नेपालद्वारा एमसिसी ९ विकेटले पराजित

नेपालद्वारा एमसिसी ९ विकेटले पराजित

आइतबार, १३ साउन २०७५

नेपालले मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) लाई ९ विकेटले पराजित गरेको छ। ...

प्रधानमन्त्री कपको उपाधि एपिएफलाइ, आर्मी ६ विकेटले पराजित

प्रधानमन्त्री कपको उपाधि एपिएफलाइ, आर्मी ६ विकेटले पराजित

सोमबार, २८ जेठ २०७५

काठमाडौमा आज सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि शसस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ। एपिएफले त्रिभुवन आर्मी क्लबलाइ ६...

चेन्नई पाँच विकेटले विजयी, पञ्जाब प्लेअफमा पुग्न असफल

चेन्नई पाँच विकेटले विजयी, पञ्जाब प्लेअफमा पुग्न असफल

सोमबार, ०७ जेठ २०७५

इण्डियन प्रिमियर लिगमा चेन्नई सुपरकिंग्सले किंग्स इलेभेल पञ्जाबविरुद्ध जित हासिल गरेको छ। आइतबार राति भएको खेलमा पञ्जाबलाई ५ विकेटले हराउँदै...

आइपीएल : राजस्थान ७ विकेटले विजयी

आइपीएल : राजस्थान ७ विकेटले विजयी

सोमबार, ३१ बैशाख २०७५

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सविरूद्ध राजस्थान रोयल्स ७ विकेटले विजयी भएकाे छ। अाइतबार साँझ भएकाे खेलमा मुम्बइले दिएकाे १६९ रनको लक्ष्य...

अाइपीएलः सनराइजर्स हैदरावाद ९ विकेटले विजयी

अाइपीएलः सनराइजर्स हैदरावाद ९ विकेटले विजयी

शुक्रबार, २८ बैशाख २०७५

इण्डियन प्रिमियर लिगमा बिहीबार सनराइजर्स हैदरावाद ९ विकेटले विजयी भएको छ । उसले दिल्ली डेयर डेभिल्सले प्रस्तुत गरेको १ सय ८८ रनको लक्ष्य ७ बल अगावै पूरा ग¥यो ।

आईपीएल :  मुम्बईद्वारा पञ्जाब ६ विकेटले पराजित

आईपीएल : मुम्बईद्वारा पञ्जाब ६ विकेटले पराजित

शनिबार, २२ बैशाख २०७५

इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सद्वारा किङ्ग्स इलाभेन पन्जाब ६ विकेटले पराजित भएको छ।

कोलकातासँग बेंग्लोर ६ विकेटले पराजित

कोलकातासँग बेंग्लोर ६ विकेटले पराजित

सोमबार, १७ बैशाख २०७५

इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आइतबार भएको दोस्रो खेलमा कोलकता नाइट राइडर्सले रोयल च्यालेञ्जर्स बेंग्लोरलेलाई ६ विकेटले पराजित गरेको छ।

आइपीएल :  मुम्बईले चेन्नईलाई ८ विकेटले हरायो

आइपीएल : मुम्बईले चेन्नईलाई ८ विकेटले हरायो

आइतबार, १६ बैशाख २०७५

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

आईपीएलमा  बेंग्लोर ६ विकेटले विजयी

आईपीएलमा बेंग्लोर ६ विकेटले विजयी

आइतबार, ०९ बैशाख २०७५

इन्डियन प्रिमियर लिग (आईपिएल)मा गएराती भएको खेलमा रोयल च्यालेन्जर्स बेंग्लोर विजयी भएको छ। बेंग्लोरले दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले पराजित गर्यो।

