पाटे बाघको आक्रमणसंगै त्रासमा स्थानीय

पाटे बाघको आक्रमणसंगै त्रासमा स्थानीय

बुधबार, २७ कार्तिक २०७६

बाँके र बर्दियामा वन्यजन्तुको आक्रमणमा मृत्यु हुने क्रम बढेपछि निकुञ्ज वरपरका स्थानीयवासी त्रसित छन्। ...

वन्यजन्तुको संरक्षण गर्दै जरायो नाच

वन्यजन्तुको संरक्षण गर्दै जरायो नाच

मङ्गलबार, १९ कार्तिक २०७६

संस्कृति पहिचानका गर्दै रसुवाको सदरमुकाम धुन्चीबारमा जरायो नाच प्रस्तुत गरिएको छ। लोप हुँदै गएको संस्कृतिको संरक्षणका लागि धुन्चेका स्थानीय युवाहरूले...

वन्यजन्तु र मानव

वन्यजन्तु र मानव

आइतबार, १७ कार्तिक २०७६

रसुवा उत्तरगया–५ की १३ वर्षीया एक बालिका केही हप्ताअघि गाउँनजिकैको जंगलमा आमैसँगै घाँस काट्न गएकी थिइन्। भिरालो पाखोमुनि घाँस काट्दै...

मिनी चिडियाघरमै वन्यजन्तु असुरक्षित

मिनी चिडियाघरमै वन्यजन्तु असुरक्षित

मङ्गलबार, २८ असोज २०७६

पर्यटक आकर्षणका लागि झापाका थुप्रै सामुदायिक वनले मिनी चिडियाघरका नाममा पालेका वन्यजन्तु असुरक्षित भएका छन्। ...

रेडपाण्डा जोगाउन समुदायमा आधारित कार्यक्रम

रेडपाण्डा जोगाउन समुदायमा आधारित कार्यक्रम

सोमबार, २७ असोज २०७६

रेडपाण्डाका लागि प्रदेश १ चर्चित छ। सबैलाई आफ्नो सौन्दर्यले मोहित पार्ने रेडपाण्डाको संरक्षणमा पछिल्लो समय चासो बढ्दै गएको छ।

वन्यजन्तुबाट हुने क्षति बढ्दै

वन्यजन्तुबाट हुने क्षति बढ्दै

मङ्गलबार, १४ असोज २०७६

सरकारको जग्गा बाँझो राख्न नदिने नीतिलाई बाँदर आतंकका कारण चुनौती सिर्जना भएको कालिका गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले बताए।

घाइते र बिरामी वन्यजन्तु उद्धार केन्द्र बनाउन शुरु

घाइते र बिरामी वन्यजन्तु उद्धार केन्द्र बनाउन शुरु

सोमबार, १३ असोज २०७६

घाइते र बिरामी वन्यजन्तुको उपचार र संरक्षण गर्ने उद्देश्यले झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सामुदायिक वनमा प्राणी उद्धार केन्द्र निर्माण कार्य शुरु भएको छ।

वन्यजन्तु र मानवबीच बढ्दै द्वन्द्व

वन्यजन्तु र मानवबीच बढ्दै द्वन्द्व

आइतबार, ०५ असोज २०७६

धनगढी उपमहानगरपालिका–३ बडहराका कालुराम चौधरीलाई गत शुक्रबार बेलुकी खेतमा धान रखवाली गर्न गएका बेला जंगली बँदेलले घाइते बनायो। बँदेलले दाहिने खुट्टामा टोकेर घाइते बनाएपछि उनी सेती अञ्चल अस्पतालमा उपचार गराई घर फर्केका छन्। बडहरामा हिजोआज लहलहाउँदो धानबाली जंगली बँदेलले सखाप पार्ने गरेको छ। बँदेलले धान खेती नष्ट गर्न थालेपछि किसानहरू राति खेतमै पहरा दिन थालेका छन्।

