१३ वर्षीया बालिका बलात्कृत

१३ वर्षीया बालिका बलात्कृत

आइतबार, २० साउन २०७५

पछिल्लो समयमा एकपछि अर्को बलात्कारका घटना हुन थालेका छन्। देशैभर दिनहुँ कोही न कोही बलात्कारको सिकार भैरहेका छन्। ...

दश वर्षीया बालिका करणी गर्ने एक व्यक्ति पक्राउ

दश वर्षीया बालिका करणी गर्ने एक व्यक्ति पक्राउ

बिहिबार, १७ साउन २०७५

दश वर्षीया एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा आठराई गाउँपालिका–२, खाम्लालुङका ५४ वर्षीय घिमिरे साइला भनिने चक्रबहादुर लिम्बू पक्राउ परेका...

१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

सोमबार, ३२ असार २०७५

त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा एक युबक पक्राउ परेका छन्। ...

महोत्तरीमा १३ वर्षीया बालिका बलात्कृत

महोत्तरीमा १३ वर्षीया बालिका बलात्कृत

सोमबार, ११ असार २०७५

महोत्तरी जिल्लाको औरही नगरपालिका–२ फुलबरिया गाउँकी एक बालिका घर नजिकै रहेको खोलामा भाँडा धुन गएका बेला बलात्कृत भएकी छन्। ...

छतबाट लडेर तीन वर्षीया बालिकाको मृत्यु

छतबाट लडेर तीन वर्षीया बालिकाको मृत्यु

आइतबार, ०३ असार २०७५

जाजरकोटमा होटलको छतबाट लडेर आइतबार ३ वर्षीया बालिकाको मृत्यु भएको छ।

भोजपुरमा १० वर्षीया बालिकामाथि जबरजस्ती करणीको प्रयास

भोजपुरमा १० वर्षीया बालिकामाथि जबरजस्ती करणीको प्रयास

आइतबार, २७ जेठ २०७५

भोजपुर सदरमुकाममा डेरा गरी बस्दै आएकी एक बालिकामाथि बलात्कारको प्रयास भएको छ। टेम्के मैयुङ्ग कटि घर भई हाल ललितपुरको हात्तीवनमा बस्ने ४५ वर्षीय मित्र राईले जबरजस्तीकरणी गर्ने प्रयास गरेको पीडित परिवारले बताएका छन्।

सामाजिक सुरक्षाको रकमबाट १०४ वर्षीया वृद्धाले निर्माण गरिन् प्रवेशद्वार

सामाजिक सुरक्षाको रकमबाट १०४ वर्षीया वृद्धाले निर्माण गरिन् प्रवेशद्वार

शुक्रबार, १८ जेठ २०७५

सामाजिक सुरक्षा भत्ताको रकमले बैतडीकी एक वृद्धाले मन्दिरको प्रवेशद्वार निर्माण गरेकी छन्। मेलौली नगरपालिका–१, आगर बसाडीकी १०४ वर्षीया चाखुडी चन्दले भत्ताको रकमबाटा प्रवेशद्वार बनाएकी हुन्।

चट्याङबाट २ वर्षीया बालिकासहित तीनको मृत्यु

चट्याङबाट २ वर्षीया बालिकासहित तीनको मृत्यु

आइतबार, २३ बैशाख २०७५

बर्षासँगै परेको चट्याङबाट मकवानपुरमा तीन जनाको मृत्यु भएको छ। आइतबार साँझ परेको चट्याङबाट मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का ६० वर्षीय कृष्णबहादुर बलामी, मनहरी गाउँपालिका २ ठाडोखोला झुल्यानका ३० बर्षीय भीमलाल सिन्तान र उनकी साँढे २ बर्षीया छोरी बिमलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

८३ वर्षीया वृद्धामाथि ‘बलात्कार’

८३ वर्षीया वृद्धामाथि ‘बलात्कार’

मङ्गलबार, १८ बैशाख २०७५

उमेरले ६५ वर्ष कटेपछि नागरिक वृद्धावस्थामा पुग्छ। सरकारले समेत ६५ वर्षमाथिको उमेर समूहका ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक सामाजिक सुरक्षा भत्तासमेत दिएर संरक्षण गरेको छ। तर, जिल्लाको रोङ गाउँपालिकाकी ८३ वर्षीया वृद्धा ‘बलात्कृत’ भएको खबरले सबैलाई अचम्मित तुल्याएको छ।

