विश्वकप फुटबलको उपाधि फ्रान्सलाई, क्रोएसिया ४–२ ले स्तब्ध

विश्वकप फुटबलको उपाधि फ्रान्सलाई, क्रोएसिया ४–२ ले स्तब्ध

आइतबार, ३१ असार २०७५

अर्जेन्टिनाका रेफ्री पिटाना नेस्टोरले खेल सकिएको जनाउ के दिएका थिए, फ्रान्सका खेलाडीहरू कर्नरमा गाडिएको झन्डामा थुप्रिए । ...

विश्वकप फुटबलः पहिलो हाफ सकिदा इङ्ल्याण्डविरुद्ध बेल्जियम १–० ले अघि

विश्वकप फुटबलः पहिलो हाफ सकिदा इङ्ल्याण्डविरुद्ध बेल्जियम १–० ले अघि

शनिबार, ३० असार २०७५

रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको तेस्रो स्थानका लागि इङ्ल्याण्ड र बेल्जियमबीच प्रतिस्पर्धा भइरहेको छ। ...

फ्रान्स विश्वकप फुटबलको फाइनलमा, बेल्जियम १–० ले पराजित

फ्रान्स विश्वकप फुटबलको फाइनलमा, बेल्जियम १–० ले पराजित

बुधबार, २७ असार २०७५

फ्रान्स रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। ...

विश्वकप फुटबलः पहिलो हाफ सकिदा फ्रान्स १–० ले अघि

विश्वकप फुटबलः पहिलो हाफ सकिदा फ्रान्स १–० ले अघि

शुक्रबार, २२ असार २०७५

विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलमा फ्रान्स र उरुग्वेको खेल जारी छ। निज्नी नोभगोरोड रंगशालामा भइरहेको खेलमा पहिलो हाफ सकिदा फ्रान्स...

साविक विजेता जर्मनी विश्कपबाट बाहिरियो, दक्षिण कोरियासँग २–० ले पराजित

साविक विजेता जर्मनी विश्कपबाट बाहिरियो, दक्षिण कोरियासँग २–० ले पराजित

बुधबार, १३ असार २०७५

२०१४ को विश्व च्याम्पियन जर्मनी विश्वकप फुटबल २०१८ को समूह चरणबाटै बाहिरिएको छ।

विश्वकप फुटबल :  पहिलो हाफमा रूसविरुद्ध उरुग्वे २–० ले अघि

विश्वकप फुटबल : पहिलो हाफमा रूसविरुद्ध उरुग्वे २–० ले अघि

सोमबार, ११ असार २०७५

रूसमा जारी विश्वकप फुटबलमा अहिले आयोजक राष्ट्र रूस र उरुग्वेको खेल जारी छ। समारा एरिना रंगशालामा जारी समूह चरणको तेस्रो तथा अन्तिम चरणको खेलमा पहिलो हाफ सकिदा उरुग्वे २–० ले अघाडि छ

कांग्रेस जिल्ला सभापति भेला : प्रदेश १ ले संयुक्त एजेण्डा लैजाने

कांग्रेस जिल्ला सभापति भेला : प्रदेश १ ले संयुक्त एजेण्डा लैजाने

आइतबार, ०३ असार २०७५

असार ५ गते देखि हेटौंडामा हुन गइएरहेको नेपाली कांग्रेसको जिल्ला सभापतिहरूको राष्ट्रिय भेलामा प्रदेश १ ले साझा एजेण्डा लैजाने भएको छ। प्रदेश १ बाट साझा एजेण्डा तय गर्न आइतबार प्रदेश १ को राजधानी विराटनगरमा प्रदेशका जिल्ला सभापतिहरूको बैठक सुरू भएको छ।

प्रदेश ५ ले ल्यायो २८ अर्वको बजेट

प्रदेश ५ ले ल्यायो २८ अर्वको बजेट

शुक्रबार, ०१ असार २०७५

प्रदेश नं ५ को सरकारले २८ अर्वको बजेट ल्याएको छ। शुक्रबारको प्रदेश सभा बैठकमा अर्थ मन्त्रीको समेत जिम्मेबारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले २८ अर्व ९ करोड ३ लाखको पूर्ण बजेट प्रस्तुत गरेका हुन्। प्रदेश सरकारको यो पहिलो पूर्ण बजेट हो। यस अघि गत चैतमा आवधिक बजेट ल्याएको थियो।

