बढ्दै भारतविरोधी भावना

बढ्दै भारतविरोधी भावना

बिहिबार, ०२ साउन २०७६

केही दिनअगाडि एक नेपाली अनलाइनले नाकाबन्दीपछि ४ वर्षसम्म पनि नेपालसँग सम्बन्ध सामान्य अवस्थामा नफर्किएको निष्कर्ष निकाल्दै भारतका विदेश मामिला विज्ञहरूले...

स्थानीय पाठ्यक्रमबारे विज्ञहरुसँग छलफल

स्थानीय पाठ्यक्रमबारे विज्ञहरुसँग छलफल

आइतबार, २९ असार २०७६

स्थानीय पाठ्यक्रम निर्माण गरेको बुटवल उपमहानगरपालिकाले शैक्षिक संगोष्ठी गर्दै विज्ञहरूबाट थप सुझाव लिन थालेको छ। ...

तामाकोसीमा माछा घटे, कारण खोज्दै विज्ञटोली

तामाकोसीमा माछा घटे, कारण खोज्दै विज्ञटोली

बिहिबार, १२ असार २०७६

नदी किनारका बस्ती र बजार क्षेत्रमा पहिलेको तुलनामा माछा अभाव हुन थालेपछि तामाकोसीमा माछा घट्नुको कारण खोजी गर्न थालिएको छ।...

जलवायुसम्बन्धी छुट्टै कानुनी व्यवस्था गर्न सुझाव

जलवायुसम्बन्धी छुट्टै कानुनी व्यवस्था गर्न सुझाव

बिहिबार, ०५ असार २०७६

संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा विज्ञहरूले जलवायु परिवर्तनसम्बन्धी समस्या समाधानका लागि छुट्टै कानुनी व्यवस्था गर्न सरकारलाई...

खेल क्षेत्रलाई राज्यले नियन्त्रित गर्ने प्रावधान राखिएको भन्दै विज्ञहरुको विरोध

खेल क्षेत्रलाई राज्यले नियन्त्रित गर्ने प्रावधान राखिएको भन्दै विज्ञहरुको विरोध

आइतबार, १२ जेठ २०७६

उनले सरकारले जे भन्यो त्यही मान्नुपर्छ भन्ने उद्देश्यका साथ विधेयक ल्याईएकाले जस्ताको त्यस्तै पास भएमा समग्र खेलाडी र खेल क्षेत्रका लागि विधेयक 'कागलाई बेल पाक्यो हर्ष न विस्मात’ को रुपमा रहने बताए।

‘आफ्नै स्रोत र साधनको प्रयोग राम्रो ’

‘आफ्नै स्रोत र साधनको प्रयोग राम्रो ’

शुक्रबार, १५ चैत २०७५

लगानी सम्मेलनमा भाग लिन आएका सिंगापुरका एक विज्ञले विकासका लागि नेपालले आफ्नै स्रोत र साधनको अधिकतम सदुपयोग गर्नुपर्ने सुझाव दिएका छन्। सिंगापुरको मेनहार्ट ग्रुपका कार्यकारी अध्यक्ष शाहजाद नसिमले नेपालले लिएको विकासको लक्ष्य प्राप्तिका लागि यहाँको प्राकृतिक स्रोत र साधनको सदुपयोग गर्नुपर्नेमा जोड दिए।

खानी अर्को लगानी विकल्प

खानी अर्को लगानी विकल्प

आइतबार, १० चैत २०७५

मुलुकको प्रगतिका लागि आवश्यक पर्ने लगानी जुटाउन लगानी सम्मेलन आयोजना गरेर सरकारले सकारात्मक कदम चालेको छ। अहिले मुुलुकमा लगानी अपुग छ। सम्मेलनले लगानीकर्तालाई घच्घच्याउने काम गर्छ।

मरुभूमी बन्दैछ उपत्यका

मरुभूमी बन्दैछ उपत्यका

शुक्रबार, ०१ चैत २०७५

बाहिरी समुदायको तीव्र बसाइँसराई र अव्यवस्थित सहरीकरणका कारण आधा शताब्दी नबित्दै काठमाडौं उपत्यका मरुभूमी बन्दैछ। ४०–४५ वर्ष अघिसम्म ७० प्रतिशतभन्दा बढी खुला देखिने उपत्यका अहिले कंक्रिट भवनले ढाकिने अवस्थामा छ। यही कारण बितेका ३०–४० वर्षको अवधिका उपत्यकाले धेरैजसो हरियाली र खुलापन गुमाएको अनुमान विज्ञहरूको छ।

