विकल्प खोज विप्लव !

विकल्प खोज विप्लव !

शुक्रबार, ०१ चैत २०७५

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बिहीबार बन्द आयोजना गरी अनाहकमा सर्वसाधारणको जीवनमा कष्ट थपेको छ। सरकारले आफ्ना...

विकासमा सबै एक हुनुको विकल्प छैन : अध्यक्ष दाहाल

विकासमा सबै एक हुनुको विकल्प छैन : अध्यक्ष दाहाल

शनिबार, ०४ फागुन २०७५

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले समृद्धिका लागि सबै एक हुनुको विकल्प नरहेको बताएका छन्। विकास निर्माणका लागि सबै दल...

लोकतान्त्रिक विकल्पको सपना

लोकतान्त्रिक विकल्पको सपना

बुधबार, ०९ माघ २०७५

नेपाली राजनीतिमा बिस्तारै तेस्रो विकल्पको सपना तुहिन लागेको छ। सपना देख्नेहरूले सोचेजस्तो विकल्पका सम्भावना अत्यन्त कमजोर जगमा अडिएको देखिँदैछ। दुईजना...

सरकारको विकल्प छैन : दाहाल

सरकारको विकल्प छैन : दाहाल

बुधबार, २६ मङि्सर २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारको विकल्प नभएको बताएका छन्। सरकारले काम गर्न नसकेको गुनासोसँगै सरकारको विकल्प...

तीन वर्षको विकल्प खोज्दै महानगर

तीन वर्षको विकल्प खोज्दै महानगर

सोमबार, २१ साउन २०७५

उपत्यकाको फोहर ‘डम्प’ गरिँदै आएको सिसडोल भरिएपछि काठमाडौंका स्थानीय तह त्यसको विकल्पको खोजीमा लागेका छन् । बञ्चरेडाँडामा डम्पिङ साइड तयार हुन अझै तीन वर्ष लाग्ने भएपछि त्यतिञ्जेलसम्म सिसडोल नजिकै फोहर फाल्ने विकल्प खोज्न थालिएको हो।

भासिएको नारायणगढ–मुग्लिन सडकमा भित्तो काट्नुको विकल्प छैन : विज्ञ

भासिएको नारायणगढ–मुग्लिन सडकमा भित्तो काट्नुको विकल्प छैन : विज्ञ

बुधबार, २७ असार २०७५

नारायणगढ–मुग्लिन सडकखण्डको गाईघाटनजिक सडक भासिएको ठाउँमा भित्तो काटेर वैकल्पिक मार्ग तयार गर्ने तयारी गरिएको छ। सो सडकको बुधबार भूगर्वविद् अच्युत कोइराला नेतृत्वको विज्ञ समूहले अनुगमन गरेको थियो। समूह विस्तृत प्रतिवेदन काठमाडौँ फर्किएर दिने बताइएको छ।

‘सरकार माफियाको पक्षमा उभिएको छ, सडकबाट विकल्प खोज्छौं’

‘सरकार माफियाको पक्षमा उभिएको छ, सडकबाट विकल्प खोज्छौं’

आइतबार, १७ असार २०७५

सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक र डा. गोविन्द केसीको अनशनबारे सरोकारवाला निकायले समझदारीमै अघि बढ्न आह्वान गरेका छन्।

महिनावारीमा प्याडको विकल्प कप

महिनावारीमा प्याडको विकल्प कप

सोमबार, २१ जेठ २०७५

महिनावारीका बेला प्रयोग गर्ने घरायसी तथा सेनिटरी प्याडबारे धेरैले सुनेका छन्। महिनावारीका बेला प्रयोग गरिने कप पनि हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ। प्याडको विकल्पमा प्रयोग गर्न मिल्ने महिनावारी कप (मिन्स्ट्रुअल कप) हालै बजारमा आएको छ। परिवार नियोजन तथा मातृ स्वास्थ्यका क्षेत्रमा काम गर्ने संस्था मेरी स्टोप्स सेन्टरले यस्तो कप ल्याएको हो।

नेकपा, नवउदारवादको विकल्प खोइ?

