सरकारले ल्यायो ‘भूमि सुशासन’ एप

सरकारले ल्यायो ‘भूमि सुशासन’ एप

सोमबार, ०७ साउन २०७५

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले भूमि सम्बन्धी सम्पूर्ण जानकारी दिने ‘भूमि सुशासन’ नामक एप्स प्रयोगमा ल्याएको छ। ...

श्री एयरले ल्यायो चौथो जहाज

श्री एयरले ल्यायो चौथो जहाज

बिहिबार, ०७ असार २०७५

निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी श्री एयरलाइन्सले चौथो जहाज काठमाडौं ल्याएको छ। ...

प्रदेश ५ ले ल्यायो २८ अर्वको बजेट

प्रदेश ५ ले ल्यायो २८ अर्वको बजेट

शुक्रबार, ०१ असार २०७५

प्रदेश नं ५ को सरकारले २८ अर्वको बजेट ल्याएको छ। शुक्रबारको प्रदेश सभा बैठकमा अर्थ मन्त्रीको समेत जिम्मेबारी सम्हालेका मुख्यमन्त्री...

एल जीले ल्यायो विश्वकप अफर

एल जीले ल्यायो विश्वकप अफर

मङ्गलबार, २२ जेठ २०७५

टेलीभिजन कम्पनी एल जीले विश्वकप फुटबललाई मध्यनजर गर्दै ३१ प्रतिशतसम्मको क्यास ब्याक अफर ल्याएको छ। ...

सरकारले ल्यायो १३ खर्ब १५ अर्बको बजेट, के के छन् प्राथमिकतामा (पूर्ण पाठसहित)

सरकारले ल्यायो १३ खर्ब १५ अर्बको बजेट, के के छन् प्राथमिकतामा (पूर्ण पाठसहित)

मङ्गलबार, १५ जेठ २०७५

सरकारले १३ खर्ब १५ अर्ब १६ करोड १७ लाखको बजेट प्रस्तुत गरेको छ। मंगलबार अर्थमन्त्री युवराज खतिवडाले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका हुन्। बजेटले ‘समृद्ध नेपाल सुखी नेपाल’को नारालाई आत्मसाथ गर्दै विकास र समृद्धिलाई प्राथमिकतामा राखेको छ।

टेलिकमले ल्यायो ह्याप्पी सोशल मिडिया प्याक र विद्यार्थी अफर

टेलिकमले ल्यायो ह्याप्पी सोशल मिडिया प्याक र विद्यार्थी अफर

आइतबार, ०२ बैशाख २०७५

नेपाल टेलिकमले उपभोक्ताको थप सुविधाको लागि ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर ल्याएको छ। टेलिकमकी प्रवक्ता प्रतिमा वैद्यका अनुसार आमाको मुख हेर्ने दिनको अवसरमा सोमबार (वैशाख ३)देखि लागु हुनेगरी ‘ह्याप्पी सोसल मिडिया प्याक’ र एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यार्थी अफर सार्वजनिक गरिएको हो।

एनसेलले ल्यायो ‘सही’ डेटा प्याक

एनसेलले ल्यायो ‘सही’ डेटा प्याक

बिहिबार, २९ चैत २०७४

एनसेल प्राइभेट लिमिटेडले ‘फ्युलयोर फन’ योजना अन्तर्गत अल टाइम डेटा प्याकलाई थप सुलभ बनाउँदै ‘सही’ डटा प्याक ल्याएको छ । यस नयाँ ‘सही’ डेटा प्याकमा ग्राहकले टाइम डेटा प्याकभन्दा १० गुणा बढी डेटा प्राप्त गर्न सक्ने एनसेलले जनाएको छ।

इन्द्रावती करिडोरमा पुनर्निर्माणले ल्यायो खुशी

इन्द्रावती करिडोरमा पुनर्निर्माणले ल्यायो खुशी

सोमबार, १९ चैत २०७४

मेलम्ची नगरपालिका–७ दुवाचौरकी ५२ वर्षीया ठूली भारती भूकम्पले ढालेको घर कसरी ठड्याउने भन्ने चिन्तामा थिइन्। यही चिन्ताले जस्ताको अस्थायी टहरोमा उनका धेरै रात छट्पटिमा बिते, खाना रुच्न छोड्यो। एकल महिला उनलाई पुनर्निर्माणमा सघाउने बलियो साथ थिएन, न घर बनाउने आर्थिक हैसियत नै थियो।

सिजीले ल्यायो ‘नगदमा गदगद’

