आज छिटफुट वर्षा, शुक्रबार हावाहुरी

आज छिटफुट वर्षा, शुक्रबार हावाहुरी

पश्चिमी वायुको प्रभावले काठमाण्डौ उपत्यकालगायत मध्य र पूर्वी नेपालमा आज (बिहीबार) मौसममा बदली भई छिटफुट वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले...

मंगरबार वर्षा हुन सक्ने

मंगरबार वर्षा हुन सक्ने

पश्चिमी वायुको कारणले उपत्यका लगायत पश्चिमा नेपालमा मंगलबारबाट मौसम बदली हुने देखिएको छ। मंगलबार उपत्यकामा छिटफुट वर्षात हुन सक्ने मौसम...

‘फेसन सेक्रेट’को र्याम्पमा अभिनेत्री वर्षा (फाेटाे/भिडियाे)

‘फेसन सेक्रेट’को र्याम्पमा अभिनेत्री वर्षा (फाेटाे/भिडियाे)

भ्यालेन्टाइन्स डेको अवसरमा राजधानीमा ‘फेसन सेक्रेट’ नामक फेसन शोको आयोजना भएको छ। मंगलबार राजधानीको ब्लुबर्ड मलमा आयोजित उक्त फेसन शोमा...

घट्दो हिउँदे वर्षा, बढ्दो तापमान

घट्दो हिउँदे वर्षा, बढ्दो तापमान

नेपालमा यस वर्ष माघ महिनाको मध्यसम्म आइपुग्दा पनि राम्रोसँग हिउँदे वर्षा हुन सकेन। सामान्यतया देशका विभिन्न स्थानमा मंसिर महिनामा मेघ...

काठमाडौंमा हल्का वर्षा, हिमाली भेगमा हिमपात

काठमाडौंमा हल्का वर्षा, हिमाली भेगमा हिमपात

शुक्रबार, १४ माघ २०७३

मौसममा आएको परिवर्तनसँगै काठमाडौं उपत्यकामा चिसो बढेको छ। काठमाडौंमा शुक्रबार बिहान हल्का वर्षा हुँदा चिसो बढेको अनुभव गरिएको हो। बिहीबारदेखि काठमाडौंको आकास धुम्म देखिएको थियो।

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपात

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपात

सोमबार, १८ पुष २०७३

पश्चिमी वायुको प्रभावले आजपनि देशका विभिन्न भेगमा मौसम बद्लीसँगै हल्का वर्षा र हिमपात भएको छ ।

मौसममा बदली, फाटफुट वर्षा

मौसममा बदली, फाटफुट वर्षा

आइतबार, १७ पुष २०७३

पश्चिमी वायुको प्रभावले उपत्यकालगायत देशैभरको मौसम बदली भएको छ। यो अवस्था सोमबारसम्म कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यही बीचमा केही स्थानमा वर्षा पनि हुने महाशाखाको अनुमान छ।

ड्राेन क्यामरा बाेकेर जीवन र वर्षा

ड्राेन क्यामरा बाेकेर जीवन र वर्षा

बुधबार, २९ मङि्सर २०७३

अभिनेता जीवन लुइँटेल र अभिनेत्री बर्षा सिवाकोटीले फिल्म तथा म्युजिक भिडियो प्रयोग गर्न मिल्ने नया“ क्यामेरा सार्वजनिक गरेका छन् । काठमाण्डौको बबरमहलमा रहेको ‘ओलिज स्टोर’ले नयाँ प्रविधीका क्यामरा भित्र्याएको हो ।

मेची पहाडमा अविरल वर्षा

मेची पहाडमा अविरल वर्षा

बुधबार, २६ असोज २०७३

इलाम- मंगलबारदेखि लगातार भइरहेको वर्षाका कारण मेची पहाडका जिल्लाको जनजीवन कष्टप्रद बनेको छ। दसैंको टीकाकै दिनदेखि पानी परिरहेका कारण टीका र आशीर्वाद लिन आफन्तकहाँ जानेहरुसमेत घरबाट निस्कन सकेका छैनन्।

विराटनगरमा मात्रै ९०.३ मिलिमिटर वर्षा

विराटनगरमा मात्रै ९०.३ मिलिमिटर वर्षा

आइतबार, ०९ असोज २०७३

शनिबार रातिदेखि पूर्वी नेपालमा भारी बर्षा भइरहेको छ। बर्षा पूर्वी नेपालको पहाडी र तराई–मधेसको भू–भाग एकैसाथ परिरहेको छ। विराटनगरस्थित कोसी वेशिन कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा विराटनगरमा मात्रै ९०.३ मिलिमिटर बर्षा भएको छ ।

न्यूनचापीय क्षेत्रको प्रभावले वर्षा, सोमबारदेखि सुधार हुने

न्यूनचापीय क्षेत्रको प्रभावले वर्षा, सोमबारदेखि सुधार हुने

शनिबार, ०८ असोज २०७३

काठमाडौँ-भारतको आन्द्र प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रको विकासको प्रभावले नेपालको मौसममा खरावी आएको छ।

