चितवनको शतप्रतिशत नजिता

चितवनको शतप्रतिशत नजिता

सोमबार, ०७ पुष २०७६

आइतबार अर्काे खेलमा बुटवल ब्लास्टर्स तेस्रो जित निकाल्दै अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ। ...

आइपीएल : सन्दीपले लिए काेलकाताकाे पहिलाे विकेट

आइपीएल : सन्दीपले लिए काेलकाताकाे पहिलाे विकेट

शनिबार, १६ चैत २०७५

१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल)मा नेपाली स्पिनर सन्दीप लामिछानेले कोलकाता नाइट राइडर्सको पहिलो विकेट लिएका छन्। ...

सन्दिपले लिए एउटै अाेभरमा २ विकेट

सन्दिपले लिए एउटै अाेभरमा २ विकेट

शुक्रबार, १८ साउन २०७५

२९ औं ओभर बलिङ गर्न आएका सन्दिप लामिछानेले नेदरल्याण्ड्सका दुई विकेट लिदै नेपाललाई खेलमा फर्काएका छन्। ...

साेमपालकाे ब्याटिङसँगै बलिङमा समेत उत्कृष्ट प्रदर्शन, नेदरल्याण्ड्सकाे पहिलाे विकेट गयाे

साेमपालकाे ब्याटिङसँगै बलिङमा समेत उत्कृष्ट प्रदर्शन, नेदरल्याण्ड्सकाे पहिलाे विकेट गयाे

शुक्रबार, १८ साउन २०७५

ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका सोमपाल कामीले बलीङमा समेत नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका छन्। ...

नेपालको विकेट पतन हुने क्रम जारी, रोहित पनि सस्तैता आउट

नेपालको विकेट पतन हुने क्रम जारी, रोहित पनि सस्तैता आउट

शुक्रबार, १८ साउन २०७५

ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामाको दोस्रो तथा अन्तिम खेलमा अहिले नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ। नेदरल्याण्ड्को आमस्टेल्भिन स्टेडियममा जारी खेलमा नेपालले खराब प्रदर्शन गरिहेको छ। नेपालले ८८ रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाइसकेको छ।

दोस्रो एकदिवसीय क्रिकेटः नेपालको चौंथो विकेट गयो

दोस्रो एकदिवसीय क्रिकेटः नेपालको चौंथो विकेट गयो

शुक्रबार, १८ साउन २०७५

ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामाको दोस्रो तथा अन्तिम खेलमा अहिले नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ।

दोस्रो एकदिवसीय क्रिकेटः नेपालको कमजोर प्रदर्शन, ४७ रन जोड्दा ३ विकेट गुमायो

दोस्रो एकदिवसीय क्रिकेटः नेपालको कमजोर प्रदर्शन, ४७ रन जोड्दा ३ विकेट गुमायो

शुक्रबार, १८ साउन २०७५

ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामाको दोस्रो तथा अन्तिम खेलमा अहिले नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ।

दोस्रो एकदिवसीय क्रिकेटः ३४ रन जोड्दा नेपालले २ विकेट गुमायो

दोस्रो एकदिवसीय क्रिकेटः ३४ रन जोड्दा नेपालले २ विकेट गुमायो

शुक्रबार, १८ साउन २०७५

ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामाको दोस्रो तथा अन्तिम खेलमा अहिले नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ।

एकदिवसीय क्रिकेटः नेदरल्याण्ड्सविरुद्ध पारसले दिलाए चौंथो विकेट

एकदिवसीय क्रिकेटः नेदरल्याण्ड्सविरुद्ध पारसले दिलाए चौंथो विकेट

बुधबार, १६ साउन २०७५

नेदरल्याण्ड्समा जारी ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामा नेदरल्याण्ड्सविरुद्ध बलिङ गरिरहेको नेपालले चौंथो विकेट हात पारेको छ।

नेपाललाई अर्को सफलता, सन्दिपले लिए विकेट

नेपाललाई अर्को सफलता, सन्दिपले लिए विकेट

बुधबार, १६ साउन २०७५

नेदरल्याण्ड्समा जारी ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले नेदरल्याण्ड्सको तेस्रो विकेट लिएको छ।

नेपाललाई दोस्रो सफलता, पारसले लिए विकेट

नेपाललाई दोस्रो सफलता, पारसले लिए विकेट

बुधबार, १६ साउन २०७५

नेदरल्याण्ड्समा जारी ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाललाई दोस्रो सफलता मिलेको छ।

