जापान उडान अनुमतिको टुंगो ४५ दिनभित्र

जापान उडान अनुमतिको टुंगो ४५ दिनभित्र

सोमबार, २५ चैत २०७५

नेपाल वायुसेवा निगमले वाइड बडी जहाज जापानको ओसाका सहरमा उडाउन अनुमति माग गरेको छ। प्रक्रिया पुरा गरेर अनुमति मागको लागि आइतबार...

जहाज रोकेकोमा निगम असन्तुष्ट

जहाज रोकेकोमा निगम असन्तुष्ट

बिहिबार, २१ चैत २०७५

नेपाल वायुसेवा निगमले युएई उड्न लागेको वाइड बडी जहाज रोकिएकोमा विमानस्थल कार्यालयप्रति असन्तुष्टि व्यक्त गरेको छ। मंगलबार राति युएई उड्न...

अख्तियारले सुरु गर्‍यो छानबिन

अख्तियारले सुरु गर्‍यो छानबिन

सोमबार, १३ फागुन २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमले खरिद गरेको वाइड बडी जहाज प्रकरणको छानबिन अघि बढाएको छ। निगमले एअरबस कम्पनीसँग...

निगमहरूको नियति

निगमहरूको नियति

बुधबार, २५ पुष २०७५

संस्थानको सञ्चालन पूर्ण व्यवसायिक रूपमा हुने हो भने अनियमिततामा भन्दा त्यसको चौतर्फी विकासतर्फ नेतृत्वको ध्यान जान सक्छ। वायु सेवाको जहाज...

पर्यटनमन्त्रीले बाेलाए पत्रकार सम्मेलन, राजीनामा नदिने

पर्यटनमन्त्रीले बाेलाए पत्रकार सम्मेलन, राजीनामा नदिने

आइतबार, २२ पुष २०७५

वाइड बडी विमान खरिदमा भएको अनियमिततामा मुछिएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पत्रकार सम्मेलन बाेलाएका छन्। नेपाल वायुसेवा निगमले खरिद गरेको वाइड बडी जहाज बारे उठेका समसामयिक विषयबारे जानकारी दिन आज विहान १० बजे मन्त्री अधिकारी, सचिव र सम्बद्ध अधिकारीको उपस्थितीमा पत्रकार सम्मेलन हुने पर्यटन मन्त्रालयले जनाएको छ।

वाइड बडी प्रकरण : छानबिन प्रतिवेदनमा छलफल नहुँदै आयोग

वाइड बडी प्रकरण : छानबिन प्रतिवेदनमा छलफल नहुँदै आयोग

शुक्रबार, २० पुष २०७५

संसद्को सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइड बडी घोटाला विषयमा तयार गरेको प्रतिवेदनमाथि छलफल हुन नपाउँदै सरकारले छानबिन आयोग गठन गरेको छ।

अनुमतिकै टुंगो छैन चीन र जापन उडानको

अनुमतिकै टुंगो छैन चीन र जापन उडानको

आइतबार, १५ पुष २०७५

नेपाल वायुसेवा निगमले माघ अन्तिम (फ्रेब्रुअरी पहिलो साता) जापन ओसाका सहरमा वाइड बडी जहाज उडाउने बताइरहेको छ। त्यसको लागि निगमले आन्तरिक तयारी समेत थालेको छ। तर, निगमले जापन उडानको लागि लिनुपर्ने अनुमति भने अझै टुंगो लागेको छैन्।

मन्त्री अधिकारीले ढाँटे :  महालेखा

मन्त्री अधिकारीले ढाँटे : महालेखा

बिहिबार, १२ पुष २०७५

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वाइड बडी जहाज खरिद गर्दा महालेखापरीक्षक कार्यालयसँग परामर्श लिएर रकम भुक्तानी गरेको बताए पनि महालेखा कार्यालयले मन्त्री अधिकारीले परामर्श नगरेको स्पष्ट पारेको छ।

‘छलफल गरेरै भुक्तानी’

‘छलफल गरेरै भुक्तानी’

बुधबार, ११ पुष २०७५

संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीले वाइड बडी जहाज खरिदमा आफूले सरोकारवाला निकायसँग परामर्श गरेरै रकम भुक्तानी गरेको बताएका छन्।

Ncell Footer Ad