प्रतिनिधिसभा सदस्य भट्टराईद्धारा ७ वर्षीया बालिकाको अभिभावकत्व ग्रहण

प्रतिनिधिसभा सदस्य भट्टराईद्धारा ७ वर्षीया बालिकाको अभिभावकत्व ग्रहण

आइतबार, ०९ बैशाख २०७५

प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले खोटाङमा अभिभावक विहीन बनेकी बालिकाको अभिभावकत्व ग्रहण गर्दै विद्यालयमा भर्ना गरिदिएका छन्।

धनुषामा पाँच वर्षीया बालिका बलात्कृत

धनुषामा पाँच वर्षीया बालिका बलात्कृत

सोमबार, २६ चैत २०७४

धनुषाको धनौजी गाउँपालिका– १ लखौरीमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन्।  बलात्कार गरेको आरोपमा स्थानीय १४ वर्षीय सुमनकुमार साहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए। मादक पदार्थ सेवन गरी साहले बालिकालाई बलात्कार गरेको भन्दै पीडित परिवारले प्रहरीलाई खबर गरेपछि उनलाई पक्राउ गरिएको हो।

धनुषामा १३ वर्षीया बालिका सामूहिक बलात्कृत

धनुषामा १३ वर्षीया बालिका सामूहिक बलात्कृत

बिहिबार, १५ चैत २०७४

धनुषामा गएराति एक १३ वर्षीया बालिका सामूहिक बलात्कृत भएकी छिन्।

१२ वर्षीया गर्भवती बालिकाको उपचार खर्च जुटदै

१२ वर्षीया गर्भवती बालिकाको उपचार खर्च जुटदै

बुधबार, १४ चैत २०७४

जबरजस्ती करणीबाट गर्भवती भएकी १२ वर्षीया बालिकाको उपचार खर्च संकलन हुन थालेको छ। मंगलबार १० हजार सहयोग गरेका झापाको दमकका हेम बस्नतेले बालिकाको अवस्था दयनीय देखेपछि बुधबार थप २५ हजार सहयोग गरेका छन्।

१२ वर्षीया बालिकाको बलात्कारपछि हत्या

१२ वर्षीया बालिकाको बलात्कारपछि हत्या

बुधबार, २३ फागुन २०७४

एक महिनाअघि खेतमा मृत अवस्थामा भेटिएकी बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ।  गत माघ २२ गते कोटहिमाइ गाउँपालिका ३ की १२ बर्षीया एक बालिका घर नजिकैको खेतमा आफनै चुन्नीले घाटीमा बेरिएको अवस्थामा मृत्त फेला परेकी थिइन।

९ वर्षीया बालिका सामूहिक बलात्कारको सिकार, अवस्था चिन्ताजनक

९ वर्षीया बालिका सामूहिक बलात्कारको सिकार, अवस्था चिन्ताजनक

बिहिबार, १७ फागुन २०७४

पर्साको पटेर्वासुगौली गाउँपालिकामा ९ वर्षीया बालिका सामूहिक बलात्कारको शिकार भएकी छिन्। गाउँको उखु बारीमा स्थानीय युवाहरुको एउटा समूहले बाख्रा चराउन निस्केकी ति बालिकालाई बलात्कार गरेका थिए। घट्नामा संलग्न भएको भन्दैै प्रहरीले स्थानीय ३ जनालाई नियन्त्रणमा लिएको छ।

६० वर्षीया वृद्धाको हत्या

६० वर्षीया वृद्धाको हत्या

शुक्रबार, ०४ फागुन २०७४

पाल्पाको बगनासकाली गाउँपालिका–२ पोखराथोककी ६० वर्षीया ईश्वरी भट्टराईको हत्या भएको छ।

एघार वर्षीया बालिका बलात्कृत, अपहरित बालक सकुशल मुक्त

एघार वर्षीया बालिका बलात्कृत, अपहरित बालक सकुशल मुक्त

शनिबार, २७ माघ २०७४

सिरहा नगरपालिकाकी एक बालिका बलात्कृत भएकी छन्। घर नजिकै रहेको गोठमा वस्तुभाउलाई पराल हाल्न गएकी ११ वर्षीया बालिकालाई स्थानीय २४ वर्षीय सुरेश ठाकुरले बिहीबार साँझ मुख थुनेर बलात्कार गरेका हुन्। बलात्कारपछि अत्यधिक रक्तश्राव हुँदा बालिकालाई उपचारका लागि लहानस्थित अस्पतालमा भर्ना गरिएको छ।