सिजीले ल्यायो ‘नगदमा गदगद’

सोमबार, १९ चैत २०७४

चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले विभिन्न सामान खरिद गर्दा आकर्षक उपहार दिने ‘सिजी नगदमा गदगद’ अफर आइतबारबाट सार्वजनिक गरेको छ।

टेलिकमले ल्यायो होली अफर

टेलिकमले ल्यायो होली अफर

बुधबार, १६ फागुन २०७४

नेपाल टेलिकमले फागुन १७ र १८ गते मनाइने फागु पूर्णिमा (होली पर्व)को अवसरमा विभिन्न अफर सार्वजनिक गरेको छ। कम्पनीका ग्राहकले आगामी फागुन १७ देखि चैत १ गते सम्म अफर उपभोग गर्न पाउनेछन्।

मनाङले फ्रान्सबाट ल्यायो नयाँ हेलिकप्टर

मनाङले फ्रान्सबाट ल्यायो नयाँ हेलिकप्टर

सोमबार, १४ फागुन २०७४

मनाङ एयर प्रालिले एयरबस हेलिकप्टर्स फ्रान्समा आधुनिक एएस ३५० बी ३ ई (एच १२५) हेलिकप्टर खरिद गरेको छ। कम्पनीले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ हेलिकप्टर अवतरण गरेको हो।

एनसेलले ल्यायो भ्यालेन्टाइन अफर

एनसेलले ल्यायो भ्यालेन्टाइन अफर

बिहिबार, २५ माघ २०७४

एनसेल प्रालिले नजिकिदै गरेको प्रणय दिवसको अवसरमा असिमित भ्वाइस प्याक र डेटा प्याकसहितको ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ ।

टेलिकमले ल्यायो बिनाब्याजको सापटी

टेलिकमले ल्यायो बिनाब्याजको सापटी

मङ्गलबार, २३ माघ २०७४

नेपाल टेलिकमले आफ्ना ग्राहकलाई नयाँ सुविधा थप्ने क्रममा सापटी सेवा सुरु गरेको छ । यो सेवा सुरु भएपछि अब कुरा गर्दौगर्दै ब्यालेन्स सकिए पनि लाइन काटिने छैन ।

समाचार ‘बुस्ट’ गर्न फेसबुकले ल्यायो नयाँ नियम

समाचार ‘बुस्ट’ गर्न फेसबुकले ल्यायो नयाँ नियम

आइतबार, ०७ माघ २०७४

सामाजिक सञ्जाल फेसबुकले विश्वसनीय समाचारलाई मात्रै प्रवर्द्धन (बुस्ट) गर्ने भएको छ। फेसबुकका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत मार्क जुकुरबर्गले न्यूज फिडमा पूर्ण विश्वसनीय समाचार स्रोतलाई प्राथमिकता दिइने घोषणा गरेका छन्।

टेलिकमले ल्यायो विन्टर अफिर

टेलिकमले ल्यायो विन्टर अफिर

शुक्रबार, ०७ पुष २०७४

नेपाल टेलिकमले ‘विन्टर अफर’ ल्याएको छ । जाडो मौसमका लागि भन्दै विभिन्न प्रकारको अफर पुस ७ देखि २१ गते सम्मकायम रहने टेलिकमले जनाएको छ ।   कम्पनीले विभिन्न प्रकारका डाटा प्याक र बोनसको रुपमा डाटा स्ट्रिमिङ प्याक समेत उपलब्ध गराएको छ । डाटा स्ट्रिमिङ प्याक युट्युब र वाउटाइम एप्समार्फत टिभी हेर्नका लागि प्रयोग गर्न सकिने छ ।

स्मार्ट टेलिकमले ल्यायो फोरजी

स्मार्ट टेलिकमले ल्यायो फोरजी

आइतबार, १२ कार्तिक २०७४

निजी क्षेत्रबाट सञ्चालित दूरसञ्चार सेवा प्रदायक स्मार्ट टेलिकमले आइतबारदेखि चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी¬) सञ्चालनमा ल्याउने घोषणा गरेको छ । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी हालसम्म कै उच्चगतिको फोरजी सेवा सञ्चालन गर्न लागेको जानकारी गराइयो।

सिजीले ल्यायो दशैँ तिहार परम्परा अफर

सिजीले ल्यायो दशैँ तिहार परम्परा अफर

बिहिबार, १५ भदौ २०७४

नेपालीहरुको महान् चाड दशैँ तथा तिहारको शुभ अवसरमा नेपालको सबैभन्दा ठूलो इलेक्ट्र«ोनिक्स् ब्राण्ड सिजीले ग्राहक समक्ष सिजी परम्परा नामक उपहार योजना ल्याएको छ।

श्रीले ल्यायो ५० सिट क्षमताका दुई जहाज, तेस्रो ७८ सिटे ल्याउँदै

श्रीले ल्यायो ५० सिट क्षमताका दुई जहाज, तेस्रो ७८ सिटे ल्याउँदै

आइतबार, १७ बैशाख २०७४

मुलुककै सबैभन्दा ठूलो हेलिकोप्टर सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले दोस्रो जहाज काठमाडौं ल्याएको छ। क्यानडाको बम्बार्डियर कम्पनीमा निर्मित ५० सिट क्षमतायुक्त ‘क्यानडियन रिजनल जेट’ (सिआरजे–२००) सिरिजको जहाज शनिबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यस्तै पहिलो जहाज श्रीले २०७३ चैत ३० गते ल्याएको थियो । दुइटै जहाजमा जेट इन्जिन जडित छ । ‘फिक्स्ड विङ’ जहाजबाट सेवा दिन थप श्रीले २ अर्ब रुपैयाँ लगानी थपेको छ । जसबाट २ सय नयाँ रोजगारी सिर्जना भएको छ ।

एनसेलले ल्यायो नयाँ अफर, २५० रुपैयाँमा १.२ जिबी डाटा

एनसेलले ल्यायो नयाँ अफर, २५० रुपैयाँमा १.२ जिबी डाटा

शुक्रबार, ०८ बैशाख २०७४

देशको अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिम अन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ। यो अफर अन्तर्गत एनसेलका सबै ग्राहकहरुले अब अझै बढी डेटा भोलुमका साथ विभिन्न समयावधिका डेटा प्याकहरुको मजा लिन सक्नेछन्।

नेमकिपाले ल्यायो घोषणापत्र

नेमकिपाले ल्यायो घोषणापत्र

शुक्रबार, ०८ बैशाख २०७४

नेपाल मजदुर किसान पार्टीले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। पार्टीले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गरेको हो।

सामसुङले नेपाली बजारमा ल्यायो ग्यालेक्सी एसएट र एसएट प्लस

सामसुङले नेपाली बजारमा ल्यायो ग्यालेक्सी एसएट र एसएट प्लस

बुधबार, ०६ बैशाख २०७४

सामसुङ नेपालले आफ्नो नयाँ मोडलका स्मार्टफोन ‘सामुसङ ग्यालेक्सी एट’ र ‘सामसुङ ग्यालेक्सी एटप्लस’ बजारमा ल्याएको छ। बुधबार एक कार्यक्रमबीच कम्पनीले उक्त फोन सार्वजनिक गरेको हो।

एनसेलले ल्यायो ‘कल आयो बोनस पायो’ अफर

एनसेलले ल्यायो ‘कल आयो बोनस पायो’ अफर

शुक्रबार, ०१ बैशाख २०७४

जिएसएम मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेलले अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेटभन्दा बढी कुरा गर्दा दुई मिनेट नै बोनस टक टाइम पाउने अफर ल्याएको छ।

हिमालय एयरलाइन्सले ल्यायो तेस्रो विमान, अप्रिलबाट उडान थाल्ने

हिमालय एयरलाइन्सले ल्यायो तेस्रो विमान, अप्रिलबाट उडान थाल्ने

शुक्रबार, १८ चैत २०७३

हिमालय एअरलाइन्सले तेस्रो नयाँ विमान ए–३२० नेपाल अवतरण गराएको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शुक्रबार १० बजे उक्त विमान अवतरण गराएको हो। नाइनएन–एएलडब्ल्यु रजिष्ट्रशन नम्बरको उक्त विमान जर्मनीको हैम्बर्गबाट उडान गरिएको हो।

सामसुङले बजारमा ल्यायो २ नयाँ मोडलका स्मार्ट फोन

सामसुङले बजारमा ल्यायो २ नयाँ मोडलका स्मार्ट फोन

बिहिबार, १७ चैत २०७३

कोरियन कम्पनी सामसुङले नयाँ स्मार्टफोन एस ८ र एस ८ प्लस सार्वजनिक गरेको छ। केही वर्षयता सामसुङले नयाँ प्रविधिसहतिका नयाँ मोडलका स्मार्ट फोनहरु बजारमा ल्याइरहेको छ । सन् २०१५ मा सामसुङले एस ६ बजारमा ल्याएको थियो ।

