वाइडबडीबारे वसन्तपुरमा सार्वजनिक सुनुवाइ हुँदै

वाइडबडीबारे वसन्तपुरमा सार्वजनिक सुनुवाइ हुँदै

शुक्रबार, १० जेठ २०७६

नेपालका लागि नेपाली अभियान’ले वाइडबडीबारे यही जेठ ११ गते स्थानीय वसन्तपुर डबलीमा सार्वजनिक सुनुवाइ गर्ने भएको छ । नेपाल वायुसेवा...

वाइडबडीबाट डेढ अर्ब नोक्सान, चिनियाँ जहाजबाट ६० करोड घाटा

वाइडबडीबाट डेढ अर्ब नोक्सान, चिनियाँ जहाजबाट ६० करोड घाटा

शुक्रबार, २९ चैत २०७५

नेपाल वायुसेवा निगमले वाइडबडी जहाजबाट ठूलो रकम आर्थिक नोक्सनी भोगेको छ भने आन्तरिक उडान गर्ने चिनियाँ जहाजबाट करोडौं घाटा व्यहाेर्नु परेको...

‘वाइडबडी प्रकरण प्रधानमन्त्रीले लुकाउन खोजे’

‘वाइडबडी प्रकरण प्रधानमन्त्रीले लुकाउन खोजे’

शुक्रबार, ०८ चैत २०७५

जीपी कोइराला फाउन्डेसनले काठमाडौंमा गरेको कार्यक्रममा कोइरालाले प्रधानमन्त्री केपी ओलीले वाइडबडी प्रकरणमा भएको अनियमितता लुकाउन खोजेको समेत आरोप लगाए। उनले...

वाइडबडीको इन्जिन पुरानै प्रक्रियाबाट खरिद गर

सोमबार, २७ फागुन २०७५

वाइडबडीको इन्जिन पुरानै प्रक्रियाबाट खरिद गर ...

वाइडबडीमा रवीन्द्र निर्दोषः प्रधानमन्त्री ओली

वाइडबडीमा रवीन्द्र निर्दोषः प्रधानमन्त्री ओली

शुक्रबार, १७ फागुन २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी खरिद प्रक्रियामा रवीन्द्र अधिकारी निर्दोष रहेको बताएका छन्। हेलिकप्टर दुर्घटनामा निधन भएका संसदीय दलका सदस्य रवीन्द्र अधिकारीको शोक प्रस्ताव पारित गर्न बसेको  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शुक्रवार बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले अधिकारीसँग सरोकार नै नभएको वाइडबडीको बिषय जोडेर केही तत्वले उनको बद्नाम गर्न खोजको बताए।

शिक्षा आयोग प्रतिवेदन र वाइड बडीमा सांसदको चासो

शिक्षा आयोग प्रतिवेदन र वाइड बडीमा सांसदको चासो

बुधबार, ०१ फागुन २०७५

राष्ट्रियसभा बैठकमा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनका साथै वाइडबडी जहाज खरिदमा पहिलो किस्ता बुझाउने व्यक्तिको खोजी भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले शिक्षा आयोगले सरकारलाई बुझाएको प्रतिवेदन खोजी गरे भने सत्तारुढ नेकपाका सांसद चक्रप्रसाद स्नेहीले वाइडी बडी जहाज खरिद प्रकरणमा पहिलो किस्ता बुझाउने व्यक्तिका खोजी गरे।

पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित तत्कालीन मन्त्री, सचिव र महाप्रवन्धक कंसाकारलाई कारबाहीको सिफारिस

पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित तत्कालीन मन्त्री, सचिव र महाप्रवन्धक कंसाकारलाई कारबाहीको सिफारिस

बुधबार, १८ पुष २०७५

नेपाल वायु सेवा निगमको दुई वटा वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार भएको ठहरसहित संसदको सार्वजनिक लेखा समितिअन्तरगतको छानविन उपसमितिले आज समितिसमक्ष आफ्नो प्रतिवेदन बुझाएको छ।

वाइडबडी प्रकरण : सार्वजनिक खरिद अनुगमन कार्यालयलाई राय सहित प्रतिवेदन दिन निर्देशन

वाइडबडी प्रकरण : सार्वजनिक खरिद अनुगमन कार्यालयलाई राय सहित प्रतिवेदन दिन निर्देशन

बुधबार, १२ मङि्सर २०७५

संसदको सार्वजनिक लेखा समितिले वाइडबडी खरिद प्रक्रियामा अनियमितता भए नभएको अध्ययन गरेर सात दिन भित्र प्रतिवेदन बुझाउन सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएको छ।

वाइडबडी खरिद प्रकरणमा लेखा समितिको प्रश्न : २ अर्व ४० करोड कता गयो ?

वाइडबडी खरिद प्रकरणमा लेखा समितिको प्रश्न : २ अर्व ४० करोड कता गयो ?

आइतबार, ०९ मङि्सर २०७५

सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमको वाइडबडी खरिदबारे प्रश्न उठाएको छ। समितिको आइतबार बसेको बैठकमा समितिमा सांसदहरुले विमान खरिदबारे प्रश्न गरेका छन्। बैठकमा समितिका सभापति भरत शाहले ६ अर्ब ५९ करोड घोटाला भएको दाबी गरे।

वाइडबडी विमानको व्यावसायिक उडान असारदेखि

वाइडबडी विमानको व्यावसायिक उडान असारदेखि

शुक्रबार, २३ चैत २०७४

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पहिलो ‘वाइडबडी’ विमानको व्यावसायिक उडान असारदेखि शुरु गर्ने भएको छ ।

वाइडबडी बेच्ने एएआर टोली नेपाल आउँदै

वाइडबडी बेच्ने एएआर टोली नेपाल आउँदै

बुधबार, २५ फागुन २०७३

नेपाल वायुसेवा निगमलाई दुईथान ठूला (वाइड बडी) जहाज बेच्ने ‘ग्लोबल टेन्डर’ जितेको अमेरिकी कम्पनी एएआर कर्पोरेसन जहाज खरिद–बिक्री सम्झौताबारे थप छलफल गर्न काठमाडौं आउने भएको छ।

निगमले प्रत्येक वर्ष एउटा वाइडबडी जहाज थप्ने

निगमले प्रत्येक वर्ष एउटा वाइडबडी जहाज थप्ने

सोमबार, २४ माघ २०७३

एयरबस वाइडबडी ए ३३०–२०० खरिद गर्ने विषयमा उठेका प्रश्नको सम्बोधन गर्ने उद्देश्यले निगमले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमले हरेक वर्ष कम्तिमा एउटा विमान थप्दै जाने योजना लिएको सुनाए।

Ncell Footer Ad