न्यूनचापीय प्रभावले वर्षा, शुक्रबारदेखि माैसम सुधार

न्यूनचापीय प्रभावले वर्षा, शुक्रबारदेखि माैसम सुधार

बुधबार, ०५ असोज २०७३

देशको मध्य र पूर्वी भेगमा न्यूनचापीय क्षेत्रको प्रभावका कारण वर्षा भइरहेकाे छ। उक्त प्रणालीको असरस्वरुप मौसम बद्ली भई मध्य र पूर्वका अधिकांश भेगमा वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुनकै ठूलो र फराकिलो वर्षा

मनसुनकै ठूलो र फराकिलो वर्षा

बुधबार, १२ साउन २०७३

काठमाडौं-मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन सुरु भएयता सबैभन्दा ठूलो र फराकिलो वर्षा सोमबार भएको जनाएको छ। पानी धेरै परेपछि देशभरका अधिकांश नदी र खोलाको पानीको सतह बढेको तथा ठुल्ठूला पहिरो जाने क्रम सुरु भएको छ।

पोखराको रामघाट जलमग्न, २४ घण्टामा २२३ मिलिमिटर वर्षा

पोखराको रामघाट जलमग्न, २४ घण्टामा २२३ मिलिमिटर वर्षा

मङ्गलबार, ११ साउन २०७३

पोखरा– लगातारको वर्षाले सेती नदीको रामघाट क्षेत्र डुवानमा परेको छ। रातभरीको वर्षाले नदीमा वहाव बढेको र निकास साँघुरो हुँदा रामघाट क्षेत्र जलमग्न भएको हो। पोखरामा पछिल्लो २४ घण्टामा करिब २२३ मिलिमिटर वर्षा भएको हावापानी कार्यालयले जनाएको छ।

मुलुकभर भारी वर्षा, १२ को मृत्यु २ जना बेपत्ता

मुलुकभर भारी वर्षा, १२ को मृत्यु २ जना बेपत्ता

मङ्गलबार, ११ साउन २०७३

गएरातिदेखि परेको अविरल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ। मुलुकका विभिन्न स्थानमा गएको बाढी पहिरोका कारण १२ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन्। अबिरल वर्षासँगै गएको पहिरोले पुरिएर गुल्मीमा पाँच जनाको मृत्यु भएको छ।

१२ वर्षपछि जनकपुरमा भारी वर्षा

१२ वर्षपछि जनकपुरमा भारी वर्षा

शुक्रबार, ०७ साउन २०७३

जनकपुर क्षेत्रमा १२ वर्षको रेकर्ड तोड्दै बिहीबार बिहान भारी वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान विभाग जनकपुर कार्यालयका प्रमुख राजिव झाका अनुसार, बुधबार बिहान ८:३० देखि बिहीबार बिहान ८:३० सम्म ११८.२ मिलिलिटर वर्षा भएको छ।

जनकपुरमा १२ वर्षयताकै भारी वर्षा

जनकपुरमा १२ वर्षयताकै भारी वर्षा

बिहिबार, ०६ साउन २०७३

जनकपुर– जनकपुर क्षेत्रमा १२ वर्षको रेकर्ड तोड्दै बिहीबार बिहान भारी वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान विभाग जनकपुर कार्यालयका प्रमुख राजिव झाका अनुसार बुधबार बिहान ८ः३० देखि बिहीबार बिहान ८ः३० सम्म १ सय १८ दशमलव २ मिलिलिटर वर्षा भएको छ।

मंगलबारसम्मै ‘भारीभन्दा भारी’ वर्षा

मंगलबारसम्मै ‘भारीभन्दा भारी’ वर्षा

शनिबार, १८ असार २०७३

काठमाडौ-नेपालीले यसपालिको मनसुनलाई असार १ गते स्वागत गरे । कमजोर अवस्थामा पूर्वी नेपालबाट भित्रिएकाले सुरुमा यसले खासै तंरग ल्याउन सकेको थिएन।

माडीमा लगातार वर्षा, बाढीको खतरा बढ्यो

माडीमा लगातार वर्षा, बाढीको खतरा बढ्यो

शुक्रबार, १७ असार २०७३

शुक्रबार बिहान सवेरैदेखि परेको वर्षाका कारण चितवनको माडी क्षेत्रमा बाढीको खतरा बढेको भन्दै जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान शाखाले सजग रहन सूचना जारी गरेको छ ।

हिमपात र वर्षा नभएपछि मुस्ताङका होटल भरिभराउ

हिमपात र वर्षा नभएपछि मुस्ताङका होटल भरिभराउ

मङ्गलबार, ०७ बैशाख २०७३

मुस्ताङ– पर्यटन सिजन सुरु भएसँगै मुस्ताङका होटल आन्तरिक पर्यटकले भरिभराउ भएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।