लिफ्टले थिचेर मजदूरको मृत्यु

लिफ्टले थिचेर मजदूरको मृत्यु

बिहिबार, ०७ कार्तिक २०७६

लिफ्टले थिचेर झापाको दमकमा आज बिहान एक मजदूरको मृत्यु भएको छ। ...

महानगरले लिफ्ट जडान गर्दै

महानगरले लिफ्ट जडान गर्दै

बिहिबार, १२ भदौ २०७६

ललितपुर महानगरपालिकाले आफ्नै कार्यकक्षको सुविधा बढाउन जडान गरिरहेको लिफ्ट ९उचाल्ने यन्त्र० को काम ७५ प्रतिशत सम्पन्न भएको छ। ...

विन्ध्यवासिनी मन्दिरमा लिफ्ट सेवा

विन्ध्यवासिनी मन्दिरमा लिफ्ट सेवा

शुक्रबार, २४ फागुन २०७५

पोखराको प्रसिद्ध धार्मिक स्थल विन्ध्यवासिनी मन्दिरमा लिफ्ट सेवा सञ्चालनमा आएको छ। मन्दिर प्रांगणमा आयोजित एक कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले लिफ्टको...

वीर अस्पतालको लिफ्ट चुडिँदा २ जनाको मृत्यु, एक गम्भीर घाइते

वीर अस्पतालको लिफ्ट चुडिँदा २ जनाको मृत्यु, एक गम्भीर घाइते

शुक्रबार, १० फागुन २०७५

वीर अस्पतालको निर्माणाधिन भवनको लिफ्ट चुडिँदा २ जनाको मृत्यु भएको छ। गम्भीर घाइते एक जनाको उपचार भइरहेको छ। महानगरीय प्रहरी परिसर...

‘लिफ्ट’ गरेर खानेपानी ल्याइने

‘लिफ्ट’ गरेर खानेपानी ल्याइने

मङ्गलबार, ११ बैशाख २०७५

बागलुङ नगरवासीलाई चौबिसै घण्टा खानेपानी उपलब्ध गराउन ‘लिफ्ट’ प्रणालीको आयोजना बन्ने भएको छ।

बिन्ध्यवासिनी मन्दिरमा लिफ्ट निर्माण हुने

बिन्ध्यवासिनी मन्दिरमा लिफ्ट निर्माण हुने

बुधबार, ०५ पुष २०७४

बिन्ध्यवासिनी मन्दिरमा लिफ्ट निर्माण हुने भएकाे छ । वृद्धवृद्धा र अशक्तलाई लक्षित गरेर लक्ष्मी ग्रुपले बिन्ध्यवासिनी मन्दिरमा लिफ्ट निर्माण गर्न लागेकाे हाे । बुधबार अायाेजित कार्यक्रममा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठ र बिन्ध्यवासिनी क्षेत्र विकास समितिका उपाध्यक्ष पवित्रराज रेग्मीले लिफ्ट निर्माणसम्बन्धी सम्झौतामा संयुक्त हस्ताक्षर गरेका थियो ।

मध्यपहाडी क्षेत्रमा लिफ्ट सिँचाइ आयोजना

मध्यपहाडी क्षेत्रमा लिफ्ट सिँचाइ आयोजना

सोमबार, ३० असोज २०७४

सरकारले मध्यपहाडी क्षेत्रका जिल्लाहरुमा लिफ्ट सिँचाइ आयोजना सञ्चालन गर्ने तयारी गरेको छ । यही आर्थिक वर्षबाट सुरु गर्ने गरी सिँचाइ मन्त्रालयले आयोजनाको प्रस्ताव तयार पारेको हो।

अफगानिस्तानबाट फर्कन चाहनेलाई नेवानिको विमानमा लिफ्ट

अफगानिस्तानबाट फर्कन चाहनेलाई नेवानिको विमानमा लिफ्ट

मङ्गलबार, ०७ असार २०७३

काठमाडौं—अफगानिस्तानको राजधानी काबुलमा आत्माघाती बम विस्फोटमा परी १२ जना नेपालीको ज्यान गएपछि नेपाल सरकारले त्यहाँ रहेका नेपालीलाई स्वदेश आउन चाहेमा 'एयर लिफ्ट' दिने बताएको छ। सरकारले अफगानिस्तानको काबुलमा बम विस्फोटन भएपछि असुरक्षित रहेका नेपालीलाई स्वदेश ल्याउने व्यवस्था गरेको हो।

एयर लिफ्ट गरी दुई घाइते दिल्ली लगियो, उद्धार टोली तयारी अवस्थामा

एयर लिफ्ट गरी दुई घाइते दिल्ली लगियो, उद्धार टोली तयारी अवस्थामा

मङ्गलबार, ०७ असार २०७३

काठमाडौं— काबुलमा भएको आत्माघाती बम आक्रमणमा घाइते भएकामध्ये दुई जनालाई एयर लिफ्ट गरी थप उपचारका लागि नयाँ दिल्ली पुर्‍याइएको छ। बमले लागेर घाइते भएका चितवनका मानबहादुर थापा र चितवनकै कृष्णकुमार देउजालाई दिल्ली लगिएको हो।

Ncell Footer Ad