काठमाडौं डिपिएलको फाइनलमा, महेन्द्रनगर ५ विकेटले पराजित

काठमाडौं डिपिएलको फाइनलमा, महेन्द्रनगर ५ विकेटले पराजित

बिहिबार, २९ चैत २०७४

काठमाडौं गोल्डेन्स धनगढी प्रिमियर लिग (डिपिएल) को फाइनलमा प्रवेश गरेको छ।

आईपीएल : पञ्जाबद्वारा दिल्ली ६ विकेटले पराजित

आईपीएल : पञ्जाबद्वारा दिल्ली ६ विकेटले पराजित

आइतबार, २५ चैत २०७४

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो खेलमा किंग्स ११ पञ्जाबले दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले पराजित गरेको छ।

टिम चौराह धनगढीको दोस्रो जित,महेन्द्रनगर युनाइटेड ८ विकेटले पराजित

टिम चौराह धनगढीको दोस्रो जित,महेन्द्रनगर युनाइटेड ८ विकेटले पराजित

मङ्गलबार, २० चैत २०७४

धनगढी प्रिमियर लिग (डीपीएल) टि–२० क्रिकेटको मंगलबार (आज) को एक मात्र खेलमा टिम चौराह धनगढी विजयी भएको छ।

टिम चौराह धनगढीद्वारा सिवाइसी अत्तरिया ३ विकेटले पराजित, सोमपालको उत्कृष्ट प्रदर्शन

टिम चौराह धनगढीद्वारा सिवाइसी अत्तरिया ३ विकेटले पराजित, सोमपालको उत्कृष्ट प्रदर्शन

सोमबार, १९ चैत २०७४

सोमपाल कामीको उत्कृष्ट प्रर्दशनमा धनगढी प्रिमियर लिग (डीपीएल) टि–२० क्रिकेटको सोमबार आजको पहिलो खेलमा टिम चौराह धनगढी विजयी भएको छ।

सिवाइसी अत्तरियाद्वारा रुपन्देही च्यालेन्जर्स ९ विकेटले पराजित,कमलले लिए ४ विकेट

सिवाइसी अत्तरियाद्वारा रुपन्देही च्यालेन्जर्स ९ विकेटले पराजित,कमलले लिए ४ विकेट

आइतबार, १८ चैत २०७४

धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) को आइतबार आजको पहिलो खेलमा सिवाइसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

काठमाडौंद्वारा धनगढी  ७ विकेटले पराजित, अमितले बनाए नटआउट ८१ रन

काठमाडौंद्वारा धनगढी ७ विकेटले पराजित, अमितले बनाए नटआउट ८१ रन

शनिबार, १७ चैत २०७४

धनगढीमा शनिबार (आज) बाट सुरु भएको धनगढी प्रिमियर लिग (डीपीएल) टि–२० क्रिकेट प्रतियोगितामा काठमाडौं गोल्डेन्सले विजयी शुरुवात गरेको छ।

बालुवाटार १० विकेटले विजयी

बालुवाटार १० विकेटले विजयी

शुक्रबार, १९ माघ २०७४

ओपनर प्रनित थापामगरको अर्धशतकप्रेरित बालुवाटार क्रिकेट क्लबले बिहीबार दोस्रो खुकुरी च्यालेन्ज कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा त्रिमूर्ति ब्वाइजमाथि १० विकेटको सानदार जित हात पारेको छ।

पाेखरालार्इ ७ विकेटले हराउँदै भैरहवा विजयी

पाेखरालार्इ ७ विकेटले हराउँदै भैरहवा विजयी

सोमबार, १० पुष २०७४

एभरेष्ट प्रिमियर लिग क्रिकेट इपीएलमा भैरहवा ग्लाडियटर्सले पोखरा राइनोजलाई ७ विकेटले पराजित गरेको छ ।

काठमाडौंविरुद्ध पोखरा ६ विकेटले विजयी

काठमाडौंविरुद्ध पोखरा ६ विकेटले विजयी

शुक्रबार, ०७ पुष २०७४

एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा प्रतियोगितामा पोखरा राइनोजले काठमाडौं किङ्स ११ लाई ६ विकेटले पराजित गरेको छ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार सम्पन्न पहिलो खेलमा  काठमाडौं किङ्स ११ ले दिएको ९९ रनको सामान्य लक्ष्य पोखरा राइनोजलले १८.२ ओभरमा ४ विकेट गुमाइ पुरा गर्‍यो।

