प्रहरी घेराभित्र विश्वविद्यालयको वाषिकोत्सव

प्रहरी घेराभित्र विश्वविद्यालयको वाषिकोत्सव

मङ्गलबार, ०३ असार २०७६

स्थापनाकालदेखि नै विवादको घेरामा पर्दै आएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नवौं वार्षिकोत्सव पनि सुखद् भएन्। वार्षिकोत्सव कार्यक्रममा निजी कलेजको प्रचार गरिएको भन्दै...

योगबाट मानसिक र शारीरिक दुवै सुख मिल्ने

योगबाट मानसिक र शारीरिक दुवै सुख मिल्ने

आइतबार, ०१ असार २०७६

पूर्वउपप्रधानमन्त्री अमिक शेरचनको प्रमुख आतिथ्यमा नयाँ नैकाप, काठमाडौंमा रहेको इन्द्र अन्नपूर्ण योग केन्द्रले ‘गरौं योग, भगाऔं रोग’ भन्ने मूल नारासहित...

आइएमईद्वारा रक्तदान आयोजना

आइएमईद्वारा रक्तदान आयोजना

बिहिबार, ३० जेठ २०७६

आइएमई रेमिटेन्सले १९औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ। ...

टेम्के तुवाचुङ पुरस्कार मुर्तीकार राईलाई

टेम्के तुवाचुङ पुरस्कार मुर्तीकार राईलाई

आइतबार, १५ बैशाख २०७६

टेम्के तुवाचुङ प्रतिष्ठान खोटाङले मुर्तीकार रोजन राईलाई ‘टेम्के तुवाचुङ पुरस्कार–२०७५’ प्रदान गर्ने घोषणा गरेको छ। जिल्लाको भाषा, कला, साहित्य, गीतसंगीत,...

लन्डन मेयरको कार्यालयमा हेल्प नेपालको बीसौं वार्षिकोत्सव

लन्डन मेयरको कार्यालयमा हेल्प नेपालको बीसौं वार्षिकोत्सव

बिहिबार, २८ चैत २०७५

लन्डन मेयरको कार्यालय सिटी हलमा मंगलबार एक भव्य समारोहका बीच हेल्प नेपाल नेटवर्कको २० औं वार्षिकोत्सव मनाईएको छ। कार्यक्रमका प्रमुख अतिथि तथा बेलायतका लागि नेपालका राजदूत डा दुर्गा बहादुर सुवेदीले गएको २० वर्षमा शिक्षा, स्वास्थ्य तथा विपद सहायताका क्षेत्रमा हेल्प नेपाल नेटवर्कले पुराएको सेवा प्रशंसनीय भएको बताए।

प्रतिभा देखाउने अवसर

प्रतिभा देखाउने अवसर

शनिबार, १८ फागुन २०७५

फागुन ११ गते शनिवार मेरो विद्यालय कैलाली विद्या निकेतन धनगढीको बाइसऔं वार्षिकोत्सवको अवसरमा स्कूल फेट (विद्यालय महोत्सव) मनाइयो। बिहानैदेखि मेरो मनमा उत्सुकता जागिरहेको थियो किनभने मैले त्यो फेटमा विज्ञानसम्बन्धी मोडेलको जिम्मेवारी लिएकी थिएँ। त्यसको अघिल्लो दिन हामी कक्षा ६ देखि १० सम्मका विद्यार्थीले स्कूल फेट हुने स्थान स्कूलकै ग्राउण्डमा पताका लगाएर डेकोरेसन गरेर दुलहीझैं विद्यालयलाई सजाएका थियौं। विद्यालयमा हुने हरेक कार्यक्रममा मलाई सहभागी हुन मन लाग्छ।

सानिमा माईको वार्षिकोत्सव

सानिमा माईको वार्षिकोत्सव

शुक्रबार, १७ फागुन २०७५

सानिमा माई हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित २२ मेगावाट क्षमताको माई जलविद्युत् आयोजना सफलतापूर्वक सञ्चालनको चौथो वार्षिकोत्सव मनाइएको छ।

इन्भेस्टमेन्ट बैंकको रक्तदान कार्यक्रम

इन्भेस्टमेन्ट बैंकको रक्तदान कार्यक्रम

बुधबार, १५ फागुन २०७५

नेपाल इन्भेस्टमेन्ट बैंकले ३३ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