नेकपा, नवउदारवादको विकल्प खोइ?

शुक्रबार, ११ जेठ २०७५

‘समय आउँछ पर्खंदैन। मानिसका लागि एक पटक मौका जरुर आउँछ, सदुपयोग गर्न सकेन भने ऊजिन्दगीभरि पछि पर्छ।’ नेपालमा यी वाक्य धेरै मानिसले धेरैपटक दोहो-याउँछन्। यो आफू र नजिकैका आफन्तहरूको आर्थिक तथा भौतिक विकासलाई हेरेर वा तुलना गरेर आत्मसमीक्षासहित मानिसहरूले सुनाउँछन्।

अर्गानिक विधिद्वारा खेती गर्नुको विकल्प छैनः कृषिमन्त्री

अर्गानिक विधिद्वारा खेती गर्नुको विकल्प छैनः कृषिमन्त्री

मङ्गलबार, ०१ जेठ २०७५

कृषि क्षेत्रलाई प्रबर्घन गर्नका लागि किसानले अर्गानिक विधिद्वारा खेती गर्नुको विकल्प नरहेको प्रदेश नं २ का कृषिमन्त्री शैलेन्द्र साहले बताएका छन्।

अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प

अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प

आइतबार, ०९ बैशाख २०७५

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार राति उड्ने क्रममा मलेसियाली विमान मालिन्दो एअर चिप्लिएर धावनमार्गबाट चहुरमा पुगेपछि अवरुद्ध हवाई यातायात मुलुकका निम्ति एउटा ध्यान दिनुपर्ने पाठ हो । र, यस किसिमको घटना यही नै पहिलो होइन।

आयातका लागि अर्को विकल्प हल्दिया बन्दरगाह

आयातका लागि अर्को विकल्प हल्दिया बन्दरगाह

मङ्गलबार, १५ फागुन २०७४

कोलकाताको समस्याबाट मुक्ति खोजिरहेको तेस्रो मुलुकसँगको नेपाली व्यापारका लागि नजिकै रहेको हल्दिया बन्दरगाह अर्को उत्तम विकल्पको रुपमा देखिएको छ ।

संसदीय दलमा देउवाको विकल्प छैन : नेता निधि

संसदीय दलमा देउवाको विकल्प छैन : नेता निधि

शनिबार, १२ फागुन २०७४

कांग्रेसका पूर्व महामन्त्री विमलेन्द्र निधिले कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाको विकल्प नभएको बताएका छन्।

पानीघट्टको विकल्प खोजिँदै

पानीघट्टको विकल्प खोजिँदै

मङ्गलबार, ०८ फागुन २०७४

जलवायु परिवर्तनका कारण खोलानाला सुक्दै जान थालेपछि पाटी घट्ट संकटमा पर्न थालेका छन्। दशक अघिसम्म पानी घट्टमा अन्न पिस्दै आएर गुजारा चलाउदै आएका स्थानीयले पछिल्लो समयमा खोला सुक्दै जादा पानी घट्टको विकल्प खोज्दै आएका हुन्। ‘अहिलेसम्म पानी घट्टकै साहरामा वाँचेका छौ’, स्थानीय महिला पदमकली थापाले भनिन, ‘पानी सुक्दै जादा आजभोली घट्ट राम्रोसित चल्दैनन्।

बन्दको विकल्प खोज्न माग

बन्दको विकल्प खोज्न माग

मङ्गलबार, ०८ फागुन २०७४

भुमिकास्थान ९ ढिकुराका लालबहादुर बलाल मंगलबार जिल्ला पशुसेवा कार्यालयको काममा सन्धिखर्क आए । कार्यालयमा फोटो चाहिने भएपछि उनी फोटो खिच्न सन्धिखर्क बजारतर्फ लागे ।

सरकार गठनका ६ विकल्प

सरकार गठनका ६ विकल्प

शुक्रबार, २६ माघ २०७४

राष्ट्रियसभा निर्वाचनसँगै प्रमुख राजनीतिक दलहरुको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ । राष्ट्रियसभा निर्वाचन परिणामपछि मात्र प्रतनिधिसभातर्फको निर्वाचन परिणाम सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण चुनाव सम्पन्न भएको दुई महिनापछि नयाँ सरकार गठन प्रक्रिया सुरु हुन लागेको हो ।

