भारत लैजान लागिएका गोरुसहित चालक नियन्त्रणमा

भारत लैजान लागिएका गोरुसहित चालक नियन्त्रणमा

शुक्रबार, ११ साउन २०७५

भारत निकासी गर्न लागिएका २५ वटा गोरुसहित गोरु बोकेको ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ...

नेपालीलाई अपहरण शैलीमा लैजान खोज्ने तीन भारतीय सुरक्षाकर्मीसहित चार पक्राउ

नेपालीलाई अपहरण शैलीमा लैजान खोज्ने तीन भारतीय सुरक्षाकर्मीसहित चार पक्राउ

शुक्रबार, ११ जेठ २०७५

एकजना नेपाली व्यावसायीलाई नेपाली भूमिबाट अपहरणशैलीमा भारतीय प्रहरीले गाडीमा कोचेर लैजान लागेको अवस्थामा गौर भन्सारबाट नेपाल पुलिसले चार भारतीयलाई नियन्त्रणमा...

कामदारले परिवार लैजान पाउने बनाउन पहल

कामदारले परिवार लैजान पाउने बनाउन पहल

सोमबार, १० बैशाख २०७५

कोरिया रोजगारीमा रहेका कामदारले आत्महत्या गर्ने र मानसिक सन्तुलन गुमाउने क्रम बढेपछि उक्त रोजगारीलाई सहज बनाउन पहल थालिएको छ। ...

भारत लैजान लागेका बालबालिकासहित दुई प्रहरी नियन्त्रणमा

भारत लैजान लागेका बालबालिकासहित दुई प्रहरी नियन्त्रणमा

बुधबार, २६ पुष २०७४

जुम्लादेखि भारतको हिमाञ्चल प्रदेशमा बालबालिका लैजाँदै गरेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । जुम्लाको कुडारी चौकीले बालबालिका भरिएको बस...

एनसेललाई लाभांश विदेश लैजान बाटो खुला

एनसेललाई लाभांश विदेश लैजान बाटो खुला

सोमबार, १० पुष २०७४

सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले आज एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको हो ।

सप्तरीमा राहात लैजान एनआरएनलाई गृहमन्त्रीको आग्रह

सप्तरीमा राहात लैजान एनआरएनलाई गृहमन्त्रीको आग्रह

बिहिबार, ०१ भदौ २०७४

गृहमन्त्री जनार्दन शर्माले गैरआवासीय नेपाली संघलाई सप्तरी जिल्लाका बाढी प्रभावितलाई आपतकालिन राहत वितरण गर्न सुझाब दिएका छन्। गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र गृहमन्त्री जनार्दन शर्माबीच बिहीबार बिहान काठमाडौंमा भएको छलफलमा गृहमन्त्री शर्माले एनआरएनलाई सप्तरी केन्द्रित हुन आग्रह गरेका हुन्।

मतगणना स्थलमा मोवाइल लैजान नपाइने

मतगणना स्थलमा मोवाइल लैजान नपाइने

आइतबार, ३१ बैशाख २०७४

निर्वाचन आयोगले मतगणना स्थलमा मोवाइल फोन लैजान नपाउने जनाएको छ। मतगणना सम्बन्धी निर्देशन जारी गर्दै आयोगले सम्बन्धित गाउँपालिका/ नगरपालिका मुख्य निर्वाचन अधिकृत/ निर्वाचन अधिकृत र सुरक्षा अधिकारीबाहेक गणनास्थलनमा अन्य ब्याक्तिले मोबाल फोन प्रयोग गर्न नपाउने आयोगले जनाएको छ।

ब्रिटेनमा र अमेरिका उडानका क्रममा विद्युतीय उपकरण लैजान रोक

ब्रिटेनमा र अमेरिका उडानका क्रममा विद्युतीय उपकरण लैजान रोक

बुधबार, ०९ चैत २०७३

अफ्रिकी राष्ट्र लगायत ६ मुलुकबाट अमेरिका र ब्रिटेन सिधै उडानको क्रममा अब ल्यापटप, ट्यापलेट जस्ता विभिन्न विद्युतीय उपकरण लैजानका लागि बन्देज गरिएको छ ।