१५ वर्षमा २ करोड ग्राहक

१५ वर्षमा २ करोड ग्राहक

बुधबार, २३ माघ २०७५

नेपाल टेलिकमका ग्राहक १५ वर्षमा दुई करोडभन्दा धेरै भइसकेका छन्। १५ वर्षअघि कम्पनीका ग्राहक चार लाख २२ हजार रहेकोमा हाल यो संख्या दुई करोड १० लाख पुगेको छ। मंगलबार टेलिकम स्थापनाको १५औं वार्षिकोत्सवका अवसरमा बोल्दै टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले ग्राहक संख्यामा उल्लेख्य वृद्धि हुँदै आम्दानी बढिरहेको बताए।

सुबिसुको भयंकर अफर

सुबिसुको भयंकर अफर

बुधबार, १८ पुष २०७५

सुबिसु केबलनेट प्रालिले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा  ग्राहकसमक्ष खुशी साट्ने उद्देश्यसहित ‘सुबिसु भयंकर अफर’ सार्वजनिक गरेको छ। रिटेल ग्राहकहरुका लागि क्लियर टिभी इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभि सेवामा फरक फरक आकर्षक अफरहरु रहेको कम्पनीले जनाएको छ।

लक्ष्मी ग्रुपको वार्षिकोत्सवमा सामाजिक कार्य

लक्ष्मी ग्रुपको वार्षिकोत्सवमा सामाजिक कार्य

शुक्रबार, ०६ पुष २०७५

व्यवसायिक घराना लक्ष्मी ग्रुपले आफ्नो ४५औ वार्षिकोत्सवका अवसरमा विभिन्न सामाजिक कार्यक्रम गरेको जनाएको छ।

आइएमईको १८औं वार्षिकोत्सव

आइएमईको १८औं वार्षिकोत्सव

बिहिबार, ३१ जेठ २०७५

आइएमईले १८औं वार्षिकोत्सव मनाएको छ ।१८ वर्षे कार्यकालमा आइएमईले आफ्नो परम्परागत रेमिट्यान्सलाई परिमार्जन गर्दै ‘आइएमई पे’ मार्फत प्रविधिमैत्री डिजिटल रेमिट्यान्सको सुरु गरेको जनाएको छ।

नेपाल विज्ञापन संघको वार्षिकोत्सव

नेपाल विज्ञापन संघको वार्षिकोत्सव

बिहिबार, ३१ जेठ २०७५

विज्ञापन व्यवसायीको छाता संगठन नेपाल विज्ञापन संघको २८औं वार्षिकोत्सव सम्पन्न भएको छ ।संघको कार्यालय शान्तिनगरमा भएको कार्यक्रममा संघका पदाधिकारी, पूर्वअध्यक्षहरु त्था साधारण सदस्यको सहभागिता थियो । संघले सो अवसरमा एक हप्ते रक्तदान कार्यक्रमसमेत गरेको जनाएको छ ।

तस्बिरमा नेपाल रिपब्लिक मिडियाको १० औँ वार्षिकोत्सव (फोटो फिचर)

तस्बिरमा नेपाल रिपब्लिक मिडियाको १० औँ वार्षिकोत्सव (फोटो फिचर)

बुधबार, १२ बैशाख २०७५

नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १० औँ वर्ष प्रव्रेश गरेको छ । वैशाख ११ गतेदेखि नेपाल रिपब्लिक मिडियो ९ वर्ष पुरा गरी १० औँ वर्षमा प्रवेश गरेको हो।

आइएमएस् ग्रुपको वार्षिकोत्सव

आइएमएस् ग्रुपको वार्षिकोत्सव

मङ्गलबार, ११ बैशाख २०७५

आइएमएस ग्रुपले २६औं वार्षिकोत्सव मनाएको छ । आइएमएस ग्रुप सामसङ र कोरियन गाडी स्याङ्योङ मोटर्सको नेपालस्थित एकल अधिकृत बिक्रेता हो।