नयाँ जनवादी सशस्त्र क्रान्तिको विकल्प छैन : बैद्य

नयाँ जनवादी सशस्त्र क्रान्तिको विकल्प छैन : बैद्य

शनिबार, २० माघ २०७४

नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य(किरण)ले नेपालमा नयाँजनवादी सशस्त्र क्रान्तिको बिकल्प नभएको बताएका छन्।

पार्टी एकताको विकल्प छैन : नेता गजुरेल

पार्टी एकताको विकल्प छैन : नेता गजुरेल

शनिबार, १३ माघ २०७४

नेकपा माओवादी केन्द्रका नेता एवं सांसद हरिबोल गजुरेलले माओवादी र एमाले एकताको विकल्प नभएको बताएका छन्।

संविधान कार्यान्वयनका लागि सबै दल मिल्नुको विकल्प छैन : नेता सिंह

संविधान कार्यान्वयनका लागि सबै दल मिल्नुको विकल्प छैन : नेता सिंह

सोमबार, ०८ माघ २०७४

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनका लागि सबै दल मिल्नुको विकल्प नभएको बताएका छन् ।

प्रदेश २ : सत्ता समीकरणका विकल्प

प्रदेश २ : सत्ता समीकरणका विकल्प

आइतबार, ०२ पुष २०७४

मुलुकभर वाम लहर देखिए पनि तराई÷मधेसका ८ जिल्ला समेटिएको प्रदेश नम्बर २ का मतदाताले भने संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) को मधेश गठबन्धनको पक्षमा अभिमत जाहेर गरेका छन् । २ नम्बर प्रदेशमा सरकार गठनका लागि फोरम–राजपा गठबन्धनले प्रत्यक्ष निर्वाचनबाट बहुमत पाइसकेको छ । कुनै एउटा दललाई मात्र प्रादेशिक सत्ता चलाउने जनमत भने प्राप्त छैन । समानुपातिक निर्वाचनतर्फको नतिजा आउन बाँकी छ ।

फोहोर व्यवस्थापनको विकल्प

फोहोर व्यवस्थापनको विकल्प

आइतबार, १९ कार्तिक २०७४

पुनः प्रशोधन गर्न सकिने र नसकिने फोहोर नछुट्ट्याएका कारण पनि धेरै परिणामको फोहोर ल्यान्ड फिल्ड साइटमा पुर्‍याउनुपरेको हो । पुनः प्रशोधन गर्न सकिने र नसकिने फोहोर छुट्ट्याएर त्यसैअनुसार व्यवस्थापन गर्ने हो भने ल्यान्ड फिल्ड साइट पुर्‍याउनुपर्ने फोहोरको परिणाममा केही हदसम्म कमी आउनेछ।

उत्तर कोरियासँग युद्ध अन्तिम विकल्प: अमेरिका

उत्तर कोरियासँग युद्ध अन्तिम विकल्प: अमेरिका

सोमबार, ३० असोज २०७४

अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरिया संकट समाधानमा कुटनीतिक प्रयास जारी रहने बताउँदै अमेरिकी चाहना युद्व नभएको दाबी गरेका छन्।

जंगलप्रतिको निर्भरता हटाउन गोबरग्यास विकल्प

जंगलप्रतिको निर्भरता हटाउन गोबरग्यास विकल्प

बुधबार, १८ असोज २०७४

नङ्ग्रे पोथी बाघको आक्रमण बढ्न थालेपछि नारायणी नदीको पूर्वी तटका स्थानीयवासी वन्यजन्तुप्रति आक्रामक थिए । उनीहरू र चितवन निकुञ्जका वन्यजन्तुबीच १४ वर्षदेखि द्वन्द्व चलिरहेको थियो।