१०७ वर्षीया महिलाले गरिन् मतदान

१०७ वर्षीया महिलाले गरिन् मतदान

बिहिबार, २१ मङि्सर २०७४

झापाको दमक–८ जनता आधारभूत विद्यालय केन्द्रमा १ सय ७ वर्षीया नन्दकुमारी अधिकारीले मतदान गरेकी छन् ।

गाई गोठमा १४ वर्षीया बालिका बलात्कृत

गाई गोठमा १४ वर्षीया बालिका बलात्कृत

बुधबार, ०७ भदौ २०७४

जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्बर १४ मा ३० वर्षीय युवकद्धारा एक १४ वर्षीया बालिका बलात्कृत भएकी छन्।

बलात्कृत १० वर्षीया बालिकाले जन्माइन् बच्चा

बलात्कृत १० वर्षीया बालिकाले जन्माइन् बच्चा

शुक्रबार, ०२ भदौ २०७४

भारतको चन्डीगढमा आफ्नै काकाबाट बलात्कृत भएकी १० वर्षीया बालिकाले बच्चा जन्माएकी छिन् । उनले चन्डीगढको सरकारी अस्पतालमा बच्चा जन्माएकी हुन्।

साइप्रसमा २२ वर्षीया नेपाली युवतीको रहस्यमय मृत्यु

साइप्रसमा २२ वर्षीया नेपाली युवतीको रहस्यमय मृत्यु

मङ्गलबार, ३१ साउन २०७४

साइप्रसको परालिम्नीमा अचेत अवस्थामा भेटिएकी २२ वर्षीया नेपाली युवतीको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ। विदा मनाउन गएकी ती युवती आइतबार साँझ स्विमिङ पुलमा अचेत भेटिएकी थिइन्।

ट्याङ्कीमा डुबेर तीन वर्षीया बालिकाको मृत्यु

ट्याङ्कीमा डुबेर तीन वर्षीया बालिकाको मृत्यु

शुक्रबार, २७ साउन २०७४

पानी ट्याङ्कीमा डुबेर विहिबार एक बालिकाको ज्यान गएको छ । सदरमुकाम बेसीशहरको मनाङे चौतारामा बस्ने ३ वर्षीया बालिका कृत्तिका गुरुङको ज्यान गएको हो।

छोरी पाएको निहुँमा २० वर्षीया महिलामाथि कुटपिट

छोरी पाएको निहुँमा २० वर्षीया महिलामाथि कुटपिट

शुक्रबार, १३ साउन २०७४

छोरा र छोरी बराबरीको नारा घन्कीरहेको बेलामा छोरी पाएको निहुँमा कपिलवस्तु नगरपालिका– ५ श्रीरामपुर गाउँ की एक महिलालाई निर्घात कुटपिट गरिएको छ । २० वर्षीया सबिना खातुनलाई उनकै श्रीमान दीलसार र सुसरा ईजहार खाले सार्वजनिक स्थल मै कुटेका हुन् ।

नौ वर्षीया बालिकाको हत्या, दिदीसहित चार पक्राउ

नौ वर्षीया बालिकाको हत्या, दिदीसहित चार पक्राउ

बिहिबार, २५ जेठ २०७४

झापाको दमक नगरपालिकामा धारिलो हतियार प्रहार गरी बुधबार साँझ एक बालिकाको हत्या भएको छ ।

पखलाले एक वर्षीया चेपाङ बालिकाको मृत्यु

पखलाले एक वर्षीया चेपाङ बालिकाको मृत्यु

बुधबार, २४ जेठ २०७४

झाडा पखलाका कारण चितवनको पहाडी गाउँ काउले हात्तीवाङमा एकजना चेपाङ बालिकाको ज्यान गएको छ । पखलाले सिकिस्त हात्तीबाङ थाम्पुकी एक वर्षीया बालिका सपना चेपाङको मंगलबार निधन भएको हो । उनी चन्द्रबहादुर र कृष्णमति चेपाङकी छोरी हुन् ।  पखलाले सताएपछि आमा कृष्णमतिले उनलाई उपचारका लागि कुरिनघाट लगेकी थिइन्।

