क्यानडामा प्रधानमन्त्री ट्रुडो विजयी, तर बहुमत गुमाए

क्यानडामा प्रधानमन्त्री ट्रुडो विजयी, तर बहुमत गुमाए

मङ्गलबार, ०५ कार्तिक २०७६

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले सोमबार सम्पन्न संसदीय निर्वाचनमा सबैभन्दा बढी स्थान जित्न सफल भए पनि पूर्ण बहुमत प्राप्त...

एनआरएन अध्यक्षमा पन्त विजयी, महासचिवमा डा. हेमराज

एनआरएन अध्यक्षमा पन्त विजयी, महासचिवमा डा. हेमराज

शुक्रबार, ०१ कार्तिक २०७६

एनआरएनको हिजो निर्वाचनमा कुमार पन्तसहित महासचिवमा डा हेमराज शर्मा विजयी भएका छन । उपाध्यक्षमा डा बद्री केसी, सोनाम लामा, अर्जुन...

भुटानलाई हराउँदै माल्दिभ्स विजयी

भुटानलाई हराउँदै माल्दिभ्स विजयी

आइतबार, १२ असोज २०७६

नेपालमा जारी साफ अन्डर–१८ च्याम्पियनसिप अन्तर्गत तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा माल्दिभ्स विजयी भएको छ। ...

रोनाल्डोको ह्याट्रिकमा पोर्चुगल विजयी

रोनाल्डोको ह्याट्रिकमा पोर्चुगल विजयी

बिहिबार, २६ भदौ २०७६

इङ्ल्यान्डले जितको लयलाई चौथो खेलसम्म निरन्तरता दिने क्रममा कोसोभोमाथि ५–३ को जित निकालेको छ। ...

गुरुङले जिते लिगलिगकोट-म्याराथुन

गुरुङले जिते लिगलिगकोट-म्याराथुन

बुधबार, २५ भदौ २०७६

तीन घण्टा १७ मिनेट दुई सेकेन्डमा निर्धारित ४२ किलोमिटर दुरी पार गर्दै बुधबार गोरखामा भएको म्याराथुन दौडमा भीमबहादुर गुरुङ विजयी भएका छन्।

अन्जनको गोलमा नेपाल विजयी

अन्जनको गोलमा नेपाल विजयी

बुधबार, २५ भदौ २०७६

अन्जन विष्टको दुई गोलप्रेरित नेपालले मंगलबार दोस्रो अवे खेलमा घरेलु टोली चाइनिज ताइपेईविरुद्ध २–० को सुखद नतिजाका साथ कतार विश्वकप २०२२ अन्तर्गत एसियाली छनोटमा अंक खाता खोलेको छ।

चाइनिज ताइपेइविरुद्ध नेपाल विजयी

चाइनिज ताइपेइविरुद्ध नेपाल विजयी

मङ्गलबार, २४ भदौ २०७६

फिफा विश्वकप दोस्रो चरणको छनौटतर्फ नेपालले ताइनिज ताइपेईविरुद्ध दुइ गोल गर्दै जित हासिल गरेको छ। मंगलबार ताइपे रंगशालामा भएको खेलमा नेपालले घरेलु टोली चाइनिज ताइपेलाई २–० गोलले जित हासिल गरेको हो।

गण्डकी र न्युडायमण्डको विजयी सुरुआत

गण्डकी र न्युडायमण्डको विजयी सुरुआत

आइतबार, १५ भदौ २०७६

गण्डकी प्रदेश र न्यु डायमण्ड एकेडेमीले पोखरामा शनिबारदेखि सुरु भएको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

सिसिआरसी विजयी

सिसिआरसी विजयी

शनिबार, ०७ भदौ २०७६

सिसिआरसीले तेस्रो युवा नेपाल अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ।

