करारका कर्मचारीलाई उपदान देउ-कांग्रेस, करारमा कर्मचारी राखिंदैन: पण्डित

मङ्गलबार, ०७ जेठ २०७६

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले करारमा कार्यरत कर्मचारीहरुलाई पनि उपदान दिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ। ...

समायोजनलाई लिएर जनार्दन र लालबाबुको चर्काचर्की

बुधबार, ०१ जेठ २०७६

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिका सदस्यहरुले समायोजनमा गएका कर्मचारीहरुलाई तोकिएको ठाउँमा पठाउन नसकेको भन्दै सरकारको चर्को...

सिंहलाई पण्डितकाे काउण्टर

सिंहलाई पण्डितकाे काउण्टर

बिहिबार, २६ बैशाख २०७६

प्रतिनिधिसभाका सांसदसमेत सिंहले २ वर्षसम्म कर्मचारी सरुवा नगर्ने कानुनी व्यवस्था किन उलंघन गरेको? भन्दै सरकारलाई प्रश्न गरेका थिए। ...

स्थानीय तहको अधिकार कटौती नहुने गरी ऐनको मापदण्ड तय हुन्छः मन्त्री पण्डित

स्थानीय तहको अधिकार कटौती नहुने गरी ऐनको मापदण्ड तय हुन्छः मन्त्री पण्डित

बुधबार, २५ बैशाख २०७६

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐनको आधार र मापदण्ड बनाउने...

समायोजन लगत्तै नयाँ भर्ना खुल्छ : मन्त्री पण्डित

समायोजन लगत्तै नयाँ भर्ना खुल्छ : मन्त्री पण्डित

शनिबार, ०४ फागुन २०७५

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन सकिएपछि नयाँ भर्ना प्रक्रिया सुरु गर्ने बताएका छन्।

करीब ५१ हजारले रोजे समायोजन

करीब ५१ हजारले रोजे समायोजन

सोमबार, ३० पुष २०७५

कर्मचारी समायोजनका लागि फाराम भर्न समय दुई दिनमात्र रहँदा ५१ हजार ३२२ जनाले समायोजन रोजेका छन्।

लालबाबुको चेतावनी : कर्मचारी समायोजनमा जानैपर्छ, आन्दोलनको औचित्य छैन् (भिडियो)

बुधबार, १८ पुष २०७५

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सम्पूर्ण कर्मचारी समायोजन जानैपर्ने बताएका छन्। नागरिक फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै मन्त्री पण्डितले हाल चलिरहेको कर्मचारी आन्दोलनको कुनै औचित्य नरहेको भन्दै समायोजनको विकल्प नरहेको स्पष्ट पारे।

नागरिक फ्रन्टलाइनः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित

बुधबार, १८ पुष २०७५

नागरिक फ्रन्टलाइनः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित

कर्मचारी समायोजन अध्यादेश स्वीकृत

कर्मचारी समायोजन अध्यादेश स्वीकृत

बुधबार, १८ पुष २०७५

प्रतिनिधिसभाको मंगलबारको बैठकले कर्मचारी समायोजन अध्यादेश स्वीकृत गरेको छ। अध्यादेश विरुद्धमा सांसद गगन थापाले अस्वीकारको प्रस्ताव राखेका थिए। उनको प्रस्तावमाथि ध्वनीमतका आधारमा मतदान हुँदा बहुमतले अस्वीकृत भएको थियो।

कर्मचारी समायोजनमा सरकार कठोर बन्दै

कर्मचारी समायोजनमा सरकार कठोर बन्दै

शनिबार, १४ पुष २०७५

कर्मचारी समायोजन अध्यादेश कार्यान्वयनका लागि कठोर बन्ने संकेत सरकारले गरेको छ। सरकारले आन्दोलनरत कर्मचारीलाई आइतबार छलफलका लागि बोलाए पनि ऊ आफ्नो अडानबाट पछि नहट्ने बुझिएको छ।