जहाज भित्रै केक काटेर वार्षिकोत्सव

जहाज भित्रै केक काटेर वार्षिकोत्सव

शुक्रबार, ०२ भदौ २०७४

नेपाल वायु सेवा निगमले राष्ट्रिय ध्वजावाहक जहाज नेपाल  युएई सिधा उडान सुरु गरेको एक वर्षको अवसरमा बार्षिकोत्सव मनाएको छ ।  नेवानिले शुक्रबार बिहान दुबईबाट नेपाल जाँदै गरेको (9N-AKW)जहाजको उडान नम्बर (RA - २३०) भित्र  यात्रुहरुसँगै केक काटेर वर्षिकोत्सव मनाएको हो ।  वर्षिक उत्सवको अवसरमा युएईबाट नेपाल जाने यात्रुहरुकोबीचमा  नेवानिले लक्की ड्र गरी बिजेतालार्इ दुईतर्फी  टिकट र अन्य पाँच जनालाई सात्वना स्वरुप मायाको चिनो प्रदान गरेको छ ।

नयाँ शक्तिले मनायो पहिलो वार्षिकोत्सव

नयाँ शक्तिले मनायो पहिलो वार्षिकोत्सव

मङ्गलबार, ३० जेठ २०७४

नयाँ शक्ति पार्टी, नेपालले स्थापनाको पहिलो वर्षगाँठ पूरा गरेको छ। पार्टी स्थापनाको एक वर्ष पूरा भएको अवसरमा नयाँ शक्ति पार्टीले केन्द्रीय कार्यालय बबरमहलमा एक विषेश कार्यक्रमको आयोजना गरी बार्षिकोत्सव मनाएको छ।

फोटोमा हेर्नुस् नेपाल रिपब्लिक मिडियाको ८औं वार्षिकोत्सव

फोटोमा हेर्नुस् नेपाल रिपब्लिक मिडियाको ८औं वार्षिकोत्सव

मङ्गलबार, १२ बैशाख २०७४

नेपाल रिपब्लिक मिडिया सोमबारबाट आठ वर्ष पूरा गरी नवौं वर्ष प्रवेश गरेको अवसर पारेर नेपाली समाजका लागि उत्कृष्ट योगदान पुर्‍याउने तीन व्यक्तित्वलाई 'नागरिक नायक'बाट सम्मानित गरेको छ।

डुमरवाना बहुमुखी क्याम्पसले नवौं वार्षिकोत्सव मनायो

डुमरवाना बहुमुखी क्याम्पसले नवौं वार्षिकोत्सव मनायो

सोमबार, ०२ फागुन २०७३

नेकपा एमाले सांसद एवं पूर्वमन्त्री पुरुषोत्तम पौडेलले राज्यको शिक्षा नीतिको प्रभावकारी कार्यान्वयन नभएसम्म शिक्षा प्रणालीमा सुधार हुन नसक्ने बताएका छन्। बाराको डुमरवानास्थित डुमरवाना बहुमुखी क्याम्पसको नवौं वार्षिकोत्सवको अवसरमा बोल्दै सांसद पौडेलले शिक्षा व्यवसायिक र व्यवहारिक नभएसम्म स्वरोजगारी र व्यवसायिक बनाउन नसकिने बताए।

नाइटिङ्गेल स्कुलले मनायो २४औं वार्षिकोत्सव

नाइटिङ्गेल स्कुलले मनायो २४औं वार्षिकोत्सव

बिहिबार, २० माघ २०७३

कार्यक्रममा नाइटिङ्गेल स्कुलका फाउन्डर एवं प्रिन्सिपल  तेजुलाल चौधरीले शिक्षा सबैथोक भएको बताए। अभिभावकहरुमाझ सम्बोधन गर्दै उनले सफलताको सबैभन्दा ठूलो हात शिक्षा रहेको बताउँदै नाइटिङ्गेल स्कुलले राम्रो र गुणस्तरीय शिक्षामा जोड दिँदै आएको विश्वास दिलाए।

सोल्टी होटलले मनायो ५०औं वार्षिकोत्सव

सोल्टी होटलले मनायो ५०औं वार्षिकोत्सव

शनिबार, ११ मङि्सर २०७३

होटल तथा पर्यटन क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आएको सोल्टी होटलले शुक्रबार ५० औं वार्षिकोत्सव मनाएको छ। २०२२ मंसिर १० गते सय वटा कोठाबाट सेवा सुरु गरेको उक्त होटलको उद्घाटन तत्कालीन राजा महेन्द्र शाहले गरेका थिए। सोल्टी पाँचतारे होटलको रुपमा स्थापित छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad