अबको ३५ वर्षमै उपत्यकामा भूमिगत पानी शून्य हुन्छ त्यसैले.....

अबको ३५ वर्षमै उपत्यकामा भूमिगत पानी शून्य हुन्छ त्यसैले.....

मङ्गलबार, १५ साउन २०७५

काठमाडौँ उपत्यकाको बढ्दो अनियन्त्रित सहरीकरणका कारण भूकम्पीय तथा आगोलागीको जोखिम, नदीनालाहरूको अतिक्रमण, डुबान तथा फोहोरमैलाको समस्या आदि चर्चा धेरै हुने...

गीतको ८ वर्षमै बालकथा संग्रह

गीतको ८ वर्षमै बालकथा संग्रह

आइतबार, ०३ असार २०७५

कथाको किताव निकाल्नको लागि अलि उमेर ढल्दै जानुपर्छ भन्ने आम मानिसको सोचाइलाई गलत सावित गरिदिएकी छिन् आठ बर्षकी गीत पछाईले।

नारायणगढ–मुग्लिन सडक खण्डका पुल एक वर्षमै बनाइने

नारायणगढ–मुग्लिन सडक खण्डका पुल एक वर्षमै बनाइने

बिहिबार, १५ चैत २०७४

नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माण गर्न बाँकी रहेका १४ वटा पुल एक वर्षभित्रमा सम्पन्न गर्ने गरी नयाँ ढंगबाट निर्माण योजना तयार...

६५ वर्षमै वृद्धभत्ता दिने निर्णयको स्वागत

६५ वर्षमै वृद्धभत्ता दिने निर्णयको स्वागत

बिहिबार, ११ माघ २०७४

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले ६५ वर्षमै वृद्धभत्ता दिने सरकारको निर्णयको स्वागत गरेको छ। महासंघले ज्येष्ठ नागरिकको दैनिक जीवन संग जोडिने...

मन्त्रिपरिषद निर्णय : ६५ वर्षमै वृद्धभत्ता

मन्त्रिपरिषद निर्णय : ६५ वर्षमै वृद्धभत्ता

बुधबार, १० माघ २०७४

सरकारले भूकम्प पीडितलाई दिँदै आएको अनुदान रकम बढाउने भएको छ। आज बसेको मन्त्रिपरिषद बैठकले भूकम्प पीडितलाई घर निर्माणको लागि थप १ लाख दिने निर्णय गरेको बाणिज्यमन्त्री मिन विश्वकर्माले बताए। यस अघि सरकारले ३ लाख अनुदान रकम दिँदै आएको थियो।

‘सबै कुरा एकैसाथ पाँच वर्षमै भन्दैनौँ’

‘सबै कुरा एकैसाथ पाँच वर्षमै भन्दैनौँ’

आइतबार, ०९ पुष २०७४

कञ्चनपुर क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पराजित गर्दै विजयी भएका नेकपा एमालेका डा. दीपकप्रकाश भट्टसँग गरिएको कुराकानी:

१६ वर्षमै लेबनान पुगेकी लालमाया एसइइ परीक्षा दिँदै

१६ वर्षमै लेबनान पुगेकी लालमाया एसइइ परीक्षा दिँदै

आइतबार, ०८ असोज २०७४

नौकुण्ड गाउँपालिका– १ स्थित यार्साकी लालमाया घले अहिले २२ वर्षको पुगिन् । १६ वर्षको उमेरमा लेबनान पुगेकी घले नेपाल फर्किएको दुई वर्ष भयो।

२२ वर्षमै सफल बाख्रापालक

२२ वर्षमै सफल बाख्रापालक

मङ्गलबार, २७ भदौ २०७४

बेलकोटगढी नगरपालिका–११ अमारेका २२ वर्षीय अमृत तिवारीको दैनिकी चार वर्षदेखि बाख्राको स्याहार सुसारमा बितिरहेको छ । २०७१ भदौबाट नौ लाख रुपैयाँ लगानी गरी सुरु गरेको बाख्रा फार्म सफल हुँदै गर्दा अहिले ७० लाख बारबर पुगिसकेको छ ।

एक वर्षमै थपिए साढे चार लाख गाडी

एक वर्षमै थपिए साढे चार लाख गाडी

शुक्रबार, १६ भदौ २०७४

बाग्मतीमा दर्ता भएका अधिकांश दुईपांग्रे सवारी उपत्यकाभित्र चल्ने भएकाले त्यसले ट्राफिक व्यवस्थापनमा चुनौती थप्ने गरेको छ । ‘हामीले ‘मास ट्रान्सपोर्ट’लाई प्राथमिकतामा राख्दै आएका छौँ,’ पाण्डेले भने, ‘ठूला सवारीसाधन भित्र्याएपछि मात्रै उपत्यकाको जाम कम गर्न सकिन्छ ।’

एक वर्षमै घरजग्गामा ६० अर्ब बढाए बैंकले

एक वर्षमै घरजग्गामा ६० अर्ब बढाए बैंकले

बिहिबार, ०१ असार २०७४

गत सातासम्म २८ वटा वाणिज्य बैंकले१६ खर्ब ६६ ऋण लगानी गरेका छन्। निक्षेप १९ खर्ब ६४ अर्ब रुपैयाँमा पुगेको छ।

भार नथेग्दा चिल्लो सडक दुई वर्षमै छियाछिया

भार नथेग्दा चिल्लो सडक दुई वर्षमै छियाछिया

शनिबार, ०७ फागुन २०७३

हेरिरहूँ लाग्दा नागबेली, चिल्ला सडक। कतै कोसीको तिरैतिर, कहीँ हरियाली पहाड त कतै ग्रामीण परिवेश। भिरालो पहाडमा ठाउँठाउँ सिमेन्टेड पर्खाल। सडककिनारमा रंगीन रेलिङ। चौडा भने कतै दुई त कतै एक लेनभन्दा कम।

सय वर्षको भन्दा बढी बिजुली तीन वर्षमै

सय वर्षको भन्दा बढी बिजुली तीन वर्षमै

शुक्रबार, ०६ फागुन २०७३

पछिल्लो सय वर्षमा नेपालमा जति बिजुली उत्पादन भएको थियो, त्योभन्दा बढी आगामी तीन वर्षमै उत्पादन हुने भएको छ। सरकारले जलविद्युत आयोजना निर्माणलाई प्राथमिकता दिन थालेपछि उत्पादन बढेको हो।

मेची–काली रेलः १६ अर्ब बजेट प्रस्ताव अर्थमा थन्कियो, चालू वर्षमै थप सबा अर्ब माग

मेची–काली रेलः १६ अर्ब बजेट प्रस्ताव अर्थमा थन्कियो, चालू वर्षमै थप सबा अर्ब माग

मङ्गलबार, २५ माघ २०७३

रेल विभागले ९ सय ४५ किलोमिटरको मेची–महाकाली रेलमार्ग निर्माणका लागि अर्थ मन्त्रायसँग १६ अर्ब रुपैयाँ बजेट प्रस्ताव गरे पनि उक्त रकम प्राप्त हुन नसकेको जनाएको छ।

मेलम्ची पानी ‘नयाँ वर्षमै'

मेलम्ची पानी ‘नयाँ वर्षमै'

शनिबार, ०८ असोज २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी नयाँ वर्ष उपहारमा उपत्यकावासीलाई मेलम्ची पानी दिन सम्बद्ध अधिकारीलाई निर्देशन दिएका छन्। पटक–पटक समय गुजारेर चौथो लक्ष्य निर्धारण गरिएको डेढ दशक पुरानो सपना मेलम्ची खानेपानी अब पछाडि नधकेलिने उनले स्पष्ट पारे।

Ncell Footer Ad