कोहलपुरमा १० वर्षीया बालिका बलात्कृत

कोहलपुरमा १० वर्षीया बालिका बलात्कृत

आइतबार, ०७ जेठ २०७४

कोहलपुरस्थित किरणनालामा १० वर्षीया बालिका बलात्कृत भएकी छिन् । स्थानीय ३५ वर्षीय बाबु शाही बालिकालाई बलात्कार गरी फरार छन् ।

११५ वर्षीया बाटुली लामिछानेले मतदान गरिन्

११५ वर्षीया बाटुली लामिछानेले मतदान गरिन्

आइतबार, ३१ बैशाख २०७४

दुई दशक पछि भइरहेको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा नुवाकोटका जेष्ठ नागरिकले उत्साहको साथ मतदान गरिरहेका छन्। उनीहरुले सहयोगीको साथमा मतदान गरिरहेका हुन्।

करेन्ट लागेर पाँच वर्षीया बालिकाको  मृत्यु

करेन्ट लागेर पाँच वर्षीया बालिकाको  मृत्यु

शुक्रबार, २९ बैशाख २०७४

करेन्ट लागेर झापाको कमल गाउँपालिकामा बिहीबार एक बालिकाको मृत्यु भएको छ ।

१५ वर्षीया छोरी बलात्कार गर्ने पक्राउ

१५ वर्षीया छोरी बलात्कार गर्ने पक्राउ

सोमबार, १८ बैशाख २०७४

भारतमा सौतेनी छोरीमाथि बलात्कार गरेको आरोपमा ५१ वर्षीय एक पुरुषलाई प्रहरीले प्रक्राउ गरेको छ । उनले विगत केही वर्षदेखि लगातार १५ वर्षीया छोरीलाई बलात्कार गर्दै आएता पनि बालिका गर्भवती भएपछि मात्र उक्त कुरा खुलासा भएको थियो ।

पुरुष बलात्कार गर्ने २३ वर्षीया युवती पक्राउ

पुरुष बलात्कार गर्ने २३ वर्षीया युवती पक्राउ

बुधबार, ३० चैत २०७३

अमेरिकाको ओहायो राज्यमा एक महिलाले छुरा देखाएर पुरुष ट्याक्सी चालकको बलात्कार गरेकी छिन्। ती युवतीले चालकको साथमा भएको पैसा पनि लुटेको प्रहरीले जनाएको छ।

१७ वर्षका किशोरद्वारा ३ वर्षीया बालिका बलात्कृत

१७ वर्षका किशोरद्वारा ३ वर्षीया बालिका बलात्कृत

बिहिबार, १७ चैत २०७३

धनगढीमा ३ वर्षीया बालिका बलात्कृत भएकी छन् । धनगढी उपमहानगपालिका ५ मा भाडामा बस्ने एक परिवारमा आमाबुबा घरमा नभएका मौका छोपेर अबोध वालिकालाई घरवेटीका छोराबाटले बलत्कार गरेको बताइएको छ।

वेलायतमा ११ वर्षीया किशोरी आमा बन्दै

वेलायतमा ११ वर्षीया किशोरी आमा बन्दै

आइतबार, ०६ चैत २०७३

वेलायतमा एघार वर्षीया एक किशोरी आमा बन्दैछिन्। उनी वेलायतकी सबैभन्दा कान्छी आमा हुनेछिन्। प्रहरीका अनुसार बच्चाका पिता पनि नाबालिग छन्।

१२ वर्षीया बालिकालाई २२ वर्षकाले विवाह गर्न खोजेपछि...

१२ वर्षीया बालिकालाई २२ वर्षकाले विवाह गर्न खोजेपछि...

शुक्रबार, २८ माघ २०७३

यहाँकी एक बालिकाको विवाहको अन्तिम तयारीपछि रोकिएको छ। जिल्लाको बेलघारी गाविस चिसापानी बस्ने १२ वर्षीय बालिकाको अन्तिम तयारीमा रहेको विवाह बालविवाह भन्दै स्थानीयले रद्ध गरिदिएका हुन्।

सत्र वर्षीया युवती मृत फेला

सत्र वर्षीया युवती मृत फेला

बिहिबार, २७ माघ २०७३

जिल्लाको दक्षिणी गाविस लिच्किराम्चे–८ की १७ वर्षीया रीता तामाङ मृत फेला परेकी छन्। मङ्गलबार रातिदेखि हराएकी रीताको खोजी गर्ने क्रममा सिम्पानी–७ स्थित जङ्गलमा बुधबार दिउँसो मृत फेला परेकी हुन्।