अब ‘विकल्प’ छ

अब ‘विकल्प’ छ

शुक्रबार, २३ भदौ २०७४

पिउ रिसर्च सेन्टरका अनुसार, ८७ प्रतिशत चिनियाँ आफ्नो देशको हालको आर्थिक अवस्थाबाट सन्तुष्ट छन् भने ८३ प्रतिशत भारतीय पनि आफ्नो देशको आर्थिक अवस्थाबाट सन्तुष्ट छन् । त्यस्तै, ८२ प्रतिशत चिनियाँ अनि ७६ प्रतिशत भारतीय आफ्नो सन्ततिले आफ्नोभन्दा राम्रो अवस्थामा बाँच्न पाउनेमा सकारात्मक रहेका छन् । यदि यही सर्वेक्षण नेपालमा गर्ने हो भने हालको परिस्थितिमा नतिजा के आउँथ्यो होला ?

निर्वाचनको विकल्प निर्वाचन:  प्रधानमन्त्री

निर्वाचनको विकल्प निर्वाचन: प्रधानमन्त्री

मङ्गलबार, १६ जेठ २०७४

स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि सरकारले तोकेको आगामी असार ९ गतेका दिन मुस्लिम समुदायको मुख्य पर्व रमजान पर्ने भएकाले निर्वाचनको मितिमा पुनःविचार गर्न माग गरिएको छ।

दाहालका तीन विकल्प

दाहालका तीन विकल्प

मङ्गलबार, ०९ जेठ २०७४

प्रधानमन्त्री पुष्पकमल दाहाल मंगलबार बिहानैदेखि राजीनामाको मुडमा थिए। सदनलाई सम्बोधन गरेर सत्या त्याग गर्ने तयारी बालुवाटारमा बिहानैदेखि सुरु एको थियो। सदनमा सरकारका उपलब्धि व्याख्या गर्ने आफ्नो सरकार गठनका बेला एमाले अध्यक्ष ओलीले उठाएका प्रश्नको जवाफ फर्काउने गरी उनले भाषणको तयारी गरे।

राष्ट्रियता र समृद्धिको पक्षमा एमालेको विकल्प छैन : नेता खनाल

राष्ट्रियता र समृद्धिको पक्षमा एमालेको विकल्प छैन : नेता खनाल

बिहिबार, २८ बैशाख २०७४

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले स्थानीय तह निर्वाचनमा राष्ट्रियता र समृद्धिको पक्षमा आफ्नो पार्टी उभिएको बताएका छन्।

जग्गा एकीकरण बन्दै आकर्षक विकल्प

जग्गा एकीकरण बन्दै आकर्षक विकल्प

सोमबार, ११ बैशाख २०७४

काठमाडौं उपत्यकामा जग्गा एकीकरणमार्फत व्यवस्थित सहरीकरण प्रभावकारी बन्दै आएको छ। छरिएका र अस्तव्यस्त बस्तीलाई जग्गा एकीकरणमार्फत आकर्षक, चिटिक्क र व्यवस्थित आवासीय क्षेत्र बनाइएपछि यसप्रति सर्वसाधारणको आकर्षण बढेको हो।

‘रक्सीको सर्वोत्तम विकल्प साहित्य हो'

‘रक्सीको सर्वोत्तम विकल्प साहित्य हो'

शनिबार, ०९ बैशाख २०७४

सबै प्रकारका मान्छेले रक्सी खान्छन्। अरूभन्दा लेखक रक्सी खाएर बदनाम बढी हुनु उसको ‘एक्जिभिसननिस्ट' प्रवृत्तिले गर्दा हो। खानुपिउनुको सम्बन्ध भोकप्याससित हुन्छ, समयसित हुँदैन। मेरा लागि रक्सीको सर्वोत्तम विकल्प साहित्य हो! रक्सी छोड्नुपर्‍यो, साहित्य छोड्नुपर्ला भनेर म पीडित छु।

वन क्षेत्र संरचनाका तीन विकल्प

वन क्षेत्र संरचनाका तीन विकल्प

आइतबार, ०३ बैशाख २०७४

सरकारले एक वा एकभन्दा बढी स्थानीय तहको क्षेत्राधिकारभित्र पर्ने वन व्यवस्थापन, संरक्षण र सदुपयोगका लागि तीन विकल्प अघि सारेको छ।