आयोजक राष्ट्र रूसको विजयी सुरुवात, साउदी अरेबिया ५–० ले स्तब्ध

आयोजक राष्ट्र रूसको विजयी सुरुवात, साउदी अरेबिया ५–० ले स्तब्ध

बिहिबार, ३१ जेठ २०७५

२१ औं संस्करणको फिफा विश्वकप फुटबलमा आयोजक राष्ट्र रूसले विजयी सुरुवात गरेको छ। आजबाट रूसको राजधानी मस्को स्थित लुज्निकी रंगशालामा सुरु भएको प्रतियोगितामा रूसले एसियाली राष्ट्र साउदी अरेबियालाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्यो।

प्रदेश  ५ ले उत्तरगंगा माग्याे

प्रदेश ५ ले उत्तरगंगा माग्याे

शुक्रबार, २५ जेठ २०७५

ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुन र प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलबीच भेटवार्ता भएको छ । ५ नम्बर प्रदेशको राजधानी बुटवलमा बिहीबार भएको भेटवार्तामा ५ नम्बर प्रदेशभित्रका सिँचाइ तथा ऊर्जा क्षेत्रका आयोजनाबारे छलफल भएको थियो।

‘जनसत्ता’ ले मान्यता पाउँदै

‘जनसत्ता’ ले मान्यता पाउँदै

आइतबार, २० जेठ २०७५

कर्णाली प्रदेशले ‘जनसत्ता’ का लिखत पासलाई मान्यता दिनेगरी काम सुरु गरेको छ। सोझै ‘जनसत्ता’ नभनि उसले भूमी समस्या समाधान भनि यसलाई मान्यता दिन लागेको हो।

कहाँ छन् ‘गोरे’ ले लिएका तीन थान हतियार

कहाँ छन् ‘गोरे’ ले लिएका तीन थान हतियार

आइतबार, १३ जेठ २०७५

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ ले प्रयोग गरिरहेको हतियार फेला परेको छैन। गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले उनले प्रयोग गरेका तीन वटा पेस्तोल खोजिरहेको छ। ‘उनले दुईजना व्यक्तिसँग किनेको हतियार फेला परेको छैन। हामीले खोजी गरिरहेका छौं’, समिति स्रोतले भन्यो, ‘हिरासतमै भएका मानिससँग छ भन्ने सूचना आएकाले अनुसन्धान गरिरहेका छौं।’

अदालतमा 'गोरे' ले दिए बयान, भोली थप बयान लिइने

अदालतमा 'गोरे' ले दिए बयान, भोली थप बयान लिइने

बुधबार, ०९ जेठ २०७५

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती 'गोरे' ले वुधबार मोरङ जिल्ला अदालतमा बयान लिइएको छ। पक्राउ पछि मंगलबार नै उनलाई काठमाडौंबाट मोरङ लगेर अदालतमा पेश गरिएको थियो।

सगरमाथा आरोहणमा कमि, ३ सय ४६ ले लिए अनुमति

सगरमाथा आरोहणमा कमि, ३ सय ४६ ले लिए अनुमति

आइतबार, ०६ जेठ २०७५

यो वर्ष सगरमाथा आरोहणका लागि ३ सय ४६ जनाले अनुमती लिएका छन्। जसमा १ भन्दा बढिले सगरमाथा आरोहण गरीसकेका छन् भने अझै अधिकांश आरोहीहरू आरोहणका लागि आधार शिविर, क्याम्प, १, २, ३, ४ हुँदै चुचुरोतिर लागेका छन्।

नयाँ वर्षलाई स्वागत गर्दै बेलटारमा १ सय ६ ले गरे रक्तदान

नयाँ वर्षलाई स्वागत गर्दै बेलटारमा १ सय ६ ले गरे रक्तदान

आइतबार, १८ चैत २०७४

उदयपुरको बेलटारमा शनिबार सम्पन्न रक्तदान कार्यक्रममा सयभन्दा बढीले रक्तदान गरेका छन्।

कटारी गोल्डकपको उपाधि झापा ११ ले उचाल्यो

कटारी गोल्डकपको उपाधि झापा ११ ले उचाल्यो

शनिबार, १७ चैत २०७४

कटारीमा सम्पन्न ‘चौथो कटारी मेयर गोल्डकप प्रतियोगिता ०७४’ को उपाधि झापा ११ ले चुमेको छ। शनिबार सम्पन्न गोल्डकपको फाइनल खेलमा टाइब्रेकरबाट झापाले ४–२ गोलको फरकले संकटा क्लब काठमाडाैंलाई पराजित गर्दै उपाधि चुम्न सफल भएको हो। झापा ०७१ मा सम्पन्न प्रथम कटारी गोल्डकपको पनि उपाधि विजेता हो।