१२ वर्षीया बालिका करणीको अभियोगमा राउत पक्राउ

१२ वर्षीया बालिका करणीको अभियोगमा राउत पक्राउ

आइतबार, १६ माघ २०७३

१२ वर्षीया बालिकालाई पटक पटक करणी गरेको अभियोगमा प्रहरीले उदयपुर चिलाउने गाविस– ४ का १८ वर्षीय ताराबहादुर राउतलाई पक्राउ गरेको छ।

आठमा छुट्दा दुई कक्षामा झरिन् २४ वर्षीया लक्ष्मी

आठमा छुट्दा दुई कक्षामा झरिन् २४ वर्षीया लक्ष्मी

बुधबार, २७ पुष २०७३

सुन्दा अचम्म लाग्न सक्छ, तर सत्य हो। दोलखाको एक विद्यालयमा ८ कक्षा पढ्नुपर्ने विद्यार्थी २ कक्षामा अध्ययन गरिरहेको पाइएको छ।

अत्यधिक चिसोबाट १०५ वर्षीया वृद्धाको मृत्यु

अत्यधिक चिसोबाट १०५ वर्षीया वृद्धाको मृत्यु

शनिबार, १६ पुष २०७३

अत्यधिक चिसोबाट शनिबार महोत्तरीको भटौलिया गाविसमा १०५ वर्षीया वृद्धाको मृत्यु भएको छ।

२३ वर्षीया युवतीदेखि आतंकवादी संगठन आइएस डराएपछि...

२३ वर्षीया युवतीदेखि आतंकवादी संगठन आइएस डराएपछि...

बुधबार, ०६ पुष २०७३

इस्लामिक स्टेटको आतंक यतिबेला विश्वकालागि चुनौती बनेको छ। तर विश्वकालागि चुनौती बनेको आइएसकालागि भने एक २३ वर्षीया युवती चुनौती बनेकी छन्। आतंकवादी संगठन आइएससँग युद्ध गर्न एक युवतीले हतियार उठाएपछि अहिले ती युवती आइएसकालागि टाउको दुखाएको विषय भएकी छन्।

आठ वर्षीया बालिका करणी गर्ने लिम्बूलाई दश वर्षको कैद सजाय

आठ वर्षीया बालिका करणी गर्ने लिम्बूलाई दश वर्षको कैद सजाय

मङ्गलबार, ०५ पुष २०७३

जिल्ला अदालत ताप्लेजुङले ८ वर्षीया एक नावालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेका थुकिमा गाविस– ४ का बुद्धवीर चोङवाङ लिम्बूलाई दोषी ठहर गर्दै १० वर्षको जेल सजाय सुनाएको छ ।

२१ वर्षीया किशोरीको छाउपडी गोठमा मृत्यु

२१ वर्षीया किशोरीको छाउपडी गोठमा मृत्यु

शनिबार, ०४ मङि्सर २०७३

अछाम जिल्लाको तिमिल्सैन गाविस वडा नम्बर ७ की एक किशोरीको छाउपडी गोठमा मृत अवस्थामा भेटिएकी छन्। २१ वर्षीया डम्बरा उपाध्यायको गए राति गोठमा सुतेको अवस्थामा मृत अवस्थामा भेटिएको स्थानीयले जनाए।

चार वर्षीया जबर्जस्ती गरेको आरोपमा पक्राउ

चार वर्षीया जबर्जस्ती गरेको आरोपमा पक्राउ

बुधबार, १७ कार्तिक २०७३

महोत्तरीको गौशाला नगरपालिका–२ मा ४ वर्षीया बालिकालाई जबर्जस्तीकरणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौशाला नगरपालिका–२ बस्ने १८ वर्षीय रमेश भुजेल रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए।

२३ वर्षीया युवातीद्वारा आत्महत्या

२३ वर्षीया युवातीद्वारा आत्महत्या

बिहिबार, ११ कार्तिक २०७३

काभ्रे वाल्टिङ– ३ घर भइ हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका– ३ वोडे कृषि तालिम केन्द्र नजिकै बस्ने वर्ष २३ की तारा शाहले आत्महत्या गरेकी छन्।

