तीन वर्षको विकल्प खोज्दै महानगर

तीन वर्षको विकल्प खोज्दै महानगर

सोमबार, २१ साउन २०७५

उपत्यकाको फोहर ‘डम्प’ गरिँदै आएको सिसडोल भरिएपछि काठमाडौंका स्थानीय तह त्यसको विकल्पको खोजीमा लागेका छन् । बञ्चरेडाँडामा डम्पिङ साइड तयार...

स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल

स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल

बिहिबार, १४ असार २०७५

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७५ साल वैशाख महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह एमए प्रथम वर्षको...

राधालाई बोक्सी भन्दै कुटपिट गर्ने भोलेबाबालाई पाँच वर्षको कैद फैसला

राधालाई बोक्सी भन्दै कुटपिट गर्ने भोलेबाबालाई पाँच वर्षको कैद फैसला

शनिबार, १९ जेठ २०७५

बोक्सी आरोपमा राधा चौधरीलाई निर्घात कुटपिट गर्ने भोलेबाबा भनिने रामबहादुर चौधरीलाई कैलाली जिल्ला अदालतले पाँच वर्षको कैद फैसला सुनाएको छ।...

सकियो यस वर्षको साकेला उभौली

सकियो यस वर्षको साकेला उभौली

बुधबार, १६ जेठ २०७५

किराती समुदायको महान चाड ‘साकेला धिरीनाम ५०७८’ धुमधामका साथ सम्पन्न भएको छ। गाईघाटमा शनिबार र आइतबार दुईदिनसम्म विभिद् कार्यक्रम गर्दै...

पल्सर स्पोर्टस अवार्डः  पारस वर्षको उत्कृष्ट खेलाडी

पल्सर स्पोर्टस अवार्डः पारस वर्षको उत्कृष्ट खेलाडी

बिहिबार, ०३ जेठ २०७५

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले उत्कृष्ट पुरुष खेलाडी २०७४ को अवार्ड हात पारेका छन्।

वर्षको पहिलो उपाधि जित्ने दुबै टोलीको दाबी

वर्षको पहिलो उपाधि जित्ने दुबै टोलीको दाबी

आइतबार, १६ बैशाख २०७५

चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सोमबार हुने फाइनलमा देशका फुटबल पर्याय लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दी र रुस्लान थ्री स्टार उपाधिका लागि भिड्दैछन्।

नयाँ वर्षको वनभोज खान गएका युवक सुनकोशीमा बेपत्ता

नयाँ वर्षको वनभोज खान गएका युवक सुनकोशीमा बेपत्ता

शनिबार, ०१ बैशाख २०७५

सिन्धुपाल्चोकको ठूलोढुंगास्थित सुनकोशी नदीमा पौडी खेल्दा आज एक युवक बेपत्ता भएका छन्। नयाँ वर्षको उपलक्ष्यमा वनभोज खान गएका सुनकोसी गाउँपालिका–४ यमुनाडाँडा निवासी १८ वर्षीय रुपेश खड्कालाई पौडी खेल्ने क्रममा सुनकोशीले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए।

पर्यटकीय पदमार्ग नयाँ वर्षको उपहार

पर्यटकीय पदमार्ग नयाँ वर्षको उपहार

शनिबार, ०१ बैशाख २०७५

नयाँ वर्षको पहिलो दिन शनिबार ३ हजार ७ सय ९४ मिटर उचाईको ताप्लेजुङमा अवस्थित पाथिभरा चुलीबाट नयाँ पर्यटकीय पदमार्गको घोषणा गरिएको छ।

फेरिँदै नयाँ वर्षको चलन

फेरिँदै नयाँ वर्षको चलन

शनिबार, ०१ बैशाख २०७५

पुल्चोक इन्जिनियर क्याम्पसमा तेस्रो वर्षको परीक्षा दिएर बसेका दीपेन्द्र ठाकुर आगामी नयाँ वर्ष फरक तरिकाले मनाउने योजनामा छन्। यसअघिका नयाँ वर्षमा परीक्षा परेकाले राम्रोसँग मनाउन नपाएका उनी यसपाली भने काठमाडौंको वृद्धाश्रम र अनाथआश्रमका सदस्यहरूसँग बिताउने निर्णय गरेका छन्।