दीपेन्द्रसिंहको चार विकेट

दीपेन्द्रसिंहको चार विकेट

मङ्गलबार, १५ जेठ २०७५

अलराउन्डर दीपेन्द्रसिंह ऐरीको ४ विकेटप्रेरित नेपाल पुलिसले सोमबार प्रधानमन्त्री कप अन्तरप्रदेश एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर ७ माथि १ सय ७४ रनको सानदार जित हात पारेको छ।

आइपीएल : तेस्रो खेलमा सन्दिपको सानदार प्रदर्शन, मुम्बईको ३ विकेट लिए

आइपीएल : तेस्रो खेलमा सन्दिपको सानदार प्रदर्शन, मुम्बईको ३ विकेट लिए

आइतबार, ०६ जेठ २०७५

एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दिप लामिछानेले सानदार प्रदर्शन गरेका छन्।

दशौं ओभरमा सन्दिपले लगातार लिए मुम्बईको दुई विकेट

दशौं ओभरमा सन्दिपले लगातार लिए मुम्बईको दुई विकेट

आइतबार, ०६ जेठ २०७५

नयाँ दिल्ली– एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सन्दिप लामिछानेले मुम्बई इण्डियन्सका तीन विकेट लिएका छन्।

मुम्बईविरुद्ध दिल्ली : पहिलो ओभरमै सन्दिपले लिए विकेट

मुम्बईविरुद्ध दिल्ली : पहिलो ओभरमै सन्दिपले लिए विकेट

आइतबार, ०६ जेठ २०७५

एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सन्दिप लामिछानेले मुम्बई इण्डियन्सको विकेट लिएका छन्।

विराटनगरको प्लेअफमा पुग्ने सम्भावना बलियो,पवनले लिए ४ विकेट

विराटनगरको प्लेअफमा पुग्ने सम्भावना बलियो,पवनले लिए ४ विकेट

बिहिबार, २२ चैत २०७४

विराटनगर किङ्सले रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ।

विराटनगरद्वारा धनगढीसामु १२८ रनको लक्ष्य प्रस्तुत, धमलाले लिए ४ विकेट

विराटनगरद्वारा धनगढीसामु १२८ रनको लक्ष्य प्रस्तुत, धमलाले लिए ४ विकेट

बिहिबार, २२ चैत २०७४

धनगढी प्रिमियर लिग (डीपिएल) क्रिकेटको बिहीबार (आज) को पहिलो खेलमा विराटनगर किङ्सले टिम चौराह धनगढीसामु १ सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

महेन्द्रनगरद्वारा धनगढीसामु १३२ रनको लक्ष्य प्रस्तुत, भण्डारीले लिए ४ विकेट

महेन्द्रनगरद्वारा धनगढीसामु १३२ रनको लक्ष्य प्रस्तुत, भण्डारीले लिए ४ विकेट

मङ्गलबार, २० चैत २०७४

धनगढी प्रिमियर लिग (डीपीएल) टि–२० क्रिकेटमाको आजको एक मात्र खेलमा महेन्द्रनगर युनाइटेड र टिम चौराह धनगढीबीच प्रतिस्पर्धा भइरहेको छ।

डिपिएलमा शक्तिको टिम फेरि पराजित, रसिदले लिए ४ विकेट

डिपिएलमा शक्तिको टिम फेरि पराजित, रसिदले लिए ४ विकेट

सोमबार, १९ चैत २०७४

सोमपाल कामीको उत्कृष्ट प्रदर्शनमा धनगढी प्रिमियर लिग (डीपीएल) टि–२० क्रिकेटको सोमबार (आज) को दोस्रो खेलमा काठमाडौं गोल्डन्स विजयी भएको छ।

सिवाइसी अत्तरियाद्वारा रुपन्देही च्यालेन्जर्स ९ विकेटले पराजित,कमलले लिए ४ विकेट

सिवाइसी अत्तरियाद्वारा रुपन्देही च्यालेन्जर्स ९ विकेटले पराजित,कमलले लिए ४ विकेट

आइतबार, १८ चैत २०७४

धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) को आइतबार आजको पहिलो खेलमा सिवाइसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

