सुखद भएन जिदानको पुनरागमन

सुखद भएन जिदानको पुनरागमन

सोमबार, ०६ जेठ २०७६

रियाल बेटिससँग स्तब्ध भएसँगै रियाल मड्रिडको जारी सिजन स्पेनिस ला लिगाको सुखद अन्त्य गर्ने लक्ष्यले पूर्णता पाउन सकेन। ...

दोस्रो रोजाइका खेलाडी उतार्दै बार्सिलोना, चोटका कारण मेस्सीले पनि नखेल्ने !

दोस्रो रोजाइका खेलाडी उतार्दै बार्सिलोना, चोटका कारण मेस्सीले पनि नखेल्ने !

शनिबार, ३० चैत २०७५

बिहीबार भएको च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा म्यानचेस्टर युनाइटेडसँगको खेलमा मेस्सी घाइते हुन पुगेका थिए। उनको आँखा र नाकमा चोट लागेको छ।...

मेस्सीको ५० औं ह्याट्रिक,  सेभियामाथि बार्सिलोनाको सहज जित

मेस्सीको ५० औं ह्याट्रिक, सेभियामाथि बार्सिलोनाको सहज जित

आइतबार, १२ फागुन २०७५

कप्तान लियोनल मेस्सीले करियरको ५० औं ह्याट्रिक पूरा गरेको दिन लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सेभियामाथि ४–२ को...

बार्सिलोनालाई ३ अंककाे अग्रता, स्पानियोलमाथि एथ्लेटिकोको जित

बार्सिलोनालाई ३ अंककाे अग्रता, स्पानियोलमाथि एथ्लेटिकोको जित

आइतबार, ०८ पुष २०७५

स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोनाले ३ अंकको स्पष्ट अग्रता लिएको छ। शनिबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले...

स्पेनिस ला लिगा : बार्सिलोनाको जितमा मेस्सीको २ गोल

स्पेनिस ला लिगा : बार्सिलोनाको जितमा मेस्सीको २ गोल

आइतबार, २३ मङि्सर २०७५

स्पेनिस लिग ला लिगामा बार्सिलोनाले स्पानियोलमाथि लाई ४–० को फराकिलो जित निकालेको छ। जितसँगै बार्सिलोनाले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको छ।

ला लिगा : शीर्ष स्थानको बार्सिलोना बराबरीमा रोकियो

ला लिगा : शीर्ष स्थानको बार्सिलोना बराबरीमा रोकियो

आइतबार, ०९ मङि्सर २०७५

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोना एथ्लेटिको मड्रिडसँग १–१ गोलको बराबरीमा रोकिएको छ। बराबरीसँगै दुवै टोलीले अंक बाडेका छन्।

घरेलु मैदानमा बार्सिलोना असफल

घरेलु मैदानमा बार्सिलोना असफल

मङ्गलबार, २७ कार्तिक २०७५

रियाल बेटिसलाई आइतबार ४–३ को नतिजा सुम्पिएसँगै बार्सिलोनाले दुई वर्षपछि घरेलु मैदान क्याम्प नोउमा स्पेनिस ला लिगाको पहिलो हार बेहोरेको छ।

ला लिगाः ६ खेलमा रियल मड्रिडको पहिलो जित

ला लिगाः ६ खेलमा रियल मड्रिडको पहिलो जित

आइतबार, १८ कार्तिक २०७५

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले रायो भालाडोलिडलाई २–० ले पराजित गरेको छ। अघिल्लो हप्ता एल क्लासिकोमा बार्सिलोनासँग घरेलु मैदानमा ४–० ले पराजित भएपछि प्रशिक्षक जुलेन लुपेटेगुईलाई बर्खास्त गरेपछिको ला लिगाको पहिलो खेलमा रियलले जित निकालेको हो।

ला लिगाः बार्सिलोनाको कठिन जितमा स्वारेज नायक

ला लिगाः बार्सिलोनाको कठिन जितमा स्वारेज नायक

आइतबार, १८ कार्तिक २०७५

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोना विजयी भएको छ। शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले रायो भालेकानोलाई उसकै मैदानमा ३–२ गोलअन्तरले पराजित गर्यो।

बार्सिलोना ला लिगाको शीर्ष स्थानमा, मेस्सीले एल क्लासिको गुमाउने

बार्सिलोना ला लिगाको शीर्ष स्थानमा, मेस्सीले एल क्लासिको गुमाउने

आइतबार, ०४ कार्तिक २०७५

बार्सिलोना पुनः स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। साविक विजेता बार्सिलोनाले शनिबार राति भएको खेलमा सेभियालाई ४–२ ले पराजित गरेको छ। यो खेलमा स्ट्राइकर लियोनल मेस्सी भने घाइते भएका छन्।

रियल मड्रिडको खराब प्रदर्शन जारी, लेभान्टेसँग स्तब्ध

रियल मड्रिडको खराब प्रदर्शन जारी, लेभान्टेसँग स्तब्ध

शनिबार, ०३ कार्तिक २०७५

स्पेनिस ला लिगा फुटबलमा खराब प्रदर्शनबाट गुज्रिरहेको रियल मड्रिडले सोही लयलाई निरन्तरता दिएको छ। पछिल्ला पाँच खेलमध्ये चौथो हार व्यहोर्ने क्रममा रियललाई शनिबार राति सम्पन्न खेलमा लेभान्टेले २–१ ले पराजित गरेको छ।