नयाँ वर्षको उपहार नगर बस

नयाँ वर्षको उपहार नगर बस

शुक्रबार, ३० चैत २०७४

साना सवारी साधनको बढ्दो चाप र महँगो भाडा दरबाट दिक्क भएका नगरवासीलाई नयाँ वर्षको उपहारस्वरूप नगर बस सेवा सञ्चालन गरिने भएको छ। प्रदेश नम्बर ३ को राजधानी हेटौंडावासीलाई नयाँ वर्षको वैशाखदेखि नगर बसबाट सेवा दिने हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए।

कर्णाली–रारा पर्यटन वर्षको तयारी पूरा

कर्णाली–रारा पर्यटन वर्षको तयारी पूरा

बुधबार, २१ चैत २०७४

कर्णाली प्रदेश सरकारको आयोजनामा वैशाख १ गतेदेखि सुरु हुने ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को तयारी पूरा भएको छ। पर्यटन वर्षको सुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारातालसहित चार स्थानबाट गर्नेछन्।

२४ वर्षको खोजपछि चिनियाँ परिवारले भेट्यो हराएकी छोरी

२४ वर्षको खोजपछि चिनियाँ परिवारले भेट्यो हराएकी छोरी

बुधबार, २१ चैत २०७४

चीनका एक दम्पत्तिले २४ वर्षअघि हराएकी छोरी भेटेका छन्।

रारा पर्यटन वर्षको तयारीका लागि कर्णाली प्रदेशका मन्त्रीको दौडधुप

रारा पर्यटन वर्षको तयारीका लागि कर्णाली प्रदेशका मन्त्रीको दौडधुप

शनिबार, १७ चैत २०७४

रारा कर्णाली पर्यटन वर्ष २०७५ को पूर्व तयारीका लागि कर्णाली प्रदेशका मन्त्री जिल्ला दौडाहमा केन्द्रित छन्। आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, पर्यटनमन्त्री नन्दसिंह ऐडी र भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीको टिम कर्णाली प्रदेशका जिल्ला दौडाहामा लागेका हुन।

एक वर्षको काम पाँच महिनामै सम्पन्न

एक वर्षको काम पाँच महिनामै सम्पन्न

शनिबार, १७ चैत २०७४

एक वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित जल उत्पन्न प्रकोप व्यवस्थापन कार्यालय बागलुङद्वारा सञ्चालित बेनी बजार संरक्षण कार्यक्रमअन्तर्गत दोस्रो प्याकेजको नदी नियन्त्रण योजनाको काम लक्ष्यभन्दा सात महिनाअघि नै सकिएको छ।

क्रिसमस र नयाँ वर्षको बीचमा खेल

क्रिसमस र नयाँ वर्षको बीचमा खेल

बुधबार, २३ फागुन २०७४

इटालियन फुटबलमा अर्को सिजनदेखि नयाँ सिजन सुरु हुनुअघि नै सरुवा बजार बन्द हुने तथा क्रिसमस र नयाँ वर्षको बीचमा थप दुई खेल गराउने निर्णय भएको इटालियन फुटबल प्रमुख जियोभानी मालागोले सोमबार बताएका छन्।

‘द सेफ द वाटरले जित्यो यस वर्षको ओस्कार अवार्ड

‘द सेफ द वाटरले जित्यो यस वर्षको ओस्कार अवार्ड

सोमबार, २१ फागुन २०७४

चलचित्र ‘ द सेफ द वाटर सन् २०१८ को ओस्कार अवार्ड पाउन सफल भएको छ।सन् २०१८ को उत्कृष्ट फिल्मको सूचीमा परेका फिल्महरू गेट आउट , लेडी बर्ड , थ्री बीलबोर्डस आउटसाइड डबीइङ,मिजुरी बीच निकै नै प्रतिस्पर्धा भएको थियो।

स्नातकोत्तर दोश्रो वर्षको परीक्षाफल प्रकाशित

स्नातकोत्तर दोश्रो वर्षको परीक्षाफल प्रकाशित

बिहिबार, १० फागुन २०७४

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७४ कात्तिक÷मंसिर महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातकोत्तर तह (एमबिएस) दोस्रो वर्ष २०७३ सालको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ।

