बैंकहरूको नाफा पौने ४६ अर्ब (सूचीसहित)

बैंकहरूको नाफा पौने ४६ अर्ब (सूचीसहित)

सोमबार, ३० बैशाख २०७६

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २८ वटा वाणिज्य बैंकहरूले ४५ अर्ब ६६ करोड ९२ लाख रुपैयाँ नाफा गरेका छन्। ‘क’...

बैंकहरूकाे सीसीडी रेसियो ८० प्रतिशत नाघ्यो, कारवाहीमा पर्न सक्ने

बैंकहरूकाे सीसीडी रेसियो ८० प्रतिशत नाघ्यो, कारवाहीमा पर्न सक्ने

सोमबार, २३ बैशाख २०७६

अधिकांश बैंकको सीसीडी रेसियो ८० प्रतिशत नजिक पुगेको छ। सात वटा बैंकको यो अनुपात राष्ट्र बैंकले दिएको सीमाभन्दा माथि पुगेको...

बैंकहरुले बढाए नाफा

बैंकहरुले बढाए नाफा

मङ्गलबार, १७ बैशाख २०७६

लगानीयोग्य रकम (तरलता)को अभाव हुँदाहुँदै पनि बैंकहरुले नाफा बढाएका छन्। तरलताको असर बैंकको नाफामा खासै नपरेको उनीहरुको तेस्रो त्रैमासिक वित्तीय...

साताको शेयर बजार: उच्च अङ्कको वृद्धि, वाणिज्य बैंकको बोलवाला

साताको शेयर बजार: उच्च अङ्कको वृद्धि, वाणिज्य बैंकको बोलवाला

शनिबार, १४ बैशाख २०७६

नयाँ वर्षको शुरुसँगै धितोपत्र बजारमा शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ। कारोवार रकममा समेत उच्च वृद्धि भएको छ। शेयर...

वित्तीय विवरण सार्वजनिक गर्दै वाणिज्य बैंक

वित्तीय विवरण सार्वजनिक गर्दै वाणिज्य बैंक

आइतबार, ०८ बैशाख २०७६

वाणिज्य बैंकले धमाधम तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन्। शनिबार सिटिजन बैंकले तेस्रो त्रैमासको विवरण सार्वजनिक गरेको थियो।

राष्ट्रिय वाणिज्य बैंकको ज्येष्ठ नागरिक खाता सञ्चालनमा

राष्ट्रिय वाणिज्य बैंकको ज्येष्ठ नागरिक खाता सञ्चालनमा

बिहिबार, ०५ बैशाख २०७६

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत टेकराज जोशीले ज्येष्ठ नागरिक उद्धबबहादुर थापालाई चेकबुक हस्तान्तरण गरेर कार्यक्रम शुभारम्भ गरे।

चैतमा मात्र १३ अर्ब व्याज

चैतमा मात्र १३ अर्ब व्याज

मङ्गलबार, ०३ बैशाख २०७६

विभिन्न वाणिज्य बैंकबाट कर्जा लिएर व्यापार व्यवसाय गरेका लगानीकर्ताले चैत मसान्तमा मात्र १३ अर्ब रुपैयाँभन्दा बढी ब्याज बुझाएका छन्। लगानीकर्ताले ऋण लिएबापत बुझाएको यो ब्याज रकमले बैंकको आम्दानीसँगै अहिले देखिएको लगानीयोग्य पुँजी (तरलता) अभावमा समेत केही कमी ल्याउने छ।

सात सय ११ स्थानीय तहमा पुग्यो वाणिज्य बैंक

सात सय ११ स्थानीय तहमा पुग्यो वाणिज्य बैंक

सोमबार, ०४ चैत २०७५

चालु आर्थिक वर्षको माघ महिनासम्म सात सय ११ स्थानीय तहमा वाणिज्य बैंक शाखा पुगेको छ । अब ४२ स्थानीय तहमा मात्रै बैंक पुग्न बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ ।

दैनिक एक अर्ब ३० करोड ऋण लिँदै लगानीकर्ता

दैनिक एक अर्ब ३० करोड ऋण लिँदै लगानीकर्ता

सोमबार, २० फागुन २०७५

लगानीकर्ताले वाणिज्य बैंकहरुबाट दैनिक एक अर्ब ३० करोड रुपैयाँ ऋण लिने गरेको पछिल्लो तथ्यांकले देखाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघसम्ममा दुई खर्ब ७४ अर्ब ऋण लगानीकर्ताले लिएका छन्।

माघसम्म २६ खर्ब ७१ अर्ब निक्षेप, २३ खर्ब ८९ अर्ब कर्जा

माघसम्म २६ खर्ब ७१ अर्ब निक्षेप, २३ खर्ब ८९ अर्ब कर्जा

बिहिबार, ०९ फागुन २०७५

चालु आर्थिक वर्षको ७ महिना वाणिज्य बैंकहरूले २६ अर्ब ७१ अर्ब निक्षेप संकलन गरी २३ खर्ब ७९ अर्ब कर्जा प्रवाह गरेका छन्।

