स्वास्थ्यचौकीविहीन १२ वडा

स्वास्थ्यचौकीविहीन १२ वडा

शुक्रबार, २४ माघ २०७६

जनप्रतिनिधि आएको साढे दुई वर्ष बितिसक्दासमेत बैतडीका ८४ मध्ये १२ वडा स्वास्थ्यचौकी विहीन रहेका छन्। ...

खोटाङका चार वडालाई कागतीको पकेट क्षेत्र बनाइँदै

खोटाङका चार वडालाई कागतीको पकेट क्षेत्र बनाइँदै

शनिबार, २६ पुष २०७६

खोटाङको खोटेहाङ गाउँपालिकाले चार वडालाई कागतीको पकेट क्षेत्रकारुपमा विकास गर्न पहल थालेको छ। कागती उत्पादन गरेर किसानलाई आर्थिकरुपमा सबल बनाउनका...

वडामै पुगेर योजना सम्झौता

वडामै पुगेर योजना सम्झौता

मङ्गलबार, ०७ असोज २०७६

सोलुदुधकुण्ड नगरपालिकाले वडामै पुगेर योजना सम्झौताको काम जारी राखेको छ। वडा कार्यालयबाट विनियोजित रकमबाट कार्यान्वयनमा आउने साना योजनाको सम्झौता वडा...

स्थानीयवासीद्वारा वडा कार्यालयलाई जग्गा प्रदान

स्थानीयवासीद्वारा वडा कार्यालयलाई जग्गा प्रदान

आइतबार, २९ भदौ २०७६

यहाँका स्थानीयले वडा कार्यालय भवन निर्माणका लागि तीन रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन्। ...

मोबाइलबाटै वडा नियाल्छन् मेयर

मोबाइलबाटै वडा नियाल्छन् मेयर

आइतबार, १० चैत २०७५

इलाम नगरपालिका वडा नम्बर ७ कार्यालयकी एक कर्मचारी महिला सेवाग्राहीको काम गर्दैछिन्। वडा नम्बर कार्यालयमा सेवाग्राहीको भीड अलि धेरै देखिन्छ। वडा नम्बर १२ कार्यालयका कुर्सी खाली देखिन्छन् तर कर्मचारी त्यहीं ओहोर–दोहोर गरिरहेका छन्।

नागरिकता पाउन वडाको सनाखत अनिवार्य

नागरिकता पाउन वडाको सनाखत अनिवार्य

मङ्गलबार, २२ माघ २०७५

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले तीनजना व्यक्तिको सनाखतका आधारमा नागरिकता नदिइने सहमति गरेको छ। नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा समितिले सम्बन्धित वडा कार्यालयको सनाखतबिना कसैलाई पनि नागरिकता नदिने विषयमा सहमति जुटाएको हो।

एक महिनामा एकै वडाबाट २० लाख राजश्व संकलन

एक महिनामा एकै वडाबाट २० लाख राजश्व संकलन

आइतबार, १४ असोज २०७५

जुम्ला तातोपानी गाउँपालिकाको ४ नम्बर वडाले एक महिनामा २० लाख रुपैयाँ राजश्व संकलन गरेको छ।

‘नेपालकै पहिलो जलविद्युत आयोजनालाई संरक्षण गर्दैछौं’

‘नेपालकै पहिलो जलविद्युत आयोजनालाई संरक्षण गर्दैछौं’

शुक्रबार, ०१ भदौ २०७५

जनप्रतिनिधि भएर आउँदा वडामा पाइलापिच्छे नै समस्या थियो । निर्वाचित भएसँगै जनताको समस्याको प्राथामिकताको आधारमा कुन पहिला गर्ने भनेर टुंगो लगायौं । जनप्रतिनिधि भएर आउँदा पाखाचोकमा खानेपानीको समस्या थियो।

बालमैत्री वडा घोषणा

बालमैत्री वडा घोषणा

शनिबार, ३० असार २०७५

प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताएका छन्।

बालमैत्री वडा घोषणाका लागि पहल

बालमैत्री वडा घोषणाका लागि पहल

सोमबार, १८ असार २०७५

अजयमेरु गाउँपालिकाको वडा नं. १ लाई बालमैत्री वडा घोषणा गर्नका लागि पहल सुरु थालिएको छ।

दुर्घटनामा वडा सदस्यसहित दुईको मृत्यु

दुर्घटनामा वडा सदस्यसहित दुईको मृत्यु

बिहिबार, ३१ जेठ २०७५

ताराखोला गाउँपालिका–२ अर्गलमा विहीबार अपराह्न भएको जीप दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ।

भ्रष्टाचार आरोपमा वडा अध्यक्ष निलम्वित

भ्रष्टाचार आरोपमा वडा अध्यक्ष निलम्वित

शुक्रबार, २५ जेठ २०७५

सेवाग्राहीलाई स्वास्थ्य संस्थाबाट निःशुल्क उपलब्ध गराउने औषधि बिक्री गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेपछि भेरीगंगा नगरपालिका–१२ का वडा अध्यक्ष निलम्वनमा परेका छन् ।

वडा सदस्य सार्कीको दाहसंस्कार, दोषीलाई कारवाही गर्न माग

वडा सदस्य सार्कीको दाहसंस्कार, दोषीलाई कारवाही गर्न माग

बुधबार, २३ जेठ २०७५

कुटपिटबाट मृत्यु भएको भनिएकी कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ की वडा सदस्य मना सार्की (आइती)को बुधबार दाहसंस्कार गरिएको छ।

अवैध सम्बन्धले लियो वडा सदस्यको ज्यान

अवैध सम्बन्धले लियो वडा सदस्यको ज्यान

मङ्गलबार, २२ जेठ २०७५

कालिकोटमा एक वडा सदस्यको कुटपिटबाट मृत्यु भएको छ। तत्कालिन नेकपा एमालेबाट निर्वाचित नरहरिनाथ गाउँपालिका वडा नम्वर ९ की वडा सदस्य ४५ वर्षीया मना सार्की (आइती) को छिमेकीको कुटाईबाट शनिबार ज्यान गएको हो।

एउटै भवनमा दुई वडा कार्यालय

एउटै भवनमा दुई वडा कार्यालय

शनिबार, १९ जेठ २०७५

जिल्लाको पातारासी गाउँपालिकामा पहिलेको गाविस भवनमा दुई वटा कार्यालय खोलेर सञ्चालन भइरहेको छ। प्रत्येक वडामा कार्यालय खडा गरेर सिंहदरबारको अधिकार गाउँ नगरमा आएको प्रत्याभुति स्थानीयमा हुन सकेको छैन्।

अपमान गर्न पाइँदैन, ४ करोड चाहिदैन: सांसदलाई वडा सदस्यसँग राख्ने?

अपमान गर्न पाइँदैन, ४ करोड चाहिदैन: सांसदलाई वडा सदस्यसँग राख्ने?

बिहिबार, १७ जेठ २०७५

(अर्थमन्त्री ज्यू) चाहिने कुरा गर्नुस्, चाँहिएको छैन त्यो ४ करोड । स्थानीय तहमा वडा सदस्य बसालेर हामीले विनियोजन गर्नुपर्ने रे! यो कंही मिल्ने कुरा हो ? कसले सहन्छ यस्तो कुरा ?

वडा छुट्याउन माग

वडा छुट्याउन माग

सोमबार, ०७ जेठ २०७५

ललितपुर–महालक्ष्मी नगरपालिका–८ का स्थानीयले वडा छुट्याउन माग राखेका छन् । नगरपालिकाको दक्षिणी क्षेत्रका वासिन्दाले भौगोलिक र जनसंख्याका आधारमा संरचना नमिल्दा आफूहरुलाई मर्का परेको भन्दै आइतबार ज्ञापनपत्रसहित यस्तो माग राखेका हुन्।

वडा छुट्याउन तीन हजार हस्ताक्षरसहित ज्ञापनपत्र

वडा छुट्याउन तीन हजार हस्ताक्षरसहित ज्ञापनपत्र

आइतबार, ०६ जेठ २०७५

महालक्ष्मी नगरपालिका–८ अन्तर्गत दक्षिणी क्षेत्रका स्थानीयले वडा छुट्याउन माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। आइतबार नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई भेटी तीन हजार हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएको वडा छुट्याउने पहल गर्न गठित कमिटीका तर्फबाट संयोजक विवेककुमार कार्कीले बताए।

एक वडा, दुई शौचालय

एक वडा, दुई शौचालय

शुक्रबार, ०४ जेठ २०७५

काठमाडौं महानगरपालिकाले ७० स्थानमा अत्याधुनिक शौचालय राख्ने योजना अघि सारेको छ । वैशाख १२ गतेको नगर कार्यपालिका बैठकले एक वडामा दुइटा गरी ३२ वडामा ६४ वटा र विभिन्न ६ ठाउँमा गरेर जम्मा ७० वटा शौचालय राख्ने निर्णय गरेको हो ।

बाजुराको रजाली छाउ गोठमुक्त वडा घोषणा

बाजुराको रजाली छाउ गोठमुक्त वडा घोषणा

बिहिबार, २० बैशाख २०७५

बाजुराको बडिमालिका नगरपालिका–३ रजालीलाई छाउपडी गोठ मुक्त वडा घोषणा गरिएको छ।

गढीमाइ नगरपालिकाका वडा अध्यक्षको निधन

गढीमाइ नगरपालिकाका वडा अध्यक्षको निधन

शनिबार, ०८ बैशाख २०७५

मस्तिस्क घात भएर रौतहटका एक वडा अध्यक्षको निधन भएको छ । गढीमाई नगरपालिका वडा नम्बर २ का अध्यक्ष जोगिदास तत्माको शनिबार मस्तिीस्क घात भएर ज्यान गएको हो ।

वडा कार्यालयमा आगजनी

वडा कार्यालयमा आगजनी

शुक्रबार, ३० चैत २०७४

अज्ञात समूहले गुर्भाकोट नगरपालिका–४ को वडा कार्यालयमा आगजनी गरेको छ। आगलागीबाट वडा अध्यक्षको कार्यकक्ष र त्यहाँ रहेका सामाग्रीहरु जलेका छन्। वडा अध्यक्ष प्रशन्नकुमार शााहले बिहीबार राति १२ बजेपछि आगलागी भएको हुनसक्ने बताए।

काठ तस्करी गर्ने वडा अध्यक्ष पक्राउ

काठ तस्करी गर्ने वडा अध्यक्ष पक्राउ

आइतबार, २५ चैत २०७४

काठतस्करी मुद्दामा दोषी ठहरिएका डुडुवा गाउँपालिका ४ का वडाअध्यक्ष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले शनिबार दिउँसो ३ बजे वडाअध्यक्ष सगिर खाँलाई पक्राउ गरेको हो।

बैतडीका ४२ वडा सचिवविहीन, सेवाग्राहीलाई समस्या

बैतडीका ४२ वडा सचिवविहीन, सेवाग्राहीलाई समस्या

मङ्गलबार, २० चैत २०७४

स्थानीय तहको निर्वाचन भएको नौ महिना पूरा भइसक्दासमेत स्थानीय तहमा कर्मचारी अभावमा सेवा प्रभावित हुने गरेको छ।

वडा अध्यक्षलाई मुद्दा

वडा अध्यक्षलाई मुद्दा

सोमबार, २१ फागुन २०७४

गुलरिया नगरपालिकाका वडा नं.९ का अध्यक्ष हरि पासवानसहित तीन जनालाई सार्वजनिक अपराधको मुद्दा प्रहरीले दर्ता गरेको छ।

अपहरणमा परेका वडा अध्यक्षका छोराको हत्या

अपहरणमा परेका वडा अध्यक्षका छोराको हत्या

आइतबार, ०६ फागुन २०७४

बिहीवार पिपरा स्थित घर अघिबाट अपरिचित ब्यक्तिद्वारा अपहरित मायादेबी गाउँपालिका– ४ का वडा अध्यक्ष फत्ते मोहम्मद मुसलमानका ५ बर्षे छोराको हत्या भएको छ। फत्तेका छोरा एमानको शव उनकै घरसंग सटेर रहेको पोखरीमा आईबार बिहान फेला परेको वडा अध्यक्ष मुसलमनले बताए।

राष्ट्रिय टोलीका खेलाडी वडा र टोल कप खेल्दै

राष्ट्रिय टोलीका खेलाडी वडा र टोल कप खेल्दै

बुधबार, २४ माघ २०७४

पुसको अन्तिम साता वडास्तरीय गोधूलि कपको फाइनलमा हाल राष्ट्रिय फुटबल टोलीमा समावेश खेलाडी हेमन्त थापामगर वडा नम्बर १७ बाट खेल्दै थिए । उनीसँगै मैदानमा थिए, चर्चित खेलाडी प्रकाश बुढाथोकी, ए डिभिजन क्लबबाट लिग खेल्ने सुरज विक, मनीष गुरुङ र हेमु लिम्बु । यी खेलाडीहरू प्रतियोगिताभरि वडा १७ र ८ बाट खेले ।

गाउँपालिकाका वडा सचिवविहीन

गाउँपालिकाका वडा सचिवविहीन

शुक्रबार, २१ पुष २०७४

खोटाङको जन्तेढुंगा गाउँपालिकाका सबै वडा सचिवविहीन बनेका छन् । ६ वटा वडा रहेको गाउँपालिकामा कार्यरत सबै सचिव सरुवा भएर अन्यत्र गएपछि गाउँपालिका नै सचिवविहीन बनेको हो । सचिव नभएपछि दैनिक कामकाज सञ्चालन गर्न अप्ठ्यारो परिरहेको जन्तेढुंगा गाउँपालिकाका प्रमुख शंकर राईले बताए।

बस दुर्घटनामा वडा सदस्यको मृत्यु

बस दुर्घटनामा वडा सदस्यको मृत्यु

शनिबार, ०८ पुष २०७४

कास्कीको मादी गाउँपालिका–१० भाचोकमा शुक्रबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा वडा नं ९ का दलित वडा सदस्य पदमकुमारी नेपालीको मृत्यु भएको छ।

महानगरपालिकाको वडा कार्यालयमा ग्रिनेट विष्फोट

महानगरपालिकाको वडा कार्यालयमा ग्रिनेट विष्फोट

आइतबार, १७ मङि्सर २०७४

भरतपुर महानगरपालिका वडा नं. ५ को कार्यालय परिसरभित्र गएराति विष्फोट हुँदा वडा कार्यालयसँगै रेहको नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखा कार्यालय भवनमा पनि क्षति पुगेको छ। चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रभु ढकालका अनुसार राति दुई बजे ग्रिनेट जस्तै देखिने वस्तु विष्फोट भएको थियो ।

वडा सदस्यको घरमा भेटिएको बम निष्क्रिय पारियो

वडा सदस्यको घरमा भेटिएको बम निष्क्रिय पारियो

बुधबार, ०६ मङि्सर २०७४

नुवाकोटको शिवपुरी गाँउपालिका वडा नं. ४ सिक्रेका वडा सदस्य उद्धव थापाको घरमा भेटिएको दुई थान सुतली बम निष्क्रिय पारिएको छ।

बाजुरामा वडा अध्यक्षमाथि आक्रमण

बाजुरामा वडा अध्यक्षमाथि आक्रमण

आइतबार, ०३ मङि्सर २०७४

बढीमालिका नगरपालिका–२ का वडा अध्यक्ष डम्मर महत माथि अज्ञात समूहले आक्रमण गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट घर फर्किने क्रममा जिल्ला खेलकुद विकास समिति नजिकै महतमाथि आक्रमण भएको हो ।

भत्ताको चेक बोकेर वडा सचिव सम्पर्कविहिन

भत्ताको चेक बोकेर वडा सचिव सम्पर्कविहिन

बिहिबार, १२ असोज २०७४

पाल्पाको रम्घा गाउँपालिका–४ हुँमिनका वडा सचिवले चेक बोकेर सम्पर्कमा नआएपछि सामाजिक सुरक्षा भत्ता वितरण हुन सकेको छैन।

निर्वाचित वडा सदस्यको मृत्यु

निर्वाचित वडा सदस्यको मृत्यु

बिहिबार, ०५ असोज २०७४

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं २ बाट निर्वाचित दलित महिला सदस्य पैँतालीस वर्षीया जसोदेवी खत्वेणीको हृदयाघातका कारण विहीबार मृत्यु भएको छ।

जलेश्वर वडा नं १ मा लोकतान्त्रिकका झा विजयी

जलेश्वर वडा नं १ मा लोकतान्त्रिकका झा विजयी

बुधबार, ०४ असोज २०७४

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१ को वडाध्यक्षमा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ। मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलका अनुसार जलेश्वर नगरपालिका–१ को वडाध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमका अनिल झाले २८६ मत ल्याएर विजयी भएका छन्।

वडा अध्यक्षका चार उम्मेदवारमाथि उजुरी

वडा अध्यक्षका चार उम्मेदवारमाथि उजुरी

बिहिबार, २२ भदौ २०७४

असोज २ हुन लागेको तेश्रो चरणको स्थानीय तहको बुधवार मनोनयन पत्र दर्ता गराएका विभिन्न उपमहानरपालिका र नगरपालिकाका चार जना वडा अध्यक्षहरु माथि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ।

वडा अध्यक्ष र मेयरमा पत्रकारको उम्मदेवारी

वडा अध्यक्ष र मेयरमा पत्रकारको उम्मदेवारी

बिहिबार, २२ भदौ २०७४

असोज २ गते प्रदेश नं २ अन्तर्गत हुन गइरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा महोत्तरी जिल्लाबाट दुई जना पत्रकारले उम्मेदवारी दर्ता गराएका छन्। आसन्न स्थानीय तहको निर्वाचनका लागि महोत्तरी जिल्लाबाट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिप्रसाद मण्डलले प्रमुख पदमा उम्मेदवारी दिएका हुन्।

महानगरमा छैनन् प्राविधिक, एउटैले हेर्छन् तीन वडा

महानगरमा छैनन् प्राविधिक, एउटैले हेर्छन् तीन वडा

सोमबार, १९ भदौ २०७४

वडापिच्छे नै प्राविधिक÷इन्जिनियर नहुँदा वडाको विकास निर्माण काममा ढिलाई भइरहेको कामनपा वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले बताए । ‘एउटा वडाको लागि एउटा प्राविधिक आवश्यक पर्छ । तर, यहाँ प्राविधिकले तीन वडा धानिरहेका छन्,’ उनले भने, ‘महानगरपलिकामा वडापिच्छे नै प्राविधिक खटाउन बारम्बार अनुरोध गरिसक्यौं । अहिलेसम्म कार्यान्वयन नै भएको छैन ।’

मूल्य निर्धारणमा वडा सचिवको भर, सिडिओ बेखबर

मूल्य निर्धारणमा वडा सचिवको भर, सिडिओ बेखबर

बिहिबार, १५ भदौ २०७४

देशको चार ठाउँमा पेट्रोलियम पदार्थ भण्डारणस्थल बनाउन नेपाल आयल निगमले जग्गा किन्दा करोडौं रकम घोटला गरेको आशंकामा संसदीय समितिले छानबिन गर्दैछ । स्थलगत अध्ययनका लागि आएको टोलीलाई जनप्रतिनिधिले दिएको जानकारी अनुसार चितवनको लोथरमा किनेको जग्गालाई चल्तीको भन्दा पाँच गुणा बढी मूल्य तिरिएको छ । तर यसलाई खण्डन गर्न सक्ने एउटा कागज निगमका अधिकारीहरुसँग छ ।

आक्रमणबाट गम्भीर वडा अध्यक्ष कोइरालाको निधन

आक्रमणबाट गम्भीर वडा अध्यक्ष कोइरालाको निधन

शनिबार, १० भदौ २०७४

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ का वडाध्यक्ष राजन कोइरालाको गएराति निधन भएको छ।

खोलाले बगाएर वडा सदस्यको मृत्यु

खोलाले बगाएर वडा सदस्यको मृत्यु

सोमबार, ०५ भदौ २०७४

डडेल्धुराको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले जनाएको छ।

५३ हजार घुससहित वडा सचिव पक्राउ

५३ हजार घुससहित वडा सचिव पक्राउ

बिहिबार, १९ साउन २०७४

५३ हजार रुपैयाँ घुससहित सप्तरी विष्णुपुर गाउँपालिकाका वडा सचिव विहीबार दिउँसो पक्राउ परेका छन् ।

