लुटपाट आरोपमा एक पक्राउ, पाँच फरार

लुटपाट आरोपमा एक पक्राउ, पाँच फरार

शुक्रबार, ०३ माघ २०७६

लुटपाटको आरोपमा सर्लाहीको हरिपुर प्रहरीले बुधबार राति सर्लाहीकै बसबरिया गाउँपालिका–४, धनगढास्थित गोनरवा टोलका १९ वर्षीय रोहितकुमार साहलाई लुटपाटमा संलग्न भएको...

लुट्दा लुट्दै प्रहरी पुगेपछि...

लुट्दा लुट्दै प्रहरी पुगेपछि...

बिहिबार, ०२ माघ २०७६

लुटपाटको आरोपमा सर्लाहीको हरिपुर प्रहरीले बुधबार राती एक युवकलाई पक्राउ गरेको छ। लुटपाटमै संलग्न पाँच जना भने भाग्न सफल भएको...

बैंक कर्मचारीलाई नियन्त्रणमा लिएर चार लाख लुटपाट

बैंक कर्मचारीलाई नियन्त्रणमा लिएर चार लाख लुटपाट

मङ्गलबार, २६ कार्तिक २०७६

रकम संकलन गरि आउँदै गरेको अवस्थामा निर्धण बैंकको कर्मचारीलाई नियन्त्रणमा लिएर अज्ञात समुहले चार लाख रुपैयाँ लुटेका छन्। ...

चाडबाड नजिकिँदा चोरी–लुटपाट बढ्दो

चाडबाड नजिकिँदा चोरी–लुटपाट बढ्दो

शुक्रबार, १० असोज २०७६

दसैं, तिहारलगायतका चाडबाड नजिकिँदै जाँदा सदरमुकामका विभिन्न स्थानमा चोरी र लुटपाटका घटना थपिँदैछन् । रातको समयमा चोरी र सार्वजनिक सम्पत्ति...

घर फर्कनेको लर्को, सीमानामा सास्ती

घर फर्कनेको लर्को, सीमानामा सास्ती

शुक्रबार, १० असोज २०७६

‘नेपाली भाषा बोल्ने र परिचितले जस्तै व्यवहार गर्ने एकजनाले एकएकवटा बिस्कुट खान दिएको थियो,’ सेती प्रादेशिक अस्पतालमा उपचारपछि होसमा आएका गोपालले भने, ‘त्यसपछि के भयो, केही थाहा भएन।’ उनका अनुसार दुवैजनाबाट ५०/५० हजार गरी १ लाख रूपैयाँ लुटिएको छ।

माेटरसाइकलमा सवार सिमेन्टका कर्मचारीले बाेकेकाे पैसाकाे झाेला लुटपाट

माेटरसाइकलमा सवार सिमेन्टका कर्मचारीले बाेकेकाे पैसाकाे झाेला लुटपाट

बिहिबार, ०९ असोज २०७६

भैरहवामा फेरि पैसा लुटपाट भएको छ। बिहिबार रिलायन्स सिमेन्टको कर्मचारी २८ वर्षीय अविनिष त्रिपाठी (पंकज)बाट अज्ञात समूहले रकम लुटपाट गरेको हो।

प्रहरी भन्छ : ह्याक गरेर पाँच अर्ब विदेश लैजाने योजना विफल भयो

बुधबार, ०८ असोज २०७६

नेपालका बैंक तथा वित्तिय संस्थाहरुबाट ह्याक गरेर ५ अर्व विदेश लैजाने योजना विफल भएको छ। विदेशी नागरिक काले भन्ने पिटरले लामो समयदेखि मुम्बईमा बसेर ह्याकको योजना बनाएको प्रहरीको भनाई छ।

बैंकबाट रकम ट्रान्सफर गरी ५३ लाख लुटपाट, महिलासहित १० जना पक्राउ

बैंकबाट रकम ट्रान्सफर गरी ५३ लाख लुटपाट, महिलासहित १० जना पक्राउ

बुधबार, ०८ असोज २०७६

प्रहरीले कृषि विकास बैंकको रकम ट्रान्सफरगरी लुटापाट गरेको आरोपमा १० जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार राती अबेरसम्म प्रहरीले उनीहरलाई काठमाडौ र काठमाडौ बाहिरबाट नियन्त्रणमा लिएको हो ।

बैंक लुटपाट प्रकरण:एटिएमको सिसिटिभी अनुगमन प्रभावकारी बनाउन सुझाव

बैंक लुटपाट प्रकरण:एटिएमको सिसिटिभी अनुगमन प्रभावकारी बनाउन सुझाव

बिहिबार, १९ भदौ २०७६

बैंक तथा वित्तीय संस्थाले आफ्नो एटिएममा जडित सिसिटिभीको नियमितरुपमा केन्द्रिकृत अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्ने भएको छ।

जागिरको प्रलोभन देखाएर लुटपाट र बलात्कार गरेकाे आरोपमा यादव पक्राउ

जागिरको प्रलोभन देखाएर लुटपाट र बलात्कार गरेकाे आरोपमा यादव पक्राउ

सोमबार, १६ भदौ २०७६

आफुलाई रोजगार डटकमको म्यानेजर भन्दै युवतीहरुलाई जागिरको प्रलोभनमा फसाउने र आफु अनुकुलको ठाउँमा बोलाएर लुटपाट तथा बलात्कार गर्ने आरोपमा सप्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

हतियार देखाएर ३ लाख लुटपाट

हतियार देखाएर ३ लाख लुटपाट

मङ्गलबार, ०३ भदौ २०७६

भारतीय नम्बर प्लेटको प्लसर मोटरसाइकल चढेर आएका २ जना अपरिचित ब्यक्तिले हतियार देखाएर मंगलबार दिउँसो १ बजेतिर ३ लाख लुटेका छन्।

घाँटीबाटै तानेर सिक्री लुटपाट

घाँटीबाटै तानेर सिक्री लुटपाट

बुधबार, २२ साउन २०७६

घाँटीमा लगाएको सुनको सिक्री तान्दा आधा चुँडिएर चोरको हातमा र आधा सिक्री गलामा रहेको पीडित महिलाले बताइन्।

नक्कली प्रहरी पक्राउ

नक्कली प्रहरी पक्राउ

सोमबार, २० साउन २०७६

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को प्रहरी हुँ भन्दै लुट्ने दुई व्यक्ति पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले काठमाडौँ महानगरपालिका–४ को धुम्बाराही स्कूल चोकअगाडि नक्कली प्रहरी बनेर लुट्ने काठमाडौँका दोर्जे तामाङ र नोर्बु तामाङलाई आज पक्राउ गरेको हो।

विदेशीको नगद लुटपाट

विदेशीको नगद लुटपाट

शुक्रबार, २७ असार २०७६

काठमाडौँ महानगरपालिका– ६ बौद्ध तिनचुली डेरा गरी बस्ने ४० वर्षीय जापानी सुमिजु तेन्जिको रु दुई लाख आज लुटपाट भएको छ।

वडाध्यक्ष नै कुटपिट र लुटपाटमा

वडाध्यक्ष नै कुटपिट र लुटपाटमा

सोमबार, १३ जेठ २०७६

जिल्लाको जलेश्वर नगरपालिका–५ का वडाध्यक्ष राकेश राउतमाथि आइतबार आफ्नै वडामा कुटपिट र लुटपाट गरेको आरोप लगाइएको छ।

ग्राहक बनेर आएका चार जनाले लुटे सुन पसल

ग्राहक बनेर आएका चार जनाले लुटे सुन पसल

बुधबार, ०८ जेठ २०७६

काठमाडौँको जोरपाटीस्थित भीमेश्वर सुनचाँदी पसलबाट अज्ञात समूहले पैसा लुटेर फरार भएका छन्।

टोखामा गोली चल्यो, एक पक्राउ

टोखामा गोली चल्यो, एक पक्राउ

सोमबार, ०६ जेठ २०७६

प्रहरीले काठमाडौँको टोखाबाट डकैतीको आरोपमा एक लुटेरा नाइकेलाई पक्राउ गरेको छ । प्रहरीको सर्वाधिक खोजीको सूचिमा रहेका डाँका काले भनिने विष्णु लामालाई प्रहरीले गोली हानी पक्राउ गरेको हो । कालेलाई गोली हानेर प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए ।

मध्यरातमा घरमा लुटपाट

मध्यरातमा घरमा लुटपाट

आइतबार, २९ बैशाख २०७६

नकाबसहितको हतियारधारी समूहले शुक्रबार राति हरिपुर नगरपालिका–३, फरहदवास्थित विकाउ महराको घरमा लुटपाट मच्चाएको छ। चारजनाको समूहमा रहेका लुटेराले घरमा रहेका महिला एवं बालबालिकालाई नियन्त्रणमा लिई तीस हजार रुपैया“ नगद तथा एक थान सुनको तिलहरी लुटेर लगेको पीडितले बताएका छन्।

रानीबारीमा लुटपाट गर्ने पक्राउ

रानीबारीमा लुटपाट गर्ने पक्राउ

सोमबार, ०९ बैशाख २०७६

काठमाडौं उपत्याकमा दिउँसै लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–२९ रानीबारीबाट प्रहरीले लुट्न प्रयोग भएको ट्याक्सी र कारसहित तीन जनालाई पक्राउ गरेको हो। महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले लुटेरा समूहलाई पक्राउ गरेको हो।

तनावकै बीच लुटपाट, कम्तीमा १७ को मृत्यु

तनावकै बीच लुटपाट, कम्तीमा १७ को मृत्यु

मङ्गलबार, २८ फागुन २०७५

भेनेजुएलामा पाँच दिनदेखि जारी विद्युत् आपूर्ति बन्द (ब्ल्याकआउट)का कारण विभिन्न क्षेत्रमा लुटपाट मच्चिएको छ। पाँच दिनदेखि जारी विद्युत् आपूर्ति कटौतीका कारण कम्तीमा १७ जनाको मृत्युसमेत भएको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

पेस्तोल देखाएर लुटपाट

पेस्तोल देखाएर लुटपाट

बिहिबार, २६ पुष २०७५

कल्याणपुर नगरपालिका–३ इटारी गाउँमा हतियारधारी डाँका समूहले पेस्तोल देखाएर धनमाल लुटपाट गरेको छ। विहीबार विहान हतियारधारी डाँकाको समुहले स्थानीय रामदेव मण्डलको घरमा प्रवेश गरि लाखौंको धनमाल लुटेका छन्।

प्रहरी बिट अगाडि छुरा प्रहार गरि पैसा लुटपाट

प्रहरी बिट अगाडि छुरा प्रहार गरि पैसा लुटपाट

बुधबार, १२ मङि्सर २०७५

इटहरी वडा नं. ९ को भोजपुर प्रहरी बिट अगाडि एक्टिभ मनि ट्रान्सफरमा बुधबार दिउँसो छुरा प्रहार गरि पैसा लुटपाट भएको छ।

दिउँसै लुटियाे व्यापारीको नौ लाख रुपैयाँ

दिउँसै लुटियाे व्यापारीको नौ लाख रुपैयाँ

आइतबार, २५ कार्तिक २०७५

महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–५ सीतापुर बजारका व्यापारी रामकुमार साहको रु नौ लाख नगद रकम अाइतबार दिउँसै लुटपाट भएको छ।

बैंकबाटै लुटियाे करिब १८ लाख

बैंकबाटै लुटियाे करिब १८ लाख

आइतबार, ११ कार्तिक २०७५

झापाको बिर्तामोड स्थित एनएमबी बैकमा पैसा जम्मा गर्न गएका व्यक्ति लुटिएका छन्। ताप्लेजुङ्ग यम्फुदिन १ का शेरबहादुर गुरुङ्गको साथबाट अाइतबार १७ लाख ९९ हजार रुपैयाँ लुटिएको हो।

राैतहटमा दिउँसै २ लाख ९० हजार लुटियाे

राैतहटमा दिउँसै २ लाख ९० हजार लुटियाे

बिहिबार, ०४ असोज २०७५

रौतहटमा विहीवार दिउँसै करिब ३ लाख रुपैयाँ लुटपाट भएकाे छ। रौतहटको कटहरिया नगरपालिकाको मुख्य बजारबाटै रकम संकलन गरेर मोटरसाइकलमा फर्कदै गरेका दुई व्यापारीबाट दुई लाख नब्बे हजार लुटिएकाे हाे।

गोली प्रहार गरी महोत्तरीमा लाखौकाे धनमाल लुटपाट, पाँच घाइते

गोली प्रहार गरी महोत्तरीमा लाखौकाे धनमाल लुटपाट, पाँच घाइते

शनिबार, २३ भदौ २०७५

महाेत्तरीकाे सितापुर भंगहा नगरपालिकामा गएराति लाखौको धनमाल लुटपाट भएको छ।

नेपाली नागरिक भारतमा लुटिए

नेपाली नागरिक भारतमा लुटिए

बिहिबार, १४ भदौ २०७५

भारत नयाँ दिल्लीबाट फर्कदै गरेका कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरका ३६ वर्षीय रमेश तिरुवा विहीबार भारतमा लुटिएका छन्। बसमा संगै बसेर आएका युवाले दिएको आइसक्रिम खाँदा बेहोस बनेका तिरुवा भारत बरेलीको रामनगर नजिकै लुटिएका हुन्।

लुटपाट गर्ने दुई पक्राउ

लुटपाट गर्ने दुई पक्राउ

शुक्रबार, २३ चैत २०७४

लुटपाटमा संलग्न रहेको आरोपमा कोहलपुर प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। अटो रिक्सा चालकबाट ३० हजार नगद र मोबाइल सेट जबर्जस्ती खोसेर लगेको आरोपमा बैजनाथ गाउँपालिका–५ का १९ वर्षीय ज्ञानु पौडेल र सोही ठाउँका सुरज भनिने प्रकाश थापालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पेस्तोल देखाएर लुटपाट

पेस्तोल देखाएर लुटपाट

बुधबार, १० माघ २०७४

भक्तपुरको सूर्र्यिवनायक नगरपालिका–७ सिपाडोलमा मंगलबारराति हतियारधारी समूहले एक परिवारलाई कब्जामा लिएर लुटपाट गरेको छ। काभ्रे ज्याम्दी गाउँपालिका–९ घर भई सिपाडोल बस्दै आएका कुखुरा व्यवसायी रामबहादुर तामाङको परिवारलाई पेस्तोल देखाएर लुटपाट गरेको प्रहरीले जनाएको छ।

विर्तामोडमा दिनदहाडै पेस्तोल तेर्साएर सुनपसल लुटपाट

विर्तामोडमा दिनदहाडै पेस्तोल तेर्साएर सुनपसल लुटपाट

बिहिबार, २६ असोज २०७४

झापाको एउटा मुख्य सहर विर्तामोडमा बिहीबार दिनदहाडैसुन पसलमा फिल्मी शैलीमा लुटपाट भएको छ। इलाका प्रहरी कार्यलय विर्तामोडदेखि करिब दुुई सय मिटर नजिकै चोकमा रहेको अष्टलक्ष्मी ज्वेलर्सबाट दिउँसोे २ः४५ बजे अढाई तोला बराबरको सुनको गहना लुुटिएको हो।

पूर्वअध्यक्ष रानामाथि भारतीयद्वारा हमला र लुटपाट

पूर्वअध्यक्ष रानामाथि भारतीयद्वारा हमला र लुटपाट

शुक्रबार, २३ भदौ २०७४

कञ्चनपुरको साविक दोधारा गाविसका पूर्वअध्यक्ष बेलबहादुर रानामाथि भारतीय लुटेराले बिहीबार हमला र लुटपाट गरेका छन्।

आँखामा टर्च बालेर लुटपाट गर्ने दुई वर्षपछि पक्राउ

आँखामा टर्च बालेर लुटपाट गर्ने दुई वर्षपछि पक्राउ

बुधबार, ०२ चैत २०७३

आँखामा टर्च देखाएर सुन लुटपाटमा संलग्न रहेर फरार रहेका खोटाङको दिक्तेल नगरपालिका–६ का २२ वर्षीय सन्तोष राई दुई वर्षपछि पक्राउ परेका छन् ।

लुटपाट गर्न खोज्ने ४ युवक पक्राउ

लुटपाट गर्न खोज्ने ४ युवक पक्राउ

शनिबार, १४ फागुन २०७३

मोरङको भातिगन्ज– २ स्थित भित्री सडकमा गएराति मादक पदार्थ सेवन गरी लुटपाट गर्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पेस्ताेल देखाएर ८ लाख नगद लुटपाट

पेस्ताेल देखाएर ८ लाख नगद लुटपाट

मङ्गलबार, १० फागुन २०७३

भक्तपुर नगरपालिका–२ लिवालीस्थित एउटा घरमा पेस्तोल देखाएर लुटपाट भएको छ । इँटाभट्टा व्यवसायी राजकुमार लाखेमरुको घरमा लुटेरा समुहले पेस्टोल देखाई लुटपाट गरेको हो।

स्कुटरबाट ६ लाख लुटपाट

स्कुटरबाट ६ लाख लुटपाट

शनिबार, २३ पुष २०७३

काभ्रे पाँचखाल घर भई हाल मध्यपुर ठिमी नगरपालिका–१३ बालकुमारी लती बस्ने ३१ बर्षीया मन्दिरा अधिकारी थापाको साथबाट नगद ६ लाख रुपैयाँ लुटपाट भएको छ।

गोलीप्रहार गरी पाँच लाख लुटपाट

गोलीप्रहार गरी पाँच लाख लुटपाट

मङ्गलबार, १९ पुष २०७३

मोरङको विराटनगर–२१ मा गएराति अज्ञात समूहले गोली प्र्रहार गरी मनीचेञ्जर सञ्चालकको साथबाट रु पाँच लाख लुटेर फरार भएका छन् ।

स्थानीय युवाद्वारा  प्रहरी चौकीमाथि आक्रमण,   हतियार लुटपाट

स्थानीय युवाद्वारा प्रहरी चौकीमाथि आक्रमण, हतियार लुटपाट

बुधबार, १७ कार्तिक २०७३

एक प्रहरी जवानसँग भएको विवादमा पूर्वी सुर्खेतको काफलकोटका युवाले स्थानीय आग्रीगाउँ प्रहरीचौकीमा आक्रमण गरी हतियार लुटेका छन्। घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेकोे छ।

अाँखामा खुर्सानीकाे धुलाे छर्केर १६ लाख लुटपाट

अाँखामा खुर्सानीकाे धुलाे छर्केर १६ लाख लुटपाट

बुधबार, १० कार्तिक २०७३

दाङको तुलसीपुर बसपार्कबाट बुधबार बिहान एकजना व्यक्तिबाट १६ लाख रूपैयाँ लुटपाट भएको छ। प्रहरीका अनुसार आँखामा खुर्सानीको धुलो हालेर दुर्गा लामिछानेको साथमा रहेको रु १० लाख भारु लुटपाट भएको हो।

नेता ठाकुरको घरमा लुटपाट

नेता ठाकुरको घरमा लुटपाट

शनिबार, २५ भदौ २०७३

तराईमधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरको भक्तपुर, सानोठिमीस्थित घरमा शुक्रबार साँझ डकैती भएको छ ।

बीच सडकबाटै १ लाख रकम लुटपाट

बीच सडकबाटै १ लाख रकम लुटपाट

सोमबार, २० भदौ २०७३

कपिलवस्तु- कपिलवस्तुको तौलिहवा स्थित नेपाली सेनाको क्याम्प अगाडीबाट सोमवार दिउँसो १ बजे तिर दिनदाहाडै १ लाख बढी रकम लुटपाट भएको छ।

Ncell Footer Ad