चाडपर्व विकृतिरहित ढङ्गले मनाऔँ : मुख्यमन्त्री पौडेल

चाडपर्व विकृतिरहित ढङ्गले मनाऔँ : मुख्यमन्त्री पौडेल

मङ्गलबार, १४ असोज २०७६

प्रदेश नं ३ का मुख्मन्त्री डोरमणि पौडेलले चाडवाड मनाउँदा विकृतिरहित ढङ्गले मनाउनुपर्ने बताएका छन्। उनले चाडपर्व सुसंस्कृत, विकृतिरहित मनाउँदा धर्म,...

प्रविधिले भित्र्याएका तीजका विकृति

प्रविधिले भित्र्याएका तीजका विकृति

मङ्गलबार, १७ भदौ २०७६

‘हरे कृष्ण हरे कृष्ण’ गीत गाएर महिलाहरूको एउटा समूह रमाइलो गरिरहेको छ। कसैको हातमा धिमेबाजा छ। समूह समूहमा महिलाहरू ताली...

तीज गीतमा विकृति घट्दै

तीज गीतमा विकृति घट्दै

मङ्गलबार, २१ साउन २०७६

साउन महिनासँगै कलाकारहरू तीज विशेष गीत तयार गर्ने चटारोमा लागेका छन्। राजधानी वरपरका रेकडिङ स्टूडियोहरू तीज विशेष गीत रेकर्ड गर्न...

विकासका विकृति

विकासका विकृति

शुक्रबार, ०३ साउन २०७६

संविधानसभा निर्वाचन, संविधान लेखन, त्यसपछि भएका स्थानीय तह, संघ र प्रदेशका निर्वाचन र दुईतिहाइ मतको सरकार गठनपश्चात् नेपाली जनता विकास...

किन बढ्दैछ विकृति ?

किन बढ्दैछ विकृति ?

सोमबार, २३ असार २०७६

अहिले नेपालमा चौतर्फीरूपमा विकृति बढिरहेको छ। सडकदेखि सदनसम्म, व्यक्तिदेखि घर÷परिवार हुँदै समाजसम्म, विद्यालयदेखि कार्यालयसम्म कोहीले कोहीलाई मान्दैन। सरकारमा बस्नेहरूदेखि गाउँका वडा तहसम्म बस्ने पनि उस्तै देखिएका छन्। यस्तो प्रवृत्तिले समाजमा विकृतिलाई मलजल गरिरहेको छ। सोझो अर्थमा भन्दा समाज विकृतिको खाडलतिर झन् तीव्ररूपले अघि बढिरहेको छ। यो राम्रो संकेत पक्कै होइन।

सीडीओ साप! मदिरा नियन्त्रण गरिदिनुपर्‍यो

सीडीओ साप! मदिरा नियन्त्रण गरिदिनुपर्‍यो

बिहिबार, ०२ जेठ २०७६

‘लोग्ने मान्छे दिनभरी भट्टी बस्छन्, घरमा आएर श्रीमती कुट्छन्’ प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल समक्ष दुधा भण्डारीले भनिन्, ‘यहाँको सबैभन्दा ठूलो सत्रु रक्सी हो, यसलाई नियन्त्रण गरिदिनुभयो भने हाम्रा लागि तपाई भगवान हुनुहुने छ।’ दुधाको यो भनाई सिंगो तरंगाको प्रतिनिधि आवाज हो।

निजीलाई जथाभावी अनुमतिले शैक्षिक विकृति बढ्दो

निजीलाई जथाभावी अनुमतिले शैक्षिक विकृति बढ्दो

आइतबार, २९ बैशाख २०७६

प्रचलित शिक्षा ऐन तथा नियमावलीलाई लत्याउँदै रौतहटका विभिन्न स्थानीय तहले निजी (संस्थागत) विद्यालयलाई अनुमति दिएका छन्। स्थानीय तहहरूले विद्यालयको सम्भाव्यता अध्ययन नै नगरी जथाभावी विद्यालय सञ्चालनको अनुमति दिँदा जिल्लाको शैक्षिक क्षेत्रमा विकृति थपिएको छ। स्थानीय तहको आडमा सञ्चालित यस्ता निजी विद्यालयहरूले पुनः भर्ना, पाठ्यपुस्तक तथा परीक्षा शुल्कका नाउँमा चर्को रकम असुल गरिरहेका छन्।