नेपालले चौथो विकेट गुमायो

नेपालले चौथो विकेट गुमायो

आइतबार, २० फागुन २०७४

आइसिसी विश्वकप क्रिकेट छनोटमा नेपाल अहिले आयोजक टोली जिम्बाव्बेविरुद्ध जवाफी व्याटिङ गरिरहेको छ। क्विन्स स्पोर्टस क्लबमा ३८१ रनको विजय लक्ष्य पछ्याइरहेको नेपालले २४ औं ओभरमा चौथो विकेट गुमाएको छ। ज्ञानेन्द्र मल्ल ३२ रनमा आउट भएका छन्।

नेपालको दोस्रो विकेट गुम्यो, पारस खड्का आउट

नेपालको दोस्रो विकेट गुम्यो, पारस खड्का आउट

आइतबार, २० फागुन २०७४

आइसिसी विश्वकप क्रिकेट छनोटमा नेपाल अहिले आयोजक टोली जिम्बाव्बेविरुद्ध जवाफी व्याटिङ गरिरहेको छ। क्विन्स स्पोर्टस क्लबमा ३८१ रनको विजय लक्ष्य पछ्याइरहेको नेपालले दोस्रो विकेट गुमाएको छ। १३.२ ओभरमा नेपालले ६३ रन जोड्दा कप्तान पारस खड्का आउट भएका छन्।

विश्वकप छनोट : नेपालले पहिलो विकेट गुमायो

विश्वकप छनोट : नेपालले पहिलो विकेट गुमायो

आइतबार, २० फागुन २०७४

आइसिसी विश्वकप क्रिकेट छनोटमा नेपाल अहिले आयोजक टोली जिम्बाव्बेविरुद्ध जवाफी व्याटिङ गरिरहेको छ। क्विन्स स्पोर्टस क्लबमा ३८१ रनको विजय लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेटका रुपमा दिलीप नाथलाई गुमाएको छ।

नेपालले ८ विकेट लियो

नेपालले ८ विकेट लियो

बुधबार, ०२ फागुन २०७४

नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को पाँचौ तथा अन्तिम खेलमा नेपालले क्यानडाको समाना गरिरहेको छ। टस जितेर फिल्डिङ गरिरहेको नेपालका बसन्त रेग्मीले २६ औं ओभरमा एनएस धलीवाललाई आउट गर्दै चौथो विकेट लिएका छन्।

नेपालले ३ विकेट गुमायो

नेपालले ३ विकेट गुमायो

सोमबार, २९ माघ २०७४

आइसीसी विश्व क्रिकेट लिगमा केन्याविरुद्ध १७८ रनको चुनौति पाएको नेपालले ब्याटिङ गरिरहेको छ। आजको खेलमा नेपालबाट डेब्यु गरेका अनिल कुमार शाह शुरुवातमै पेभेलियन फर्किए।

नेपालले केन्याका ८ विकेट लियो

नेपालले केन्याका ८ विकेट लियो

सोमबार, २९ माघ २०७४

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत चौथो खेलमा नेपालले केन्याविरुद्ध खेलिरहेको छ।

युएइको तेस्रो विकेट गयो

युएइको तेस्रो विकेट गयो

आइतबार, २८ माघ २०७४

नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को आफ्नो तेस्रो खेलमा नेपाल र युएईको खेल जारी छ। टस हारेर अहिले युएइ ब्याटिङ गरिरहेको छ।

नेपाल र युएइको खेल सुरु, युएइको पहिलो विकेट गयो

नेपाल र युएइको खेल सुरु, युएइको पहिलो विकेट गयो

आइतबार, २८ माघ २०७४

नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को आफ्नो तेस्रो खेलमा नेपाल र युएईको खेल सुरु भएको छ। अहिले नेपालले टस जितेर फिल्डिङ रोजेपछि युएइलाई ब्याटिङको निम्ता दिएको छ।

ओमानको चौथो विकेट सन्दिपको बलमा बोल्ड

ओमानको चौथो विकेट सन्दिपको बलमा बोल्ड

शुक्रबार, २६ माघ २०७४

आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत नेपालले दोस्रो खेल ओमानसँग खेलिरहेको छ।