मतपत्रमा 'नो भोट' विकल्प माग

मतपत्रमा 'नो भोट' विकल्प माग

मङ्गलबार, २९ चैत २०७३

कुनै पनि निर्वाचनमा उम्मेदवार मन नपरेको खण्डमा मतपत्रमै बहिष्कार गर्ने अधिकार माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। यसअघि सर्वोच्चको आदेशबाट स्थापित 'कसैलाई पनि भोट दिन्नँ' भन्ने अधिकारको उल्लंघन भएको आइतबार दायर रिटमा दाबी गरिएको छ।

वैशाख ३१ को विकल्प छैन

वैशाख ३१ को विकल्प छैन

सोमबार, २१ चैत २०७३

केही दिनअघि रोल्पाबाट काठमाडौँ फर्कने क्रममा पारिवारिक भेटघाटका लागि दाङ आएकी थिइन् सभामुख ओनसरी घर्ती । त्यही क्रममा संविधान संशोधनको ताजा अवस्था र स्थानीय निर्वाचन सम्बन्धमा नागरिकर्मी देवेन्द्र बस्नेतले उनीसँग गरेका छोटो संवाद।

मुलुकलाई आत्मनिर्भर बनाउन निर्वाचनको विकल्प छैन् : महासचिव पोख्रेल

मुलुकलाई आत्मनिर्भर बनाउन निर्वाचनको विकल्प छैन् : महासचिव पोख्रेल

आइतबार, १३ चैत २०७३

नेकपा (एमाले)का महासचिव ईश्वर पोख्रेलले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन गराउनका लागि एमालले सरकारलाई सहयोग गर्ने बताएका छन् ।

चुनावको विकल्प निर्वाचन

चुनावको विकल्प निर्वाचन

बिहिबार, २६ फागुन २०७३

मधेस समस्याको मुख्य जड नेता–जनता बीचको खाडल हो। जितेका जनप्रतिनिधि जनतामाझ जान नसक्नु र हारेकाले तिनै जनताको प्रतिनिधित्व गरेर आन्दोलन गर्नु नै समस्याको कारण हो।

पुराना दलले देशकाे समस्या हल गर्दैनन्, विकल्प नयाँ शक्ति नै हाे: प्रवक्ता देवकाेटा

पुराना दलले देशकाे समस्या हल गर्दैनन्, विकल्प नयाँ शक्ति नै हाे: प्रवक्ता देवकाेटा

शुक्रबार, १३ फागुन २०७३

नयाँ शक्ति पार्टीका प्रवक्ता खिमलाल देवकोटाले सरकारले विद्यमान राजनीतिक समस्या समाधान नगरी चुनाव गर्ने कुरा गरेकोले समस्या ज्यूँकात्यू राखेर चुनाव हुन नसक्ने बताएका छन्।

निर्वाचनको विकल्प नसोच : एमाले

निर्वाचनको विकल्प नसोच : एमाले

बुधबार, ०४ फागुन २०७३

नेकपा एमालेले संविधानले निर्धारण गरेको तीनै तहका निर्वाचनको विकल्पबारे नसोच्न सत्तारुढ दललाई ध्यानाकर्षण गराएको छ। अध्यक्ष केपी शर्मा ओली निवास, बालकोटमा भएको स्थायी कमिटी बैठकले आगामी मंसिरभित्र तीनै तहको निर्वाचन गराउने राजनीतिक र कानुनी वातावरण बनाउन सरकारको ध्यानकर्षणसमेत गराएको छ।

संवैधानिक सङ्कट आउन नदिन दलहरु मिल्नुको विकल्प छैनः सभापति देउवा

संवैधानिक सङ्कट आउन नदिन दलहरु मिल्नुको विकल्प छैनः सभापति देउवा

आइतबार, ०२ माघ २०७३

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानसभाबाट प्राप्त उपलब्धिको रक्षाका लागि सबै दल मिल्नुको विकल्प नभएको बताएका छन्।