विकृतिमाथि ‘जोखाना’

विकृतिमाथि ‘जोखाना’

मङ्गलबार, १४ फागुन २०७५

साकेला’ पूर्वी नेपालका किराँत राई जातिको महत्वपूर्ण चाड हो। यो चाडमा उनीहरू साकेला सिली नाच्छन्। ‘सोइ ढोले सोइ’ को तालमा कम्मर मर्काउँछन्। यो माहौलमा उभौली पुजाको दिन गाउँमा सबै उत्साहित छन्। सबै साकेला नाच्ने तयारीमा छन्। धनसुवाको छोरा निचाहाङ पनि साकेला नाच्न जाने तयारीमा छ।

वडादशैँको मौलिकता हराउँदै, फजुल खर्च र तडकभडक प्रवृत्ति बढ्दै

वडादशैँको मौलिकता हराउँदै, फजुल खर्च र तडकभडक प्रवृत्ति बढ्दै

शुक्रबार, ०२ कार्तिक २०७५

नेपालीहरुको महान् चाड बडादशैँको खुशी र उमङ्ग सबैतिर छाइरहँदा यसको मौलिकतामा भने पछिल्लो समय ह्रास हुँदै जान थालेकोप्रति चिन्ता व्यक्त गर्न थालिएको छ। पूजा आराधना, शक्तिको उपासना र आपसी सद्भावको महत्वपूर्ण पर्व बडादशैँमा अर्काको देखासिकीमा लाग्ने, आवश्यकताभन्दा बाहिरको फजुल खर्च गर्ने र तडकभडक गर्नेजस्ता प्रवृत्ति बढ्दै जाँदा यसको मौलिकपन हराउँदै गएको हो।

‘धर्म संस्कृतिलाई त निमिट्यान्न पारेर छोड्यौँ’

‘धर्म संस्कृतिलाई त निमिट्यान्न पारेर छोड्यौँ’

बिहिबार, ०१ कार्तिक २०७५

जसरी तीजमा विसंगति आएका छन् नि त्यसैगरी दसैँमा पनि मारकाट भएका छन् । यो नहुनुपर्ने हो । दसैँमा अहिले पहिले जति रौनक छैन । विधि आधुनिकतातिर ढल्किएको छ । हामी धर्मलाई बिर्सदै छौँ । खानपानमा र मोजमस्तीमा मात्रै मग्न छाैं । पहिले हाम्रा पुर्खाहरुसँग तन्त्र परम्परामा देउतालाई नै बोलाउन सक्ने शक्ति थियो । अहिले हामी खानपिन, मोजमस्ती र लहलहैमा लागेका छौँ ।

संस्कृतिमा बढ्यो विकृति

संस्कृतिमा बढ्यो विकृति

बुधबार, २७ भदौ २०७५

नेपालमा विभिन्न जातजातिको बसोवास छ । अनेकता र विविधतामा एकताको सन्देश बोकी सबै बसोवास गरेका छन् । आ–आफ्ना जातजातिले आ–आफ्नै किसिमको चाडपर्व मनाउँछन् । उनीहरूको आ–आफ्नै भाषा छ । त्यसमध्य सबै नेपाली चेलिबेटीहरूले महान् पर्वका रूपमा मनाउने चाड हो, हरितालिका तीज।

