भावी प्रधानन्याधीशकाे नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय सोमबार हुने

भावी प्रधानन्याधीशकाे नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय सोमबार हुने

आइतबार, १३ साउन २०७५

भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने नगर्ने भन्ने निर्णय दिन आइतबार (आज) बस्ने भनिएको संसदीय सुनुवाइ समितिको...

‘निर्देशक महिला वा पुरुष हुँदैनन्’

‘निर्देशक महिला वा पुरुष हुँदैनन्’

सोमबार, ०७ साउन २०७५

काठमाडौंलाई आफ्नो कर्मभूमि बनाएर बसिरहेका भिन्न भिन्न पात्रको कथालाई प्रस्तुत गरिएको फिल्म ‘कथा काठमाडौं’को पहिलो गीत ‘रातको कुरा’ सार्वजनिक भएको...

‘तौल घटाउ वा जागिर छोड’

‘तौल घटाउ वा जागिर छोड’

बिहिबार, २८ असार २०७५

मोटोपनको समस्या हटाउन विश्वमा विभिन्न तरिका अपनाइएको खबर बेलाबेला आइरहन्छन्। ...

पाँच एआइजीलाई राजीनामा वा घटुवा स्वीकार्न दबाब

पाँच एआइजीलाई राजीनामा वा घटुवा स्वीकार्न दबाब

सोमबार, २८ जेठ २०७५

सरकारले सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक (एआइजी) को दरबन्दी दुईमात्रै कायम गरेपछि सो संगठनका पाँच एआइजीलाई राजीनामा दिन दबाब परेको...

ढुंगेलको चालचलन ठिक छ वा छैन भन्न प्रधानमन्त्री राजा होइनः गगन थापा

ढुंगेलको चालचलन ठिक छ वा छैन भन्न प्रधानमन्त्री राजा होइनः गगन थापा

मङ्गलबार, १५ जेठ २०७५

प्रतिपक्षी दल नेपाली काँग्रेसले कारागारमा रहेका बालकृष्ण ढुंगेलको कैद माफी मिनाहाको निर्णय फिर्ता लिन संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएको छ।

छाती दुख्छ भने मुटुरोग वा ग्याष्ट्रिक! कसरी छुट्याउने? (भिडियो)

आइतबार, ३० बैशाख २०७५

छाती दुख्छ, वाकवाकी लाग्छ, स्वाँस्वाँ हुन्छ, डर लाग्छ भने तपाइ मुटुरोग लाग्यो भनेर आत्तिन सक्नु हुन्छ अथवा ग्याष्ट्रिक मात्रै हो भनी वेवास्ता गर्न सक्नुहुन्छ। सामान्यतया ग्यास्ट्रिक र मुटु रोगका लक्षणहरु उस्तै हुने हुनाले अलमलमा पर्न सक्नुहुन्छ। तर केही लक्षणहरुका आधारमा भने मुटु रोग र ग्यास्ट्रिकलाई आफैँले छुट्याउन सकिन्छ।

प्रदेशको नाम हिमालय, गण्डकी वा मुक्तिक्षेत्र राख्न सुझाव

प्रदेशको नाम हिमालय, गण्डकी वा मुक्तिक्षेत्र राख्न सुझाव

मङ्गलबार, ११ बैशाख २०७५

प्रदेश नं ४ को नाम गण्डकी, धौलागिरि वा मुक्ति क्षेत्र राख्न पर्वतका सरोकारवालाले सुझाव दिएका छन्।

निजी विद्यालय गुठी वा सहकारीअन्तर्गत जानुपर्ने

निजी विद्यालय गुठी वा सहकारीअन्तर्गत जानुपर्ने

शुक्रबार, ३० चैत २०७४

कम्पनी ऐनअन्तर्गत सञ्चालित देशभरका ८ हजार संस्थागत विद्यालयहरु गुठी वा सहकारीका रुपमा सञ्चालन गरिने भएको छ।

फेसबुकले धनी वा गरिब पत्ता लगाउन सक्ने

फेसबुकले धनी वा गरिब पत्ता लगाउन सक्ने

आइतबार, २१ माघ २०७४

विश्व प्रख्यात सामाजिक सञ्जाल फेसबुकले मानिसको आर्थिक अवस्था पत्ता लगाउने प्रयासको थालनी गरेको छ । फेसबुकले स्वचालित रूपमा नै आफ्ना प्रयोगकर्ताको सामाजिक आर्थिक अवस्था पत्ता लगाउन सक्ने प्रविधिको प्याटेन्ट एप्लिकेसन दर्ता गरेको छ । यो प्रविधिले सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताको सामाजिक आर्थिक अवस्था पत्ता लगाउँदै उनीहरुलाई काम गर्ने वर्ग, मध्यम वर्ग वा उपल्लो वर्ग भनेरसमेत विभाजन गर्ने प्रविधिको प्याटेन्ट दर्ता गरेको हिन्दूस्तान टाइम्सले आफ्नो अनलाइन संस्करणमा लेखेको छ।

