वडा कार्यालयमा आगजनी, प्रहरी निरीक्षक गम्भीर घाइते

वडा कार्यालयमा आगजनी, प्रहरी निरीक्षक गम्भीर घाइते

मङ्गलबार, २४ असार २०७६

प्रहरीले भने वडा कार्यालयमा नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले आगजनी गरेकाे जनाएकाे छ। ...

वडा कार्यालयमा राखिएका बम निस्क्रिय, ताला तोडिए

वडा कार्यालयमा राखिएका बम निस्क्रिय, ताला तोडिए

आइतबार, २२ असार २०७६

जोगबुढाका दुई वटा वडा कार्यालयमा राखिएका बम निस्क्रिय पारिएको छ। परशुराम नगरपालिका ९ गाइबाधे र १० कुर्मुल्लेको वडा कार्यालयमा आइतबार...

चार वडा कार्यालयमा तालाबन्दी,  तालामाथि नै शंकास्पद बस्तु

चार वडा कार्यालयमा तालाबन्दी, तालामाथि नै शंकास्पद बस्तु

आइतबार, २२ असार २०७६

चार वटा वडा कार्यालयमा तालाबन्दी गरिएको छ। त्यसमध्ये दुई वडा कार्यालयमा शंकास्पद बस्तुसमेत फेला भेटिएका छ। जोगबुढाको परशुराम नगरपालिका वडा...

वडा कार्यालय सोलुखुम्बुमा, सेवा काठमाडौंमा पनि

वडा कार्यालय सोलुखुम्बुमा, सेवा काठमाडौंमा पनि

शनिबार, २८ बैशाख २०७६

सोलुखुम्बु थुलुङ दूधकोसी गाउँपालिका वडा नम्बर ९(लोखिम) कार्यालयले काठमाडौंमा पनि कार्यालय खडा गरी वडावासीलाई सेवा दिन थालेको छ। ...

वनको जमिन हडप्दै स्थानीय तह

वनको जमिन हडप्दै स्थानीय तह

शुक्रबार, २० बैशाख २०७६

कहिले बाढीपीडितका नाममा त कहिले सुकुमबासीका नाममा कैलालीको सरकारी जमिन अतिक्रमणको चपेटामा पर्दै गएको छ। स्थानीय तहले समेत अहिले जंगलको जमिन ओगटेर वडा कार्यालय भवन निर्माण गर्न थालेका छन्।

‘पूर्वाधार विकासलाई जोड दिएको छु’

‘पूर्वाधार विकासलाई जोड दिएको छु’

शुक्रबार, २० बैशाख २०७६

म जनप्रतिनिधि भएर आइसकेपछि यहाँको वडा कार्यालय व्यवस्थित गरे। राज्यले खडा गरेको नियममा रही यहाँका जनतालाई विभिन्न खालका सेवा सुविधा दिए। यो वडाभित्र समग्र आठदेखि १० किलोमिटरसम्मको कच्ची बाटो खोलेको छु।

'जनताले चाहे अनुसारकै पूर्वाधार निर्माणमा ध्यान दिइरहेका छौं'

'जनताले चाहे अनुसारकै पूर्वाधार निर्माणमा ध्यान दिइरहेका छौं'

शुक्रबार, ०६ बैशाख २०७६

जनप्रतिनिधि भएर आएसँगै जनताले चाहे अनुसारकै पूर्वाधार निर्माणमा ध्यान दिइरहेका छौं। वडा कार्यालयले सडक, खानेपानी, ढल लगायतका पूर्वाधार निर्माणमा मुख्य प्राथमिकता दिएको छ।

वडा भवनका लागि जग्गादान

वडा भवनका लागि जग्गादान

आइतबार, २४ चैत २०७५

कालिका गाउँपालिका–२ का इन्द्रबहादुर न्यौपानेले वडा कार्यालय निर्माण गर्न जग्गादान गरेका छन्। वडा कार्यालयको आफ्नै भवन नहुँदा समस्या रहेको देखेपछि उनले २० लाख मूल्यबराबरको जग्गा निःशुल्क उपलब्ध गराएका हुन्।