चालु आर्थिक वर्षको ६ महिनामा पाँच खर्बको व्यापार घाटा

चालु आर्थिक वर्षको ६ महिनामा पाँच खर्बको व्यापार घाटा

शनिबार, ०५ फागुन २०७४

चालु आर्थिक वर्षको ६ महिनामा व्यापार घाटा १४.८ प्रतिशतले बढेर रु ४ खर्ब ९३ अर्ब ४२ करोड पुगेको छ । आर्थिक वर्ष २०७३/७४ मा सोही अवधिमा व्यापार घाटा रु ४ खर्ब २९ अर्ब ८७ करोड रहेको थियो । गत आवको तुलनामा चालु आवमा व्यापार घाटा रु ७१ अर्ब ४० करोडले बढेको छ।

स्नातक दोश्रो वर्षको परीक्षाफल प्रकाशित

स्नातक दोश्रो वर्षको परीक्षाफल प्रकाशित

शुक्रबार, २६ माघ २०७४

त्रिभुवन विश्वविद्यालयले गत असार/साउनमा सञ्चालन गरेको शिक्षाशास्त्र संकायतर्फको तीन वर्षे स्नातक तह दोस्रो वर्षको परीक्षाफल प्रकाशन गरेको छ।

पूर्वप्रधानमन्त्री जियालाई पाँच वर्षको जेल सजाय

पूर्वप्रधानमन्त्री जियालाई पाँच वर्षको जेल सजाय

शुक्रबार, २६ माघ २०७४

बंगलादेशकी पूर्वप्रधानमन्त्री एवं प्रतिपक्षी दलकी नेत्री खालिदा जियालाई भ्रष्टाचारको आरोपमा पाँच वर्ष जेल सजाय तोकिएको छ ।

कानुन र मानविकी स्नातकोत्तर द्वितीय वर्षको परीक्षाफल प्रकाशित

कानुन र मानविकी स्नातकोत्तर द्वितीय वर्षको परीक्षाफल प्रकाशित

बिहिबार, ११ माघ २०७४

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल चैत/वैशाखमा सञ्चालित कानुन सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाफल आज प्रकाशन गरिएको छ।

१८ वर्षको हुँदापनि बढेन शरीर, उपचार गर्न आर्थिक अभाव

१८ वर्षको हुँदापनि बढेन शरीर, उपचार गर्न आर्थिक अभाव

मङ्गलबार, ०९ माघ २०७४

छेडागाड नगरपालिका १० काफलाका हस्ते पुनको उमेर १८ वर्ष भयो। उमेरले १८ बर्षको तन्नेरी अवस्थामा पुगेको भएपनि उनको अवस्थाका भने ५ वर्षका वालकको जस्तो छ।

शक्तिले तोडे ५९ वर्षको चुनावी इतिहास

शक्तिले तोडे ५९ वर्षको चुनावी इतिहास

बिहिबार, २८ मङि्सर २०७४

५९ वर्षको  संसदीय चुनावी यात्रामा कोही पनि व्यक्तिले दोहार्‍याएर चुनाव नजितेको  जाजरकोटको इतिहास माओवादी केन्द्रका नेता शक्तिवहादुर बस्नेतले तोडेका छन्।

कानुन स्नातकोत्तर प्रथम वर्षको परीक्षाफल प्रकाशित

कानुन स्नातकोत्तर प्रथम वर्षको परीक्षाफल प्रकाशित

शुक्रबार, १५ मङि्सर २०७४

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा विसं २०७३ माघ-फागुन महिनामा सञ्चालित कानून संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष विसं २०७२ को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

जाजरकोटमा ५९ वर्षको चुनावी इतिहास तोडिदै

जाजरकोटमा ५९ वर्षको चुनावी इतिहास तोडिदै

शनिबार, २५ कार्तिक २०७४

जाजरकोटको इतिहासमा कसैले पनि संसदको निर्वाचनमा ५९ वर्षदेखि दोहोर्‍याएर चुनाव जितेका छैनन्। तर यस पटकको प्रतिनिधि सभा निर्वाचनमा भने यो इतिहास तोडिने निश्चित भएको छ।

पूर्वप्रधानमन्त्री विष्टको ९० वर्षको उमेरमा निधन

पूर्वप्रधानमन्त्री विष्टको ९० वर्षको उमेरमा निधन

शनिबार, २५ कार्तिक २०७४

पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको  ९० वर्षको उमेरमा निधन भएको छ । शनिबार विष्टको ज्ञानेश्वस्थित आफ्नै निवासमा निधन भएको हो