कर तिर्न गनगन नगर्नुस् : मन्त्री पण्डित

कर तिर्न गनगन नगर्नुस् : मन्त्री पण्डित

शुक्रबार, ०७ मङि्सर २०७५

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर तिर्नेवेला गनगन नगर्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन्।

पुस मसान्तसम्म कर्मचारी समायोजन हुनेः मन्त्री पण्डित

पुस मसान्तसम्म कर्मचारी समायोजन हुनेः मन्त्री पण्डित

मङ्गलबार, २७ कार्तिक २०७५

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी पुस मसान्तसम्ममा तीन वटै तहमा कर्मचारी समायोजन भइसक्ने वताएका छन्।

लालबाबु पण्डित भन्छन् : नेकपाभित्र मौरीजस्तो एकता हुनुपर्छ

लालबाबु पण्डित भन्छन् : नेकपाभित्र मौरीजस्तो एकता हुनुपर्छ

सोमबार, १९ कार्तिक २०७५

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पार्टीभित्रको एकता मौरी जस्तो हुनुपर्ने बताएका छन्। प्रेस चौतारी र प्रेस सङ्गठन मोरङद्धारा आयोजित कार्यक्रममा उनले गङ्गटा प्रवृत्तिको अन्त्य गरी मौरी एकता भएमा मात्र पार्टीले गति लिने बताए।

प्रदेश २ मा अाफ्नै प्रहरी भर्ना गर्ने निर्णय कार्यान्वयन हुँदैन् : लालबाबु पण्डित

प्रदेश २ मा अाफ्नै प्रहरी भर्ना गर्ने निर्णय कार्यान्वयन हुँदैन् : लालबाबु पण्डित

सोमबार, २९ असोज २०७५

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश नं. २ को प्रदेश सभाले प्रदेश प्रहरी सम्बन्धी विधेयक पारित गरेर प्रदेश प्रहरी भर्ना गर्न लागेकोबारे आफूलाई पूर्ण रुपमा जानकारी नभएको स्पष्ट पारेका छन्। सोमबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले भने, ‘यदि निर्णय भएको छ भने त्यो कार्यान्वयन हुँदैन, खारेज हुन्छ।’

कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न पण्डितको निर्देशन

कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न पण्डितको निर्देशन

मङ्गलबार, २३ असोज २०७५

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन्। रौतहट सदरमुकाम गौरमा मंगलवार कर्मचारीलाई सम्बोधन गर्दै मन्त्री पण्डितले जननिर्वाचित स्थानीय प्रतिनिधिसँग समन्वय गरेर उच्च मनोबलका साथ जनताको काम गर्न निर्देशन दिएका हुन्।

मन्त्रालय खाली गरेर विदेश भ्रमण

मन्त्रालय खाली गरेर विदेश भ्रमण

मङ्गलबार, ०२ असोज २०७५

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारीलाई विदेश भ्रमणमा कडाइ गर्दै परिपत्र गरे पनि मन्त्रालयका उच्च अधिकारी भने एकपछि अर्को गर्दै विदेश भ्रमणमा गएका छन्।

कर्मचारी समायोजन पुस मसान्तसम्ममा – मन्त्री पण्डित

कर्मचारी समायोजन पुस मसान्तसम्ममा – मन्त्री पण्डित

मङ्गलबार, १९ भदौ २०७५

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामति प्रशासनलाई राष्ट्रप्रति समर्पित, सक्षम र जनताप्रति उत्तरदायी बनाउन नियन्तर प्रयास भइरहेको बताएका छन्।

स्थानीय तहमा कर्मचारी अभाव हुँदैन : मन्त्री पण्डित

स्थानीय तहमा कर्मचारी अभाव हुँदैन : मन्त्री पण्डित

बुधबार, १३ भदौ २०७५

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा अब कर्मचारीको अभाव नहुने बताएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।