घटराज स्कुल वाइल्ड विज्डम क्विज विजेता

घटराज स्कुल वाइल्ड विज्डम क्विज विजेता

बुधबार, ०१ असोज २०७६

घटराज मेमोरियल स्कुल विश्व वन्यजन्तु कोष नेपालद्वारा आयोजित ‘वाइल्ड विज्डम क्विज’को विजेता बनेको छ। आगामी मंसिरमा नयाँ दिल्लीमा हुने वन्यजन्तुसम्बन्धी अन्तर्राष्ट्रिय हाजिरीजवाफ प्रतियोगितामा यो विद्यालयले नेपालको प्रतिनिधित्व गर्नेछ। विद्यालयबाट विनम पोखरेल र कृति पोखरेल प्रतियोगितामा सहभागी हुनेछन्।

खुला तारबाट वन्यजन्तु सधैँ जोखिममा

खुला तारबाट वन्यजन्तु सधैँ जोखिममा

आइतबार, २९ भदौ २०७६

विद्युत प्राधिकरणको खुला विद्युतीय तारले गर्दा वन्यजन्तु असुरक्षित हूँदै गएकोे छ।

दूषित पानीका कारण दुर्लभ वन्यजन्तु जोखिममा

दूषित पानीका कारण दुर्लभ वन्यजन्तु जोखिममा

बुधबार, २५ भदौ २०७६

प्लास्टिक, महिलाले प्रयोग गरेको प्याड र दूषित पानी नै दुर्लभ वन्यजन्तुमा रोगको संक्रमण देखिनुको मुख्य कारण।

कोसी टप्पु आरक्षआसपास सधैं त्रास

कोसी टप्पु आरक्षआसपास सधैं त्रास

बिहिबार, ०५ भदौ २०७६

जेठ २६ गते राति बिजुली नभएका बेला सुनसरीको कोसी गाउँपालिका–८ का सदरुल मियाँ घरबाहिर निस्किए। त्यही बेला उनलाई कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रको रैथाने जंगली हात्तीले आक्रमण ग¥यो। उनी सिकिस्त घाइते भए। ५५ वर्षीय मियाँको उपचारकै क्रममा मृत्यु भयो। उनी सप्तरीको बोधे बरसाइन स्थायी घर भई १४ वर्षदेखि कोसी गाउँपालिकाको भेन्टाबारीमा बस्दै आएका थिए। आरक्ष क्षेत्रकै रैथाने हात्तीको आक्रमणबाट केही समयअघि सुनसरी बराह क्षेत्रका सत्यनारायण चौधरीको पनि मृत्यु भएको थियो।

‘एन्थ्रेक्स’को जीवाणु थप परीक्षणमा

‘एन्थ्रेक्स’को जीवाणु थप परीक्षणमा

मङ्गलबार, २८ साउन २०७६

चार दिनअघि कोसीटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्र बराहक्षेत्रको श्रीलंका टापुमा मरेका गाईगोरुमा ‘एन्थ्रेक्स’को जीवाणु भएको रिपोर्ट प्रारम्भिक चरणमा देखिए पनि थप परीक्षण गरिने भएको छ।

वन्यजन्तु बस्ती पस्ने क्रम घट्यो

वन्यजन्तु बस्ती पस्ने क्रम घट्यो

सोमबार, २० साउन २०७६

निकुञ्ज स्थापना र संरक्षणको प्रयास भए पनि निकुञ्जका वन्यजन्तु निस्केर मध्यवर्ती क्षेत्रका बस्तीमा धनजनको क्षति गर्ने क्रम रोकिएको थिएन।

वन्यजन्तुको आक्रमणले एक वर्षमा १२ को मृत्यु

वन्यजन्तुको आक्रमणले एक वर्षमा १२ को मृत्यु

बुधबार, ०१ साउन २०७६

आर्थिक वर्ष २०७५/७६ मा चितवन राष्ट्रिय निकुञ्ज आसपासको मध्यवर्ती क्षेत्रमा मात्रै वन्यजन्तुको आक्रमणमा परेर १२ जनाको ज्यान गइसकेको छ। पूर्वी चितवनमा जंगली हात्तीको आक्रमणमा परेर मंगलबार पनि एकजनाको मृत्यु भएसँगै मृतकको संख्या त्यति पुगेको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार जंगली हात्तीको आक्रमणमा परेर सातजनाले ज्यान गुमाएका छन्। त्यसैगरी बाघ र गैंडाको आक्रमणबाट दुई÷दुई र मगर गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको उनको भनाइछ।

