वामदेव भेट्न निवासमै प्रधानमन्त्री

वामदेव भेट्न निवासमै प्रधानमन्त्री

मङ्गलबार, १४ असोज २०७६

संघीय मन्त्रीको निवाससँगै प्रदेश सम्पर्क कार्यालयको निर्माणस्थलमा पुगेपछि प्रधानमन्त्री ओलीले गौतमको घर नजिकै छ म उहाँलाई भेट्छु भन्दै उनको घर...

कास्कीबाट चुनाव लड्न वामदेवलाई ओलीको आग्रह

कास्कीबाट चुनाव लड्न वामदेवलाई ओलीको आग्रह

आइतबार, १९ साउन २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई कास्कीबाट उपनिर्वाचन लड्न प्रस्ताव गरेका छन्। केही दिनअघि गौतमलाई बालुवाटार बोलाएर...

ओली–गौतम सम्बन्ध नजिकिँदै

ओली–गौतम सम्बन्ध नजिकिँदै

शनिबार, ०४ साउन २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पार्टी अध्यक्ष केपी शर्मा ओली र वामदेव गौतमको सम्बन्ध नजिकिन थालेको छ। गत पुुुसमा सम्पन्न...

गौतम नेतृत्वको किसान महासंघले पूर्णता पायो (नामसहित)

गौतम नेतृत्वको किसान महासंघले पूर्णता पायो (नामसहित)

सोमबार, ०९ असार २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेपाल किसान महासंघले पूर्णता पाएको छ। नेकपाका सचिवालय सदस्य वामदेव गौतम संयोजक रहेको महासंघले पूर्णता पाएको...

निर्वाचनपछि पहिलोपटक बर्दिया पुगेका  वामदेव त्यहाँको विकास देखेर दंग

निर्वाचनपछि पहिलोपटक बर्दिया पुगेका वामदेव त्यहाँको विकास देखेर दंग

मङ्गलबार, १४ जेठ २०७६

प्रतिनिधिसभाको निर्वाचनपछि पहिलोपटक बर्दिया पुगेका नेकपा नेता एवं पूर्वउपप्रधामन्त्री वामदेव गौतमले आइतबार पूर्वाधार विकास प्रगतिबारे स्थलगत अनुगमन गरे।

मेराे चरित्र हत्या गर्न खाेजियाे : नेता गाैतम

मेराे चरित्र हत्या गर्न खाेजियाे : नेता गाैतम

शनिबार, १८ फागुन २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएका छन्। दिवंगत मन्त्री रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रबाट उम्मेदवार वन्ने आशा राखेको भन्दै आफूविरुद्ध कुप्रचार गर्न खोजिएको उनले आरोप लगाएका छन्।

दाहाललाई शक्तिशाली बनाउन गौतमको प्रस्ताव

दाहाललाई शक्तिशाली बनाउन गौतमको प्रस्ताव

सोमबार, ०२ पुष २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली सचिवालय सदस्य वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अधिकार कटौती गदैै अर्का अध्यक्ष पुष्पकमल दाहाललाई शक्तिशाली बनाउने प्रस्ताव गरेका छन्।

वामदेवको फरक मतमा के छ ? (पूर्णपाठ)

वामदेवको फरक मतमा के छ ? (पूर्णपाठ)

आइतबार, ०१ पुष २०७५

नेपाल कम्युनिष्ट पार्टीको जारी स्थायी कमिटी बैठकमा बामदेव गौतमले फरक मत प्रस्तुत गरे। पार्टी अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकमा पेस गरेका छन्। उनीहरुको प्रतिवेदन अध्ययनको लागि स्थायी समिति सदस्यलाई दिइएको छ।

२१ भाइलाई गौतमको साथ

२१ भाइलाई गौतमको साथ

सोमबार, १० मङि्सर २०७५

नेपाल कम्युनिस्ट पार्टीका २१ केन्द्रीय सदस्यले उठाएका मागमा सचिवालय सदस्य वामदेव गौतमले साथ दिएका छन्। बालुवाटारमा बिहीबारदेखि बसेको सचिवालय बैठकमा नेता गौतमले केन्द्रीय सदस्यको मागमा छलफल गर्नुपर्ने अडान राखेका हुन्।

बडादसैँ र वामदेवको पीडा

बडादसैँ र वामदेवको पीडा

बुधबार, ०७ कार्तिक २०७५

यो वर्षको विजयादशमी कतै उत्सव, कतै शोक कतै पीडा बेहोरेर सकिएको छ । नेपाल कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमलाई पीडा र शोक दुवै परेको छ भने नेपालको सांस्कृतिक उन्नयन र निरन्तरताको उत्सव उहाँको पार्टीका सबै नेताले बाँकी नेपाली जनतासँगै मनाउन पुगे ।

‘संसदमा वामदेवको आवश्यकता छ, कार्यकारी राष्ट्रपतिको मुद्दा अगाडि बढाउनुपर्छ’

‘संसदमा वामदेवको आवश्यकता छ, कार्यकारी राष्ट्रपतिको मुद्दा अगाडि बढाउनुपर्छ’