‘लिभिङ टुगेदर’ ले युवतीहरू मारमा

‘लिभिङ टुगेदर’ ले युवतीहरू मारमा

आइतबार, २० फागुन २०७४

काठमाडौंकी ३० वर्षीया युवती ज्योति श्रेष्ठ (नाम परिवर्तन) को चार महिनाअघि बाँच्नको लागि सबै बाटो  बन्द भएझैं भयो । जुन दिन उनले ‘लिभिङ टुगेदर’का रूपमा वर्षौंदेखि सँगै बस्दै आएका आफ्ना साथी नवीन केसी (नाम परिवर्तन)को अर्को विवाह हुँदैछ भन्ने चाल पाइन् । सो समाचार सुन्न नसकेर उनले बिष सेवन गरिन्।

ला लिगा : बार्सिलोनासँग एईबर २–० ले स्तब्ध

ला लिगा : बार्सिलोनासँग एईबर २–० ले स्तब्ध

आइतबार, ०६ फागुन २०७४

लुईस सुवारेज र जोर्डी अल्बाको एक/एक गोलको मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा एईबरलाई २–० ले पराजित गरेको छ । खेलमा सुवारेजले १६ र अल्बाले ८८ औं मिनेटमा गोल गरेको थिए।

‘बार्गेनिङ’ ले अड्कियो

‘बार्गेनिङ’ ले अड्कियो

सोमबार, २२ माघ २०७४

सकभर केन्द्र नछाड्ने, प्रदेश र स्थानीय तहमा जानुपरे एक तह बढुवा नभई नजाने कर्मचारीहरूको अडानका कारण कर्मचारी समायोजनका लागि तयार पारिएको नियमावलीको मस्यौदा कानुन मन्त्रालयमा अड्किएको छ।

पुलिसद्वारा मनाङ ३–१ ले पराजित

पुलिसद्वारा मनाङ ३–१ ले पराजित

मङ्गलबार, १६ माघ २०७४

नेपाल पुलिस क्लब पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।  मंगलबार (आज) भएको अन्तिम क्वाटरफाइनलमा मनाङ मस्र्याङ्दी क्लबलाई ३–१ ले पराजित गर्दै पुलिसले अघिल्लो चरणको यात्रा तय गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो।

रियल म्याड्रिड ४–१ ले विजयी

रियल म्याड्रिड ४–१ ले विजयी

आइतबार, १४ माघ २०७४

स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिड विजयी भएको छ । लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा रियलले भ्यालेन्सियालाई ४–१ ले पराजित गरेको हो।

‘नो भोट’ ले पुरा गरायो तिङ्लाबासीको सपना

‘नो भोट’ ले पुरा गरायो तिङ्लाबासीको सपना

शुक्रबार, १२ माघ २०७४

लामो समय देखि आन्दोलनमा रहेको सोलुखुम्बुको तिंलालाई सोलु–दुधकुण्ड नगरपालीकामा गाभिएको छ। बिहीबार राती अबेर सम्पन्न मन्त्रिपरिषद बैठकले साविकको तिंला गाविसलाई सोलु–दुधुकण्ड नगरपालीकामा मिसाउने निर्णय गरेसँगै तिंलावासीको माग पुरा भएको हो।

एभर्टनद्वारा स्वान्सी  ३–१ ले पराजित

एभर्टनद्वारा स्वान्सी  ३–१ ले पराजित

मङ्गलबार, ०४ पुष २०७४

एभर्टनले इङ्लिस प्रिमियर लिग फुटबलमा स्वान्सी सिटीलाई ३–१ ले पराजित गरेको छ। सोमबार राति सम्पन्न खेलमा एभर्टनका लागि कालभर्ट लेविन, जिल्फी सिगडर्सन र वायन रोनिले एक-एक गोल गरेका थिए।

बहराईनसँग नेपाल २-० ले पराजित (अपडेट)

बहराईनसँग नेपाल २-० ले पराजित (अपडेट)

बिहिबार, १६ कार्तिक २०७४

एएफसी यू–१९ फुटबल च्याम्पियनसिप छनोट खेलको आफ्नो दोस्रो खेलमा नेपालले आज बहराईनसँग प्रतिस्पर्धा गरिरहेको छ। पहिलो खेलमा कीर्गिस्तानसँग २–० ले पराजित भएको नेपाली टोलीले आज दोश्रो खेलमा बहराईनसँग खेलिरहेको हो।