प्रोष्टेट परीक्षण गर्न विज्ञको सुझाव

प्रोष्टेट परीक्षण गर्न विज्ञको सुझाव

शनिबार, १८ फागुन २०७५

समय समयमा प्रोष्टेट परीक्षण गर्न विज्ञहरूले सुझाव दिएका छन्। उमेर छिप्पिदै जाँदा पुरुषमा देखापर्ने यो रोग समयमै परीक्षण गर्न सके दीर्घकालीन समस्याबाट मुक्त हुन सकिन्छ। प्रोष्टेट पुरुषमा जन्मदेखि नै हुने अङ्ग हो। पिसाब नली र पिसाबथैलीको बीचमा प्रोष्टेट हुन्छ।

दुई मुलुकका विज्ञबीच छलफल

दुई मुलुकका विज्ञबीच छलफल

बिहिबार, १६ फागुन २०७५

पञ्चेश्वर बहुद्देश्यीय आयोजना कार्यान्वयनका सम्बन्धमा नेपाल र भारतका विज्ञ समूहबीच काठमाडौंमा छलफल सुरु भएको छ।

नेपाल–जापान संवादको तेस्रो शृंखला सम्पन्न

नेपाल–जापान संवादको तेस्रो शृंखला सम्पन्न

बिहिबार, २४ माघ २०७५

जापानमा रहेका नेपाली विज्ञ र नेपाली राजदूतावास जापानको सहकार्यमा भएको नेपाल जापान डाइलग सिरिजको तेस्रो शृंखला टोकियो इचिगायास्थित जाइका अन्तर्राष्ट्रिय सभा हलमा सम्पन्न भएको छ।

चूडामणिको मुद्दामा विशेषले माग्यो एमिकस क्युरी

चूडामणिको मुद्दामा विशेषले माग्यो एमिकस क्युरी

मङ्गलबार, ०१ माघ २०७५

आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको भ्रष्टाचार मुद्दाका विषयमा विशेष अदालत काठमाडौंले एमिकस क्युरी (अदालतलाई सुझाव दिने विज्ञ) झिकाउने आदेश गरेको छ। विशेष अदालतका अध्यक्ष तथा न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीशहरू प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले नेपाल बार एसोसिएसनबाट एमिकस क्युरी झिकाउने आदेश सोमबार गरेको हो।

नसर्ने रोगको प्रकोप बढ्दै

नसर्ने रोगको प्रकोप बढ्दै

मङ्गलबार, ३० असोज २०७५

घरघरको व्यथाका रुपमा नसर्ने रोग देखापरेको भन्दै विज्ञले समयमै यसको प्रभावकारी रोकथाममा ध्यान दिन आग्रह गरेका छन्।

भासिएको नारायणगढ–मुग्लिन सडकमा भित्तो काट्नुको विकल्प छैन : विज्ञ

भासिएको नारायणगढ–मुग्लिन सडकमा भित्तो काट्नुको विकल्प छैन : विज्ञ

बुधबार, २७ असार २०७५

नारायणगढ–मुग्लिन सडकखण्डको गाईघाटनजिक सडक भासिएको ठाउँमा भित्तो काटेर वैकल्पिक मार्ग तयार गर्ने तयारी गरिएको छ। सो सडकको बुधबार भूगर्वविद् अच्युत कोइराला नेतृत्वको विज्ञ समूहले अनुगमन गरेको थियो। समूह विस्तृत प्रतिवेदन काठमाडौँ फर्किएर दिने बताइएको छ।

अमेरिकामा हुने विज्ञ सम्मेलनको तयारी पुरा

अमेरिकामा हुने विज्ञ सम्मेलनको तयारी पुरा

मङ्गलबार, २९ जेठ २०७५

गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर अक्टोवर १२ र १३ तारिखमा दुई दिने विज्ञ सम्मेलन हुने भएको छ। सोही विज्ञ सम्मेलनको पूर्व तयारीस्वरुप यही आउँदो जुन १६ र १७ तारिखमा अमेरिकाको सान फ्रान्सिस्को शहरमा आयोजना गर्न लागेको आइसीसी विज्ञ सम्मेलन तथा एनआरएनए अमेरिकाको साधारण सभाको तयारी पूरा भएको गैर आवासीय नेपाली संघले जनाएको छ।

राजधानीमा जम्मा भए ६५ देशका इन्टरनेट विज्ञ

राजधानीमा जम्मा भए ६५ देशका इन्टरनेट विज्ञ

सोमबार, १४ फागुन २०७४

आइतबारदेखि राजधानीमा एसिया प्यासिफिक इन्टरनेट समिट एप्रिकोट २०१८ सुरू भएको छ । ६५ देशका झन्डै हजार सहभागी रहेको २३औं सम्मेलन अति कम विकसित मुलुकमै पहिलो पटक भएको हो।