तीज संस्कृति कि विकृति

तीज संस्कृति कि विकृति

मङ्गलबार, २६ भदौ २०७५

तीज हिन्दू नारीको महान चाड हो । हिन्दू नारीहरुले यस चाडलाई महत्वपूर्ण पर्वको रुपमा मान्ने गर्छन् । घरको कामले हैरान परेका, माइत जान नपाएका चेलीहरु तीजको निहुँले भए पनि माइत जान्छन् र आफ्ना पुराना साथीसँग भेटघाट गर्ने, दर खाने र अर्को दिन भगवान शिवको आराधना गर्नुका साथै आफूमा भएका वेदना मेटाउने खालका गीत गाउने, नाचगान मनोरञ्जन गरेर भव्य तरिकाले तीज मनाउने परम्परा रहिआएको छ ।

ज्योती मगरको तीज गीत ‘विकृति’ (भिडियो)

ज्योती मगरको तीज गीत ‘विकृति’ (भिडियो)

मङ्गलबार, ०१ साउन २०७५

गायिकाद्वय भूमिका गिरी र ज्योति मगरले तीज गीत ‘बिकृति’ ल्याएका छन्। उनीहरूले मंगलबार बेलुका युट्युबमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

स्वास्थ्यमन्त्री भन्छन्- नेताहरूले नै अस्पताल खोलेपछि चिकित्सा क्षेत्रमा विकृति अायाे

स्वास्थ्यमन्त्री भन्छन्- नेताहरूले नै अस्पताल खोलेपछि चिकित्सा क्षेत्रमा विकृति अायाे

सोमबार, ३२ असार २०७५

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजनीतिज्ञले नै अस्पताल सञ्चालन गर्दा स्वास्थ्य क्षेत्रमा अनेक विकृति आएको बताएका छन्।

स्वास्थ्य क्षेत्रका विकृति सुधार्न प्रयत्नशील छु :राज्यमन्त्री अर्याल

स्वास्थ्य क्षेत्रका विकृति सुधार्न प्रयत्नशील छु :राज्यमन्त्री अर्याल

शनिबार, २३ असार २०७५

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पदमाकुमारी अर्यालले स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्न आफू प्रयत्नशील रहेको बताएकी छन् ।

सबैभन्दा विकृति स्वास्थ्य क्षेत्रमा : मुख्यमन्त्री पौडेल

सबैभन्दा विकृति स्वास्थ्य क्षेत्रमा : मुख्यमन्त्री पौडेल

सोमबार, २४ बैशाख २०७५

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्वास्थ्य क्षेत्र संवेदनशील भए पनि देशमै सबैभन्दा बढी गैरजिम्मेवार, कमजोर र विकृति–विसंगतिपूर्ण रहेको बताएका छन्। आइतबार हेटौंडामा स्थानीय तहमा स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रमका लागि प्रदेशस्तरीय छलफल कार्यक्रममा उनले जनशक्ति, पूर्वाधार र सेवाको अवस्था कमजोर रहेको दाबी गरे।

विकृति छिमोल्ने बाटो

विकृति छिमोल्ने बाटो

सोमबार, २६ चैत २०७४

देशमा परिवर्तन भएको छ। अब आमनेपालीले समृद्धि चाहेको कुरामा शंकै छैन। यसकै निम्ति सरकारले विगतदेखि नै ४ खम्बे नीति अघि सारेको छ– सरकारी, निजी, सहकारी र सामुदायिक क्रियाकलाप। यी सबै मिलेरमात्र मुलुकको कायापलट हुने विश्वास सरकारले लिएको छ भने वास्तविकता पनि यही हो।

समानुपातिक पद्धतिमा विकृति : बन्दसूचीको पीडा

समानुपातिक पद्धतिमा विकृति : बन्दसूचीको पीडा

आइतबार, २३ पुष २०७४

समावेशी र समानुपातिक पद्धति जसलाई चाहिएको हो त्यसैबाट यसको विरोध गराउने काम सुरु भएको छ । समावेशी र समानुपातिक प्रणाली राम्रो भए पनि अहिले यसलाई विकृत बनाउने प्रयास भएको छ ।