भ्याली पब्लिक र न्यु समिटको विजयी सुरुआत

भ्याली पब्लिक र न्यु समिटको विजयी सुरुआत

बिहिबार, ०५ भदौ २०७६

भ्याली पब्लिक र न्यु समिटले चौधौं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार विजयी सुरुआत गरेका छन्।

ज्ञान निकेतन विजयी

ज्ञान निकेतन विजयी

मङ्गलबार, २१ साउन २०७६

ज्ञान निकेतनले आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार जित हात पारेको छ। ज्ञान निकेतनले एक्सेल्सियरलाई २७–१० ले पराजित ग¥यो।

जापानमा नेपाली खेलाडी विजयी

जापानमा नेपाली खेलाडी विजयी

मङ्गलबार, १४ साउन २०७६

जापानको नागोया शहरमा भएको किक बक्सिंग प्रतियोगितामा नेपाली खेलाडी विजयी भएका छन्। आईतवार नागोयामा सम्पन्न ‘हिट ४५’ नामक प्रोफेसनल किक बक्सिङ प्रतियोगितामा नेपाली युवा खेलाडी अविरल घिमिरे ‘हिमालयन चितुवा’ले बोलिभियाका च्याम्पियनलाई हराएर विजयी बनेका हुन्।

कमल थापालाई सफलता

कमल थापालाई सफलता

बुधबार, १८ असार २०७६

भेट्रान्स नेपाली टेनिस खेलाडी कमल थापाले मंगलबारबार सुरु पाँचाैं संस्करणको टेनिस प्रतियोगिता २०१९ मा विजयी सुरुआत गरेका छन्।

सुदूरपश्चिम विजयी

सुदूरपश्चिम विजयी

सोमबार, ०९ असार २०७६

प्रदेश ५ लाई ५१ रनको फराकिलो अन्तरले हराउँदै सुदूरपश्चिम प्रदेश आइतबार कञ्चनपुरको महेन्द्रनगरमा जारी चौथो प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी भएको छ। सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो। महेन्द्रनगरको कवर्डहल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १६ दशमलव १ ओभरमा अलआउट हुँदै सय रन बनाएको थियो। सुदूरपश्चिमका लागि कविता कुँवरले २५ बल खेल्दै ८ चौकाको सहयोगमा ४३ रन जोडिन्। यसै गरी कविता जोशीले २१ बलमा २ चौकाको सहयोगमा १९ रन बनाइन्। रेवती धामीले ९, निशा भट्टले ८, मञ्जु बोकटीले ४ र लक्ष्मी साउदले ४ रन जोडे।

विश्वकपः न्युजिल्याण्डद्वारा श्रीलंका १० विकेटले पराजित

विश्वकपः न्युजिल्याण्डद्वारा श्रीलंका १० विकेटले पराजित

शनिबार, १८ जेठ २०७६

एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत शनिबारको पहिलो खेलमा न्युजिल्याण्डले सहज जित हात पारेको छ। कार्डिफस्थित सोफिया गार्डेन्समा श्रीलंकालाई १० विकेटले पराजित गर्दै न्युजिल्याण्ड विजयी भएको हो।

टीकापुर खानेपानीमा सचिव बाहेक नेकपा प्यानल नै विजयी

टीकापुर खानेपानीमा सचिव बाहेक नेकपा प्यानल नै विजयी

शुक्रबार, १७ जेठ २०७६

टीकापुर साना शहरी खानेपानी तथा सरसफाई संस्थामा सचिव बाहेक सबै पदमा नेकपा नेतृत्वको प्यानल विजयी भएको छ।

पुलिस र प्रदेश २ विजयी

पुलिस र प्रदेश २ विजयी

बिहिबार, १६ जेठ २०७६

समूह ‘बी’ का टोलीद्वय नेपाल पुलिस क्लब र प्रदेश २ ले राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा जित निकाल्न सफल भएका छन्।

