प्राविधिक समस्यामा बाहेक लाेडसेडिङ हुँदैन : प्राधिकरण प्रमुख घिसिङ

प्राविधिक समस्यामा बाहेक लाेडसेडिङ हुँदैन : प्राधिकरण प्रमुख घिसिङ

बिहिबार, ०६ पुष २०७४

नेपाल विद्युत् प्राधिकरणले प्राविधिक समस्याबाहेक कुनै पनि अवस्थामा लाेडसेडिङ नहुने बताएको छ । हाल औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टाबाहेक अन्य...

चितवन पनि लाेडसेडिङ मुक्त

चितवन पनि लाेडसेडिङ मुक्त

बिहिबार, २७ माघ २०७३

नेपाल विद्युत् प्राधिकरणले औद्योगिक फिडरबाहेक अन्य क्षेत्रमा बिहीबारदेखि लागू हुनेगरी विद्युत्भार कटौती अन्त्य गरेको छ । ...

थपिँदै २५ मेगावाट बिजुलीे, वीरगन्ज पनि लाेडसेडिङ मुक्त हुने

थपिँदै २५ मेगावाट बिजुलीे, वीरगन्ज पनि लाेडसेडिङ मुक्त हुने

आइतबार, १६ माघ २०७३

केन्द्रीय प्रसारण लाइनमा बुधबारदेखि २५ मेगावाट बिजुली थपिने भएको छ । ढल्केबर–मुज्जफपुर अन्तरदेशीय प्रसारण लाइनको पूर्ण क्षमता प्रयोग गर्दा प्राविधिक...

लाेडसेडिङ मुक्त गर्ने याेजना ल्याउन निर्देशन

लाेडसेडिङ मुक्त गर्ने याेजना ल्याउन निर्देशन

बिहिबार, १६ मङि्सर २०७३

ऊर्जा मन्त्रालयले हाल काठमाडौँ उपत्यकामा जारी रहेको विद्युतभार कटौतीमुक्त अभियानलाई निरन्तर अगाडि बढाउन, चुहावट नियन्त्रण गर्न र विद्युत् चोरी नियन्त्रण...

अाफ्नै बिजुलीले लाेडसेडिङ हटाउन ऊर्जा सम्मेलनकाे तयारी

अाफ्नै बिजुलीले लाेडसेडिङ हटाउन ऊर्जा सम्मेलनकाे तयारी

बिहिबार, ०९ मङि्सर २०७३

सरकारले घोषणा गरेको १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई साकार पार्ने लक्ष्यका साथ स्वतन्त्र ऊर्जा उत्पादकहरूकाे संस्था नेपाल(इपान)ले यही मङ्सिर ३० गतेदेखि ऊर्जा सम्मेलन गर्ने भएको छ।

उपत्यकामा शून्य लाेडसेडिङ, भित्ताेमा तालिका टाँस्नु पर्दैनः उर्जामन्त्री

बुधबार, ०८ मङि्सर २०७३

राजधानीकाे विद्युत माग र अापूर्ति सन्तुलन मिलाउनका लागि वैकल्पिक उपायहरुमा गृहकार्य भैरहेकाे भन्दै याे बर्ष राजधानीका उपभाेक्ताले लाेडसेडिङ तालिका भित्तामा टाँस्नु नपर्ने मन्त्री शर्माकाे दृढ विस्वास छ।

लाेडसेडिङ अन्त्यका लागि दिउँसो सडकबत्ती निभाउन प्राधिकरणको आग्रह

लाेडसेडिङ अन्त्यका लागि दिउँसो सडकबत्ती निभाउन प्राधिकरणको आग्रह

शुक्रबार, ०३ मङि्सर २०७३

काठमाडौँ उपत्यकामा विद्युत्भार कटौती मुक्त गरेको नेपाल विद्युत् प्राधिकरणले दिउँसो समेत राजधानीका केही स्थानमा सडक बत्ती बलिरहेको पाइएपछि त्यसलाई निभाएर सहयोग गर्न उपभोक्तामा आग्रह गरेको छ ।

अाजदेखि लाेडसेडिङ घट्याे (तालिका)

अाजदेखि लाेडसेडिङ घट्याे (तालिका)

बिहिबार, २७ साउन २०७३

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले विद्युत् भार कटौती(लोडसेडिङ)को समयावधि घटाएको छ। आजदेखि लागु हुनेगरी प्राधिकरणले सातामा ४८ घण्टा लोडसेडिङ हुने नयाँ तालिका सार्वजनिक गरेको हो।

Ncell Footer Ad