लघुवित्तमा विकृति : एउटै व्यक्तिले पाँच संस्थाबाट ऋण

लघुवित्तमा विकृति : एउटै व्यक्तिले पाँच संस्थाबाट ऋण

बिहिबार, २२ भदौ २०७४

लघुवित्त संस्थामा विकृति देखिन थालेको विज्ञहरुले औंल्याएका छन् । अस्वस्थ प्रतिस्पर्धाका कारण एउटै व्यक्तिले धेरै लघुवित्त कम्पनीबाट ऋण लिएर विकृति निम्त्याएको आरोप उनीहरुले लगाएका हुन् ।

तीज गीतमा विकृति

तीज गीतमा विकृति

बिहिबार, १९ साउन २०७४

गायिका मिना निरौलाको स्वर र गीतकार चेतन कार्कीको रचना रहेको यो तीज गीतमा महिलाका आन्तरिक भावना अभिव्यक्त भएको।  झोरा भाकामा बनेको यो गीत सुन्दा धेरैलाई रमाइलो लाग्छ।

विकृति रोक्न निर्देशिका आउने

विकृति रोक्न निर्देशिका आउने

आइतबार, २१ कार्तिक २०७३

–त्रिभुवन विश्वविद्यालयका अध्यापकले बिनाअनुमति विदेशी विश्वविद्यालयका नेपाली विद्यार्थीलाई विद्यावारिधिको शोध निर्देशन गर्न नपाउने व्यवस्था हुन लागेको छ । बढुवा सहज बनाउन यस्ता विद्यार्थीलाई घरमै शोध निर्देशन गरेर विकृति फैलाएको आरोप लागेपछि शिक्षा मन्त्रालयले नयाँ नीति बनाउने तयारी गरेको हो ।

हटाउनुपर्छ संस्कृतिका विकृति

हटाउनुपर्छ संस्कृतिका विकृति

शुक्रबार, २१ असोज २०७३

चाडपर्व भन्यो कि पशुहरूको दशा र काल सुरु भयो अब भन्नुपर्ने स्थिति जताततै छ । नेपालमा पनि यही अवस्था छ । चाहे विजयादशमी भनौँ, चाहे बुध्द पूर्णिमा, भैरव, भीमसेन एवं देवीका मन्दिरहरूमा त वर्षभरि विभिन्न तिथि÷पर्वमा विभिन्न बहानामा काटमार, पशुबलिलाई मानौँ यही नै हो धर्म भनेजस्तो गरी मानिस तँछाडमछाड गरिरहेका हुन्छन् ।

खेलकुदमा देखिएका विकृति हटाउन काम गर्नेछुः मन्त्री श्रीपाईली

खेलकुदमा देखिएका विकृति हटाउन काम गर्नेछुः मन्त्री श्रीपाईली

शुक्रबार, २१ साउन २०७३

काठमाडौं– युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाईलीले खेलकुद जगतमा देखिएका विकृति, विसंगति हटाउनका लागि आफूले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

थामिएन बन्द विकृति

थामिएन बन्द विकृति

मङ्गलबार, ११ साउन २०७३

नेकपा माओवादी विप्लव समूहले सोमबार नेपाल बन्द आह्वान गर्‍यो। तर, यो बन्दका माग र कारणबारे कसैलाई थाहा भएन। नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले सामाजिक सञ्जालमा बन्दकर्ताको माग नै नबुझिएको उल्लेख गरे। भट्टराईले लेखेका छन्, 'राजनीतिक हडताल विद्यमान व्यवस्थाविरुद्ध जनअवज्ञा हो! त्यसको तात्कालिक ठोस माग हुने गर्छ! आजका बन्दकर्ताको माग के हो, बुझिएन है!'

Ncell Footer Ad