शुक्रबार, २६ असोज २०७५

कृषिमन्त्री एवं नेकपाका नेता चक्रपाणी खनालले संसदमा वामदेव गौतमको आवश्यकता रहेको बताएका छन्। यद्यपी गौतमलाई चुनाव लडाउने भनेर पार्टीभित्र कुनै निर्णय नभएको उनले स्पष्ट पारे। शुक्रवार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै खनालले भने, ‘स्थायी समितिमा अहिलेसम्म कुनै आधिकारिक सूचना हामीलाई केहीपनि छैन। तर माननीय सांसद रामबीर मानन्धरले पार्टीसमक्ष राजीनामा गर्नुभयो भन्नेमात्रै सुनिएको छ।’

चुनाव लड्न हच्किए गौतम

चुनाव लड्न हच्किए गौतम

शुक्रबार, २६ असोज २०७५

नेकपाका नेता वामदेव गौतम काठमाडौं–७ बाट निर्वाचन लड्ने निर्णयबाट पछि हटेका छन्।

संसद, पार्टी र सरकारभित्र वामदेव गौतमकाे आवश्यकता छ : सांसद झाँक्री

संसद, पार्टी र सरकारभित्र वामदेव गौतमकाे आवश्यकता छ : सांसद झाँक्री

बिहिबार, २५ असोज २०७५

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले पार्टीका प्रभावशाली नेता वामदेव गौतमको भूमिका संसद, सरकार र पार्टीभित्र सबै ठाउँमा रहेकोले प्रतिनिधिसभाको सदस्य बन्नुपर्ने स्पष्ट पारेकी छिन्।

गौतमको रहरले नेकपा शीर्ष तहमै विवाद

गौतमको रहरले नेकपा शीर्ष तहमै विवाद

बिहिबार, २५ असोज २०७५

नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक एकतालाई लिएर विवाद चुलिइरहेका बेला नेता वामदेव गौतमले उपनिर्वाचन लड्ने विषयले झनै विवाद बढाएको छ।

काठमाडौं ७ मा नेकपाको सीट गुम्ने गरेर चुनाव हुँदैन : दाहाल (भिडियो)

बुधबार, २४ असोज २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं क्षेत्र नम्बर ७ मा उपनिर्वाचन हुने विषयमा पार्टीमा निर्णय हुन बाँकी रहेको बताएका छन्। ‘एउटा कुरा निश्चित गर्न के चाहन्छु भने ७ नम्बरमा हाम्रो पार्टीको सीट गुम्ने गरेर चुनाव हुँदैन’, उनले भने।

‘वामदेव चुनाव लड्ने निर्णय भएको छैन्, रामबीरले राजीनामा दिन जरुरी छैन्’

‘वामदेव चुनाव लड्ने निर्णय भएको छैन्, रामबीरले राजीनामा दिन जरुरी छैन्’

बुधबार, २४ असोज २०७५

भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवम् नेकपाका स्थायी समिति सदस्य रघुवीर महासेठले आफ्नो पार्टीका नेता वामदेव गौतम चुनाव लड्ने भनेर पार्टीभित्र आधिकारिक निर्णय नभएको स्पष्ट पारेका छन् ।

नेकपाभित्र व्यापक असन्तुष्टि

नेकपाभित्र व्यापक असन्तुष्टि

बुधबार, २४ असोज २०७५

निर्वाचित जनप्रतिनिधिलाई राजीनामा गराएर पार्टीका नेता वामदेव गौतमलाई सांसद बनाउने प्रयासप्रति नेकपाकै दोस्रो तहका नेताले असन्तुष्टि व्यक्त गरेका छन् ।

पूर्वगृहमन्त्री गाैतम भन्छन् : खरेललाई हटाउने चाहना थिएन, पार्टीकाे दबाब अायाे

पूर्वगृहमन्त्री गाैतम भन्छन् : खरेललाई हटाउने चाहना थिएन, पार्टीकाे दबाब अायाे

सोमबार, २२ असोज २०७५

पूर्वगृहमन्त्री वामदेव गौतमले स्थानीय निर्वाचन गर्न नसक्ने भएपछि पार्टीको निर्देशनमा पूर्व अाइजिपी अच्युतकृष्ण खरेललाई प्रहरी प्रमुखबाट हटाएको स्पष्ट पारे। “मलाई खरेललाई हटाउने चाहना थिएन। म गृहमन्त्री भइसकेपछि तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारी र महासचिव माधव नेपालले पहिलो काम स्थानीय निर्वाचन गर्नुपर्दछ भन्नुभएको थियो,” उनले भने, “तर, खरेलबाट स्थानीय निर्वाचन हुने सम्भव देखिएन। अनि बाध्य भएर पार्टीकै निर्देशनमा खरेललाई हटाएको हुँ।”

सांसद बन्न वामदेवको मरिहत्ते किन?

सांसद बन्न वामदेवको मरिहत्ते किन?

सोमबार, ०८ असोज २०७५

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट पराजित भएपछि नेकपाका नेता (तत्कालीन एमालेका उपाध्यक्ष) वामदेव गौतम उपनिर्वाचनमार्फत संसद्मा जान लागिपरेका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad