बालक कुट्ने वडाध्यक्षविरुद्ध प्रहरीमा उजुरी

बालक कुट्ने वडाध्यक्षविरुद्ध प्रहरीमा उजुरी

बिहिबार, ०२ साउन २०७६

आफ्नो बगैचाको फूल टिपेको भन्दै घोराही उपमहानगरपालिकाका एक वडा अध्यक्षले एक बालकलाई कुटपिट गरेका छन्। वडा अध्यक्षको कुटपिटबाट बालकको कानमा...

रक्सि पिएर उपाध्यक्षलाई गाली गर्ने वडाध्यक्ष पक्राउ

रक्सि पिएर उपाध्यक्षलाई गाली गर्ने वडाध्यक्ष पक्राउ

बिहिबार, २३ जेठ २०७६

प्रहरीले पक्राउ गरेका वडाध्यक्ष रावत नेपाली कांग्रेसबाट चुनावी जितेका हुन्। उसोत उपाध्यक्ष कुन्ती साउँद बुढाले पनि नेपाली कांग्रेसको उम्मेदवार बनेर...

‘सडक निर्माणलाई पहिलो प्राथमिकता दिएको छु’

‘सडक निर्माणलाई पहिलो प्राथमिकता दिएको छु’

शुक्रबार, १३ बैशाख २०७६

हामी जनप्रतिनिधि भएर आइसकेपछि थुप्रै काम गरेका छौँ। तर, देखिएको छैन। अहिले जंङ्लादेवी, काफलडोलमा ढल निर्माण भइरहेकोे छ। ...

‘खानेपानी समस्या समाधानका लागि ठाउँठाउँमा डिप बोरिङ गरिरहेका छौं’

‘खानेपानी समस्या समाधानका लागि ठाउँठाउँमा डिप बोरिङ गरिरहेका छौं’

शुक्रबार, २४ फागुन २०७५

जनप्रतिनिधि भएर आएपछि वडा भवन निर्माण सुरु गर्यौं । अहिले लगभग तयार भइसकेको छ । त्यस्तै, भक्तपुर बहुमुखी क्याम्पस अगाडि...

‘दुई वर्षमा वडाका सडक धुलोमुक्त बनाउनेछौं’

‘दुई वर्षमा वडाका सडक धुलोमुक्त बनाउनेछौं’

शुक्रबार, ०४ माघ २०७५

जनप्रतिनिधि निर्वाचित भएर आउँदा वडामा समस्या नै समस्याको चाङ थियो। जता हेर्‍याे त्यतै समस्या नै समस्या थियो। निर्वाचित भएर आएसँगै जनताको समस्यालाई पहिलो चरणमा प्राथमिकतामा राखेर काम सुरुवात गर्न थाल्यौं। २० वर्षसम्म स्थानीय तहमा जनप्रतिनिधि नहुँदा अस्तव्यस्त र लथालिंग अवस्थाबाट गुज्रिदैं आइरहेको थियो। त्यसैले हामीसँग भएको सीमित स्रोतसाधनको अधिकत्तम उपयोग गर्दै काम गरिरहेका छौं।

मुर्ति चोरेको आरोपमा वडा अध्यक्ष पक्राउ

मुर्ति चोरेको आरोपमा वडा अध्यक्ष पक्राउ

शुक्रबार, २७ पुष २०७५

उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका एक वडा अध्यक्ष मुर्तिचोरीको आरोपमा पक्राउ परेका छन्। शे–फोक्सुण्डो गाउँपालिका वडा नम्बर ४ स्थित राहाप गुम्बाका बौद्धमुर्ति चोरीको आरोपमा डोल्पोबुद्ध गाउँपालिका वडा नम्वर ५ का वडाअध्यक्ष ३५ वर्षीय कार्मा गुरुङ्गलाई काठमाडौ बौद्धबाटै प्रहरीले पक्राउ गरेको हो।

‘समान शैक्षिक पहुँच पुर्‍याउने सपना छ’

‘समान शैक्षिक पहुँच पुर्‍याउने सपना छ’

शुक्रबार, २७ पुष २०७५

२० वर्षको दौरानमा स्थानीय तह निकै अस्तव्यस्त थियो। वडामा जनप्रतिनिधि नहुँदा विकास निर्माणले गति लिएको थिएन। जताततै हिलो, सडकमा खाल्डाखुल्डी, बत्ती र पानीको समस्या थियो। निर्वाचित भएर आएको डेढ वर्ष भइसक्यो। जनप्रतिनिधि आएपछि वडामा विकास निर्माण भएका छन्। वडाको १३ ठाउँमा पिच गरेका छौं। अन्य पाँच ठाउँमा पिच हुने प्रक्रियामा छ।

‘वडावासीलाई फोहर फाल्ने कपडाको झोला दिएका छौं’

‘वडावासीलाई फोहर फाल्ने कपडाको झोला दिएका छौं’

शुक्रबार, ०६ पुष २०७५

सबैभन्दा पहिले त हामीले वडा कार्यालयमा सोलार बत्ती जडान गर्यौं। सबै जनताको घरघरमा वडापत्र पठायौं। भत्किएका र पानी नभएका पोखरीको संरक्षण गरियो। अझै वडामा योजना १ सय ७१ वटा सोलार बत्ती जडान गर्ने काम अघि बढाएका छौं।

वडा अध्यक्षको तलब समाजसेवामा

वडा अध्यक्षको तलब समाजसेवामा

बिहिबार, १५ कार्तिक २०७५

रोल्पाको सुनिल स्मृती गाउँपालिका वडा न. २ का वडा अध्यक्ष नेत्र बहादुर गिरीले आफ्नो पाँच वर्षको सबै तलब सामाजिक क्षेत्रमा खर्चने घोषणा गरेका छन्।

वडा अध्यक्ष सहित पाँच जना कारागार चलान

वडा अध्यक्ष सहित पाँच जना कारागार चलान

शनिबार, १० कार्तिक २०७५

रुकुम (पूर्व)को पुथा उत्तरगंगा गाउँपालिका वडा अध्यक्ष पूर्पक्षका लागि कारागार चलान भएका छन्।

वडा अध्यक्षको निधन

वडा अध्यक्षको निधन

शुक्रबार, ०५ असोज २०७५

जिल्ला स्थित हरिपूर्वा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष ईसाक मिया अन्सारीको निधन भएको छ।

Ncell Footer Ad