अलाभेस ला लिगा फुटबलको शीर्ष स्थानमा

अलाभेस ला लिगा फुटबलको शीर्ष स्थानमा

शनिबार, ०३ कार्तिक २०७५

अलाभेस स्पेनीस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएका छ। प्रतियोगिताअन्तर्गत शुक्रबार राति भएको खेलमा अलाभेसले सेल्टा भिगोलाई उसैको मैदानमा १–० ले हरायो।

ला लिगाः रियल मड्रिड अलाभेससँग पराजित

ला लिगाः रियल मड्रिड अलाभेससँग पराजित

आइतबार, २१ असोज २०७५

स्पेनिस लिग ला लिगामा रियल मड्रिडले आफ्नो जितविहीन यात्रालाई निरन्तरता दिएको छ। पछिल्ला खेलहरूमा खराब प्रदर्शन गरिरहेको रियलले शनिबार राति भएको खेलमा अलाभेससँग १–० को हार ब्यहोरेको हो।

ला लिगाः शीर्ष स्थानको बार्सिलोना बराबरीमा रोकियो

ला लिगाः शीर्ष स्थानको बार्सिलोना बराबरीमा रोकियो

आइतबार, १४ असोज २०७५

साविक विजेता बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा बराबरीमा रोकिएको छ। लिग अन्तर्गत शनिबार राति घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोना एथ्लेटिक बिल्बाओसँग १–१ को बराबरीमा रोकिएको हो।

ला लिगाः सेभियासँग रियल मड्रिडको अप्रत्यासित हार

ला लिगाः सेभियासँग रियल मड्रिडको अप्रत्यासित हार

बिहिबार, ११ असोज २०७५

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले अप्रत्यासित हार ब्यहोरेको छ।  प्रतियोगिताअन्तर्गत बुधबार राति सम्पन्न खेलमा रियललाई सेभियाले ३–० ले पराजित गरेको हो।

ला लिगा : लेगानेससँग हार्‍यो बार्सिलोना

ला लिगा : लेगानेससँग हार्‍यो बार्सिलोना

बिहिबार, ११ असोज २०७५

स्पेनिस ला लिगाअन्तर्गत बुधबार रातिको खेलमा बार्सिलोनाले लेगनेससँग अप्रत्याशित पराजय व्यहोरेको छ। यो सिजनमा लिग लिडर बार्सिलोनाको यो पहिलो हार हो। घरेलु मैदानमा लेगानेसले बार्सिलोनालाई २–१ गोलले पराजित गरेको छ। खेलको पहिलो हाफमा बार्सिलोनाले १–० को अग्रता लिएपनि अन्तिममा भने अप्रत्याशित रुपमा २ गोल खान पुग्यो।

फिफा अध्यक्षद्वारा चासो व्यक्त

फिफा अध्यक्षद्वारा चासो व्यक्त

बिहिबार, ०४ असोज २०७५

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले जिरोना र बार्सिलोनाबीचको घरेलु लिग खेल अमेरिकामा खेलाउने ला लिगाको प्रस्तावमाथि चासो व्यक्त गरेका छन्।

ला लिगाः बार्सिलोना विजयी, रियल मड्रिड बराबरीमा रोकियो

ला लिगाः बार्सिलोना विजयी, रियल मड्रिड बराबरीमा रोकियो

आइतबार, ३१ भदौ २०७५

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ। बार्सिलोनाले अपराजित यात्रा कायमै राख्ने क्रममा शनिबार राति रियल सोसिडाडलाई २–१ ले पराजित गर्यो। एक गोलले पछि परेको स्थिति उल्ट्याउदै बार्साले दोस्रो हाफमा २ गोल गर्दै जित निकालेको हो।

हुयस्काको पोस्टमा बार्सिलोनाको ८ गोल

हुयस्काको पोस्टमा बार्सिलोनाको ८ गोल

सोमबार, १८ भदौ २०७५

स्पेनिस ला लिगामा बार्सिलोनाले हुयस्काको पोस्टलाई ८–२ गोलले पराजित गरेको छ। घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलानाले ६ गोल अन्तरको सानदार जित हात पारेको हो। जितसँगै बार्सिलोना ९ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। ला लिगामा बार्सिलोनाको यो लगातार तेस्रो जित हो।

ला लिगाः रियल मड्रिडको उत्कृष्ट लय यथावत्, लेगानेस ४–१ ले स्तब्ध

ला लिगाः रियल मड्रिडको उत्कृष्ट लय यथावत्, लेगानेस ४–१ ले स्तब्ध

आइतबार, १७ भदौ २०७५

करिम बेन्जेमाको २ तथा ग्यारेथ बेल र कप्तान सर्जियो रामोसको एक–एक गोलको मद्दतमा रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा लेगानेसलाई ४–१ ले हराएको छ।

बार्सिलोनाको कठिन जित, एथ्लेटिको मड्रिडलाई पनि सफलता

बार्सिलोनाको कठिन जित, एथ्लेटिको मड्रिडलाई पनि सफलता

आइतबार, १० भदौ २०७५

ओस्मान डेम्बेले खेलको ५७औं मिनेटमा गरेको गोलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा रियल भालोडोलिडविरुद्ध १–० को कठिन जित निकालेको छ।

अमेरिकामा लिग खेलाउने निर्णयको विरोध

अमेरिकामा लिग खेलाउने निर्णयको विरोध

शुक्रबार, ०८ भदौ २०७५

पैसा र व्यापारका लागि ला लिगाका केही खेल अमेरिकामा खेलाउन लागेको भन्दै बुधबार स्पेनको फुटबलर युनियन (एएफइ)ले आयोजकलाई निर्णय सच्याउन चेतावनी दिएको छ।

Ncell Footer Ad