संविधान कार्यान्वयन गर्न निर्वाचनको विकल्प छैनःओली

संविधान कार्यान्वयन गर्न निर्वाचनको विकल्प छैनःओली

मङ्गलबार, २६ पुष २०७३

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जाति, भाषा, धर्म र भूगोलका नाममा मुलुकलाई खण्डित गर्न नहुने बताएका छन्। झापाको धरमपुरदेखि कुञ्जीबारी जोडिने कालोपत्रे सडकको स्थानीय रानामिलमा मंगलबार शिलान्यास गर्दै उहाँले राष्ट्रिय एकता कमजोर बनाउन विभिन्न पक्ष लागेको आरोप लगाए।

संविधानलाई सर्वस्वीकार्य बनाएर अगाडि बढ्नु उत्तम विकल्प: डा. भट्टराई

संविधानलाई सर्वस्वीकार्य बनाएर अगाडि बढ्नु उत्तम विकल्प: डा. भट्टराई

सोमबार, २५ पुष २०७३

नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले क्रान्तिको बलमा संविधान निर्माण भएकाले यसलाई सर्वस्वीकार्य बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

अबको निर्वाचनको विकल्प

अबको निर्वाचनको विकल्प

बिहिबार, २१ पुष २०७३

मधेसकेन्द्रित दलहरूले भनेबमोजिम संविधान संशोधन नभए पनि निर्वाचनको विकल्प आन्दोलन हुन सक्दैन। निर्वाचनकै माध्यमद्वारा आफ्ना कुरा ठीक भएको प्रमाणित गर्ने दायित्व पनि मधेसकेन्द्रित दलको हो।

नेम्वाङले भने– 'तीन दल मिल्नुको विकल्प छैन'

नेम्वाङले भने– 'तीन दल मिल्नुको विकल्प छैन'

शनिबार, १६ पुष २०७३

नेकपा एमाले संसदीय दलका उपनेता तथा इलाम क्षेत्र नं– २ का सांसद सुवास नेम्वाङले संविधान कार्यान्वयनका लागि मुख्य तीन दल मिल्नुको कुनै विकल्प नरहेको बताएका छन्।

चित्रको विकल्प खोज्दै दृष्टिविहीन विद्यार्थी

चित्रको विकल्प खोज्दै दृष्टिविहीन विद्यार्थी

शनिबार, १६ पुष २०७३

चैत ३ गते कक्षा १० को अन्तिम परीक्षा सुरु हुँदैछ। नयाँ शिक्षा ऐनअनुसार कक्षा १० को अन्तिम परीक्षालाई माध्यमिक शिक्षा परीक्षा (एसइई) नाम दिइएको छ। सामान्य अवस्थाका विद्यार्थीका लागि परीक्षा सहज भए पनि दृष्टिविहीनका लागि भने सास्ती भोग्नुपर्ने सम्बन्धित विद्यार्थीको गुनासो छ। यसको मुख्य कारण चित्र भएको उनीहरूको भनाइ छ।

सबै दल एक ठाउँमा आउनुको विकल्प छैन्ः प्रधानमन्त्री

सबै दल एक ठाउँमा आउनुको विकल्प छैन्ः प्रधानमन्त्री

शनिबार, ०९ पुष २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयन गर्न सबै दल एक ठाउँमा आउनुको विकल्प नरहेको बताएका छन् । रुकुमको चुनवाङमा गुरिल्ला ट्रेल (युद्ध पर्यटन)को शनिबार शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक संविधान कार्यन्वयन हुन नदिनका लागि विभिन्न तत्वहरु लागि परेकाले सबै आन्दोलनलाई छोडेर वार्ता र सहमतिबाट अगाडि बढ्नुपर्नेमा जोड दिए ।

काममा नफर्किने इन्जिनियरको विकल्प खोज्दै सरकार

काममा नफर्किने इन्जिनियरको विकल्प खोज्दै सरकार

बिहिबार, ०७ पुष २०७३

सरकारले भूकम्पपछिको पुनर्निर्माण काम ठप्प पारी सामूहिक राजीनामा दिएका इन्जिनियर तथा प्राविधिकको विकल्प खोज्न थालेको छ। सहरी विकास मन्त्रालयअन्तर्गतको आयोजना कार्यान्वयन इकाइ इन्जिनियर तथा प्राविधिकले पुनर्निर्माण काम रोकेर भूकम्पपीडितलाई धोका दिएको भन्दै राजीनामा स्वीकृत गर्ने तयारी थालेको छ।

