गुण्डा नाइके लामा जबरजस्ती करणी मुद्दामा पक्राउ

गुण्डा नाइके लामा जबरजस्ती करणी मुद्दामा पक्राउ

बुधबार, ३० जेठ २०७५

गुण्डा नाइके सञ्जिव लामा ‘स्याल’लाई प्रहरीले पक्राउ गरेको छ। लामालाई उडल्याण्ड कम्प्लेक्सस्थित उनकै नोला लाउञ्ज एण्ड बारबाट प्रहरीले पक्राउ गरेको...

प्रमाणपत्र धितो राखेर ७ लाख पाउनु युवाहरुको जित : नविना लामा

प्रमाणपत्र धितो राखेर ७ लाख पाउनु युवाहरुको जित : नविना लामा

आइतबार, २० जेठ २०७५

नेकपाकी युवा नेतृ एवं सांसद नविना लामाले शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ ऋण पाउने निर्णय युवाहरुका निम्ति जित...

गैसस महासंघ प्रदेश ३ को अध्यक्षमा लामा

गैसस महासंघ प्रदेश ३ को अध्यक्षमा लामा

बिहिबार, २० बैशाख २०७५

गैरसरकारी संस्था महासंघ प्रदेश नम्बर ३ को प्रथम अधिवेशनले सर्वसम्मत रूपमा मकवानपुरका बुद्धशरण लामाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको...

'काभ्रेली समूह'का लामा र तामाङ पक्राउ

'काभ्रेली समूह'का लामा र तामाङ पक्राउ

सोमबार, ०३ बैशाख २०७५

प्रहरीले गुण्डागर्दीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। सोमबार प्रहरीले नयाँ बजारबाट धावा लामा र रोशन तामाङलाई पक्राउ गरेको हो।

गणेश लामा जेल चलान

गणेश लामा जेल चलान

सोमबार, २६ चैत २०७४

गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। लामा फागुन ३० गते गौशालाबाट हतियार सहित पक्राउ परेका थिए।

लेन्स अगाडि माननीय लामा (फोटो फिचर)

लेन्स अगाडि माननीय लामा (फोटो फिचर)

सोमबार, १९ चैत २०७४

विद्यार्थी आन्दोलनबाट राजनीतिमा उदाएकी नविना लामा नेकपा एमालेबाट समानुपातिक तर्फबाट सांसद छन्। लामा अनेरास्वियुकी अध्यक्ष पनि हुन्। पहिलो पटक संसदको यात्रामा भए पनि लामा संसदमा परिचित अनुहार हुन्। अविवाहित उनी समय अनुसारको पहिरनमा सचेत छन्।

नविना लामा सांसद भएपछि अनेरास्ववियु पुनर्गठनको तयारी, नयाँ अध्यक्ष  को ?

नविना लामा सांसद भएपछि अनेरास्ववियु पुनर्गठनको तयारी, नयाँ अध्यक्ष को ?

बुधबार, २३ फागुन २०७४

अनेरास्ववियुका अध्यक्ष नवीना लामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि संगठनको पुनर्गठन गरिने भएको छ। लामा समानुपातिकतर्फबाट निर्वाचित भएकी हुन्।

इजिप्ट जाँदै मौनता लामा

इजिप्ट जाँदै मौनता लामा

शुक्रबार, १९ माघ २०७४

१ देखि १५ अप्रिलसम्म इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०१८’मा नेपालको प्रतिनिधित्व मौनता लामाले गर्ने भएकी छन् । मिस इकोका लागि आधिकारिक संस्था ग्रिन आर्ट मिडियाले बिहीबार राजधानीको रोयल एम्पायर होटलमा कार्यक्रम गर्दै प्रतियोगी सार्वजनिक गरेको हो ।

लामा कुकी अवतारीको निधन

लामा कुकी अवतारीको निधन

मङ्गलबार, १६ माघ २०७४

ओखलढुंगाको तोलु गुम्बाका प्रमुख अवतरी टुल्कु ङवाङ तेन्जिङ रिम्पोछे (लामा कुकी)को निधन भएको छ । अवतरी टुल्कुको दोस्रो जन्मको ९७ वर्षपछि आइतवार निधन भएको हो।