१२० वर्षीया बृद्धा वलीले भनिन्- मैले काललाई जितेँ

१२० वर्षीया बृद्धा वलीले भनिन्- मैले काललाई जितेँ

बिहिबार, ०४ कार्तिक २०७३

यहाँको भेरीमालिका नगरपालिका–६ की भीमा वली अहिले एक सय २० वर्षकी भइन्।। आफूले जन्माएका १२ छोराछोरीमध्ये नौ छोराछोरीको मृत्यु भइसकेको छ तर भीमा वली भने जीवितै छिन्।

मोटरसाइकल ठक्करबाट ७ वर्षीया बालिकाको मृत्यु

मोटरसाइकल ठक्करबाट ७ वर्षीया बालिकाको मृत्यु

बिहिबार, २० असोज २०७३

नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट यहाँकी एक बालिकाको मृत्यु भएको छ। मिर्चया–कटारी सडक खण्डको सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी नगरपालिका ६ बलैयामा अज्ञात मोटरसाइकलको ठक्करबाट स्थानीय ७ वर्षीया बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

चार वर्षीया बालिका बलात्कृत

चार वर्षीया बालिका बलात्कृत

बुधबार, २२ भदौ २०७३

दार्चुलामा एक ४ वर्षीया बालिका बलात्कृत भएकी छन्। बलात्कार आरोपमा धौलाकोटका १८ वर्षीय प्रेमसिंह धामीलाई पक्राउ गरिएको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए।

उपचार नपाउँदा २१ वर्षीया गर्भवतीको मृत्यु

उपचार नपाउँदा २१ वर्षीया गर्भवतीको मृत्यु

बिहिबार, १६ भदौ २०७३

सुत्केरी व्यथा लागेको लामो समय बितेपनि उपचार नपाएर एक युवतीको मृत्यु भएको छ। जिल्लाको पजारु–३ की २१ वर्षीया रमिता बुढाको बच्चा जन्माउन नसक्दा ज्यान गएको हो।

आफ्नो श्रीमानसँग हिँडेको भन्दै छुरा प्रहार, २४ वर्षीया राईको मृत्यु

आफ्नो श्रीमानसँग हिँडेको भन्दै छुरा प्रहार, २४ वर्षीया राईको मृत्यु

शनिबार, ११ भदौ २०७३

छुरा प्रहारबाट झापाको तोपगाछीस्थित केर्खामा आज बिहान तोपगाछी-७ केर्खा बस्ने सुनिता राईको मृत्यु भएको छ ।  आफ्नो श्रीमान् सँगसँगै हिँडेको भन्दै श्रीमान् धनबहादुर लिम्बूसहित ती युवतीमाथि २४ वर्षीया रीता लिम्बूले गए राति अन्धाधुन्ध छुरा प्रहार गरेकी थिइन् ।

डेरामै १४ वर्षीया बालिका बलात्कृत

डेरामै १४ वर्षीया बालिका बलात्कृत

सोमबार, ०६ भदौ २०७३

नेपालगन्ज–५ मा डेरा गरी बस्ने एक बालिका बलात्कृत भएकी छन्। जाजरकोट, भेरी मालिका नगरपालिका वडा नम्वर ८ घर भई हाल नेपालगन्ज–५ मै डेरा गरेर बस्दै आएका ३० वर्र्षीय शिव शाहीले १४ वर्षीया बालिकालाई आइतबार राती बलात्कार गरेका हुन्।

भिरबाट खसेर २० वर्षीया युवतीको मृत्यु

भिरबाट खसेर २० वर्षीया युवतीको मृत्यु

शनिबार, १५ साउन २०७३

बैतडी– घाँस काट्न गएकी युवतीको भिरबाट खसेर मृत्यु भएको छ। बैतडीको शर्माली–७ मुसरकोटकी जेलीराम सार्कीकी २० बर्षीया छोरी कमलाको मृत्यु भएको हो।

१३ वर्षीया बालिकालाई बाँधेर कुट्ने ४ पक्राउ

१३ वर्षीया बालिकालाई बाँधेर कुट्ने ४ पक्राउ

बुधबार, २२ असार २०७३

जनकपुर– विद्यालय पढ्न सँगै गएकी साथी कुनै केटोसँग भागेपछि पहिले किन आफूहरुलाई जानकारी नगराएको भन्दै १३ वर्षीया बालिकालाई ५ घण्टासम्म बाँधेर यातना दिने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।