नेपाल एलडीसी विज्ञ समूहको अध्यक्षमा निर्वाचित

नेपाल एलडीसी विज्ञ समूहको अध्यक्षमा निर्वाचित

मङ्गलबार, २३ माघ २०७४

नेपाल जलवायु परिवर्तन सम्बन्धी महासन्धि अन्तर्गत अतिकम विकसित मुलुकहरुको विज्ञ समूहको अध्यक्षमा निर्वाचित भएको छ ।

क्यान्सर उपचार नेपालमै सम्भव : विज्ञ

क्यान्सर उपचार नेपालमै सम्भव : विज्ञ

आइतबार, २१ माघ २०७४

केही वर्ष अघिसम्म नेपालमा क्यान्सरको उपचार सम्भव छैन भन्निथ्यो तर अहिले त्यस्तो छैन । नेपाली स्वास्थ्य क्षेत्रले यसको उपचारमा फड्को मारेको छ । दुर्लभ र गम्भीर प्रकृतिका बाहेक धेरै क्यान्सरको उपचार नेपालमै सम्भव बन्दै गएको क्यान्सर बिशेषज्ञले बताएका छन्।

विज्ञ समुहले बुझायो रानीपोखरी पुनःनिर्माणकोे प्रतिवेदन

विज्ञ समुहले बुझायो रानीपोखरी पुनःनिर्माणकोे प्रतिवेदन

आइतबार, ०७ माघ २०७४

रानीपोखरीको पुनःनिर्माणका लागि गठित विज्ञ समुहले आइतबार काठमाडौं महानगरपालिका प्रमुखलाई प्रतिवेदन बुझाएको छ। पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले काठमाण्डौं महानगरपालीका प्रमुख विद्यासुन्दर शाक्यलाई बुझाएको प्रतिवेदनमा यसअघि रानीपोखरी मल्लकालीन शैलीमा निर्माण गरिएकाले सोहीअनुरुप नै निर्माण गर्न सुझाव दिइएको छ।

पाठकलाई विज्ञ बनाइदिने पुस्तक

पाठकलाई विज्ञ बनाइदिने पुस्तक

शनिबार, ०२ मङि्सर २०७४

‘नेपाली कसरी लेख्ने ?’ भाषासँग सम्बन्धित पुस्तक हो । यस्ता पुस्तक अत्यन्त नीरस, नियम र परिभाषाले भरिएका, ज्यादै पट्यारलाग्दा हुन्छन् । तर यो पुस्तक त्यसको ठीक उल्टो छ । मीठो कथा जस्तो अथवा रमाइलो उपन्यास जस्तो, पढ्न थालेपछि छोड्न मन नलाग्ने खालको, सरस र सरल छ ।

एसएसबीकाे ज्यादतीबारे बुझ्न कञ्चनपुर सीमा विज्ञ पठाउन निर्देशन

एसएसबीकाे ज्यादतीबारे बुझ्न कञ्चनपुर सीमा विज्ञ पठाउन निर्देशन

शुक्रबार, १८ चैत २०७३

व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिले नेपाली भूमिमा बनाइएकाे बल्भर्टकाे विषयमा भारतीय सीमा सुरक्षा बलका एसएसबीकाे ज्यादतीबारे बुझ्न कञ्चनपुरकाे पुनर्वासमा विज्ञसहितको प्राविधिक टोली चाँडो पठाउन नेपाल सरकारलाई निर्देशन दिएको छ ।

विज्ञ समूहसँग बैठक

विज्ञ समूहसँग बैठक

बिहिबार, २६ फागुन २०७३

नेपालका ए डिभिजन क्लब प्रतिनिधिसँग बुधबार एएफसी लिग विकास विज्ञ समूहले बैठक गरेको छ। एएफसीका दुई प्रतिनिधि एएफसी विकास अधिकृत योगेश देसार्इं र एएफसी लिग व्यवस्थापन विज्ञ परामर्शकर्ता ट्रोय म्याकोलले नेपाली क्लबसँग फुटबल विकास र व्यवस्थापनको बारेमा छलफल गरेका थिए।

गोवा घोषणामा सहमति, छ विज्ञ कार्यदल

गोवा घोषणामा सहमति, छ विज्ञ कार्यदल

बुधबार, २६ माघ २०७३

आर्थिक तथा प्राविधिक सहकार्यका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का वरिष्ठ अधिकारीको १७औं बैठक बिमस्टेक प्रक्रियालाई अघि बढाउन महŒवपूर्ण निर्णय गर्दै राजधानीमा सम्पन्न भएको छ।

नेपाली अलैंची उत्कृष्टः विज्ञ

नेपाली अलैंची उत्कृष्टः विज्ञ

आइतबार, १६ माघ २०७३

छिमेकी भारतले विभिन्न खोट देखाउँदै आयात नै रोकेको नेपाली अदुवा र अलैंचीलाई विदेशी अनुसन्धाताले भने ‘उत्कृष्ट’ भन्दै प्रशंसा गरेका छन् । नेपालका निर्यातजन्य प्रमुख दुई कृषि उत्पादन अदुवा र अलैंची गुणस्तरीय रहेकै कारण विभिन्न पाँच मुलुकका अनुसन्धाताले लामो समय लगाएर अध्ययन समेत गरेका छन् ।

छिमेकबाट विज्ञ र प्रबिधि ल्याएर भएपनि बेपत्ता घिमिरेको खोजी गर्न आग्रह

छिमेकबाट विज्ञ र प्रबिधि ल्याएर भएपनि बेपत्ता घिमिरेको खोजी गर्न आग्रह

मङ्गलबार, ११ असोज २०७३

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले त्रिशुली दुर्घटनामा बेपत्ता पूर्व गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेको खोजीमा प्रयाप्त पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

संरक्षण शिक्षा बाँड्दै नेपाली विज्ञ

संरक्षण शिक्षा बाँड्दै नेपाली विज्ञ

बुधबार, २२ भदौ २०७३

छ दिनअघि अमेरिकामा सुरु भएको अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) को सम्मेलनमा पशु–चौपाया उपचारमा प्रयोग गरिने औषधि 'डाइक्लोफेनाक' प्रतिबन्धको प्रस्ताव जब स्वीकृत भयो, नेपालबाट सहभागी करिब एक दर्जन संरक्षणविद् आश्चर्यमा परे। त्यसो त उनीहरुलाई यो प्रस्ताव दर्ता हुनु नै अचम्म लागेको थियो।

अनुभवी र सक्षम : विज्ञ

अनुभवी र सक्षम : विज्ञ

शुक्रबार, १७ भदौ २०७३

राजदूतमा सिफारिस दुवै व्यक्ति उपयुक्त भएको कूटनीतिज्ञले औंल्याएका छन्। पूर्वराजदूत तथा राजनीतिक विश्लेषक नीलाम्बर आचार्य उच्च कूटनीतिक महत्व बोकेका छिमेकी देशमा पठाउन लागिएका दुवै व्यक्ति सरकारले विश्वास गरेका र क्षमतावान भएको बताए।

उड्डयन प्राधिकरणमा आइकाओका उडान विज्ञ नियुक्त

उड्डयन प्राधिकरणमा आइकाओका उडान विज्ञ नियुक्त

सोमबार, २४ साउन २०७३

युरोपको उड्डयन कालोसूचीबाट उम्किन नेपाल नागरिक उड्डयन प्राधिकरणले एक अन्तर्राष्ट्रिय उडान सञ्चालन विज्ञलाई एक वर्षका लागि नियुक्त गरेको छ। मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय प्राधिकरणले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) का उडान सञ्चालन विज्ञ मिचेल बेलान्डलाई एक वर्षका लागि नियुक्त गरेको हो। क्यानडाका बेलान्ड आइकाओका वरिष्ठ पाइलट हुन्।

जिका भाइरसबारे विज्ञ थप चिन्तित

जिका भाइरसबारे विज्ञ थप चिन्तित

बुधबार, ०५ साउन २०७३

एक वृद्धाको जिका भाइरस संक्रमित भई मृत्यु भएपछि अमेरिकाका स्वास्थ विज्ञहरु थप चिन्तित बनेका छन्। हालसम्म लामखुट्टेको टोकाई तथा यौनसम्पर्कबाट जिका भाइरस फैलेने खतरा रहेको बताइएको थियो। साथै गर्भवती आमाबाट बच्चामा उक्त भाइसर गर्भमा नै सर्ने खतरा रहेको विश्वास गरिएको थियो।

नेपाल - भारत प्रवुद्ध विज्ञ समुहको बैठक काठमाडाैंमा

नेपाल - भारत प्रवुद्ध विज्ञ समुहको बैठक काठमाडाैंमा

सोमबार, २० असार २०७३

कुटनीतिक सम्बन्ध स्थापना भएको ६९ वर्षपछि पहिलो पटक नेपाल र भारत विज्ञ समुहको बैठक सुरु भएको छ। सोमबार राजधानीमा सुरु बैठकमा दुवै देशका प्रतिनिधिबीच दुई देशीय सम्बन्धबारे खुलेर बहस हुने भएको छ। यसअघि उच्च भ्रमणका बेला केही सन्धि–सम्झौताप्रति नेपालीपक्षले असन्तुष्टि जनाउँदै आएको भए पनि सम्बन्ध नै पुनरावलोकन गर्ने योजनासहित दुई देशका प्रतिनिधि एउटै टेबलमा बसेको इतिहासमै यो पहिलोपटक हो।

Ncell Footer Ad