प्रधानमन्त्री कप : सुदूरपश्चिमलाई हराउँदै एपीएफको दोस्रो जित

प्रधानमन्त्री कप : सुदूरपश्चिमलाई हराउँदै एपीएफको दोस्रो जित

सोमबार, १३ जेठ २०७६

राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब विजयी भएको छ। एपिएफको लगातार यो दोस्रो जित हो।

पाँचौ कार्यकालका लागि नेतान्याहू विजयी

पाँचौ कार्यकालका लागि नेतान्याहू विजयी

बिहिबार, २८ चैत २०७५

इजरायलमा सम्पन्न आमनिर्वाचनमा वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहू पाँचौं कार्यकालका लागि विजयी भएका छन्। पाँचौं पटक पनि जित हासिल गर्दै रकेर्ड कायम गरेका नेतान्याहू दक्षिपन्थी गठबन्धनबाट विजयी भएको बिबिसीले जनाएको छ।

विश्वकप छनोटः चीनविरुद्ध नेपाल ५ रनले विजयी

विश्वकप छनोटः चीनविरुद्ध नेपाल ५ रनले विजयी

सोमबार, १३ फागुन २०७५

आइसिसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटमा नेपालले चीनविरुद्ध ५ रनको विजय हात पारेको छ। थाइल्यान्डको बैंककमा सोमवार भएको आफ्नो पाँचौ खेलमा नेपालले चीनलाई ५ रनले हराएर छनोट सम्भावना कायमै राखेको छ। खेलमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले ९ विकेटको क्षतिमा ७७ रन बनाएको थियो। जवाफी व्याटिङ गरेको चीन ६ विकेट गुमाउँदै ७२ रनमा समेटियो।

धनगढीविरुद्ध अत्तरियाको जित

धनगढीविरुद्ध अत्तरियाको जित

मङ्गलबार, २९ माघ २०७५

तेस्रो संस्करणको धनगढी प्रिमियर लिगअन्तर्गत स्थानीय दुई टोलीबीचको भिडन्तमा सिवाइसी अत्तरियाले सफलता प्राप्त गरेको छ। प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबारको पहिलो खेलमा अत्तरियाले स्थानीय अर्काे क्लब धनगढी स्टार्सलाई ५ रनले पराजित गर्यो।

डिपिएल तेस्रो संस्करणकाे  उद्घाटन खेलमा काठमाडौं गोल्डेन्स विजयी

डिपिएल तेस्रो संस्करणकाे उद्घाटन खेलमा काठमाडौं गोल्डेन्स विजयी

सोमबार, २८ माघ २०७५

रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको उद्घाटन खेलबाट काठमाडौं गोल्डेन्सले धनगढी स्टार्सलाई ४ विकेटले पराजित गर्दै विजयी यात्रा सुरु गरेको छ। धनगढी स्टार्सले दिएको १३३ रनको लक्ष्य काठमाडौं गोल्डेन्सले १९.५ ओभरमा ६ विकेटको क्षतिमा पुरा गरेको हो।

नेत्रहिन महिला क्रिकेट : पाकिस्तानविरूद्ध नेपाल १० विकेटले विजयी

नेत्रहिन महिला क्रिकेट : पाकिस्तानविरूद्ध नेपाल १० विकेटले विजयी

मङ्गलबार, १५ माघ २०७५

विश्वमै पहिलो पटक आयोजना भइरहेको अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट शृखंलामा नेपालले विजयी सुरुआत गरेको छ। नेपालको महिला नेत्रहीन क्रिकेट टिमले मंगलबार पाकिस्तानको नेत्रहीन महिला क्रिकेट टिमलाई १० विकेटले पराजित गर्दै ५ खेलको शृंखलामा १–० को अग्रता बनाएको हो।

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी विजयी

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी विजयी

मङ्गलबार, ०१ माघ २०७५

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले वुल्भ्समाथि ३–० गोल अन्तरको जित निकालेको छ। सोमबार राति घरेलु मैदानमा भएको खेलमा वुल्भ्समाथि फराकिलो जित निकाल्दै सिटीले शीर्षस्थानमा रहेको लिभरपुलसँग अंक दुरी घटाएको छ।

ला लिगामा बार्सिलोना र रियल मड्रिड विजयी

ला लिगामा बार्सिलोना र रियल मड्रिड विजयी

सोमबार, ३० पुष २०७५

स्पेनिस ला लिगामा आइतवार राति भएका खेलमा बार्सिलोना र रियल मड्रिडसहित ४ टिम विजयी भएका छन्।  लिग लिडर बार्सिलोनाले घरेलु मैदानमा भएको खेलमा एइबरलाई ३–० अन्तरले हरायो। बार्सिलोनाका लागि लुइस स्वारेजले २ र कप्तान लियोनल मेस्सीले १ गोल गरे।

युरोपा लिगः चेल्सी र आर्सनलको विजयी सुरुवात

युरोपा लिगः चेल्सी र आर्सनलको विजयी सुरुवात

शुक्रबार, ०५ असोज २०७५

युरोपा लिग फुटबलमा इङ्लिस क्लब चेल्सी र आर्सनलले विजयी सुरुवात गरेका छन्। प्रतियोगिताअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा चेल्सीले ग्रीसको पाओके एफसीमाथि १–० को कठिन जित निकालेको हो।

प्रिमियर लिगः चेल्सी, सिटी, युनाइटेड र आर्सनल विजयी, हाजार्डको ह्याट्रिक

प्रिमियर लिगः चेल्सी, सिटी, युनाइटेड र आर्सनल विजयी, हाजार्डको ह्याट्रिक

आइतबार, ३१ भदौ २०७५

इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र आर्सनल विजयी भएका छन्। शनिबार राति सम्पन्न खेलमा चेल्सीले घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा कार्डिफ सिटीलाई ४–१ गोलले हरायो।

एशियाड : भलिबलमा नेपालद्वारा मङ्गोलिया पराजित

एशियाड : भलिबलमा नेपालद्वारा मङ्गोलिया पराजित

मङ्गलबार, १२ भदौ २०७५

इण्डोनेशियामा जारी १८ अाैं एशियाली खेलकूद अन्तर्गत आज भएको पुरुष भलिबल खेलमा नेपालले विजय हासिल गरेको छ। इण्डोनेशियाको जकार्तास्थित गोर बुलुनगन रङ्गशालामा भएको खेलमा नेपालले मङ्गोलियालाई ३–१ सेटमा पराजित गर्दै विजयी भएको हो। नेपालको एशियाड भलिबलमा यो पहिलो जित हो।

दाेस्राे अभ्यास खेलमा नेपाल १ सय ७६ रनले विजयी

दाेस्राे अभ्यास खेलमा नेपाल १ सय ७६ रनले विजयी

शुक्रबार, ०८ भदौ २०७५

एसिया कप छनौट प्रतियोगिताको अभ्यासका लागि श्रीलंका प्रस्थान गरेको नेपाली क्रिकेट टोलीले दाेस्राे अभ्यास खेलमा समेत जित हात पारेको छ। नेपाली टोलीले दोश्रो अभ्यास खेलमा श्रीलंकाको ब्लुमफिल्ड क्रिकेट क्लबलाई डकवर्थ लुइस नियमका आधारमा १ सय ७६ रनले पराजित गरेको हो।

पहिलाे अभ्यास खेलमा नेपाल ६७ रनले विजयी

पहिलाे अभ्यास खेलमा नेपाल ६७ रनले विजयी

बुधबार, ०६ भदौ २०७५

एसिया कप छनौट खेलको अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अाज (बुधवार) भएको पहिलाे अभ्यास खेलमा जित हात पारेको छ। नेपाली टोलीले श्रीलंकाकाे स्थानीय क्लब आर्मी क्रिकेट क्लब विरुद्धको खेलमा ६७ रनको जित निकालेको हो।

Ncell Footer Ad