राजतन्त्र र हिन्दू राष्ट्रका सोचाइले देशलाई प्रतिगमनतर्फ लैजान सक्छः महामन्त्री सिंह

राजतन्त्र र हिन्दू राष्ट्रका सोचाइले देशलाई प्रतिगमनतर्फ लैजान सक्छः महामन्त्री सिंह

सोमबार, ०७ चैत २०७३

नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले राजतन्त्र र हिन्दू राष्ट्रका सोचाइले देशलाई प्रतिगमनको दिशामा लैजाने बताएका छन् ।

३८ हजार अबैध डलर हङकङ लैजान खोज्ने लामा विमानस्थलमा पक्राउ

३८ हजार अबैध डलर हङकङ लैजान खोज्ने लामा विमानस्थलमा पक्राउ

शनिबार, ०५ चैत २०७३

प्रहरीले अवैध रुपमा ३८ हजार नौसय ९९ अमेरिकी डलर हङकङ लैजान खोज्ने पेम्बा लामालाई पक्राउ गरेको छ ।

अधिकारलाई गाउँगाउँमा लैजान स्थानीय चुनाव अावश्यकः प्रधानमन्त्री दाहाल

अधिकारलाई गाउँगाउँमा लैजान स्थानीय चुनाव अावश्यकः प्रधानमन्त्री दाहाल

बिहिबार, २६ फागुन २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारमा केन्द्रित अधिकारलाई गाउँमा लैजान स्थानीय तहको निर्वाचन अनिवार्य रहेकाे बताएका छन्।

संविधानलाई कार्यान्वयनमा लैजान सरकार प्रतिबद्धः प्रधानमन्त्री

संविधानलाई कार्यान्वयनमा लैजान सरकार प्रतिबद्धः प्रधानमन्त्री

आइतबार, १२ मङि्सर २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले मधेस, पहाड र हिमाललाई जोडी संविधानलाई कार्यान्वयनमा लैजान सरकार प्रतिबद्ध रहेको बताएका छन्।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लैजान ट्रम्पलाई तालिबानको आग्रह

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लैजान ट्रम्पलाई तालिबानको आग्रह

बिहिबार, २५ कार्तिक २०७३

आतंकवादी संगठन तालिबनले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता लैजान अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गरेको छ। तालिबानले बिहीबार एक विज्ञप्ति जारी गर्दै ट्रम्पले राष्ट्रपतिको जिम्मा सम्हालेपछि तत्काल अफनगानिस्तानबाट अमेरिकी सेना फिर्ता लैजान आग्रह गरेको हो।

प्रहरीलाई संघीय संरचनामा लैजान तयारी सुरु

प्रहरीलाई संघीय संरचनामा लैजान तयारी सुरु

आइतबार, १४ कार्तिक २०७३

नेपाल प्रहरीलाई संघीय संरचनामा लैजान गृहकार्य सुरु भएको छ । संघीय प्रहरीको खाका बनाउन पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह रानाको नेतृत्वमा गठित कार्यदलले बुझाएको प्रतिवेदनमा गृह मन्त्रालयमा छलफल सुरु भएको छ । शुक्रबार भएको छलफलमा प्रतिवेदन मस्यौदाका सुझावबारे सम्बन्धित सबै पक्षबीच थप छलफलपछि आवश्यक कानुन बनाएर अघि बढ्ने सहमति भएको छ ।

युएइमा नेपालीको मृत्यु, शव नेपाल लैजान समस्या

युएइमा नेपालीको मृत्यु, शव नेपाल लैजान समस्या

आइतबार, ०५ असार २०७३

युएई - कामको खोजीमा भिजिट भिषामा युएइ आएका एक नेपालीको मृत्यु भएको छ। झापा जिल्ला धाईजन ३ का विशाल मेचेको बिहिबार हृदयघातका कारण मृत्यु भएको हो।

Ncell Footer Ad