१० बैंकले विदेशबाट ऋण ल्याउँदै

१० बैंकले विदेशबाट ऋण ल्याउँदै

आइतबार, २० साउन २०७५

लगानीयोग्य पुँजी (तरलता) को अभाव भएपछि १० बैंकले विदेशी वित्तीय संस्थाबाट करिब २० अर्ब ऋण रुपैयाँ ल्याउने प्रक्रिया सुरु गरेका...

सरकारले पहिलोपटक भूमि नीति ल्याउँदै

सरकारले पहिलोपटक भूमि नीति ल्याउँदै

बिहिबार, २८ असार २०७५

भूमिको उपयोग र वितरण प्रणालीलाई व्यवस्थित बनाउन सरकारले पहिलोपटक भूमि नीति ल्याउने भएको छ । । भूमि व्यवस्था तथा सहकारी...

सम्झौता लत्याएर एेन ल्याउँदै सरकार

सम्झौता लत्याएर एेन ल्याउँदै सरकार

आइतबार, १७ असार २०७५

चिकित्सा शिक्षा अध्यादेश परिमार्जन नगरी प्रतिस्थापन विधेयक ल्याउन माग गर्दै डा. गोविन्द केसी अनशन सुरु गर्न जुम्ला हिँडेकै दिन सरकारले...

४२ हजार टन मल ल्याउँदै

४२ हजार टन मल ल्याउँदै

शुक्रबार, ०८ असार २०७५

बजारमा रासायनिक मलको अभाव हुन नदिन साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले साढे ४२ हजार मेट्रिक टन रासायनिक मल विदेशबाट ल्याउने तयारी...

आज सातै प्रदेशले बजेट ल्याउँदै

आज सातै प्रदेशले बजेट ल्याउँदै

शुक्रबार, ०१ असार २०७५

देशका सात वटै प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि आज बजेट सार्वजनिक गर्दै छन्।

काठमाडाैं महानगरले छिट्टै ब्रुमर यन्त्र ल्याउँदै

काठमाडाैं महानगरले छिट्टै ब्रुमर यन्त्र ल्याउँदै

मङ्गलबार, ०१ जेठ २०७५

धुलो सफा गर्नका लागि काठमाडौँ महानगरपालिकाको छिट्टै ब्रुमर यन्त्र खरिद गर्ने भएको छ।अघिल्लो वैशाखमा जनप्रतिनिधि आएपछि पहिलो प्राथमिकतामा परेको कामपाको सडकको धुलो सफा गर्न उक्त यन्त्र ल्याउन लागिएको कामपाको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए।

नेपालयले ‘कविशिरोमणि रचनावली’ बजारमा ल्याउँदै

नेपालयले ‘कविशिरोमणि रचनावली’ बजारमा ल्याउँदै

शुक्रबार, ०४ फागुन २०७४

पब्लिकेशन्स नेपालयले कवि शिरोमणि लेखनाथ पौड्यालका सम्पूर्ण सृजनाहरु समावेश गर्दै ‘कविशिरोमणि रचनावली’ प्रकाशन गरेको छ । पाँच भागमा संगालिएको रचना संग्रह कवि शिरोमणिको निधन भएको फागुन ७ को पुण्यमिति पारेर सार्वजनिक हुने भएको छ ।

बाढी पहिरोबाट प्रभावितका लागि सरकारले विशेष योजना ल्याउँदै

बाढी पहिरोबाट प्रभावितका लागि सरकारले विशेष योजना ल्याउँदै

सोमबार, २० कार्तिक २०७४

सरकारले पछिल्लोपटक मुलुकका विभिन्न भूभागमा आएको बाढी पहिरोबाट प्रभावितका लागि विशेष योजना ल्याउने भएको छ ।

आइपिओबिनै एफपिओ ल्याउँदै बुटवल पावर कम्पनी

आइपिओबिनै एफपिओ ल्याउँदै बुटवल पावर कम्पनी

बिहिबार, २५ जेठ २०७४

बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी) ले साधारण सेयर निष्कासन (आइपिओ) जारी नगरी थप सार्वजनिक निष्कासन (एफपिओ) ल्याउने तयारी गरेको छ। बिपिसीले मंगलबार नेपाल स्टक एक्चेन्ज लिमिटेड (नेप्से) लाई पत्र पठाउँदै एफपिओ निष्कासन गर्न लागेको जानकारी गराएको छ।

भन्सार छलेर ल्याउँदै गरेका मोवाइल बरामद

भन्सार छलेर ल्याउँदै गरेका मोवाइल बरामद

बुधबार, २४ जेठ २०७४

प्रहरी सिमावर्ती बजार मटिहानीबाट तीन लाख मूल्य बराबरको मोवाईल सेट वरामद गरेको छ।

श्रीले ल्यायो ५० सिट क्षमताका दुई जहाज, तेस्रो ७८ सिटे ल्याउँदै

श्रीले ल्यायो ५० सिट क्षमताका दुई जहाज, तेस्रो ७८ सिटे ल्याउँदै

आइतबार, १७ बैशाख २०७४

मुलुककै सबैभन्दा ठूलो हेलिकोप्टर सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले दोस्रो जहाज काठमाडौं ल्याएको छ। क्यानडाको बम्बार्डियर कम्पनीमा निर्मित ५० सिट क्षमतायुक्त ‘क्यानडियन रिजनल जेट’ (सिआरजे–२००) सिरिजको जहाज शनिबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यस्तै पहिलो जहाज श्रीले २०७३ चैत ३० गते ल्याएको थियो । दुइटै जहाजमा जेट इन्जिन जडित छ । ‘फिक्स्ड विङ’ जहाजबाट सेवा दिन थप श्रीले २ अर्ब रुपैयाँ लगानी थपेको छ । जसबाट २ सय नयाँ रोजगारी सिर्जना भएको छ ।

नयाँ शो ल्याउँदै सुनिल, कपिलसँग सहकार्य नगर्ने

नयाँ शो ल्याउँदै सुनिल, कपिलसँग सहकार्य नगर्ने

बिहिबार, ०७ बैशाख २०७४

पछिल्लो सयम भारतीय मिडियामा निकै नै चर्चित बनेको कपिल शर्मा र सुनिल ग्रोबर झगडाको विषयमा बलिउड नायक ऋषि कपुरले आफ्नो राय प्रकट गरेका छन्।

टेलिकमले ल्याउँदै छ, ब्यालेन्स सापटी लिन मिल्ने ‘पैंचो’ सेवा

टेलिकमले ल्याउँदै छ, ब्यालेन्स सापटी लिन मिल्ने ‘पैंचो’ सेवा

सोमबार, २५ पुष २०७३

नेपाल टेलिकमले जिएसएम मोबाइलका प्रिपेड ग्राहकका लागि ब्यालेन्स सापटी लिन मिल्ने 'पैंचाे' सेवा सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको छ।

सिंगापुरबाट डलर ल्याउँदै राष्ट्र बैंक

सिंगापुरबाट डलर ल्याउँदै राष्ट्र बैंक

शुक्रबार, १७ भदौ २०७३

बैंकिङ प्रणालीमा चर्को अभाव भएर व्यवस्थापन समस्या आएपछि  राष्ट्र बैंकले सिंगापुरबाट करिब एक करोड अमेरिकी डलर ल्याउने तयारी गरेको छ। चिनियाँ व्यापारीले बैंकिङ प्रणालीको साटो सोझै बजारबाट अमेरिकी डलर उठाएको र नेपाल आउने पर्यटकले नगद ल्याउन छाडेपछि डलरको नगद अभाव हुँदै आएको छ।

समूहमा सबैभन्दा बढी अंक ल्याउँदै थ्री स्टार एएफसी कपको प्ले अफ राउन्डमा

समूहमा सबैभन्दा बढी अंक ल्याउँदै थ्री स्टार एएफसी कपको प्ले अफ राउन्डमा

बिहिबार, ०९ भदौ २०७३

रुस्लान थ्री स्टार क्लब एएफसी कपको प्ले अफ राउन्डमा प्रवेश गरेको छ। मंगोलियाको इर्चिम एफसीले कम्बोडियाको नागावल्र्डलाई १–० ले पराजित गरेपछि थ्री स्टार अघिल्लो चरणमा प्रवेश गरेको हो।

एप्पलले  अंग दानका लागि  स्वास्थ एप ल्याउँदै

एप्पलले अंग दानका लागि स्वास्थ एप ल्याउँदै

शुक्रबार, २४ असार २०७३

काठमाडौं– विश्व बजारमा सर्वाधिक लोकप्रिय मोबाइल कम्पनी एप्पलले छिटै स्वास्थसम्बन्धी नयाँ एप ल्याउने जनाएको छ। यसै वर्षको अन्त्य सम्ममा प्रयोगमा ल्याइने उक्त स्वास्थ एपमा साइइ अप गरेर आइफोनका प्रयोगकर्ताहरुले अंग दाता बन्नका लागि रजिस्टे«शन गर्न सक्ने कम्पनीले जनाएको छ। प्रयोग गप्रयोगकर्ताहरुले आखाँ र टिस्य¬ दान गर्न सक्नेछन्।

फेसबुक आत्महत्या रोक्ने एप ल्याउँदै

फेसबुक आत्महत्या रोक्ने एप ल्याउँदै

शनिबार, ०४ असार २०७३

आत्महत्या गर्नुअघि फेसबुक प्रयोग गर्नेको संख्या विश्वभरि नै बढ्दै गएको छ। यो समस्यालाई सम्बोधन गर्न फेसबुकले नयाँ उपाय खोजेको छ। फेसबुकले आत्महत्या रोक्ने एप अपडेट गरेको छ। यो सुविधा विश्वभरिकै क्षेत्रीय भाषाहरुमा समेत उपलब्ध गराउने फेसबुकले जनाएको छ।

Ncell Footer Ad