सत्य निरुपण र वेपत्ता आयोगको अवधि थप्ने वा पुनःगठन गर्ने भन्नेमा विवाद

सत्य निरुपण र वेपत्ता आयोगको अवधि थप्ने वा पुनःगठन गर्ने भन्नेमा विवाद

सोमबार, २४ पुष २०७४

द्वन्द्वकालीन घटनाको किनारा लगाउन गठित दुई आयोगको अवधि थप्ने वा पुनःगठन गर्ने विषयमा यतिबेला बहस चलेको छ। सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको समय आगामी माघ २७ गतेबाट सकिँदैछ।

'आयोग राजनीतिक दलको पक्ष वा विपक्षमा छैन'

'आयोग राजनीतिक दलको पक्ष वा विपक्षमा छैन'

आइतबार, १७ मङि्सर २०७४

निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमअन्तर्गत युवा पुस्तालाई निर्वाचनमा रुचि एवम् सहभागिता वृद्धि गर्ने तथा निर्वाचन, लोकतन्त्र र राजनीतिक दलहरूको नेतृत्वका बारेमा जानकारी गराउने उद्देश्यले गरिएको हाजिरीजवाफ कार्यक्रम (इलेक्सन क्विज) का सम्बन्धमा राजनीतिक दल तथा अन्य सरोकारवालाबाट व्यक्त भएको चासोप्रति निर्वाचन आयोगको ध्यानाकर्षण भएको छ।

माडी जाने सुरुङ मार्ग वा आकाशे पुल आवश्यक: दाहाल

माडी जाने सुरुङ मार्ग वा आकाशे पुल आवश्यक: दाहाल

शनिबार, १८ कार्तिक २०७४

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको समयको सबैभन्दा ठूलो गल्ती भएको बताएका छन्।

६३ रोहिङ्गा मुसलमान मारिएका वा बेपत्ता ?

६३ रोहिङ्गा मुसलमान मारिएका वा बेपत्ता ?

शुक्रबार, १३ असोज २०७४

डुङ्गा दुर्घटनामा ६० भन्दा बढी रोहिङ्गा मुसलमान समूहका व्यक्ति मारिएका वा बेपत्ता भएका संयुक्त राष्ट्र संघ आप्रवासी निकायले शुक्रबार जानकारी दिएको छ । रोहिङ्गा मुसलमान समूहका व्यक्ति म्यानमारबाट बंगलादेश जाने क्रममा डुङ्गा दुर्घटना घटना भएको छ । म्यानमारमा जारी द्वन्द्वको कारण रोहिङ्गा मुसलमान म्यानमारबाट बङ्गलादेशमा भाग्ने क्रममा जारी रहेको छ

अस्ट्रेलियालाई आश्विन रोडा- वा

अस्ट्रेलियालाई आश्विन रोडा- वा

बिहिबार, ०५ फागुन २०७३

पूर्वकप्तान स्टिभ वाले कीर्तिमानी भारतीय स्पिनर रविचन्द्रन आश्विनलाई ‘दी ब्राडम्यान अफ बलिङ’ को संज्ञा दिँदै अस्ट्रेलियाले आसन्न टेस्ट शृंखला जित्न उनलाई रोक्नुको विकल्प नभएको बताएका छन्। वाले आइतबार टेस्ट क्रिकेटमा सर्वाधिक छिटो २ सय ५० विकेट लिने कीर्तिमान बनाएका आश्विनलाई टेस्ट क्रिकेटका सर्वकालीन ब्याट्सम्यान डन ब्राडम्यानसँग तुलना गरेका हुन्।

भ्रमण: माओवादी नेता वा प्रधानमन्त्रीको ?

भ्रमण: माओवादी नेता वा प्रधानमन्त्रीको ?

बुधबार, २९ भदौ २०७३

प्रधान मन्त्री पुष्पकमल दाहालको आसन्न भ्रमणका सन्दर्भमा अनेक टीकाटिप्पणी हुँदैछन् जुन असाध्य स्वाभाविक छन्।

हस्तमैथुन गर्नु कतिसम्म राम्रो वा नराम्रो के हो ?

हस्तमैथुन गर्नु कतिसम्म राम्रो वा नराम्रो के हो ?

सोमबार, ०६ भदौ २०७३

स्तमैथुन भन्ने शब्दको अर्थ हातले गरिने मैथुन भन्ने बुझिए पनि त्यसको भावार्थ व्यापक छ । आफ्नै वा आफ्नो यौनसाथीको यौनांगलाई चरम सुखप्राप्तिको हदसम्म हात वा विशेष पद्धति अथवा उपकरणका सहायताबाट उत्तेजित पार्ने प्रक्रियालाई हस्तमैथुन भनिन्छ ।

Ncell Footer Ad