संसद बिघटन हुँदै, यस्तो छ चार वर्षको लेखाजोखा

संसद बिघटन हुँदै, यस्तो छ चार वर्षको लेखाजोखा

शुक्रबार, २७ असोज २०७४

संसद्को पछिल्लो अधिवेशन २०७४ जेठ ८ गते सोमबार प्रारम्भ भई शुक्रबार समापन हुने भएको छ । सम्भवतः यो अधिवेशनपछि संसद्को अवधि पनि सकिनेछ। प्रदेशसभा र प्रतिनिधिसभाको आगामी मंसिर १० र २१ गते हुने निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची पेस गर्ने समय असोज २९ गते तोकिएको छ । प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन दर्ता गर्ने समय कात्तिक ५ गते तोकिएको छ।

वर्षको सर्वोत्कृष्ट खेलाडी किरण र नङ्सल घोषित [फोटो फिचर]

वर्षको सर्वोत्कृष्ट खेलाडी किरण र नङ्सल घोषित [फोटो फिचर]

सोमबार, २६ भदौ २०७४

यस वर्षको सर्वोत्कृष्ट खेलाडी फुटबलका किरण चेम्चोङ र ब्याडमिन्टनकी नङ्सल तामाङ घोषित भएका छन्। खेलकुद पत्रकार मञ्चले आयोजन गरेको स्पोर्ट्स अवार्ड कार्यक्रममा उनीहरु सर्वोकृष्ट घोषित भएका हुन्। त्यस्तै लोकप्रिय खेलाडीमा कान्छिमाया कोजुले अवार्ड हात पारिन्।

९७ वर्षको उमेरमा नागरिकता

९७ वर्षको उमेरमा नागरिकता

शुक्रबार, २० साउन २०७४

यहाँकी एक वृद्ध महिलाले ९७ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेकी छिन् । बाँफिकोट गाउँपालिका वडा नं. ८ की सर्केनी बुढाले ९७ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी हुन् ।

आर्थिक वर्षको अन्तिममा खर्च भुक्तानी गर्ने प्रवृत्ति रोक्न निर्देशन

आर्थिक वर्षको अन्तिममा खर्च भुक्तानी गर्ने प्रवृत्ति रोक्न निर्देशन

बुधबार, ११ साउन २०७४

व्यवस्थापिका संसदको अर्थ समितिले आर्थिक वर्षको अन्तिममा आएर खर्च भुक्तानी गर्ने प्रवृत्ति रोक्न सरकारलाई निर्देशन दिएको छ। समितिले मंगलबार अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, मन्त्रालय तथा महालेखा नियन्त्रक कार्यालयका अधिकारीहरुलाई बोलाएर अन्तिम महिनामा आएर चेक काट्ने पवृत्ति रोक्न निर्देशन दिएको हो।

२० वर्षको बजेट अढाई खर्ब

२० वर्षको बजेट अढाई खर्ब

शुक्रबार, ०५ जेठ २०७४

समृद्घ नेपालको राष्ट्रिय लक्ष्यमा टेवा पु¥याउने उद्देश्यले सरकारले बिहीबार साढे दुई खर्ब रुपैया बजेटको चुरे–तराई–मधेस संरक्षण तथा व्यवस्थापन गुरुयोजना स्वीकृत गरेको छ । यसको प्रभावकारी कार्यान्वयनबाट देशका झण्डै आधा जनसंख्यालाई प्रत्यक्ष फाइदा पुग्ने बताइएको छ ।

आज वर्षको पहिलो दिन, शुभकामना आदानप्रदान गरी मनाइँदै

आज वर्षको पहिलो दिन, शुभकामना आदानप्रदान गरी मनाइँदै

शुक्रबार, ०१ बैशाख २०७४

आज विक्रम संवत् २०७४ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।

कम्पनी खारेज गर्न दुई वर्षको स्किम

कम्पनी खारेज गर्न दुई वर्षको स्किम

मङ्गलबार, १० फागुन २०७३

सरकारले कम्पनी खारेज गर्न चाहनेका लागि दुई वर्षको सहुलियत स्किम ल्याउने भएको छ। कम्पनी खारेज गर्ने प्रक्रिया र शुल्कमा व्यापक कटौती गर्दै दुई वर्षभित्र खारेजीमा जाने कम्पनीलाई चुक्ता पुँजीको ०.५ प्रतिशत मात्र शुल्क लाग्ने व्यवस्था गर्न लागेको छ।