सन्दीपको कीर्तिमानः ६ रन दिएर ७ विकेट

सन्दीपको कीर्तिमानः ६ रन दिएर ७ विकेट

सोमबार, २६ भदौ २०७४

नेपालले थाइल्यान्डलाई पराजित सोमबार बलर सन्दिप लामिछानेले सर्वाधिक ७ विकेट लिए। सन्दिप जारी प्रतियोगितामा एउटै खेलमा सर्वाधिक विकेट लिने खेलाडी समेत भएका छन्। उनले ७ विकेट लिर्दा मात्र ६ रन दिए। जसले नेपाललाई खेल सहजै जित्न सहयोग गरेको थियो। नेपालले सुरुआतमा ब्याटिङ गरेर ७ विकेटको नोक्सानीमा २ सय ८१ रन बनाएको थियो। थाइल्यान्डले ब्याटिङ गर्ने बेलामा भने पानी पर्ने सम्भावना बढ्दै गएको थियो।

एन्डरसनको ५ सय विकेट

एन्डरसनको ५ सय विकेट

आइतबार, २५ भदौ २०७४

तीव्र गतिका जेम्स एन्डरसन ५ सय टेस्ट विकेट पूरा गर्ने इङल्यान्डका पहिलो बलर बनेका छन् । टेस्ट क्रिकेटमा ५ सय विकेट पूरा गर्ने उनी विश्वका छैटौं र तेस्रो तीव्र गतिका बलर हुन् ।

डेब्यु टेस्टमा कुलदीपको चार विकेट

डेब्यु टेस्टमा कुलदीपको चार विकेट

आइतबार, १३ चैत २०७३

अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टमा डेब्यु गरेका स्पिनर कुलदीप यादवले शनिबार चार विकेट लिएपछि आफ्नो सपना पूरा भएको प्रतिक्रिया दिएका छन्। कप्तान विराट कोहलीको कुममा लागेको चोट पूर्ण रूपमा ठीक नभएपछि भारतको कप्तानी अजिन्क्या रहानेले सम्हालेका छन्।

नेपाल र केन्याबीचको खेलमा नेपालको आठौं विकेट पतन (अपडेट)

नेपाल र केन्याबीचको खेलमा नेपालको आठौं विकेट पतन (अपडेट)

शनिबार, २८ फागुन २०७३

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा नेपाल र केन्याबीच खेल सुरु भएको छ। केन्या ले टस जितेर बलिङ रोजेको छ। नेपाली टोलीबाट ज्ञानेन्द्र मल्ल र सुनिल धमलापहिलो रोजाइमा परेका छन्।

नेपाल र केन्याबीचको खेलमा नेपालको ६ विकेट पतन (अपडेट)

नेपाल र केन्याबीचको खेलमा नेपालको ६ विकेट पतन (अपडेट)

शनिबार, २८ फागुन २०७३

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा नेपाल र केन्याबीच खेल सुरु भएको छ। केन्या ले टस जितेर बलिङ रोजेको छ। नेपाली टोलीबाट ज्ञानेन्द्र मल्ल र सुनिल धमला पहिलो रोजाइमा परेका छन्।

‘विराटको विकेट महत्वपूर्ण’

‘विराटको विकेट महत्वपूर्ण’

बुधबार, १८ फागुन २०७३

अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले भारतविरुद्धको शृंखला भर्खरै सुरु भएको र चुनौती अझै बाँकी रहेको बताएका छन्।

डेब्युमै मिराजको ५ विकेट

डेब्युमै मिराजको ५ विकेट

शुक्रबार, ०५ कार्तिक २०७३

युवा स्पिनर मेहन्दी हसन मिराजले 'डेब्यु' मै ५ विकेट लिएपछि पहिलो टेस्टको पहिलो दिन इङ्ल्यान्डले ७ विकेट गुमाएर २ सय ५८ रनमात्र बनाउन सकेको छ। १८ वर्षे हसनले ६४ रन खर्चेर इङ्ल्यान्डका पाँच खेलाडीलाई पेवेलियन फर्काए।

बसन्त रेग्मीले लिए एकै ओभरमा दुई विकेट

बसन्त रेग्मीले लिए एकै ओभरमा दुई विकेट

मङ्गलबार, ०७ बैशाख २०७३

काठमाडौं— नामिबियाविरुद्धको खेलमा बसन्त रेग्मीले एक ओभरमै दुई विकेट लिएका छन्। विश्व क्रिकेट लिगको कीर्तिपुर मैदानमा भइरहेको दोस्रो खेलमा बसन्तले २९ औं ओभरमा दुई विकेट हात पारेका हुन्।

Ncell Footer Ad