनमा विज्ञापन !

बिहिबार, ३० भदौ २०७३

बेलायतका एक पुरुषले आफ्नी पत्नीलाई लिलामीमा राख्दै बिक्रीका लागि अनलाइनमा विज्ञापन गरेका छन्। अनलाइन साइट ‘इवे मा गरिएको विज्ञापनमा उनले आफ्नी पत्नीलाई एक लिलामीमा राखेको कारको संज्ञा दिएका छन्।

क्लिन फिडले विज्ञापन बजार दोब्बर हुने

क्लिन फिडले विज्ञापन बजार दोब्बर हुने

सोमबार, १० साउन २०७३

मन्त्रिपरिषदले पारित गरेको 'क्लिन फिड' नीति कार्यान्वयन भए नेपाली विज्ञापन बजार झन्डै दोब्बर बढ्ने देखिएको छ । एक वर्षभित्र क्लिन फिडसम्बन्धी नियावमवली बनाएर लागू गर्नसके यसबाट सरकारी राजस्वमै सकारात्मक प्रभाव पर्ने विज्ञापन व्यवसायीको भनाइ छ।

विदेशी च्यानलमा विज्ञापन रोक

विदेशी च्यानलमा विज्ञापन रोक

शनिबार, ०८ साउन २०७३

नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले अबदेखि विज्ञापनरहित सामग्री मात्र प्रसारण गर्न पाउने भएका छन्। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले नेपालभित्र प्रसारणको अनुमति लिने विदेशी टेलिभिजन च्यानललाई विज्ञापनरहित बनाउने (क्लिन फिड) व्यवस्थासहितको ‘आमसञ्चार नीति ०७३' पास गरेको हो।