सय वर्षको भन्दा बढी बिजुली तीन वर्षमै

सय वर्षको भन्दा बढी बिजुली तीन वर्षमै

शुक्रबार, ०६ फागुन २०७३

पछिल्लो सय वर्षमा नेपालमा जति बिजुली उत्पादन भएको थियो, त्योभन्दा बढी आगामी तीन वर्षमै उत्पादन हुने भएको छ। सरकारले जलविद्युत आयोजना निर्माणलाई प्राथमिकता दिन थालेपछि उत्पादन बढेको हो।

शशिकलालाई चार वर्षको जेल सजाय

शशिकलालाई चार वर्षको जेल सजाय

बुधबार, ०४ फागुन २०७३

आम्दानी भन्दा बढि सम्पत्ति कमाएको र आरोपमा भारतको दक्षिणी राज्य तामिल नाडुकी सत्तारुढ पार्टीकी नेत्रृ एंव भावी मुख्य मन्त्री दावेदार शशिकलालाई भारतीय सर्वोच्च अदालतले दोषी ठहराएको छ।

गृहले विवरण उपलब्ध नगराउँदा नयाँ वर्षको पात्रोमा सार्वजनिक विदा नहुने

गृहले विवरण उपलब्ध नगराउँदा नयाँ वर्षको पात्रोमा सार्वजनिक विदा नहुने

आइतबार, २३ माघ २०७३

नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृति प्राप्त पात्रो (पञ्चाङ्ग) विसं २०७४ को सार्वजानिक बिदा समावेश नगरी प्रकाशन हुने भएको छ।

स्नातकसहित पाँच वर्षको अनुभवी मात्र सञ्चालक हुन पाउने

स्नातकसहित पाँच वर्षको अनुभवी मात्र सञ्चालक हुन पाउने

बुधबार, २७ पुष २०७३

संसदले बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक (बाफिया) पारित गरेको छ । संसदको अर्थ समितिमा लामो विवादपछि पारित भएको उक्त विधेयक संसदले मंगलबार पारित गरेको हो । राष्ट्रपतिबाट प्रमाणित भएपछि बाफिया कार्यान्वयनमा आउने छ ।

१२ वर्षको उमेरदेखि बाजागाजामा रमाउँदै

१२ वर्षको उमेरदेखि बाजागाजामा रमाउँदै

बुधबार, २० पुष २०७३

‘जीवनको धेरै समय यहाँको कला, संस्कृति, जनजीवनलाई जीवन्त राखिराख्न बिताउन पाएकामा गर्व लाग्छ,’ ८२ वर्षीय हरिभक्त मचामसी भन्छन्, ‘यही कारण छोराछोरीलाई पनि बाजागाजा, भजन सिकाएको छु, उनीहरु त्यो प्रशिक्षणमा उत्कृष्ट पनि भए ।’

नयाँ वर्षको पार्टीमा गोली चल्दा इस्तानबुलमा ३५ को मृत्यु

नयाँ वर्षको पार्टीमा गोली चल्दा इस्तानबुलमा ३५ को मृत्यु

आइतबार, १७ पुष २०७३

टर्कीको राजधानीको एउटा नाइट क्लबमा नयाँ वर्षको पार्टी चलिरहँदा भएको गोली प्रहारमा कम्तिमा ३५ जनाको ज्यान गएको छ। सयौं व्यक्ति नयाँ वर्षको उल्लास मनाइरहँदा सान्ता पोशाकमा आएको व्यक्तिले रेइना नाइट क्लबमा फायरिङ खोलेको थियो।

आठ वर्षीया बालिका करणी गर्ने लिम्बूलाई दश वर्षको कैद सजाय

आठ वर्षीया बालिका करणी गर्ने लिम्बूलाई दश वर्षको कैद सजाय

मङ्गलबार, ०५ पुष २०७३

जिल्ला अदालत ताप्लेजुङले ८ वर्षीया एक नावालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेका थुकिमा गाविस– ४ का बुद्धवीर चोङवाङ लिम्बूलाई दोषी ठहर गर्दै १० वर्षको जेल सजाय सुनाएको छ ।