रिम्पोछे टुल्कु लामा बलात्कार आरोपमा पक्राउ

रिम्पोछे टुल्कु लामा बलात्कार आरोपमा पक्राउ

बिहिबार, ०७ मङि्सर २०७४

दक्षिणकालीमा रहेको गुम्बाका रिम्पोछे टुल्कु लामा बलात्कार आरोपमा पक्राउ परेका छन्। उनलाई सिआइबीले आज पक्राउ गरेको हो। उपचारको बहानामा तर्साएर बलात्कार गरेको आरोपपछि पक्राउ गरिएको डिआइजी पुष्कर कार्कीले जानकारी दिए।

क्यान्सरबाट अकालमा मर्न नपरोस् : राज्यमन्त्री लामा

क्यान्सरबाट अकालमा मर्न नपरोस् : राज्यमन्त्री लामा

बुधबार, २२ कार्तिक २०७४

उद्योग राज्यमन्त्री रेशम वहादुर लामाले कर्णालीमा क्यान्सर रोग लागेकाे कारण अकालमा मर्नु पर्ने अवस्थाको अन्त्य हुनु पर्ने बताएका छन्। उनले क्यान्सर विरुद्धको अभियानलाई निरन्तरता दिएर सचेतनाका क्रियाकलापमा जोड दिनुपर्ने जानकारी गराए ।

एनआरएनए जापानमा लामा निर्विरोध निर्वाचित

एनआरएनए जापानमा लामा निर्विरोध निर्वाचित

सोमबार, ३० साउन २०७४

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानको अध्यक्षमा टासी वाङ्दी लामा निर्विरोध निर्वाचित भएका छन्। उनीसँगै प्रतिस्पर्धामा उत्रिएका अनुज थापा अन्तरार्ष्ट्रिय समन्वय परिषद सदस्यमा जान सहमत भएपछि लामा निर्विरोध भएका हुन्।

एनआरएन जापानमा चुनाबी सरगर्मी, अध्यक्षमा लामा र थापाबीच प्रतिस्पर्धा

एनआरएन जापानमा चुनाबी सरगर्मी, अध्यक्षमा लामा र थापाबीच प्रतिस्पर्धा

बुधबार, २५ साउन २०७४

एनआरएनए जापानको आठौं अधिवेशन नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ। आउँदो १३ तारिख टोकियोमा अधिवेशन हुने भएपछि एकाएक जापानी नेपाली समुदायको माहोल गर्माएको हो। एनआरएनए जापानको २०१७-२०१९ कार्यसमितिको नयाँ नेतृत्वका लागि टासी वाङ्दी लामा र अनुज थापाबीच प्रतिस्पर्धा हुने देखिएको छ। लामा वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् भने थापा महासचिव हुन्। निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिक अनुसार एनआरएनए जापानको अध्यक्षमा लामा र थापाको उम्मेदवारी परेको छ।

१९५० को सन्धिबारे नेपालले स्पष्ट धारणा राख्न सकेनँ : महेन्द्र पी. लामा

१९५० को सन्धिबारे नेपालले स्पष्ट धारणा राख्न सकेनँ : महेन्द्र पी. लामा

मङ्गलबार, १० साउन २०७४

नेपाल-भारतबीच भएको १९५० को मैत्री सन्धिका विवादित बुँदाहरु पुनरावलोकन गरी दुई देशबीच सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन विज्ञहरुले सुझाव दिएका छन्। आइतबार टोकियोको इचिगायास्थित चुकुबा विश्वविद्यालयले आयोजना गरेको ‘नेपाल-भारतसम्बन्ध र १९५० को मैत्री सन्धिको सान्दर्भिकता’ विषयक कार्यक्रमका सहभागीले यस्तो सुझाब औंल्याएका हुन्।

भीमफेदीमा एमालेका लामा बिजयी

भीमफेदीमा एमालेका लामा बिजयी

बिहिबार, ०४ जेठ २०७४

मकवानपुरको भीमफेदी गाउँपालिकामा पनि एमाले विजयी भएको छ। अध्यक्षमा एमालेका हिदम लामा र उपाध्यक्षमा एमालेकै पार्वती रानाले जित हासिल गरे।

टाेले गुण्डा योगेन्द्र लामा 'वाला' पक्राउ, प्रहरीले बनायाे १२२ जनाकाे सूचि

टाेले गुण्डा योगेन्द्र लामा 'वाला' पक्राउ, प्रहरीले बनायाे १२२ जनाकाे सूचि

शुक्रबार, २५ चैत २०७३

महानगरीय प्रहरी अपराध महाशाखाले योगेन्द्र लामा 'वाला'लाई पक्राउ गरेको छ। व्यवसायीसँग जवर्जस्ती रकम असुलीको आरोपमा शुक्रबार महाशाखाले उनलाई लाजिम्पाटमा पक्राउ गरेको हो।