दुई अप्रेसनमा २८ ओटा पासो बरामद

दुई अप्रेसनमा २८ ओटा पासो बरामद

आइतबार, ०८ असार २०७६

गत फागुन २० गते गोसाइँकुण्ड गाउँपालिका–६ सोलेको जंगलमा तीनओटा फलामका पासो फेला परे। वन्यजन्तु तथा पशुपक्षीलाई लक्षित गरी थापिरहेको अवस्थामा गस्ती टोलीले पासो फेला पारेको थियो। कालिका गाउँपालिका–१ चुर्पीडाँडामा वैशाख १४ गते १० थान पासो भेटिए। पासोमा एउटा लंगुर बाँदर फेला परेको थियो। जीवितै रहेकाले टोलीले उद्धार गरेर छाडेको थियो। त्यसको दुई दिनपछि कालिका गाउँपालिका–१ मूलखर्कमा पासो थाप्दै गर्दा १० थान पासोसहित एकजना पक्राउ परे। यी प्रतिनिधि घटना मात्रै हुन्। लाङटाङ राष्ट्रिय निकुञ्जले सञ्चालन गरेको पाँचौं महाहन्ट अप्रेसनको क्रममा २८ ओटा पासो बरामद भएका छन्।

वनमा पोखरी निर्माण

वनमा पोखरी निर्माण

बुधबार, ०४ असार २०७६

वन्यजन्तुलाई पानीको अभाव नहोस् भनेर सामुदायिक वनले कृत्रिम पोखरी निर्माण गरेका हो।

वन्यजन्तु मुद्दाका घटे, लागूऔषध र बलात्कारका बढे

वन्यजन्तु मुद्दाका घटे, लागूऔषध र बलात्कारका बढे

सोमबार, २० जेठ २०७६

तर पछिल्लो समय त्यहाँ लागुऔषध र जबर्जस्ती करणीका थुनुवाको संख्या बढ्दै गएको छ।

‘सडकमै बाघ मरेको देख्दा मन रुन्छ ’

‘सडकमै बाघ मरेको देख्दा मन रुन्छ ’

मङ्गलबार, २४ बैशाख २०७६

बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व वार्डेन तथा संरक्षण अधिकृत रमेश थापा दुर्लभ वन्यजन्तु वाघ सडक दुर्घटनामा पर्ने त्रासले उनलाई सताईरहेको छ। २४ वर्ष बर्दिया राष्ट्रिय निकुन्जमा काम गरेर जागीरबाट रिटायर्ड भएका थापा सडक दुर्घटना परेर दुर्लभ वन्यजन्तु वाघ मर्ने हो कि भन्ने चिन्ता गर्छन।

मध्यवर्ती क्षेत्रको खेती निकुञ्जका जन्तुलाई

मध्यवर्ती क्षेत्रको खेती निकुञ्जका जन्तुलाई

शनिबार, ०७ बैशाख २०७६

बाँकेको राप्तीसोनारी गाउँपालिका–१ खासकुश्मा सौरीका किसान चुर्णबहादुर भण्डारीले यसपालि आफ्नो गहुँबाली राम्ररी स्याहार्नै पाएनन्। बाँके राष्ट्रिय निकुञ्जबाट आएका जन्तुले उनको गहुँ सखाप बनाए। तारबार नभएका कारण गहुँबाली जोगाउन धेरै प्रयास गरे पनि सम्भव नभएको उनले बताए।

सशंकित संरक्षणकर्मी

सशंकित संरक्षणकर्मी

बुधबार, ०४ बैशाख २०७६

ठूला स्तनधारी वन्यजन्तु र त्यसमा पनि स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचक बाघको उपस्थिति हुनुले यस क्षेत्रको दिगो वैज्ञानिक व्यवस्थापन हुनु ज्यादै जरुरी देखिन्छ।

सालक जोगाउनै मुस्किल

सालक जोगाउनै मुस्किल

बिहिबार, २८ चैत २०७५

बढ्दो चोरीसिकारका कारण दुर्लभ वन्यजन्तु सालक जोगाउन मुस्किल पर्दै जान थालेको छ। तस्करीमा संलग्नहरूले दोलखाका विभिन्न ठाउँमा पुगेर खबटा र छालाका लागि सालक खोजीखोजी मार्न थालेपछि त्यस्तो अवस्था आएको प्रहरीको भनाइ छ। प्रहरीले चार महिनाको अवधिमा दोलखाबाट मात्रै नौ किलोभन्दा बढी खबटा बरामद गरिसकेको छ।

गैंडा गन्तव्य

गैंडा गन्तव्य

मङ्गलबार, १२ चैत २०७५

प्राणी र वनस्पतिबीचको चक्र वातावरण हो। जसलाई दिगो बनाउन प्राणी र वनस्पतिबीच सहअस्तित्वको सम्बन्ध हुनुपर्छ। पृथ्वी सबैको साझा हो भन्ने भावनाबाट प्रेरित भई नीति, योजना र कार्यक्रम बनाउँदामात्र सहअस्तित्व स्थापनामा सहयोग पुग्छ।

वन्यजन्तुपीडित परिवारलाई राहत

वन्यजन्तुपीडित परिवारलाई राहत

आइतबार, १० चैत २०७५

वन्यजन्तुले क्षति पु¥याएका परिवारलाई लाङटाङ राष्ट्रिय निकुञ्जले तेस्रोपटक राहत वितरण गरेको छ। निकुञ्जको ४३औं स्थापना दिवसका अवसरमा शनिबार १० जना पीडितलाई राहत वितरण गरिएको हो। निकुञ्जका अनुसार तोयानाथ आचार्य, ठुली कान्छी लमिनी, पेमा देकी लामा, ग्याल्जेन लामा, छिरिङ पेमा तामाङ, मिठु माया वाइबा, बुद्धराम तामाङ र पासाङ लामाले १०÷१० हजार पाएका छन्।

वन्यजन्तुले किसान आजित

वन्यजन्तुले किसान आजित

आइतबार, १२ फागुन २०७५

धर्मपुरका गहुँ किसान राम विनय यादव वन्यजन्तुले बालीनाली खाइदिएर हैरान पारेको भन्दै नियन्त्रण गरिदिन आग्रह गर्दै गढीमाई नगरपालिका प्रमुखको कार्यकक्षमा पुगे। नगर प्रमुख श्यामप्रसाद यादवले नगरपालिकाको सीमाक्षेत्रमा कतै पनि वनजंगल नभएकाले प्रमुख जिल्ला अधिकारी र वन कार्यालयलाई नसोधी केही गर्न नसक्ने बताए।

वन्यजन्तुपीडित परिवारलाई राहत

वन्यजन्तुपीडित परिवारलाई राहत

शुक्रबार, १० फागुन २०७५

वन्यजन्तुले क्षति पुर्‍याएका परिवारलाई लाङटाङ राष्ट्रिय निकुञ्जले राहत वितरण गरेको छ। निवेदन दिएकामध्ये बिहीबार चार पीडितमध्ये कर्मा धिन्दुप तामाङलाई ३० हजार, कैसाङ तामाङलाई ३५ हजार, सोनाम साबो तामाङलाई ३० हजार राहत वितरण गरिएको निकुञ्जले जनाएको छ।

वन्यजन्तुको काल बन्दै जंगलबीचकाे सडक

वन्यजन्तुको काल बन्दै जंगलबीचकाे सडक

बुधबार, ०१ फागुन २०७५

धरान उपमहानगरपालिका वडा नम्बर ६ स्थित पानवारी सामुदायिक वन बीचबाट महादेव चोक–पानवारा सडक पर्छ। यो सडकको एकापट्टि(दक्षिणतर्फ)बिरुवा जोगाउन वन उपभोक्ता समूहले सिमेन्टको पिलर गाडेर फेन्सिङ (तारजाली) लगाएको छ।

कसले वन्यजन्तु बेच्न र पाल्न पाउने ?

मङ्गलबार, २९ माघ २०७५

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले नियमावलीको मस्यौदा मन्त्रालयमा पठाएको जनायो। यसमा संशोधन हुनसक्ने भएकोले अहिल्यै विभागका अधिकारी नबोल्ने सोचमा छन् ।

वन्यजन्तु चोरीको आरोपमा २ जना पक्राउ

वन्यजन्तु चोरीको आरोपमा २ जना पक्राउ

आइतबार, १३ माघ २०७५

वन्यजन्तु चोरी निकासीको आरोपमा रुकुम प्रहरीले २ जनालाई पक्राउ गरेको छ। जिल्लाको मुसिकोट नगरपालिका–३ माछमीबाट जंगली जनावर सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रमोद कुमार क्षेत्रीले जानकारी दिए।

अभाव झेल्दै चेपाङ छात्रावास

अभाव झेल्दै चेपाङ छात्रावास

बिहिबार, २६ पुष २०७५

विद्यालयबाट घर फर्किंदा साना वन्यजन्तु र चराचुरुंगी भेटिनु गोविन्द चेपाङका लागि नौलो लाग्दैन। घरदेखि आधा घण्टा नजिकको विद्यालयमा कक्षा ३ सम्म मात्र पढाइ हुन्छ। त्यसभन्दा माथिल्लो कक्षाको पढाइका लागि तीन घन्टा परको विद्यालय जानु उनको बाध्यता थियो। दिनहुँ जंगलको बाटो आउजाउ गर्नुपर्थ्याे। उनी अहिले श्री निम्न माध्यामिक विद्यालय, गोविन्द बस्तीमा कक्षा ८ मा पढ्छन्।

चाडपर्वमा वन्यजन्तुकाे अवैध तस्करी बढ्याे

चाडपर्वमा वन्यजन्तुकाे अवैध तस्करी बढ्याे

शनिबार, २४ कार्तिक २०७५

चाडपर्वकाे मौका छोपी जिल्लाका सामुदायिक तथा निजि वन क्षेत्रमा सिकारीहरुले लुकीछिपी वन्यजन्तुको अवैध चोरी तस्करी गर्ने गरेको खुलासा भएको छ।

बाँके राष्ट्रिय निकुञ्जभित्र तीन वर्षमा १७२ वन्यजन्तु मारिए

बाँके राष्ट्रिय निकुञ्जभित्र तीन वर्षमा १७२ वन्यजन्तु मारिए

शनिबार, १९ साउन २०७५

बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने पूर्व–पश्चिम महेन्द्र राजमार्ग र सिक्टा सिँचाइ आयोजनाको नहरका कारण वन्यजन्तु संरक्षणमा चुनौती देखिएको छ।

वन्यजन्तु तस्करी नियन्त्रणमा बेलायतले सघाउने

वन्यजन्तु तस्करी नियन्त्रणमा बेलायतले सघाउने

बिहिबार, २७ बैशाख २०७५

नेपालका लागि बेलायती राजदूत रिजर्ड मरिसले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग शिष्टाचार भेट गरेका छन्।

वन्यजन्तु संरक्षणमा जनप्रतिनिधीको चासो

वन्यजन्तु संरक्षणमा जनप्रतिनिधीको चासो

शनिबार, ०८ बैशाख २०७५

मानव र वन्यजन्तुबीचको द्वन्द्वलाई कम गर्दै वन्यजन्तु संरक्षण गर्न चितवनका जनप्रतिनिधीले चासो देखाएका छन्। २३ औं वन्यजन्तु सप्ताह अन्तर्गतको अन्तिम दिन चितवन राष्ट्रिय निकुञ्जमा गरिएको अन्र्तक्रियामा चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु संरक्षण गर्न चासो व्यक्त गरिएको छ।

‘वन्यजन्तु सप्ताह’ साताव्यापी कार्यक्रम सार्वजनिक

‘वन्यजन्तु सप्ताह’ साताव्यापी कार्यक्रम सार्वजनिक

शुक्रबार, ३० चैत २०७४

‘वन्यजन्तु सप्ताह २०७५’ को साताव्यापी कार्यक्रम सार्वजनिक गरिएको छ।

'हात्ती सफारी रोकिए वन्यजन्तु पर्यटन ध्वस्त’

'हात्ती सफारी रोकिए वन्यजन्तु पर्यटन ध्वस्त’

मङ्गलबार, ०२ माघ २०७४

नवलपरासी नेपालमा ‘वन्यजन्तु पर्यटन’ को स्थापना, विकास र प्रवद्र्धनमा असाध्यै महत्वपूर्ण योगदान दिँदै आएको हात्तीलाई पर्यटक बोक्न निषेध गर्नुपर्ने भन्दै युरोप–अमेरिकाबाट आवाज उठ्न थालेपछि सम्बद्ध व्यवसायीले त्यसको विकल्प मागेका छन् ।

हात्ती सफारी रोकिए वन्यजन्तु पर्यटन ध्वस्त’

हात्ती सफारी रोकिए वन्यजन्तु पर्यटन ध्वस्त’

मङ्गलबार, ०२ माघ २०७४

नवलपरासी नेपालमा ‘वन्यजन्तु पर्यटन’ को स्थापना, विकास र प्रवद्र्धनमा असाध्यै महत्वपूर्ण योगदान दिँदै आएको हात्तीलाई पर्यटक बोक्न निषेध गर्नुपर्ने भन्दै युरोप–अमेरिकाबाट आवाज उठ्न थालेपछि सम्बद्ध व्यवसायीले त्यसको विकल्प मागेका छन् ।

वनमन्त्रीसँग वन्यजन्तु पीडितले भने: राहत पाएनौ

वनमन्त्रीसँग वन्यजन्तु पीडितले भने: राहत पाएनौ

आइतबार, ०९ पुष २०७४

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा १७ वर्षमा जंगली हात्तिको आक्रमणबाट ३६ जनाको मृत्यु भएको तथ्याकं छ। बाघ र गैंडाको आक्रमणमा परि ज्यान गुमाउने परिवार दुई दर्जन र अंगभंग भएका ५० भन्दा बढि रहेको तथ्याकंले देखाउँछ। तर,त्यस बापत सरकारले ‘बर्दिया संरक्षण कार्यक्रम’ मार्फत उपलब्ध गराउने राहत रकम नपाएको भन्दै पीडित परिवार आक्रोसित छन्।

वन्यजन्तु तस्कर इयान बेकर ग्रिसमा पक्राउ

वन्यजन्तु तस्कर इयान बेकर ग्रिसमा पक्राउ

बिहिबार, १२ साउन २०७४

नक्सालमा रहेको इन्टरपोलको नेसनल सेन्ट्रल ब्युरो (एनसिबी) का प्रहरी अधिकारी एक महिनादेखि 'अमेरिकी नागरिक इयान बेकरलाई नेपाल ल्याउने' पर्खाइमा छन्।

गाडीको ठक्करबाट एक वर्षमा १७ वन्यजन्तु मरे

गाडीको ठक्करबाट एक वर्षमा १७ वन्यजन्तु मरे

सोमबार, ०९ साउन २०७४

जिल्लाको टिकौली र आँपटारीका वन क्षेत्रका राजमार्गमा गत आर्थिक वर्षमा १७ वटा वन्यजन्तु सवारीसाधनकोे ठक्करबाट मरेका छन्।

पर्सा वन्यजन्तु आरक्ष रौतहटसम्मै विस्तार गर्न वनले थाल्यो पहल

पर्सा वन्यजन्तु आरक्ष रौतहटसम्मै विस्तार गर्न वनले थाल्यो पहल

शुक्रबार, ०८ बैशाख २०७४

एउटा एक सिंगे गैँडालाई समातेर विशेष तरिकाले चितवनको राष्ट्रिय निकुञ्जमा पठाएको भोलिपल्ट रौतहटको वनमा थप दुईवटा गैँडा देखिएपछि जिल्ला वन कार्यालयले रौतहटसम्म वन्यजन्तु आरक्ष केन्द्र वा वन्यजन्तु संरक्षण केन्द्र अथवा वन्यजन्तु विशेष संरक्षण क्षेत्र विस्तारको पहल थालेको छ।

वन्यजन्तु दंगा नियन्त्रण : संयन्त्र नहुँदा क्षति बढ्दो

वन्यजन्तु दंगा नियन्त्रण : संयन्त्र नहुँदा क्षति बढ्दो

आइतबार, २७ चैत २०७३

जंगली हात्ती आक्रमणबाट मंगलबार बिहान सप्तरीमा दुई जनाको मृत्यु भयो। तीन जना गम्भीर घाइते भए। कात्तिक अन्तिम सातादेखि चैत दोस्रो सातासम्म नवलपरासीका विभिन्न क्षेत्रमा बाघ र गैंडाको आक्रमणबाट नौ जनाको मृत्यु भएको छ। दुई जना घाइते भए।

वन्यजन्तु सिकार :  कति जायज?

वन्यजन्तु सिकार :  कति जायज?

शुक्रबार, १८ चैत २०७३

विश्वमा जबसम्म जेसस क्राइस्ट, गौतम बुद्ध र वेदको निर्देशनबमोजिम प्राणीको हत्या रोकिँदैन तबसम्म जतिसुकै प्रयत्न गरे पनि शान्ति कायम हुन सक्दैन।

वन्यजन्तु घरमा पाल्ने व्यवस्था हुन लागेको भन्दै विरोध

वन्यजन्तु घरमा पाल्ने व्यवस्था हुन लागेको भन्दै विरोध

शनिबार, २२ माघ २०७३

वन्यजन्तु संरक्षण ऐनलाई संशोधन गरेर वन्यजन्तु पालनको प्रवधान थप्न लागेको भन्दै शनिबार भरतपुरमा वन्यजन्तु तथा पशु अधिकारको क्षेत्रमा सक्रिय युवाहरुले प्रदर्शन गरेका छन्। एनिमल राइट क्लब, वन फुट फरवार्ड र लियो क्लब भरतपुर चौतारीले संयुक्त रुपमा भरतपुर चौबिस कोठीदेखि नारायणगढ लायन्स चोकसम्म र्‍याली निकालेका थिए।

वन्यजन्तु संरक्षण विधेयक स्वीकृत

वन्यजन्तु संरक्षण विधेयक स्वीकृत

सोमबार, १० माघ २०७३

संसद्को वातावरण समितिले वन्यजन्तुको अध्ययनअनुसन्धान र व्यावसायिक पालन गर्न मिल्ने व्यवस्थासहितको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को संशोधन विधेयक २०७१ आइतबार स्वीकृत गरेको छ।

वन्यजन्तु बासस्थान पनि टुक्रा-टुक्रा

वन्यजन्तु बासस्थान पनि टुक्रा-टुक्रा

बिहिबार, २३ मङि्सर २०७३

प्रदेश नम्बर ५ टुक्र्याएर ४ नम्बरमा जोड्ने सरकारी प्रस्तावको सम्बन्धित जिल्लामा व्यापक विरोध भइरेहेको छ। प्रदेश टुक्र्याउने अव्यवहारिक प्रस्ताव भन्दै एउटा पक्ष विपक्षमा सडकमा ओर्लिरहेका बेला नेपाल र भारत सरकारले अघि सारेको विकास परियोजना निर्माणले वन्यजन्तु बासस्थान र वनस्पति विनाशको खतरा पनि बढेको तर्क आउन थालेको छ ।

दुर्लभ वन्यजन्तु सालक तस्करी गरी भारत पुर्‍याउने गिरोह सक्रिय

दुर्लभ वन्यजन्तु सालक तस्करी गरी भारत पुर्‍याउने गिरोह सक्रिय

शनिबार, १८ मङि्सर २०७३

मध्यपश्चिम र सुदुरपश्चिमका पहाडी जिल्लाबाट दुर्लभ तथा संरक्षिण वन्यजन्तु सालक तस्करी हुने गरेको पाइएको छ। सालकका विभिन्न अंग तस्करी गरेर भारत पुर्‍याउने एक गिरोह पक्राउ परेपछि यस्तो तथ्य बाहिर आएको हो।

वन्यजन्तु आरक्षभित्र शिव धाम, दर्शनार्थीकाे भीड

वन्यजन्तु आरक्षभित्र शिव धाम, दर्शनार्थीकाे भीड

सोमबार, ३१ साउन २०७३

वीरगंज– साउन महिनाको अन्तिम सोमबार पर्सा वन्यजन्तु आरक्षको बीच भागमा पर्ने भाठा धाम भनिने दुग्धेश्वरनाथ महादेवको दर्शनका लागि लाखौं दर्शनार्थीहरुको भीड लागेको छ। साउनभरी अनावरत चल्ने भाठा मेलामा अरु दिनहरुको तुलनामा दर्शनार्थीहरुको भिड अन्तिम सोमबार अत्याधिक रहेको मेला समितिका विगा महतोले बताए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad