भन्सार छलेर ल्याएको सुनसहित एक पक्राउ

भन्सार छलेर ल्याएको सुनसहित एक पक्राउ

शुक्रबार, १८ जेठ २०७५

महानगरीय प्रहरी परिसर काठमाडौँले भन्सार छलेर ल्याएको सुनसहित एकजनालाई पक्राउ गरेको छ।  परिसरअन्तर्गत महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले वैदेशिक रोजगारीको...

भारतबाट ल्याएको इन्टरनेट पनि महँगो

भारतबाट ल्याएको इन्टरनेट पनि महँगो

शुक्रबार, २८ बैशाख २०७५

विश्वमै इन्टरनेट शुल्क घटिरहेको बेला नेपाल भने भारतबाट महँगो मूल्यमा इन्टरनेट किन्न बाध्य छ । नेपालमा फोन गर्दा उच्च मूल्य...

पहिचानले ल्याएको जागृति

पहिचानले ल्याएको जागृति

बुधबार, १७ माघ २०७४

मुलुकको राजधानी काठमाडौंको टुँडिखेलमा वर्षभरिजसो विभिन्न पर्व, जात्रा र महोत्सव आयोजना हुन्छन् । हालै गुरुङहरूको तमु ल्होसारले टुँडिखेल रंगियो ।...

अवैधरुपमा ल्याएको सुनसहित दुई पक्राउ

अवैधरुपमा ल्याएको सुनसहित दुई पक्राउ

शुक्रबार, २८ पुष २०७४

अवैधरुपमा कतारबाट ल्याएको २६५ ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले शुक्रबार दुई जनालाई पक्राउ गरेको छ। गोरखाको च्याङ्गली घर भएका...

पुलले ल्याएको खुशी

पुलले ल्याएको खुशी

आइतबार, ०८ साउन २०७४

टन्टलापुर घाम। गर्मीले हप्पकै थियो। खलखल पसिना आइरहकेका थिए सानु परियारको शरिरबाट। उनलाई गर्मीको कुनै वास्ता थिएन। नाच्दै बाजा (सनाई) फुकिरहेका थिए उनी। खुसीयाली छाएको थियो उनको अनुहारमा। उसो त सानुको जस्तो खुसी उपस्थित सबैको अनुहारमा देख्न सकिन्थ्यो।

जनप्रतिनिधिले ल्याएको परिवर्तन

जनप्रतिनिधिले ल्याएको परिवर्तन

शुक्रबार, २६ जेठ २०७४

जोरपाटीको सडकमा त्यत्तिकै फोहोर थुप्रिन छाडेको भने होइन। स्थानीय तहको चुनावबाट जनप्रतिनिधि चुनिएर आएपछि त्यसको पहिलो प्रभाव फोहोर व्यवस्थापनमा परेको हो।

सडकले ल्याएको खुशी

सडकले ल्याएको खुशी

सोमबार, ०७ चैत २०७३

एक वर्ष अघिसम्म पुरचौडीका किसान पिठ्युमा भटमासबोकेर खोडपे–बझाङ सडकखण्डको श्रीभावरसम्म पैदलै पुग्थे । उति बेला प्रतिकिलो पाँच रुपैयाँ त ढुवानी भाडा मात्र तिर्नुपथ्र्यो । सडक छेउको श्रीभावरमा भटमास बेचेर खाद्यान्नलगायतका घरायसी समाग्री बोकेर फर्कन्थ्ये ।

लुकाएर ल्याएको कुखुराको चल्ला बरामद

लुकाएर ल्याएको कुखुराको चल्ला बरामद

मङ्गलबार, २८ मङि्सर २०७३

साईकलमा राखि भारतीय बजारबाट ल्याउँदै गरेको ७ सय ५० वटा कुखुराको चल्ला प्रहरीले वरामद गरेको छ। भारतीय बजारबाट लुकाई छिपाई पाँचवटा साईकलमा राखेर ल्याउँदै गरेको उक्त कुखुराको चल्ला सहसौला ५ बाट वरामद गरेको प्रहरीले जनाएको छ।

हाइटीमा सामुन्द्रिक आँधीले ल्याएको पीडा

हाइटीमा सामुन्द्रिक आँधीले ल्याएको पीडा

आइतबार, २३ असोज २०७३

उत्तरी आन्ध्र महासागरमा तीन दिनदेखि उठेको ‘म्याथ्यु’ नामक कडा सामुन्द्रिक आँधीले हाइटीमा विध्वंश मच्चाएपछि पूरा देश पिडामा परेको छ । उत्तरी आन्ध्र महासागरमा गत शुक्रबारबाट उठेको ‘म्याथ्यु’ नामक कडा सामुन्द्रिक आँधीले हाइटीमा विध्वंश मच्चाएपछि सो आँधी संयुक्त राज्य अमेरिकाको तटीय क्षेत्रतर्फ बढिरहेको छ ।

बाढीले बगाएर ल्याएको बेवारिसे शव फेला

बाढीले बगाएर ल्याएको बेवारिसे शव फेला

शुक्रबार, ०७ असोज २०७३

वर्षापछि आएको त्रियुगा खोलाको बाढीले महिलाको एक बेवारिसे शव बगाएर ल्याएको अवस्थामा भेटिएको छ। त्रियुगा नगरपालिका १२ चिसापानीस्थित त्रियुगा खोलाले शुक्रबार मध्यान्ह १२ः३० बजेको समयमा अन्दाजी ४०/४५ वर्षीया बेवारिसे महिलाको शव बगाएर ल्याएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

माअाेवादीलाई अर्थमन्त्रीकाे प्रश्न : आफैंले ल्याएको बजेटको विराेध किन?

माअाेवादीलाई अर्थमन्त्रीकाे प्रश्न : आफैंले ल्याएको बजेटको विराेध किन?

शुक्रबार, ०७ साउन २०७३

काठमाडौं– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदको कुर्सी खाली नदेख्दा आफूलाई निकै खुसी लागेको बताए। शुक्रबारको संसद बैठकमा बजेटका विषयमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। संविधान घोषणा लगत्तै केही आलोचना र असहमतिका स्वरहरु सुनिन थाले पनि त्यसलाई सहमतिमा बदल्न गरिएकाे प्रयासले अहिले सबै दल एउटा सहमतिको विन्दुमा आइपुगेको संसदमा सबै दलका सांसदहरुको पूर्ण उपस्थितिले प्रस्ट पारेको उनले बताए।

ब्रेग्जिटले ल्याएको तरंग

ब्रेग्जिटले ल्याएको तरंग

शुक्रबार, २४ असार २०७३

गत जुन २३ मा युरोपियन युनियनमा रहने वा छुट्टिने भनी बेलायतमा लिइएको जनमतमा बहुसंख्यक जनताले छुट्टिने पक्षमा मतदान गरेपछि यसले एक विश्वव्यापी तरंग पैदा गरेको छ। गत वर्षमात्र स्कटल्यान्डलाई संयुक्त अधिराज्यबाट छुट्टिनबाट रोकेको बेलायतले यस पटक भने ४३ वर्षदेखि युरोपिय समुदायभित्र रहेको मुलुकलाई त्यहाँबाट छुट्टिन भने रोक्न सकेन।

सडकले ल्याएको समृद्धि

सडकले ल्याएको समृद्धि

मङ्गलबार, १४ असार २०७३

'अभावले निराशा र आयस्ताले उत्साह बढाउँछ' भन्ने भनाइ बाहुनडाँगी–९ बाँसेका नेत्रप्रसाद भट्टराईको जीवनमा ठ्याक्कै मेल खान्छ।  जतिबेला आम्दानीका नाममा मंसिरमा थन्क्याइने धान र जेठ असारमा भित्र्याउने मकै मात्रै थियो, त्यसबेलाको अधिकांश समय  निराशा उनको  पेवाजत्तिकै थियो।

Ncell Footer Ad