३८ हजार अबैध डलर हङकङ लैजान खोज्ने लामा विमानस्थलमा पक्राउ

३८ हजार अबैध डलर हङकङ लैजान खोज्ने लामा विमानस्थलमा पक्राउ

शनिबार, ०५ चैत २०७३

प्रहरीले अवैध रुपमा ३८ हजार नौसय ९९ अमेरिकी डलर हङकङ लैजान खोज्ने पेम्बा लामालाई पक्राउ गरेको छ ।

हत्कडीसहित भागेका लामा १६ वर्षपछि पक्राउ

हत्कडीसहित भागेका लामा १६ वर्षपछि पक्राउ

मङ्गलबार, ०१ चैत २०७३

१६ वर्ष अगाडि हत्कडीसहित भागेका मानव बेचबिखन मुद्दाका दोषी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले २०४७ सालमा हत्कडीसहित भागेका चार जनामध्ये फुर्बा लामालाई पक्राउ गरेको हो।

केयुको विद्यार्थी परिषदमा एमाले अखिलका लामा

केयुको विद्यार्थी परिषदमा एमाले अखिलका लामा

बिहिबार, १२ फागुन २०७३

काठमाडौं विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सुन्दर लामाको नेतृत्वमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चयन भएको छ।

भारतको प्रख्यात फेसन सोमा उत्रिँदै अन्जली लामा

भारतको प्रख्यात फेसन सोमा उत्रिँदै अन्जली लामा

सोमबार, १७ माघ २०७३

एउटा भनाई छ- सफलता प्राप्त गर्न आत्मविश्वास र लक्ष्य सही हुनुपर्छ। त्यही आत्मविश्वास र सही लक्ष्यले एक तेस्रो लिङ्गी नेपालीले सफलता हात पारेकी छन्। मोडलिङ बजारमा भारतको 'लेक मी फेसन विक' प्रख्यात मानिन्छ। सोही फेसन विकको र्‍याम्पमा अन्जली लामा उत्रिने भएकी छन्, एक तेस्रो लिङ्गीको पहिचानसहित। उनले भारतीय फेसन जगतमा पहिलोपटक तेस्रो लिङ्गीको रुपमा आफूलाई उभ्याएउने छिन्।

दलाई लामा भ्रमण गरेको निहुँमा चीनद्वारा मंगोलियामा नाकाबन्दी

दलाई लामा भ्रमण गरेको निहुँमा चीनद्वारा मंगोलियामा नाकाबन्दी

आइतबार, २६ मङि्सर २०७३

मंगोलियाले चीनले आफ्नो देशमाथि नाकाबन्दी गरेको जनाएको छ । दलाई लामाले एक हप्ता अघि मात्र मंगोलियाको भ्रमण गरेका थिए । चीनले अकस्मात गरेको नाकाबन्दीमा यही मुख्य कारण मानिएको छ ।

के हो लामा प्रकरण?

के हो लामा प्रकरण?

शुक्रबार, ३१ भदौ २०७३

लामा प्रकरण कसैको जित अथवा हारको विषय होइन। यो राज्यकोे द्वन्द्वपीडितप्रतिको दृष्टिकोणको प्रतिफल हो। सरकारको इमान्दारिता र जवाफदेहिताविहीनताको स्थिति हो।

काभ्रेमा गुण्डागर्दी गर्ने  लामा जाउलाखेलबाट पक्राउ

काभ्रेमा गुण्डागर्दी गर्ने लामा जाउलाखेलबाट पक्राउ

मङ्गलबार, २५ साउन २०७३

बनेपा—प्रहरीले काभ्रेपलाञ्चोकको भीमखोरी गाविस–२ निवासी २८ वर्षीय निमा लामालाई आज ललितपुरको जावलाखेलबाट पक्राउ गरेको छ।

कबड्डीमा हामी नै आधिकारिक: लामा

कबड्डीमा हामी नै आधिकारिक: लामा

बुधबार, १९ साउन २०७३

काठमाडौं– लालकुमार लामाले आफूले नेतृत्व गरेको अखिल नेपाल कबड्डी संघ नै आधिकारिक भएको दाबी गर्दै आवश्यक परे कानुनी उपचार खोजिने बताएका छन्।

Ncell Footer Ad