चितवन टाइगर्सलाई ३ विकेटले हराउँदै काठमाडौँ विजयी

चितवन टाइगर्सलाई ३ विकेटले हराउँदै काठमाडौँ विजयी

बिहिबार, ०६ पुष २०७४

एभरेष्ट प्रिमियर लिग अन्तर्गत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो खेलमा चितवन टाइगर्सलाई  ३ विकेटले हराउँदै काठमाडौं किङ्ग्स इलाभेन विजयी भएको छ।

इपिएलमा पोखरा राइनोज १० विकेटले विजयी (फाेटाे फिचर)

इपिएलमा पोखरा राइनोज १० विकेटले विजयी (फाेटाे फिचर)

मङ्गलबार, ०४ पुष २०७४

एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटमा पोखरा राइनोजले उत्कृष्ट विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न मंगलबारकाे पहिलो खेलमा पोखरा राइनोजले चितवन टाइगर्सलाई १० विकेटले पराजित गरेको छ ।

ललितपुर प्याट्रियट्स ७ विकेटले विजयी

ललितपुर प्याट्रियट्स ७ विकेटले विजयी

सोमबार, ०३ पुष २०७४

एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं किंग्स इलेभेनलाई सात विकेटले हराउँदै  ललितपुर प्याट्रियट्स विजयी भएको छ ।

नेपाल ७ विकेटले पराजित

नेपाल ७ विकेटले पराजित

बुधबार, २० मङि्सर २०७४

विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरणअन्तर्गत युएईविरुद्धको पहिलो खेलमा नेपाल सात विकेटले पराजित भएको छ । युएईको शेख जायद रंगशालामा बुधवार साँझ सम्पन्न खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य घरेलु टोली युएईले ४५ ओभर ५ वलमा तीन विकेटको क्षतिमा पार गर्‌याे ।

बंगलादेशसँग नेपाल दुई विकेटले पराजित

बंगलादेशसँग नेपाल दुई विकेटले पराजित

शनिबार, २५ कार्तिक २०७४

एसीसी अन्डर १९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल बङ्लादेशसँग २ विकेटले पराजित भएको छ। वर्षाले ४३ ओभरमा छोट्याईएको खेलमा टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको थियो। नेपालले ४०.१ ओभरमा ६ विकेट गुमाई १६७ रन बनाउँदा पुनः पानी परेपछि डिएल नियम अनुसार बङ्लादेशलाई १ सय ८१ रनको लक्ष्य दिएको थियो।

सिंगापुरलाई ७ विकेटले हराउँदै नेपाल विजयी

सिंगापुरलाई ७ विकेटले हराउँदै नेपाल विजयी

बिहिबार, २९ भदौ २०७४

मलेसियामा बिहीबार भएको एसीसी यू १९ इस्टर्न रिजनको समूह चरणको अन्तिम खेलमा सिंगापुरलाई ७ विकेटले पराजित गर्दै नेपाल समूह विजेता बनेको छ ।

नेपालद्वारा भुटान ९ विकेटले पराजित

नेपालद्वारा भुटान ९ विकेटले पराजित

बुधबार, २८ भदौ २०७४

मलेसियामा जारी एसीसी यू १९ इस्टर्न रिजन प्रतियोगितामा बुधबार भएको दोश्रो खेलमा नेपालले भुटानलाई ९ विकेटले पराजित गरेको छ ।

नेपालद्वारा मलेसिया ५ विकेटले पराजित

नेपालद्वारा मलेसिया ५ विकेटले पराजित

सोमबार, ०९ साउन २०७४

आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको पाँचौँ खेलमा नेपाल पाँच विकेटले विजयी भएको छ ।