सहुलियत कर्जाको विवरण बुझाउनू

सहुलियत कर्जाको विवरण बुझाउनू

शुक्रबार, १८ माघ २०७५

सहुलियत कर्जा नपाएको भन्दै सर्वसाधारणले गुनासो गरिरहेको बेला नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकहरुसँग त्यस्तो कर्जाको विवरण मागेको छ।केन्द्रीय बैंकले पाँच प्रतिशत कम ब्याजदरको सहुलियत कर्जा बैंकहरुले प्रवाह नगरेपछि बैंकहरुसँग त्यस्तो ऋणको विवरण मागेको हो।

दुर्गम गाउँमा अझै पुगेनन् बैंक

दुर्गम गाउँमा अझै पुगेनन् बैंक

मङ्गलबार, ०८ माघ २०७५

गत आर्थिक वर्षभित्रै सबै स्थानीय तहमा वाणिज्य बैंक पु-याउने योजना सरकारले ल्याए पनि अझैसम्म सबै तहमा बैंकका शाखा पुगेका छैनन्। सातवटै प्रदेशका सबै तहमा अहिलेसम्म वाणिज्य बैंक पुग्न नसकेको नेपाल राष्ट्र बैंकको भनाइ छ।

हकप्रद, मर्जर र एक्विजिसनको बाटो त्याग्दै वाणिज्य बैंक

हकप्रद, मर्जर र एक्विजिसनको बाटो त्याग्दै वाणिज्य बैंक

आइतबार, ०८ पुष २०७५

अधिकांश वाणिज्य बैंकले यो वर्ष लगानीकर्ता (सेयरधनी) लाई नगद र बोनस लाभांशमात्र दिने भएका छन्। चुक्ता पुँजी आठ अर्ब पु-याइसकेका प्रायः सबै बैंकले हकप्रद, मर्जर तथा एक्विजिसनको बाटो त्यागेर उक्त प्रस्ताव अगाडि सारेका छन्।

बजार अध्ययन गर्न समिति

बजार अध्ययन गर्न समिति

शुक्रबार, २१ मङि्सर २०७५

वाणिज्य बैंकहरुले व्यक्तिगत निक्षेपको ब्याजदर चर्को रुपमा बढाउन सुरु थालेपछि आर्थिक गतिविधि विस्तारमा समस्या आउने आँकलन गर्दै सरकारले यसको समग्र अध्ययन गर्न समिति गठन गरेको छ।

मर्जरको बाटोमा लघुवित्त

मर्जरको बाटोमा लघुवित्त

मङ्गलबार, १३ कार्तिक २०७५

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी जस्तै लघुवित्त कम्पनीले पनि मर्जरको बाटो अपनाउन थालेका छन्।

वाणिज्य बैंकको कर्जा लगानी दैनिक डेढ अर्ब

वाणिज्य बैंकको कर्जा लगानी दैनिक डेढ अर्ब

मङ्गलबार, १६ असोज २०७५

लगानीयोग्य पुँजी (तरलता) केही सहज भएपछि बैंकहरुले दैनिक औसत डेढ अर्ब रुपैयाँ कर्जा लगानी गर्न थालेका छन्।

१३ प्रतिशत ब्याजमा अटोलोन

१३ प्रतिशत ब्याजमा अटोलोन

मङ्गलबार, १२ भदौ २०७५

एक–दुई अपवादलाई छाड्ने हो भने २८ वटै वाणिज्य बैंकले १२ देखि १३ प्रतिशतमा अटोलोन दिन थालेका छन्। बैंकमा लगानीयोग्य रकम (तरलता) को अभाव तत्कालका लागि केही सहज भएसँगै उक्त ब्याजदरमा अटोलोन दिन थालेका हुन्।

यो वर्ष वाणिज्य बैंकको नगद लाभांश मात्र

यो वर्ष वाणिज्य बैंकको नगद लाभांश मात्र

मङ्गलबार, ०५ भदौ २०७५

यो वर्ष सबैजसो वाणिज्य बैंकले लगानीकर्ता (सेयर धनी) लाई नगद लाभांश मात्र दिने देखिएको छ। २८ मा एउटाबाहेक सबै वाणिज्य बैंकको चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुगिसकेकाले उनीहरुले गत वर्षको नाफाबाट सेयर धनीलाई नगद लाभांश मात्र दिने सम्भावना देखिएको हो।

सात बैंकको निक्षेप खर्बमाथि

सात बैंकको निक्षेप खर्बमाथि

शुक्रबार, ०१ भदौ २०७५

गत आर्थिक वर्षमा सात वाणिज्य बैंकले खर्बभन्दा बढी निक्षेप संकलन गरेका छन्।

Ncell Footer Ad