वडा कार्यालयमा विप्लवको पर्चा र शंकास्पद बस्तु

वडा कार्यालयमा विप्लवको पर्चा र शंकास्पद बस्तु

बुधबार, २० चैत २०७५

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गुर्भाकोट नगरपालिका ६ को वडा कार्यालयमा शंकास्पद बस्तु र पर्चा राखेको छ। इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार नेपाली सेनाको बम डिस्पोज टोलीले शंकास्पद बस्तु डिस्पोज गरिसकेको छ। ‘डिस्पोजका क्रममा माटो र ढुंगालाई पार्टीको झण्डाले पोको पारेर वडा कार्यालयमा झुण्ड्याइएको पाइयो’, इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईले भने, ‘शंकास्पद बस्तुसँगै विप्लव समूहको पर्चा पनि फेला परेको छ।’

पोखरा महानगरपालिकाको १६ नम्बर वडा कार्यालयमा चोरी

पोखरा महानगरपालिकाको १६ नम्बर वडा कार्यालयमा चोरी

सोमबार, ११ चैत २०७५

कार्यालयमा रहेको २ वटा ल्यापटप, ४ वटा कम्प्युटर तथा कार्यालयका अन्य महत्वपूर्ण सामग्री चोरी भएका छन्। यसअघि पनि पोखराका वडा नम्बर ५, १३, १४ र १५ कार्यालयमा चोरी भइसकेका छन्।

वडा कार्यालयमा शक्तिशाली सिलिण्डर बम विस्फोट, ६ पक्राउ

वडा कार्यालयमा शक्तिशाली सिलिण्डर बम विस्फोट, ६ पक्राउ

बुधबार, २९ फागुन २०७५

भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको वडा कार्यालयमा मंगलबार राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ। विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो।

सुविधा सम्पन्न खालका सबै नयाँ वडा बनाइने

सुविधा सम्पन्न खालका सबै नयाँ वडा बनाइने

शुक्रबार, ०४ माघ २०७५

काठमाडौं महानगरपालिकाका मेयर विद्मासुन्दर शाक्यले महानगरका सबै ३२ वटै वडा कार्यालयको भवन नयाँ बनाइने बताएका छन्। महानगरपालिका वडा – २६ को वडा भवन कार्यालयको बिहिबार शिलान्यास गर्दे उनले यस्तो बताएका हुन्।

वडा कार्यालयका लागि दुई करोडको जग्गा दान

वडा कार्यालयका लागि दुई करोडको जग्गा दान

बिहिबार, ०३ माघ २०७५

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिकाको वडा नं. ९ को कार्यालय स्थापनाका लागि एक परिवारले पाँच कठ्ठा जग्गा दान गरेको छ। वडा कार्यालय, स्वास्थ्य चौकी र प्रहरी चौकी स्थापनाका लागि स्थानीय नरेन्द्रकुमारी खत्री (केसी)को परिवारले उक्त जग्गा निःशुल्क उपलब्ध गराएको हो।

माझखण्डको जग्गा विक्रि वितरणमा रोक

माझखण्डको जग्गा विक्रि वितरणमा रोक

सोमबार, १६ पुष २०७५

ललितपुरको दक्षिणी भेगमा पर्ने वागमती गाउँपालिका–५ स्थित माझखण्डको जग्गा किनबेचमा वडा कार्यालयले रोक लगाएको छ। पर्यटकीय क्षेत्रको प्रवल सम्भावना बोकेको ठाउँमा जग्गा व्यवसायीहरूको चलखेल बढेको भन्दै वडाले तत्काल कुनै पनि जग्गा विक्रि वितरण नगर्न निर्देशन सँगै रोक लगाएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad