न्युरोडमा दिनदहाडै सांसदलाई लुट्ने युवक पक्राउ

न्युरोडमा दिनदहाडै सांसदलाई लुट्ने युवक पक्राउ

आइतबार, ०८ भदौ २०७६

राजधानीको न्युरोडमा दिनदहाडै सांसदलाई लुट्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। ...

सिक्री लुट्ने गिरोह पक्राउ

सिक्री लुट्ने गिरोह पक्राउ

शुक्रबार, २४ साउन २०७६

काठमाडौंका विभिन्न स्थानमा महिलाहरुको सिक्री लुट्ने गिरोह पक्राउ परेको छ। विगत केही समययता काठमाडाैंका विभिन्न स्थानहरुमा मोटरसाइकलमा आएका व्यक्तिहरुले महिलाहरुको...

अपहरणकाे धम्की दिने लुटेरामाथि गोली प्रहार

अपहरणकाे धम्की दिने लुटेरामाथि गोली प्रहार

शुक्रबार, २४ साउन २०७६

छोरीलाई अपहरण गरेर मारिदिन्छु भन्दै धम्की दिने लुटेरामाथि प्रहरीले गोली चलाएको छ। ...

आईएमईबाट दुई लाख लुटने लुटेरा पक्राउ

आईएमईबाट दुई लाख लुटने लुटेरा पक्राउ

शनिबार, १८ साउन २०७६

चोरी भएको झण्डै १० महिनापछि भक्तपुर प्रहरीले शनिबार एक जनालाई पक्राउ गरेको छ। २०७५ असोज २४ गते भक्तपुरको सल्लाघारीस्थित आईएमईबाट...

रानीबारीमा लुटपाट गर्ने पक्राउ

रानीबारीमा लुटपाट गर्ने पक्राउ

सोमबार, ०९ बैशाख २०७६

काठमाडौं उपत्याकमा दिउँसै लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–२९ रानीबारीबाट प्रहरीले लुट्न प्रयोग भएको ट्याक्सी र कारसहित तीन जनालाई पक्राउ गरेको हो। महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले लुटेरा समूहलाई पक्राउ गरेको हो।

आफ्नो परीक्षणमा आफैं उत्रियो सरकार

आफ्नो परीक्षणमा आफैं उत्रियो सरकार

बिहिबार, ३० फागुन २०७५

अलमलका बाबजुद सरकारले विप्लव समूहलाई पनि वार्ताको प्रक्रियामा ल्याउला भन्ने अनुमान थियो। यद्यपि अहिंसात्मक तर विखण्डनकारी नारा लगाइरहेको सीके राउत समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको दाबी गरेको सरकारले हिंसात्मक तर राष्ट्रवादी नारा लगाइरहेको विप्लव समूहलाई भने शान्तिपूर्ण प्रक्रियामा ल्याउन सकेन।

१५ लाख लुटिएको नाटक गर्ने व्यक्ति रकमसहित पक्राउ

१५ लाख लुटिएको नाटक गर्ने व्यक्ति रकमसहित पक्राउ

सोमबार, ०४ भदौ २०७५

१५ लाख लुटिएको नाटक गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा क्षेत्रपाटी बस्ने अस्गर अली रहेका छन्। आइतबार दिउँसो २ बजे न्युरोडस्थित बज्रयोगिनी बहुउद्देश्यीय सहकारी संस्थाबाट १५ लाख झिकेर आफ्नो पसल क्षेत्रपार्टीतर्फ आउँदै गर्दा आफूलाई मोटरसाइकलमा आएर हतियारधारीले खुकुरी देखाएर स्वयम्भुको जंगलमा लगी रकम लुटेको भनी प्रहरीलाई खबर गरेका थिए।

जम्बुडाँडामा प्रहरी र लुटेरा समूहबीच गोली हानाहान, १ घाइते

जम्बुडाँडामा प्रहरी र लुटेरा समूहबीच गोली हानाहान, १ घाइते

बिहिबार, ०७ असार २०७५

राजधानीको मुलपानी र बौद्ध नजिकको जम्बुडाँडामा प्रहरी र लुटेरा समूहबीच गोनी हानाहान भएको छ। घटनामा १ जना घाइते भएका छन्। घाइते हुनेमा खुडे भन्ने अमर बहादुर तामाङ रहेका छन्। उनको खुट्टामा चोट लागेको छ।

ट्याक्सी लुट्ने लुटेरा पक्राउ

ट्याक्सी लुट्ने लुटेरा पक्राउ

शुक्रबार, २७ साउन २०७४

भक्तपुर प्रहरीले एकजना लुटेरालाई शुक्रबार बिहान पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग खरिपाटी भक्तपुरको टोलीले मोरङ उर्लाबारी घर भई हालः काभ्रेको बनेपा बस्ने २६ वर्षीय माधवराज गौतमलाई पक्राउ गरेको हो।

उपत्यकामा लुटेरा समूह फेरि सक्रिय

उपत्यकामा लुटेरा समूह फेरि सक्रिय

बिहिबार, ०९ मङि्सर २०७३

कालो पल्सर मोटरसाइकलमा सवार दुईजना हुइँकिएर आउँछन्, महिलाले लगाएको सिक्री र बोकेको नगद लुट्छन्। पीडित र सर्वसाधारणले हुलिया र मोटरसाइकलको नम्बर थाहा नपाउँदै फरार हुन्छन्। अचम्म, उपत्यकाको सुरक्षाका लागि जडित करिब तीन सय क्लोज सर्किट क्यामरामा समेत लुटेरा समूह कैद हुन सकेको छैन।

लुटेरा गिरोह पक्राउ

लुटेरा गिरोह पक्राउ

सोमबार, २७ भदौ २०७३

–बाटोमा गाडी रोकेर लुटपाट गर्ने गिरोहलाई प्रहरीले घटनाको ८ घण्टाभित्र पक्राउ गरेको छ। सात जना लुटेरामध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ भने बाँकी चार फरार छन्। सोमबार प्रहरीले पक्राउ परेकालाई सार्वजनिक गरेको छ।

हतियारसहित पाँच लुटेरा पक्राउ

हतियारसहित पाँच लुटेरा पक्राउ

बिहिबार, १६ भदौ २०७३

प्रहरीले एसएमजी एक थान, सात राउन्ड गोली, एक थान चाइनिज पेस्तोल र तीन राउन्ड गोली, ३०० केजी वन लसुन र रु ७० हजार नगदसहित पाँचजना लुटेरालाई पक्राउ गरेको हो ।

दुई लुटेरा पक्राउ

दुई लुटेरा पक्राउ

शुक्रबार, १४ साउन २०७३

राजधानीको ठमेल आसपास क्षेत्रमा भएका विभिन्न लुटपाटमा संलग्न आरोपमा प्रहरीले २ जनालाई पक्राउ1 गरेको छ। लौनचौर प्रहरी प्रभागले लुटपाटको आरोपमा राज लामा र बलबहादुर तामाङलाई आज बिहान पक्राउ गरेको हो।

Ncell Footer Ad