‘स्टालिनवादी पार्टी’ ले देशको हित गर्दैन : डा. भट्टराई

‘स्टालिनवादी पार्टी’ ले देशको हित गर्दैन : डा. भट्टराई

मङ्गलबार, १४ कार्तिक २०७४

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले एमाले र माओवादीले कम्युनिष्ट केन्द्र बनाउन खोजेपछि बाम गठबन्धनबाट बाहिरिएको बताएका छन् । संघीय समाजवादी फोरम, नयाँ शक्ति, माओवादी केन्द्र र एमालेले पुराना पहिचान अन्त्य गरेर नयाँ वैकल्पिक समाजवादी तत्व निर्माण गर्ने भनेर गठबन्धनमा सहभागी भएतापनि एमाले र माओवादीले संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीलाई छुट्टै राखेर एउटा कम्युनिष्ट केन्द्र बनाउन खोजेपछि त्यसमा आफुहरूको सहमति नरहेको उनले बताए।

इक्वेडरलाई ३–१ ले हराउँदै अर्जेन्टिना विश्वकपमा

इक्वेडरलाई ३–१ ले हराउँदै अर्जेन्टिना विश्वकपमा

बुधबार, २५ असोज २०७४

२०१४ को विश्वकप उपविजेता अर्जेन्टिना अन्ततः रुस विश्वकपका लागि छनोट भएको छ । बुधबार भएको खेलमा इक्वेडरलाई ३–१ गोल अन्तरले हराउँदै अर्जेटिना विश्वकपको लागि छनोट भएको हो।

प्रदेश २ ले पायो पहिलो महिला मेयर

प्रदेश २ ले पायो पहिलो महिला मेयर

बिहिबार, ०५ असोज २०७४

प्रदेश नम्बर २ मा पहिलो महिला मेयरको रुपमा रौतहटको मौलापुर नगरपालिकाकी नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी रीनाकुमारी साह निर्वाचित भएकी छिन्।

एमाले ले गर्‍यो रौतहटमा मेयरका उम्मेदवार सिफारिस

एमाले ले गर्‍यो रौतहटमा मेयरका उम्मेदवार सिफारिस

शनिबार, ०९ बैशाख २०७४

नेकपा एमालेले रौतहटका तीनवटै नगरपालिकामा उम्मेदवारको सिफारिश गरेको छ। पार्टीको नगर समितिहरुले सम्भाव्य उम्मेदवारको सिफारिश जिल्ला समितिमा गरेको हो।

पाराग्वेलाई ३-० ले हराउँदै ब्राजिल विश्वकपका लागि छनौट

पाराग्वेलाई ३-० ले हराउँदै ब्राजिल विश्वकपका लागि छनौट

बुधबार, १६ चैत २०७३

ब्राजिल सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबलका लागि दक्षिण अमेरिकी क्षेत्रबाट छनौट भएको छ। विश्वकप छनौट अन्तर्गत बुधबार बिहान भएका खेल अर्जेन्टिना र उरुग्वेले पराजय भोग्दा ब्राजिलले पाराग्वेमाथि ३–० को विजय निकाल्न सफल रह्यो।

मेसीबिनाको अर्जेन्टिना बोलिभियासँग २–० ले पराजित, विश्वकप यात्रा अप्ठ्यारोमा

मेसीबिनाको अर्जेन्टिना बोलिभियासँग २–० ले पराजित, विश्वकप यात्रा अप्ठ्यारोमा

बुधबार, १६ चैत २०७३

लियोनल मेसीबिना मैदानमा उत्रिएको अर्जेन्टिना विश्वकप छनौट चरणको खेलमा बोलिभियासँग २–० ले पराजित भएको छ। खेल सुरुहुनुभन्दा केही घन्टा मेसीमाथि फिफाले प्रतिबन्ध लगाएको थियो। विश्वकपमा प्रवेशका लागि संघर्ष गरिरहेको अर्जेन्टिनाका लागि बोलिभियासँगको पराजय निकै महँगो पर्नसक्ने फुटबल विश्लेषकहरुले जनाएका छन्।

फिलिपिन्ससँग नेपाल ४-१ ले पराजित

फिलिपिन्ससँग नेपाल ४-१ ले पराजित

मङ्गलबार, १५ चैत २०७३

एसियन कप छनौट अन्तर्गत नेपाल फिलिपिन्ससँग ४-१ ले पराजित भएको छ। मनिला स्थित रिजल मेमोरियल रंगशालामा भएको खेलमा नेपाल ४-१ ले पराजित भएको हो।