नेपाल ६ विकेटले पराजित

नेपाल ६ विकेटले पराजित

मङ्गलबार, १५ चैत २०७३

एसिसी इमर्जिङ कपमा आइतबार इमाम उल हकको अविजित शतकप्रेरित पाकिस्तान यु–२३ लाई दीपेश श्रेष्ठ र सुशन भारीलाई डेब्यु गराएको नेपालले ६ विकेटको नतिजा सुम्पिएको छ।

पाकिस्तानसँग नेपाल ६ विकेटले पराजित

पाकिस्तानसँग नेपाल ६ विकेटले पराजित

सोमबार, १४ चैत २०७३

एसीसी इमर्जिङ नेशन्स कपमा नेपालले खराब सुरुवात गरेको छ। प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ। नेपालले दिएको १८१ रनको लक्ष्य पाकिस्तानले ४६ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो। पाकिस्तानको जितमा १३५ बल खेल्दै ९ चौका प्रहार गरेका इमाम उलहकले १०४ रनको योगदान दिए।

नेपाल केन्यासँग ५ विकेटले पराजित

नेपाल केन्यासँग ५ विकेटले पराजित

शनिबार, २८ फागुन २०७३

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा भएको पहिलो खेलमा नेपाल केन्यासँग ५ विकेटले पराजित भएको छ।

लियोनको ८ विकेटले भारत थच्चियो

लियोनको ८ विकेटले भारत थच्चियो

आइतबार, २२ फागुन २०७३

अफ स्पिनर नाथन लियोनले करियरकै उत्कृष्ट प्रदर्शन गर्दै ८ विकेट लिएपछि भारतविरुद्धको दोस्रो टेस्टमा अस्ट्रेलियाले राम्रो शुरुआत गरेको छ। लियोनले ५० रन दिएर ८ विकेट लिएका थिए, जुन भारतीय भूमिमा भ्रमणकारी बलरले गरेको सबैभन्दा राम्रो प्रदर्शन हो।

नेपालद्वारा मलेसिया एक विकेटले पराजित

नेपालद्वारा मलेसिया एक विकेटले पराजित

आइतबार, ०३ पुष २०७३

एसिसी यु–१९ एसिया कपमा नेपालले सान्त्वना जित हासिल गर्ने क्रममा सोमबार मलेसियामाथि १ विकेटको विजय हासिल गरेको छ।

नेपाल भारतसँग ६ विकेटले पराजित

नेपाल भारतसँग ६ विकेटले पराजित

शुक्रबार, ०१ पुष २०७३

श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल दोस्रो खेलमा पनि पराजय भोगेको छ। भारतसँगको शुक्रबारको खेलमा नेपाल ६ विकेटले पराजित भएको हो।

नेपाल श्रीलंकासँग ८ विकेटले पराजित

नेपाल श्रीलंकासँग ८ विकेटले पराजित

सोमबार, १३ मङि्सर २०७३

महिला एसिया कप क्रिकेटमा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भएको छ। श्रीलंकाले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको थियो। नेपालले १६. २ ओभरमा २३ रन जोड्दै सबै विकेट गुमाएको थियो।

पाकिस्तानद्वारा नेपाल ९ विकेटले पराजित

पाकिस्तानद्वारा नेपाल ९ विकेटले पराजित

शनिबार, ११ मङि्सर २०७३

एसिया कप टि–ट्वान्टीको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ । थाइल्याण्डको बैङकमा शनिबार सम्पन्न खेलमा ब्याटिङमा चल्न नसक्दा नेपाल पाकिस्तानसँग पराजित हुन पुगेको हो।

नेदरल्याण्डद्वारा नेपाल ७  विकेटले पराजित

नेदरल्याण्डद्वारा नेपाल ७ विकेटले पराजित

शनिबार, २९ साउन २०७३

काठमाडौँ— आइसीसी विश्व लिग च्याम्पियनसिपअन्तर्गतको खेलमा नेपाल घरेलु टोली नेदरल्याण्डसँग ७ विकेटले पराजित भएको छ।