वरिष्ठ नेता नेपाल चीन प्रस्थान

वरिष्ठ नेता नेपाल चीन प्रस्थान

बुधबार, २७ असार २०७५

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल सिल्क रोड इन्टरनेसनल कोअपरेसन अर्गनाइजेसनको निमन्त्रणामा ‘बेल्ट एण्ड रोड इन्टरप्राइजेज इन्टरनेसनल इकोनोमिक एण्ड...

भारतकाे श्रीनगरमा वरिष्ठ पत्रकारकाे हत्या

भारतकाे श्रीनगरमा वरिष्ठ पत्रकारकाे हत्या

शुक्रबार, ०१ असार २०७५

भारतकाे श्रीनगरमा वरिष्ठ पत्रकार शुजात बुखारीको हत्या भएकाे छ ।उनी राइजिङ कश्मीरका सम्पादक हुन्। ...

दोस्रो विश्वयुद्ध लडेका वरिष्ठ कलाकार भीमबहादुर थापाको निधन

दोस्रो विश्वयुद्ध लडेका वरिष्ठ कलाकार भीमबहादुर थापाको निधन

बुधबार, ३० जेठ २०७५

वरिष्ठ कलाकार भीम बहादुर थापाको निधन भएको छ। बुधबार बिहान दुई बजेतिर ९२ वर्षीया थापाको निधन भएको हो। ...

प्रदूषणको विरोधमा वरिष्ठ अमेरिकी अधिवक्ताले गरे आत्मदाह

प्रदूषणको विरोधमा वरिष्ठ अमेरिकी अधिवक्ताले गरे आत्मदाह

आइतबार, ०२ बैशाख २०७५

वरिष्ठ अमेरिकी अधिवक्ता तथा समलिङ्गीहरूको अधिकारका लागि बहस गर्दै आएका डेभिड बकेलले न्यूयोर्कको एक पार्कमा पृथ्वीको विनासमा मानवजाती भूमिकाप्रति विरोध...

वरिष्ठ हास्यकलाकार  मदनकृष्ण श्रेष्ठकी पत्नीको निधन

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नीको निधन

मङ्गलबार, २० चैत २०७४

लामो समयदेखि कोलोन क्यान्सरबाट ग्रसित बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नीको निधन भएको छ।

‘प्रधानन्यायाधीशबाट ज्यानको खतरा’ भन्दै वरिष्ठ अधिवक्ता भण्डारीले मागे सुरक्षा

‘प्रधानन्यायाधीशबाट ज्यानको खतरा’ भन्दै वरिष्ठ अधिवक्ता भण्डारीले मागे सुरक्षा

बुधबार, १७ माघ २०७४

प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यानमार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सुरक्षा माग्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन्।

दक्षिण कोरियाका वरिष्ठ कूटनीतिज्ञ अमेरिका जाने

दक्षिण कोरियाका वरिष्ठ कूटनीतिज्ञ अमेरिका जाने

सोमबार, ०१ माघ २०७४

दक्षिण कोरियाका एकजना वरिष्ठ कूटनीतिक अमेरिकाको भ्रमणमा जान लागेको समाचारमा जनाइएको छ। दक्षिणका उपविदेशमन्त्री लिम सोङ नाम यही मङ्गलबार अमेरिका जान लागेका छन्। उनले आगामी शनिबारसम्म नै अमेरिकाको भ्रमण गर्नेछन्।

वरिष्ठ न्यूरोसर्जन देवकोटा लन्डनमा अस्पताल भर्ना

वरिष्ठ न्यूरोसर्जन देवकोटा लन्डनमा अस्पताल भर्ना

शुक्रबार, ०७ पुष २०७४

पूर्वमन्त्री तथा वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटा लण्डनस्थित एक अस्पतालमा भर्ना भएका छन्। नेपाली दूतावास लण्डनका प्रवक्ता शरदराज आरणका अनुसार नियमित उपचारको क्रममा उनी अकस्मात विरामी परे पछि अस्पताल भर्ना गरिएको हो। देवकोटाको लण्डनको लकिंग्स कलेज हस्पिटल, ब्रिक्टनमा उपचार भइरहेको छ।