खोटाङका वडा सदस्यको मृत्यु

खोटाङका वडा सदस्यको मृत्यु

आइतबार, ०८ साउन २०७४

खोटाङको दिप्रुङ गाउँपालिका–७ टेम्माका वडा सदस्य सग्रीधन राईको मृत्यु भएको छ । उच्च ज्वरोले सताएपछि उपचारका लागि राजधानी काठ्माण्डौं पुर्‍याइएका वदा सदस्य राईको आइतबार बिहान निधन भएको हो ।

वडा अध्यक्षमा काँग्रेस-एमालेले एकैघरका दाजुभाई उठाए

वडा अध्यक्षमा काँग्रेस-एमालेले एकैघरका दाजुभाई उठाए

मङ्गलबार, २३ जेठ २०७४

दोस्रो चरणमा आगामी असार १४ गते हुन लागेको स्थानीय तहको चुनावमा गुल्मीमा एकै परिवारका दुई दाजुभाइ वडाध्यक्ष पदमा उम्मेदवार बन्ने भएका छन्। मुसिकोट नगरपालिका–४ अन्तर्गत बडागाउँका यमबहादुर खत्री र ओमबहादुर खत्री दुईभाइ एकै पदमा उम्मेदवार बन्ने भएका हुन्।

भरतपुरमा एमालेबाट जितेका दुई वडा अध्यक्षलाई शपथ नगराउन अदालतको आदेश

भरतपुरमा एमालेबाट जितेका दुई वडा अध्यक्षलाई शपथ नगराउन अदालतको आदेश

आइतबार, २१ जेठ २०७४

भरतपुर महानगरपालिका वडा नं ४ र ७ का वडाध्यक्षलाई अध्यक्षको हैसियतमा सपथ ग्रहण नगराउन र सो हैसियतमा कुनै काम कारबाही नगर्न/नगराउन आज उच्च अदालत पाटन, हेटौंडाले विपक्षीका नाममा आदेश दिएको छ।

भरतपुर– १९ मा काँग्रेस-माअाेवादीबीच वडा स्तरीय तालमेल

भरतपुर– १९ मा काँग्रेस-माअाेवादीबीच वडा स्तरीय तालमेल

आइतबार, २१ जेठ २०७४

निर्वाचन आयोगले भरतपुर महानगरपालिका– १९ मा पुनःमतदान गर्ने निर्णय गरेसँगै सो वडामा नेपाली काँग्रेसका वडाध्यक्ष र सदस्यका उम्मेदवारलाई नेकपा (माओवादी केन्द्र) ले सघाउने सहमति भएको छ।

जुम्लामा ५० प्रतिशत वडा कार्यालयविहीन

जुम्लामा ५० प्रतिशत वडा कार्यालयविहीन

शनिबार, २० जेठ २०७४

एक नगरपालिका र सात गाउँपालिका ६० वडा स्थानीय तह भएको जुम्लाका ५० प्रतिशत वडापालिका कार्यालयविहीन छन् ।

भरतपुर वडा नं. २२ मा एमाले विजयी

भरतपुर वडा नं. २२ मा एमाले विजयी

शनिबार, १३ जेठ २०७४

भरतपुर महानगरपालिकाको वडा नं. २२ मा नेकपा (एमाले)का तर्फबाट उम्मेद्वार रहेका विष्णु महतो विजयी भएका छन्।

भरतपुर वडा नं. १७ मा काँग्रेस विजयी, ज्ञवाली र दाहालबीचको मतअन्तर घट्दो

भरतपुर वडा नं. १७ मा काँग्रेस विजयी, ज्ञवाली र दाहालबीचको मतअन्तर घट्दो

शनिबार, १३ जेठ २०७४

भरतपुर महानगरपालिकाको वडा नं. १७ मा नेपाली काँग्रेसका उम्मेद्वारहरु प्यानलसहित विजयी भएका छन्।

दुई पत्रकार बने वडा सदस्य उम्मेदवार

दुई पत्रकार बने वडा सदस्य उम्मेदवार

बुधबार, १० जेठ २०७४

यही जेठ ३१ हुने स्थानीय तहको निर्वाचनअन्तर्गत गुलरिया नगरपालिकाको वडा सदस्यमा नेपाली काँग्रेस बर्दियाले दुईजना पत्रकारलाई उम्मेदवारमा छनौट गरेको छ ।

Ncell Footer Ad