स्थानीय तहले ल्याए बजेट

स्थानीय तहले ल्याए बजेट

सोमबार, ११ असार २०७५

देशभरका अधिकांश स्थानीय तहले आइतबार आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेट सार्वजनिक गरेका छन्। ...

रुसी हतियार ल्याए कतारमाथि सैन्य आक्रमण गर्ने साउदीको चेतावनी

रुसी हतियार ल्याए कतारमाथि सैन्य आक्रमण गर्ने साउदीको चेतावनी

शनिबार, १९ जेठ २०७५

रसियाली एस–४०० हवाई रक्षा प्रणालीलाई भित्राएमा कतारविरूद्ध सैन्य कारबाही गरिने साउदी अरबले चेतावनी दिएको फ्रान्सबाट प्रकाशित हुने ले मोन्डे दैनिकले...

मैनालीले ल्याए ‘नसुतेको रात’

मैनालीले ल्याए ‘नसुतेको रात’

शुक्रबार, ०७ बैशाख २०७५

गजलकार डा. प्रदीप मैलानीले ‘नसुतेको रात’ गजलसङ्ग्रह बजारमा ल्याएका छन्। काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. गंगाप्रसाद...

इन्जिनियरिङ्गका विद्यार्थीले ल्याए स्मार्ट सिटिको अवधारणा

इन्जिनियरिङ्गका विद्यार्थीले ल्याए स्मार्ट सिटिको अवधारणा

आइतबार, २१ माघ २०७४

२१ औं शताब्दी । विज्ञान तथा प्रविधिको युग । यस्तो अवस्थामा नेपालको शहरहरु पनि स्मार्ट बन्नु पर्ने अवधारणा इन्जिनियरिङ्गका विद्यार्थीहरुले...

जसले माझी गाउँमा खुशी ल्याए

जसले माझी गाउँमा खुशी ल्याए

शनिबार, ०६ जेठ २०७४

विरल बहिरहेको छ इन्द्रावती नदी। बर्खामा समेत नगडगडाउने इन्द्रावती हिउँदमा शान्त हुने नै भयो।

कीर्तेमा फँस्ने डरले महाअभियोग प्रस्ताव ल्याएः ओली

कीर्तेमा फँस्ने डरले महाअभियोग प्रस्ताव ल्याएः ओली

सोमबार, १८ बैशाख २०७४

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवराज सिलवालको कागजात सरकारले कीर्ते गरेको आरोप लगाएका छन्। त्यही कीर्ते कागजमा फँस्ने देखिएपछि मुद्दाको फैसला हुनु अगाडि नै महाअभियोग प्रस्ताव ल्याइएको उनको भनाइ थियो।

राजुबाबुले ल्याए अग्रजको स्वरमा 'अग्रज'

राजुबाबुले ल्याए अग्रजको स्वरमा 'अग्रज'

शुक्रबार, ०१ बैशाख २०७४

गीतकार राजुबाबु श्रेष्ठ र संगीतकार हरि लम्सालको एकल संगीत रहेको एल्बम 'अग्रज' सार्वजनिक भएको छ। श्रेष्ठ र लम्साल काठमाडौंका मुख्य रेडियो स्टेशनमा गएर एल्बम सार्वजनिक गरेका हुन्।

सबिन लामाले ल्याए 'हामी एक हौं'

सबिन लामाले ल्याए 'हामी एक हौं'

शुक्रबार, ०१ पुष २०७३

गायक सविन लामाले राष्ट्रभावले ओतप्रोत भएको गीत सार्वजनिक गरेका छन्। 'हामी एक हौं' बोलको गीतले भाषा, धर्म, संस्कार, संस्कृति र भूगोलका कारण विभाजित नेपालीलाई एक हुन बल थप्ने गायक लामाले बताए।

सुमनले ल्याए ‘हामी साथीसाथी’

सुमनले ल्याए ‘हामी साथीसाथी’

शनिबार, २५ मङि्सर २०७३

पेशाले सिभिल इन्जिनियर सुमन श्रेष्ठ (संगम)ले आफ्ना साथीहरुमा समर्पित गर्दै नयाँ गीत ‘हामी साथी साथी’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। पछिल्लो समय गायनमा सक्रिय उनको हामी साथी साथीमा गोपाल दाहालको शब्द र वसन्त सापकोटाको संगीत रहेको गीतको भिडियोको धरानमा बुधबार विमोचन भयो।

धराने टिमले ल्याए 'पार्सल'

धराने टिमले ल्याए 'पार्सल'

बिहिबार, २३ मङि्सर २०७३

धराने फिल्मकर्मीको टोलीले निर्माण गरेको फिल्म 'पार्सल' शुक्रबार नेपालभर रिलिज हुँदैछ। निर्माता किशोर लिम्बु सम्बाहाङ्फे, निर्देशक रविन श्रेष्ठ, कलाकार प्रेम सुब्बालगायत अरु पनि धराने फिल्मकर्मी फिल्मसँग आवद्ध छन्। निर्देशक श्रेष्ठले यही फिल्मबाट डेब्यु गर्न लागेका हुन्।

टंकले ल्याए ‘ए कान्छी रे’

टंकले ल्याए ‘ए कान्छी रे’

बिहिबार, २५ कार्तिक २०७३

गायक टंक बुढाथोकीको ‘ए कान्छी रे’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। टंक स्वयम्ले लेखेको यो रोमान्टिक गीतको भिडियो अष्ट्रेलियामा खिचिएको हो। ‘काली तिम्रो नजरैले’,‘घन्टी बज्यो’ बोलका हिट डान्सिङ नम्बर दिएका गायक बुढाथोकीले यो गीतलाई पनि फरक ढंगबाट गाएका छन्।

आङ निमाले ल्याए 'के कम छु र ?'

आङ निमाले ल्याए 'के कम छु र ?'

शनिबार, २९ असोज २०७३

काठमाडौं- गायक आङ निमा शेर्पाले लामो समयपछि लोक पप गीत सार्वजनिक गरेका छन्। गीतसँगै उनले भिडियो पनि सार्वजनिक भएको छ।

गाडी कर्जामा बैंकले ल्याए नयाँ स्किम

गाडी कर्जामा बैंकले ल्याए नयाँ स्किम

बुधबार, १५ भदौ २०७३

काठमाडौं-बैंकहरुले गाडी खरिदका लागि नयाँ स्किम ल्याएका छन्। उनीहरुले भृकुटीमण्डपमा मंगलबारदेखि सुरु नाडा अटो सोलाई लक्षित गरेर गाडी खरिदमा सस्तो ब्याज दर र सेवा शुल्क सहितको नयाँ स्किम ल्याएका हुन्।

Ncell Footer Ad