हाँस्य कलाकार आरपीको ४५ वर्षको उमेरमा निधन

हाँस्य कलाकार आरपीको ४५ वर्षको उमेरमा निधन

शुक्रबार, २४ मङि्सर २०७३

हाँस्य टेलिसिरियल ‘तीतो सत्य’का हाँस्य कलाकार आरपी भट्टराईको बिहीबार राति बिराटनगरस्थित मधुमारामा निधन भएको छ। मधुमेह र उच्च रत्तचापबाट पीडित हाँस्य कलाकार आरपी भट्टराई पछिल्लो समय ‘छक्का पञ्जा’ नामक फिल्ममा अभिनय गरेका थिए।

बिएस्सी दोस्रो वर्षको परीक्षाफल प्रकाशित

बिएस्सी दोस्रो वर्षको परीक्षाफल प्रकाशित

मङ्गलबार, २१ मङि्सर २०७३

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत असार र साउन महिनामा सञ्चालित विज्ञानतर्फ (तीनवर्षे) बिएस्सी दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ।

फिफाद्वारा थाइल्याण्ड फुटबल संघका पूर्वअध्यक्षमाथि पाँच वर्षको प्रतिबन्ध

फिफाद्वारा थाइल्याण्ड फुटबल संघका पूर्वअध्यक्षमाथि पाँच वर्षको प्रतिबन्ध

बुधबार, ०३ कार्तिक २०७३

विश्व फुटबलको सर्वोच्च संस्था फिफाले थाइल्याण्ड फुटबल संघका पूर्वअध्यक्ष वारावी माकुदीमाथि पाँच वर्षको प्रतिबन्ध लगाएको छ। फिफाको अनुशासन कमिटीले उनी माथि पाँच वर्ष फुटबल सम्बन्धी कुनै पनि गतिबिधिमा सहभागी हुन नपाउने गरी पाँच वर्षको प्रतिबन्ध लगाउनुका साथै ८ हजार २ सय पाउण्ड समेत जरिवाना सुनाएको छ।

कानुन सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित

कानुन सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित

बिहिबार, १३ असोज २०७३

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित कानुन सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

पशुपतिप्रसादलाई  वर्षको उत्कृष्ट चलचित्रको अवार्ड

पशुपतिप्रसादलाई वर्षको उत्कृष्ट चलचित्रको अवार्ड

बिहिबार, २३ भदौ २०७३

दयाहाङ राईले वर्षको उत्कृट नायकको अवार्ड हात पार्दा नम्रता श्रेष्ठले उत्कृष्ट नायिकाको अवार्ड जितेकी छन्। त्यस्तै पशुपतिप्रसादले वर्षको उत्कृष्ट फिल्मको अवार्ड जितेको छ।

दुबईसँग ३१ वर्षको सम्बन्ध फेरि जोडियो

दुबईसँग ३१ वर्षको सम्बन्ध फेरि जोडियो

बुधबार, ०८ भदौ २०७३

राष्ट्रिय ध्वजाबाहक नेपाल बायु सेवा निगमले ३१ वर्षदेखि काठमाडौं–दुबई सेक्टरमा उडान गर्दै आएको थियो। व्यवस्थापकीय समस्याका कारण सन् २०१२ पछि निगमका जहाज यहाँ आउन छोडेका थिए।

आर्थिक वर्षको चटारोमा बालुवा झिक्ने बढे

आर्थिक वर्षको चटारोमा बालुवा झिक्ने बढे

मङ्गलबार, ११ साउन २०७३

लमजुङ– बालुवा निकासीका लागि ठेक्का लगाउने कार्यालय जिल्ला विकास समितिका कर्मचारी आर्थिक वर्ष अन्त्यसँगै काममा व्यस्त रहेको मौका छोपेर व्यवसायीले अवैधरुपमा बालुवा निकासी गर्ने गरेका छन् ।

आर्थिक वर्षको अन्त्यमा

आर्थिक वर्षको अन्त्यमा

सोमबार, २७ असार २०७३

आर्थिक वर्ष २०७२/०७३ समाप्त हुनै लागेको छ। अचेल सरकारी कर्मचारी, बैंकर मात्र नभई सबै व्यापारी पूर्णरुपमा व्यस्त छन्। कसैलाई बोल्नेसमेत फुर्सद छैन। वर्षभर घुमफिर गर्दै रहेका सरकारी हाकिम आफ्ना–आफ्ना कार्यालयमा फिर्ता आएका मात्रै हैन दिनभर हिसाब मिलानमा व्यस्त देखिन्छन्।

Ncell Footer Ad