न्युरोड शाखाका तीन वरिष्ठ अधिकारी पक्राउ

न्युरोड शाखाका तीन वरिष्ठ अधिकारी पक्राउ

मङ्गलबार, २६ मङि्सर २०७४

ग्राहकको इलेक्ट्रोनिक्स चेक क्लियरेन्सको क्रममा असम्बन्धित खातामा जम्मा गरेर बैंकको पाँच करोड हिनामिना गरेको अभियोगमा कृषि विकास बैंक रामशाहपथका शाखा प्रबन्धक, इसिसी प्रमुख र कर्जा प्रमुख पक्राउ परेका छन् ।

महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता वसन्तराम सिफारिस

महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता वसन्तराम सिफारिस

बिहिबार, ०१ भदौ २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्तामा नियुक्त गर्न वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारीको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। प्रधानमन्त्री कार्यालयले बुधबार वरिष्ठ अधिवक्ताको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको हो।

वरिष्ठ अधिवक्ताको सूचकांक !

वरिष्ठ अधिवक्ताको सूचकांक !

सोमबार, ३० साउन २०७४

सर्वोच्च अदालतबाट निर्णय भई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरिँदा मागभन्दा आपूर्ति बढी भएको देखिन्छ । यसबाट वरिष्ठ अधिवक्ताको सूचकाङ्कमा गिरावट आएको र अर्थशास्त्रीय विश्लेषणमा वरिष्ठ अधिवक्ताको बजार भाउ खस्किएको मानिन्छ ।

दुई वरिष्ठ युरो सर्जन सम्मानित

दुई वरिष्ठ युरो सर्जन सम्मानित

शनिबार, ०९ बैशाख २०७४

नेपालमा मुत्रप्रणालीसम्बन्धी रोगको उपचार सुरु गर्ने दुई जना बरिष्ठ युरो सर्जनहरु सम्मानित भएका छन्। नेपालमा यूरो सर्जरीका उपचार सुरुवातकर्ता बरिष्ठ चिकित्सक डा. विश्वराज दली र डा. सिपी मास्के सम्मानित भएका हुन्।

मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउनुपर्छ: वरिष्ठ नेता पौडेल

मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउनुपर्छ: वरिष्ठ नेता पौडेल

शनिबार, ०२ बैशाख २०७४

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउने वातावरण बनाउनुपर्ने बताएका छन्।

स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छः वरिष्ठ नेता जबरा

स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छः वरिष्ठ नेता जबरा

शुक्रबार, ०१ बैशाख २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शम्शेर जबराले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्नुपर्ने आवश्यकतामाथि जोड दिएका छन्।

वरिष्ठ उपाध्यक्षमा गोल्छा र प्रधान भिड्दै

वरिष्ठ उपाध्यक्षमा गोल्छा र प्रधान भिड्दै

सोमबार, ०७ चैत २०७३

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु भएको छ। मुलुकको आर्थिक नीतिदेखि औद्योगिक र व्यावसायिक वातावरण निर्माण तथा निजी क्षेत्रका उद्योगी व्यवसायीको हकहित संरक्षणसम्ममा महासंघको भूमिका रहने हुँदा यसको नेतृत्व चयनले देशव्यापी चर्चा पाउने गर्छ।

रहेनन् वरिष्ठ कलाकार रामशेखर नकर्मी

रहेनन् वरिष्ठ कलाकार रामशेखर नकर्मी

सोमबार, १६ फागुन २०७३

वरिष्ठ कलाकार, लेखक तथा निर्देशक रामशेखर नकर्मीको सोमबार निधन भएको छ। उपचारको क्रममा बिहान ६ बजे भक्तपुर क्यान्सर अस्पतालमा उनको निधन भएको हो। क्यान्सरबाट ग्रस्त उनी अस्पतालमा उपचाररत थिए। फागुन ८ गते आइतबार उनी अस्पताल भर्ना भएका थिए।

निर्वाचनबाट आफ्नो हैसियत नापौँ : वरिष्ठ नेता नेपाल

निर्वाचनबाट आफ्नो हैसियत नापौँ : वरिष्ठ नेता नेपाल

मङ्गलबार, १० फागुन २०७३

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन क्षेत्र निर्धारण आयोग तुरुन्त गठन गर्न सरकारसँग माग गरेका छन्।  'स्थानीय तहको निर्वाचनपछि केन्द्रीय संसद्को निर्वाचनमा जानुपर्ने भएकाले नै क्षेत्र निर्धारण आयोग गठन र यसले दिने सुझाव आवश्यक पर्छ', उनले भने।

वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन

वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन

बिहिबार, १४ पुष २०७३

नेपाली भाषा -साहित्यसेवी कमलमणि दीक्षितको ८६ वर्षको उमेरमा निधन भएको छ।श्वासप्रश्वासको समस्याबाट पीडित उनको ललितपुरस्थित बीएन्डबी अस्पतालमा उपचारको क्रममा बिहान २:४५ बजे निधन भएको पारिवारले जनाएको छ।

संविधान संशोधन कुवेलाको राग: वरिष्ठ नेता खनाल

संविधान संशोधन कुवेलाको राग: वरिष्ठ नेता खनाल

सोमबार, ११ पुष २०७३

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधनको प्रस्ताव कुवेलाको राग भएको बताएका छन् । प्रेस चौतारी नेपाल लमजुङले सोमबार बेसीशहरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले सो धारणा व्यक्त गरेका हुन् ।

झापाका वरिष्ठ पत्रकार ढकालको निधन

झापाका वरिष्ठ पत्रकार ढकालको निधन

शुक्रबार, २४ मङि्सर २०७३

झापाका वरिष्ठ पत्रकार एवम् पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक मदन ढकालको ६५ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ। मधुमेह र मिर्गौला रोगबाट पीडित ढकालको बिर्तामोडस्थित पूर्ण–टुङ्ग बिर्तासिटी अस्पतालमा उपचारकै क्रममा निधन भएको हो। एक वर्षअघिदेखि मधुमेह र मिर्गौला रोगबाट पीडित उनलाई गत बुधबार श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको थियो।

संविधान संशोधनको विषयमा पार्टीभित्र छलफल भएको हो: वरिष्ठ नेता पौडेल

संविधान संशोधनको विषयमा पार्टीभित्र छलफल भएको हो: वरिष्ठ नेता पौडेल

बुधबार, २२ मङि्सर २०७३

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको विद्यमान राजनीतिक समस्याको निकास दिन दलबीच एकता आवश्यक रहेको बताएका छन्।

महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष

महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष

शुक्रबार, ०५ कार्तिक २०७३

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा अब वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएको छ। महासंघको विशेष साधारण सभाले साबिकको विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरेको हो। यस संशोधनपछि वर्तमान वरिष्ठ उपाध्यक्ष भवानी राणा स्वतः अध्यक्ष हुनेछिन्।

महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रस्ताव

महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रस्ताव

सोमबार, ०१ कार्तिक २०७३

नेपाल उद्योग वाणिज्य महासंघले आगामी चैतको अन्तिम साता हुने निर्वाचनलाई ध्यानमा राख्दै अध्यक्षमा सर्वसम्मत बनाउने अभ्यास सुरु गरेको छ। त्यसको लागि महासंघले विधान नै संशोधन गरेर वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रावधान पास गराउन कात्तिक ४ गते विशेष साधारण सभा बोलाएको छ।

‘वरिष्ठ  रोक्ने’ खेलमा खनियाँ

‘वरिष्ठ रोक्ने’ खेलमा खनियाँ

बुधबार, १९ असोज २०७३

काठमाडौं-वरिष्ठ चिकित्सक डा. गोविन्द केसी अनशन बसेको नौ दिन बित्दा पनि सरकार उनका मागप्रति आँखा चिम्लिरहेको छ।

Ncell Footer Ad