गोमाले ल्यायो ७० करोडमा दुई जहाज

गोमाले ल्यायो ७० करोडमा दुई जहाज

मङ्गलबार, १७ फागुन २०७३

निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गोमा एयरले ७० करोड रुपैयाँ लगानीमा एकैचोटि दुई जहाज खरिद गरेको छ। गोमाले खरिद गरेका यी जहाज आइतबार काठमाडौं अवतरण गरेका छन्। गोमाले चेक गणतन्त्रमा निर्मित जहाज खरिद गरेको हो।

गोमाले ल्यायो ७० करोडमा दुई जहाज

गोमाले ल्यायो ७० करोडमा दुई जहाज

आइतबार, १५ फागुन २०७३

निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गोमा एयरले ७० करोड रुपैयाँ लगानीमा एकैचोटि दुई जहाज खरिद गरेको छ। गोमाले खरिद गरेका यी जहाज आइतबार काठमाडौं अवतरण गरेका छन्।

झण्डै १ अर्ब लगानीमा बुद्धले ल्यायो नयाँ जहाज

झण्डै १ अर्ब लगानीमा बुद्धले ल्यायो नयाँ जहाज

मङ्गलबार, २५ माघ २०७३

निजी वायुसेवा कम्पनी बुद्ध एयरले करिब १ अर्ब रुपैयाँ लगानीमा खरिद गरेको जहाज काठमाडौं ल्याएको छ । ७२ सिट क्षमताको यो जहाजलाई कम्पनीले आगामी फागुन १८ बाट नियमित व्यावसायिक उडानमा प्रयोग गर्ने छ ।

निगमले ल्यायो चौथो चिनियाँ जहाज

निगमले ल्यायो चौथो चिनियाँ जहाज

बिहिबार, २० माघ २०७३

राष्ट्रिय ध्वाजावाहक नेपाल वायुसेवा निगमले चौथो चिनियाँ जहाज बुधबार काठमाडौं ल्याएको छ। निगमले ल्याएको १७ सिट क्षमतायुक्त 'वाई१२–ई' सिरिजको यो नयाँ जहाजलाई मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले '९एन–एकेटी' कलसाइन दिएको छ।

निगमले ल्यायो चौथो चिनियाँ जहाज

निगमले ल्यायो चौथो चिनियाँ जहाज

बुधबार, १९ माघ २०७३

नेपाल वायुसेवा निगमले चीनबाट चौथो जहाज काठमाडौं ल्याएको छ। चीनको कुन्मिङबाट सोमबार उडेको १७ सिट क्षमतायुक्त ‘वाई१२–ई’ सिरिजको जहाज बुधबार दिउँसो ४ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

निगमले ल्यायो अर्को ठूलो चिनियाँ जहाज, सहुलियत भाडा दरमा उडाउने

निगमले ल्यायो अर्को ठूलो चिनियाँ जहाज, सहुलियत भाडा दरमा उडाउने

बिहिबार, १३ माघ २०७३

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले ५६ सिट क्षमतायुक्त पहिलो चिनियाँ जहाज थपेको ३३ महिनापछि अर्को यस्तै जहाज काठमाडौं ल्याएको छ।

नेपाल टेलिकमले ल्यायो सेयर बजारमा सुधार

नेपाल टेलिकमले ल्यायो सेयर बजारमा सुधार

बिहिबार, ०७ पुष २०७३

नेपाल टेलिकमको सेयर मूल्यमा आएको वृद्धिले नेप्सेलाई उकास्न आधार दिएको बताइन्छ । दोहोरो अङ्कले झरेको बजार बिहीबार भने करिब पाँच अङ्कले उकालो लागेको हो ।

भारतीय एयरलाइन्स गो एयरले ल्यायो ९९९ रुपैयाँको यात्रा अफर

भारतीय एयरलाइन्स गो एयरले ल्यायो ९९९ रुपैयाँको यात्रा अफर

बिहिबार, ०७ पुष २०७३

भारतीय आन्तरिक वायुसेवा कम्पनी गो एयरले क्रिसमसको उपलक्ष्यमा आफ्ना सबै रुटमा भाडदार घटाएको छ। मुम्बई आधारित कम्पनीले चाडपर्व अफर अफर अन्तर्गत आफ्नो भाडादर ९९९ भारतीय रुपैयाँबाट सुरु हुने योजना ल्याएको हो।

वर्ल्डलिंकले ल्यायो सस्तो दरमा अनलिमिटेड इन्टरनेट सेवा

वर्ल्डलिंकले ल्यायो सस्तो दरमा अनलिमिटेड इन्टरनेट सेवा

शुक्रबार, ०१ पुष २०७३

वर्ल्डलिंक कम्युनिकेशन्सले २ एमबिपिएस गतिको इन्टरनेट सस्तो दरमा उपलब्ध गराउने भएको छ। कम्पनीले २ एमबीपिएस अनलिमिटेड प्लान ११५० रुपैयाँमा उपलब्ध गराउने जनाएको हो। ग्राहकले यस्तो प्लान १ वर्षको खरिद गर्दा जडान खर्चमा छूटका साथै निःशुल्क फाइबर राउटर प्राप्त गर्ने समेत कम्पनीले जनाएको छ।

एनसेलले ल्यायो ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘ट्रान्जिट पास’ सेवा

एनसेलले ल्यायो ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘ट्रान्जिट पास’ सेवा

शुक्रबार, ०१ पुष २०७३

देशको अग्रणी मोबाईल सेवाप्रदायक कम्पनी एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकको डेटा आवश्यकतालाई ध्यानमा राख्दै ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘रोमिङ ट्रान्जिट पास’नामकदुई आकर्षक सेवाल्याएको छ ।

सिम्रिकले ल्यायो ३५ करोडमा नयाँ हेलिकोप्टर

सिम्रिकले ल्यायो ३५ करोडमा नयाँ हेलिकोप्टर

बिहिबार, १६ मङि्सर २०७३

निजी क्षेत्रको हेलिकोप्टर सेवा प्रदायक कम्पनी सिम्रिक एयरले ६ सिट क्षमतायुक्त एउटा नयाँ हेलिकोप्टर ल्याएको छ। यसका लागि ३५ करोड रुपैयाँ लगानी गरिएको कम्पनीले जनाएको छ।

जिम्बाबेले ल्यायो डलरको साटो आफ्नै मुद्रा

जिम्बाबेले ल्यायो डलरको साटो आफ्नै मुद्रा

मङ्गलबार, १४ मङि्सर २०७३

जिम्बाबेले सोमबार नगदको गम्भीर सङ्कट हटाउन अमेरिकी डलरको समकक्षमा आफ्नै मुद्राको रूपमा जमानतयुक्त नोट जारी गरेको छ । तर आइतबार जारी नोटले उच्च मुद्रा स्फीति हुने आशंका गरिएको छ ।

सामसङले ल्यायो जेट टु स्मार्ट फोन

सामसङले ल्यायो जेट टु स्मार्ट फोन

आइतबार, ०९ असोज २०७३

सामसङ नेपालले ‘सामसङ जेट टु’ स्मार्टफोन सार्वजनिक गरेको छ। उक्त स्मार्टफोनमा एक जिबी ¥याम तथा ८ जिबी आन्तरिक मेमोरी रहेको छ।

गुगलले ल्यायो एलो एप

गुगलले ल्यायो एलो एप

बिहिबार, ०६ असोज २०७३

गुगलले आफ्नो नयाँ फिचरका रुपमा एलो एप सार्वजनिक गरेको छ । गुगलले सार्वजनिक गरेको एलो एप ह्वाटस्एप जस्तै हुने र प्रयोगकर्ताले आफ्नो फोनमा भएको फोन नम्बरको प्रयोग गरी साथी खोज्न तथा उनीहरुसँग कुरा गर्न सक्ने जनाएको छ ।

नेपथ्यले ल्यायो 'हो रामा रामा'

नेपथ्यले ल्यायो 'हो रामा रामा'

मङ्गलबार, २८ भदौ २०७३

'हो रामा रामा, हो रामा रामा हाइ माया हाँसी दिँदा, देब्रे गाला डिम्पल बसने' नेपथ्यका चर्चित गायक अमृत गुरुङले चितवनमा पहिलोपटक यो गीत प्रस्तुत गरे तब भिडमा नयाँ उत्साह छायो। थारु भेग भएकाले पनि आफ्नै भाषा जस्तै सम्झेर दर्शकको गीतप्रति थप चासो बढ्यो। 'हाइ माया हिउँचुली र वरचुली सरमाइ लजाउने'

फेसबुक म्यासेन्जरले ल्यायो इन्स्ट्यान्ट भिडियो फिचर

फेसबुक म्यासेन्जरले ल्यायो इन्स्ट्यान्ट भिडियो फिचर

आइतबार, २६ भदौ २०७३

क्यालिर्फोनिया –चर्चित सामाजीक संजाल फेसबुकले आफ्नो प्रयोगकर्ताको सुबिधाका लागि म्यासेन्जरमा ‘इन्स्ट्यान्ट भिडियो नामक नयाँ फिचरको सुरुवात गरेको छ।

ट्विटरले ल्यायो क्वालिटी फिल्टर फिचर

ट्विटरले ल्यायो क्वालिटी फिल्टर फिचर

सोमबार, १३ भदौ २०७३

विश्वको चर्चित सामाजिक संजाल ट्विटरले आफ्नो नोटिफिकेसन सेटिङमा एक क्वालिटी फिल्टर थप गरेको छ। उक्त क्वालिटी फिल्टर फिचर आफ्नो ट्विटर एकाउन्टमा प्रयोग गरमा प्रयोगकर्ता अनावश्यक र अश्लिल नोटिफिकेशनबाट मुक्त हुने कम्पनीले जनाएको छ।

डेलले ल्यायो सेभेन जेनेरेसन ल्यापटप

डेलले ल्यायो सेभेन जेनेरेसन ल्यापटप

शनिबार, ११ भदौ २०७३

डेलले नेपालमा दुई मोडलका नयाँ ल्यापटप सार्वजनिक गरेको छ । कम्पनीले इन्सपिरन ५००० सिरिजमा १३ र १५ इन्चका ल्यापटप सार्वजनिक गरेको जनाएको छ । हालसम्मको नयाँ प्रविधि प्रयोग गरेर निर्माण गरिएको भनिएको यो ल्यापटपमा माइक्रोसफ्टको ‘विन्डोज–१०’ अपरेटिङ सिस्टम प्रयोग गरिएको कम्पनीको भनाइ छ ।

जगदम्बा स्टिल्सले ल्यायो ‘राइनो ५०० डी’ फलामे छड

जगदम्बा स्टिल्सले ल्यायो ‘राइनो ५०० डी’ फलामे छड

बुधबार, ०८ भदौ २०७३

शंकर गु्रपअन्तर्गतको जगदम्बा स्टिल्स प्रालिले नेपाली बजारमा ‘ग्यारेण्टेड डक्टिलिटी’ सहितको राइनो ५०० डी फलामे छड सार्वजनिक गरेको छ। राइनो ५०० डी मजबुती तथा डक्टिलिटीसहितको छड भएको कम्पनीको दाबी छ।

टिनएजलाई लक्षित गर्दै फेसबुकले ल्यायो ‘लाइफस्टेज एप’

टिनएजलाई लक्षित गर्दै फेसबुकले ल्यायो ‘लाइफस्टेज एप’

बुधबार, ०८ भदौ २०७३

विश्वको चर्चित सामाजिक संजाल फेसबुकले विद्यालयमा अध्यनरत आफ्ना टिनएज प्रयोगकर्तालाई लक्षित गर्दै ‘लाइफस्टेज एप’ ल्याएको छ ।

इन्स्ट्राग्रामले ल्यायो स्न्यापच्याट जस्तै ‘स्टोरिज फिचर'

इन्स्ट्राग्रामले ल्यायो स्न्यापच्याट जस्तै ‘स्टोरिज फिचर'

आइतबार, २३ साउन २०७३

समाजीक संजाल फेसबुकको स्वामित्वमा रहेको इन्स्ट्राग्रामले स्न्यापच्याट जस्तै ‘स्टोरिज फिचर सुरु गरेको छ। स्टोरिज फिचरको प्रयोग गरि प्रयोगकर्ताले आफुलाई मनपरेको फोटो तथा भिडियो शेयर गर्न सक्छन्। तर उक्त फोटो तथा भिडियो २४ घण्टा पछि स्वतः हराउनेछ।

बक्सिङले ल्यायो कार्यक्रम

बक्सिङले ल्यायो कार्यक्रम

आइतबार, २६ असार २०७३

नेपाल बक्सिङ संघले एकवर्षमा प्रतियोगिता र तालिम  गरी १० वटा कार्यक्रम गर्ने योजना सार्वजनिक गरेको छ। अघिल्लो महिना निर्वाचित कार्यसमितिले पहिलो कार्यक्रमको रूपमा असार अन्त्यमा रेफ्री/जजका लागि हेटौंडामा पुनर्ताजकी तालिम आयोजना गर्ने भएको छ।

Ncell Footer Ad