‘लुट २’ ले चार दिनमा कमायो ४ करोड ८९ लाख

‘लुट २’ ले चार दिनमा कमायो ४ करोड ८९ लाख

सोमबार, १६ फागुन २०७३

गत शुक्रबार नेपालभर रिलिज भएको फिल्म ‘लुट २’ ले पछिल्ला सातादेखि बक्स अफिसमा कब्जा जमाइरहेको छ। निश्चल बस्नेत निर्देशित फिल्मले छक्कापञ्जाको कीर्तिमानलाई पछ्‌याउने संकेत देखिएको छ।

मन छोयो 'सुन साइँली...' ले

मन छोयो 'सुन साइँली...' ले

शुक्रबार, ०६ फागुन २०७३

गीत सुन्नेको मात्र होइन संगीत संयोजन गरेका कालीप्रसाद बास्कोटाको भनाइ पनि यस्तै छ ‘सबैको मन छोएको छ साइँलीले', बास्कोटा सुनाउँछन्, ‘तर, देशमै रोजगारीको वातावरण बनाउन नसकेकाको पनि मन छोए हुन्थ्यो।’

'भिआइपी' ले आजित सरकारी कार्यालय

'भिआइपी' ले आजित सरकारी कार्यालय

आइतबार, ०९ माघ २०७३

मन्त्री वा कुनै ठूलो नेता आउने हल्ला चल्यो कि दाङ जिविस कार्यालयमा चिन्ता छाउन थाल्छ। चिन्ताको कारण हो– भिआइपीलाई गाडी उपलब्ध गराउनुपर्ने बाध्यता र त्यसले कामकाजमा पार्ने असर।

लाईसेन्सका लागि दुई हजार ३ सय ३९ ले आवेदन दिए

लाईसेन्सका लागि दुई हजार ३ सय ३९ ले आवेदन दिए

शुक्रबार, २९ पुष २०७३

चार वर्षपछि धौलागिरीमा खुलेको सवारी चालक अनुमति पत्रका लागि २ हजार तीन सय ३९ जनाले आवेदन फाराम भरेका छन्। यही पुस २६ गतेदेखि २९ गतेसम्म खुलेको आवेदन दिने समयमा उक्त संख्यामा आवेदन फाराम भरिएको धौलागिरी अञ्चल यातायात व्यवस्था कार्यालय बाग्लुङका प्रमुख राजेन्द्र घिमिरेले बताए।

सन् २०१६ ले विश्वमा निम्त्याएका प्रसंग

सन् २०१६ ले विश्वमा निम्त्याएका प्रसंग

आइतबार, १७ पुष २०७३

विश्व राजनीतिककर्मीका लागि सन् २०१६ मा उनीहरुकोे अतुलनीय योगदानका कारण आफ्नो देशको परिवर्तन सम्भव भएको जस्तो लाग्न सक्छ तर यथार्थमा भने उनीहरूको सफलताको पछाडि कैयौं बलिदानी, सयौंको निरन्तर योगदान र इमान्दार लगनशीलता भने पक्कै थियो ।

हेटौंडा गोल्डकपमा सहाराले पुलिसलाई २-० ले हरायो

हेटौंडा गोल्डकपमा सहाराले पुलिसलाई २-० ले हरायो

आइतबार, १७ पुष २०७३

पोखराको सहारा क्लबले हेटौंडामा जारी दोस्रो टुबोर्ग हेटौंडा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलमा शनिबार जित हात पारेको छ। हेटौंडा–१० स्थित वनविज्ञान अध्ययन संस्थानको मैदानमा सहाराले नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्‍यो। सातौं राष्ट्रिय खेलकुद खेलेको एक दिनपछि पुलिस हेटौंडामा जारी फुटबल खेल्न आइपुगेको थियो।

२० किलो चामल’ ले कर्णाली क्रुद्ध

२० किलो चामल’ ले कर्णाली क्रुद्ध

बुधबार, २९ मङि्सर २०७३

जन्म र मृत्युमा २० किलो चामल निःशुल्क उपलब्ध गराउने सरकारको निर्णयले कर्णालीवासीलाई क्रूद्ध बनाएको छ। कर्णालीलाई चामल दिने सरकारी निर्णय र कर्णालीमा चामलको राजनीति गर्न प्रेरित गर्ने सबै कर्णालीका शत्रु भएको कर्णालीवासीको विश्लेषण छ।