'पुँजीवादमा आफैं गल्ती सुधार्ने विकल्प'

'पुँजीवादमा आफैं गल्ती सुधार्ने विकल्प'

शुक्रबार, ०१ पुष २०७३

पुँजीवादमा आफैं पुराना गल्ती सुधार्दै लाने विकल्प रहेको तर समाजवादमा भने त्यस्तो विकल्प कम रहेको अर्थशास्त्रीहरुले बताएका छन्। तर, उदारवादी अर्थतन्त्रको फाइदा नागरिकसम्म पुर्‍याउन तथा आर्थिक असमानता घटाउन न्यायोचित वितरणको लागि सरकार बलियो हुनुपर्ने तर्क पनि उनीहरुले गरेका छन्।

हस्तमैथुन सही विकल्प

हस्तमैथुन सही विकल्प

शनिबार, २५ मङि्सर २०७३

प्रायः गर्भवती भएको तीन महिनाबाहेक अरू बेला सम्पर्क गर्न उपयुक्त नै हुन्छ । तर, एक÷दुईटा कुरामा भने विचार गर्नुपर्छ । जस्तो, बच्चा आमाको गर्भमा कुन ठाउँतिर बसेको छ, यो भिडियो एक्सरेबाट थाहा हुन्छ ।

संविधान संशोधनको विकल्प

संविधान संशोधनको विकल्प

आइतबार, १२ मङि्सर २०७३

प्रमुख प्रतिपक्षदेखि संशोधन माग गर्नेसम्म वेखुस हुने र मधेसी दल त्यसपछि पनि चुनावमा आउने निश्चितता नभएको अवस्थामा यो संशोधन कसको इशारामा कसलाई खुसी पार्न गर्न खोजिँदैछ ? अहिलेको मूल प्रश्न यही हो ।

‘नोट साट्ने विकल्प चाँडै खोजिदेऊ’

‘नोट साट्ने विकल्प चाँडै खोजिदेऊ’

शनिबार, २७ कार्तिक २०७३

भारतीय बजारमा सामान खरिद गर्न भनी घरबाट निस्केका जुम्ला, पाण्डुगुफा–८ निवासी रतन भण्डारी तीन दिनदेखि नेपालगन्जमा भौंतारिरहेका छन्। भारतीय एक हजार र पाँच सयका नोटको गड्डी बोकेर सीमा प्रवेश नगर्दै नोटमा प्रतिबन्ध लागेपछि उनी झस्किए। नोट सटहीका लागि धेरै ठाउँमा पुगे।

संविधान कार्यान्वयनकालागि प्रमुख दल मिल्नुको विकल्प छैनः सिंह

संविधान कार्यान्वयनकालागि प्रमुख दल मिल्नुको विकल्प छैनः सिंह

शनिबार, १३ कार्तिक २०७३

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयन गर्न सबै दल मिल्नुको विकल्प नभएको बताएका छन्। उनले प्रमुख राजनीतिक दलको सहमति विना संविधान कार्यान्वयन र तीन तहको निर्वाचन असंभव हुने भन्दै सबै पार्टी दलगत स्वार्थभन्दा माथि उठेर मुलुकका मुद्दामा एकजुट हुनुपर्ने बताए।

लोकमानका दुई विकल्प

लोकमानका दुई विकल्प

शुक्रबार, ०५ कार्तिक २०७३

संसद्मा महाभियोग प्रस्ताव दर्ता भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की सामु दुई विकल्प देखिएका छन्। आफूविरूद्धको महाभियोग  'फेस' गर्ने वा त्यसअगावै राजीनामा दिने भन्ने विकल्पमध्ये उनले एक रोज्नुपर्ने छ। महाभियोग प्रस्ताव बढीमा ३६ दिनभित्र टुंगोमा पुग्ने छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।