काेशीमा लोपोन्मुख प्रजातिको गोही मृत फेला

काेशीमा लोपोन्मुख प्रजातिको गोही मृत फेला

शुक्रबार, २२ कार्तिक २०७६

सप्तरीको भारदहस्थित कोशी ब्यारेजमा लोपोन्मुख प्रजातिको मरेको गोही भेटिएको छ। ...

लोपोन्मुख प्रजातिको अजिङ्गर भेटियो

लोपोन्मुख प्रजातिको अजिङ्गर भेटियो

बुधबार, १३ कार्तिक २०७६

जिल्लामा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ। हनुमाननगर कंकालिनी नगरपालिका–१२ कोशी बाँधमा गए राति १५ किलोको अजिङ्गर फेला परेको हो।

बनकरिया बालबालिकालाई शैक्षिक सामग्री

बनकरिया बालबालिकालाई शैक्षिक सामग्री

शनिबार, ०९ कार्तिक २०७६

आर्थिक अवस्था कमजोर रहेको लोपोन्मुख जाति बनकरिया समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ। ...

लोपोन्मुख परम्परागत सामग्री जोगाइँदै

लोपोन्मुख परम्परागत सामग्री जोगाइँदै

शुक्रबार, ०१ कार्तिक २०७६

आधुनिक प्रविधिको विकाससँगै लोप हुन लागेका परम्परागत सामग्री जोगाउन संग्रहालय स्थापनाको काम अघि बढेको छ। ...

जगाउँदै संगिनी नाच

जगाउँदै संगिनी नाच

सोमबार, १६ भदौ २०७६

हिन्दु नारीहरुले हरितालिका तीजको अवसर लोपोन्मुख हुँदै गएको संगिनी नाच प्रस्तुत गरिने भएको छ। सोलुखुम्बुको तिंलाका महिलाले लोपोन्मुख बनेको नेपाली लोक संगीत ‘संगिनी’ जोगाउने अभियानमा लागि परेका छन्।

साकेलाको बिदाईमा लोपोन्मुख शिली

साकेलाको बिदाईमा लोपोन्मुख शिली

सोमबार, ०२ असार २०७६

साकेला चाडको बिदाईमा चारी शिली, तयामा–खियमा शिली, मोछामा शिली, द्यार्पा शिली, ककले, बेसारा, कुकरालगायतका लोपोन्मुख शिली प्रदर्शन गरिएको छ।

लोपोन्मुख भाकामा सुनिए पदम

लोपोन्मुख भाकामा सुनिए पदम

शुक्रबार, १५ चैत २०७५

खोटाङका गायक तथा संगीतकार पदम थुलुङ राई हङकङबासी नेपालीमाझ लोपोन्मुख किराती भाका लिएर हालै प्रस्तुत भएका छन्। सांगीतिक कार्यक्रमका लागि हङकङ पुगेका राईले किराँती समुदायमा रहेका लोपोन्मुख भाकालाई गीतमार्फत प्रस्तुत गरेका हुन्।

लोपोन्मुख अजिङ्गर फेला

लोपोन्मुख अजिङ्गर फेला

शनिबार, ०५ जेठ २०७५

कञ्चनपुर शुक्लाफाँटा नगरपालिका २ लक्ष्मीपुरमा शनिबार लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ।

उम्मेदवारसमक्ष लोपोन्मुख लेप्चा समुदायको चाहना : भत्ता होइन, शिक्षा र प्रोेत्साहन

उम्मेदवारसमक्ष लोपोन्मुख लेप्चा समुदायको चाहना : भत्ता होइन, शिक्षा र प्रोेत्साहन

शुक्रबार, २४ कार्तिक २०७४

जिल्लामा मुख्य बसोबास रहेको लोपोन्मुख लेप्चा समुदायका नागरिकले आउँदो निर्वाचनबाट निर्वाचित हुने प्रतिनिधिले आफ्नो समुदायको शिक्षा, स्वास्थ्य र रोजगारीको विषयलाई प्राथमिकता दिनुपर्ने माग गरेका छन् । सरकारले आफ्नो समुदायका लागि दिइरहेको सामाजिक सुरक्षा भत्ताभन्दा सिर्जनशील उद्यममा लाप्चाहरूलाई प्रोत्साहन गर्न उनीहरूको सुझाव छ ।

लोपोन्मुख अधिया नाच संरक्षणमा स्थानीय

लोपोन्मुख अधिया नाच संरक्षणमा स्थानीय

आइतबार, २९ असोज २०७४

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम बोतोचुङ (चुमाखु) र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान कात्तिकेका स्थानीय लोपोन्मुख साँस्कृतिक अधिया लगायतका नाच संरक्षणमा जुटेका छन् । बाजेपुर्खाको अन्त्यासँगै लोपोन्मुख अवस्थामा पुगेको अधिया, ख्याली, छोकडा गीत र नाच संरक्षणका लागि स्थानीय जुटेका हुन्।

लोपोन्मुख बन्यजन्तुको चोरीसिकारी बढ्यो

लोपोन्मुख बन्यजन्तुको चोरीसिकारी बढ्यो

शनिबार, २३ पुष २०७३

जिल्लामा पाइने लोपोन्मुख वन्यजन्तुको चोरीशिकारी बढ्दै गएको छ। सरकारी नियामक निकायको पहुँच नहुँदा यहाँ लोपान्मुख वन्यजन्तुको चोरी शिकारी बढ्द गएको हो।

Ncell Footer Ad