चर्चमा हमला, २६ ले ज्यान गुमाए

चर्चमा हमला, २६ ले ज्यान गुमाए

सोमबार, २७ मङि्सर २०७३

इजिप्टको राजधानी कायरोस्थित मुख्य गिर्जाघर कप्टिक क्रिस्चियन कथेड्रलको हातामा भएको विष्फोटनमा परि कम्तिमा २६ जना मारिएका छन् । आक्रमणले थप ३५ घाइते भएको इजिप्टका प्रहरी अधिकारीले जानकारी गराएका छन् । आइतबारको प्रार्थना समयमा मुख्य गिर्जाघरको छेउमा रहेको अर्को गिर्जाघरमा विष्फोट भएको थयो । इजिप्टका ईशाइ अल्पसंख्यकहरु बारम्बार इश्लामवादी लडाकुहरुको निशानामा पर्दै आएका छन् ।

‘तीनमहिने सुई’ ले थलिँदै त्रिवि

‘तीनमहिने सुई’ ले थलिँदै त्रिवि

बुधबार, ०१ मङि्सर २०७३

पछिल्लो समय डिन नियुक्ति अल्पकालका लागि हुने प्रवृत्तिले त्रिभुवन विश्वविद्यालयमा अस्तव्यस्तता बढ्दै गएको छ । तीन महिनाका लागि डिन नियुक्त हुने परिपाटीलाई ‘गर्भनिरोधक तीनमहिने संगिनी सुई’ सँग तुलना गर्दै प्राध्यापकहरू यस्तो अवस्था चाँडो अन्त्य हुनुपर्ने औंल्याउँछन् । ‘विश्वविद्यालयको शैक्षिक र गुणस्तर कायम गर्न खोलिएका हरेक संकाय, विभाग, संस्थान तथा अनुसन्धान केन्द्रमा उपकुलपतिले आफ्नो विवेक प्रयोग गरी चार वर्षका लागि पदाधिकारी नियुक्ति गर्नुपर्छ,’ भूगर्भशास्त्र केन्द्रीय विभागका प्रमुख लालुप्रसाद पौडेल भन्छन् ।

'खोल्सीको सुन' ले समृद्धि

'खोल्सीको सुन' ले समृद्धि

आइतबार, २८ कार्तिक २०७३

इलाम, जिर्मले–२ का रुद्र राईले प्राथमिक शिक्षकको जागिरबाट अवकाश लिएपछि अलैंची खेती थाले। व्यावसायिक खेती गरेको दशक नपुग्दै उनले झापाको व्यापारिक केन्द्र बिर्तामोडमा महँगो मूल्यका दुईवटा घडेरी मात्रै किनेनन्, अहिले काठमाडौंमा किनेको जमिनमा घरै बनाउने सुर गर्दैछन्।

जी ट्वान्टी’ मा ‘आइसक्रिम’ ले रसिया र चीनको सम्बन्ध न्यानो बनायो

जी ट्वान्टी’ मा ‘आइसक्रिम’ ले रसिया र चीनको सम्बन्ध न्यानो बनायो

सोमबार, २० भदौ २०७३

मस्को र बेइजिङबीच सम्बन्ध न्यानो भए पनि २० प्रमुख अर्थतन्त्रको समूह ‘जी ट्वान्टी’ को शिखर बैठकमा सहभागी हुन आएका रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार चिनियाँ समकक्षी सी जिनपिनलाई ‘आइस क्रिमको’ एउटा भाँडो उपहार दिएका छन् ।

'भद्र सहमति' ले सँधै अविश्वास पैदा गर्‍यो : अध्यक्ष दाहाल

'भद्र सहमति' ले सँधै अविश्वास पैदा गर्‍यो : अध्यक्ष दाहाल

शुक्रबार, ०७ साउन २०७३

काठमाडौं- नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भद्र सहमति शब्दलाई नेपालको राजनीतिमा प्रयोग नगर्दानै राम्रो हुने बताएका छन्।

के ले राेक्याे दाहालको अस्ट्रेलिया यात्रा ?

के ले राेक्याे दाहालको अस्ट्रेलिया यात्रा ?

शुक्रबार, १० असार २०७३

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका नाममा अस्ट्रेलियामा मोबाइलको सिमकार्ड समेत किनिएको थियो। होटल बुक भइसकेको थियो। उनलाई घुमाउने योजना बनिसकेको थियो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad