पेरुमा संकट गहिरियोः संसद विघटन, संसदद्वारा राष्ट्रपति निलम्बित

पेरुमा संकट गहिरियोः संसद विघटन, संसदद्वारा राष्ट्रपति निलम्बित

मङ्गलबार, १४ असोज २०७६

पेरुका राष्ट्रपति मार्टिन भिजकाराले सोमबार संसद विघटन गरी ताजा निर्वाचनका लागि आह्वान गरेका छन्। पेरुमा लामो समयदेखि जारी संस्थागत संकटकै...

वार्ता टोलीका संयोजकमाथि पार्टी विघटन गर्न खोजेको आरोप

वार्ता टोलीका संयोजकमाथि पार्टी विघटन गर्न खोजेको आरोप

बिहिबार, १२ भदौ २०७६

समाजवादी पार्टीसँग एर्कीकरणका लागि राजपाले महतोको संयोजकमा वार्ता टोली गठन गरेको छ। तर झा–राजकिशोर पक्षले वार्ता टोलीका संयोजकले पार्टी नै...

सिनावात्राको पार्टी विघटन

सिनावात्राको पार्टी विघटन

शुक्रबार, २४ फागुन २०७५

थाइल्यान्डको राजनीतिमा ठूलो प्रभाव रहेको सिनावात्रा परिवारको पार्टीलाई अदालतले विघटन गरि दिएको छ । देशका पूर्वप्रधानमन्त्रीद्वय थाक्सिन सिनावात्रा र यिङ्लक सिनावात्राको...

यसकारण विघटन भयो कार्यदल

यसकारण विघटन भयो कार्यदल

सोमबार, १३ फागुन २०७५

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको एकतालाई टुंगोमा पुर्याउन गठन गरिएको एकता कार्यदल गत शुक्रबार विघटन गरियो। पार्टी सचिवालय बैठकमा अध्यक्ष केपी...

गरिबी निवारण कोष विघटन हुँदै

गरिबी निवारण कोष विघटन हुँदै

आइतबार, १५ पुष २०७५

पीछडिएका र गरिब समुदायलाई विकासको मूल प्रवाहमा ल्याउने उदेश्यले १५ वर्षअघि स्थापना गरिएको गरिबी निवारणको कोष अब नाम मात्रको रहने छ। कानुनी अड्चनका कारण सरकारले कोषलाई औपचारिक विघटन नगरे पनि सोमबारदेखि कोष निस्क्रिय झैँ रहनेछ। सोही कारण कोषले अहिलेसम्म विभिन्न सामुदायिक संस्थामा गरेको गरेको १९ अर्ब लगानी दुरुपयोग हुने सम्भावना बढेको छ।

तेक्वान्दोको दुवै सङ्घ विघटनको तयारी

तेक्वान्दोको दुवै सङ्घ विघटनको तयारी

सोमबार, १० मङि्सर २०७५

लामो समयदेखिको विवाद कायमै रहेपछि राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले तेक्वान्दोको दुई सङ्घलाई विघटनको तयारी सुरु गरेको छ।

एकीकरण अघि दुवै पार्टी विघटन: ९ सदस्यीय हाइकमान्डमा को को छन्?

एकीकरण अघि दुवै पार्टी विघटन: ९ सदस्यीय हाइकमान्डमा को को छन्?

बिहिबार, ०३ जेठ २०७५

पार्टी एकीकरणको जानकारी निर्वाचन आयोगलाई दिनुअघि दुवै पार्टीले आ–आफ्ना केन्द्रीय कमिटीको बैठक गरि पार्टी विघटनको निर्णय गरेका छन् ।

मूल्य विघटन

मूल्य विघटन

सोमबार, १८ मङि्सर २०७४

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन दोस्रो चरणको संघारमा राजनीतिक मूल्य विघटनको घटना चिन्ताजनक रूपमा सार्वजनिक भइरहेका छन् । अदालतबाट जेल सजाय तोकिएका व्यक्तिले निर्वाचनमा प्रभाव पार्न खुलेआम चलखेल गर्न सक्ने अवस्था आउनु आफैंमा चिन्ताको विषय हो ।

कम्बोडियाको सर्वोच्च अदालतद्वारा विपक्षी पार्टी विघटन

कम्बोडियाको सर्वोच्च अदालतद्वारा विपक्षी पार्टी विघटन

बिहिबार, ३० कार्तिक २०७४

कम्बोडियाको सर्वोच्च अदालतले मुख्य प्रतिपक्षी पार्टीलाई विघटन गरिदिएको छ। अदालतले पार्टीका एक सय भन्दा बढी नेताहरूलाई बिहीबार पाँच बर्षका लागि प्रतिबन्ध पनि लगाएको छ।

भाइटीकाका दिन संसद् विघटन

भाइटीकाका दिन संसद् विघटन

बुधबार, २८ भदौ २०७४

संविधान जारी भएपछि व्यवस्थापिका संसद्मा रुपान्तरण भएको संसद् कात्तिक ४ गते भाइटीकाको दिन स्वतः विघटन हुने भएको छ।

माओवादी हेडक्वार्टर विघटन

माओवादी हेडक्वार्टर विघटन

सोमबार, १२ भदौ २०७४

सत्तारूढ माओवादी केन्द्रले हेडक्वार्टर विघटन गरेर सचिवालयलाई कार्यकारी बनाउने भएको छ। हेडक्वार्टरको आइतबार बसेको बैठकले सचिवालयलाई कार्यकारी बनाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।

सरकार गठन विघटन लोकतान्त्रिक शासन प्रणालीका विशेषता : प्रधानमन्त्री

सरकार गठन विघटन लोकतान्त्रिक शासन प्रणालीका विशेषता : प्रधानमन्त्री

आइतबार, ०९ साउन २०७३

प्रधानमन्त्री केपी ओलीले सरकार गठन विघटन लोकतान्त्रिक शासन प्रणालीका विशेषता रहेको बताएका छन्। व्यवस्थापिका संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै प्रधानमन्त्री ओलीले सरकार गठन विघटन र आवधिक निर्वाचन लोकतान्त्रिक शासन व्यवस्थाका विशेषता रहेको बताएका हुन्।

‘प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छ’

‘प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छ’

शनिबार, ०१ साउन २०७३

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार भएको बताएका छन्। शनिबार राजधानीमा प्रेस चौतारीले आयोजना गरेको अन्र्तसंवादमा सचिव ज्ञवालीले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार भएपनि आफूहरु त्यसको पक्षमा नहरेको बताए।

सरकार विघटन गर्न सघाउँछाैं, सरकारमा जाने सम्भावना छैनः उपेन्द्र यादव

सरकार विघटन गर्न सघाउँछाैं, सरकारमा जाने सम्भावना छैनः उपेन्द्र यादव

बुधबार, २९ असार २०७३

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विघटन गर्न संयुक्त लोकतान्त्रिक मोर्चाका संयाेजकसमेत रहेका सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन्। व्यवस्थापिका–संसद भवन परिसर नयाँबानेश्वरमामा सञ्चारकर्मीसँग कुराकानी गर्दै वर्तमान सरकारलाई हटाउन मोर्चाको समर्थन हुने तर नयाँ बन्ने सरकारमा भने सहभागी हुने सम्भावना नरहेको उनले बताए।

Ncell Footer Ad