स्ट्याण्डर्ड चार्टर्ड बैंकले साढे बाइस प्रतिशत नगद लाभांश दिने

स्ट्याण्डर्ड चार्टर्ड बैंकले साढे बाइस प्रतिशत नगद लाभांश दिने

सोमबार, ०४ कार्तिक २०७६

स्ट्याण्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयर धनीलाई २२ दशमलव ५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।

एलआइसी नेपालले ७० प्रतिशत प्रतिफल लिने

एलआइसी नेपालले ७० प्रतिशत प्रतिफल लिने

बिहिबार, १६ जेठ २०७६

लाइफ इन्स्योरेन्स कर्पोरेसन ...

नेपाल लाइफ इन्स्योरेन्सको बोनस र लाभांश पारित

नेपाल लाइफ इन्स्योरेन्सको बोनस र लाभांश पारित

आइतबार, ०५ जेठ २०७६

सभाबाट आर्थिक वर्ष ०७४/७५ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, आय–व्यय हिसाब, नगद प्रवाह विवरण र कम्पनीको प्रबन्धपत्र...

कृषि विकास बैंकको २१.०५३ प्रतिशत लाभांश पारित

कृषि विकास बैंकको २१.०५३ प्रतिशत लाभांश पारित

आइतबार, १७ चैत २०७५

कृषि विकास बैंक लिमिटेडको प्रस्तावित २१.०५३ प्रतिशत लाभांश पारित भएको छ। शुक्रबार सम्पन्न बैंकको १२औं वार्षिक साधारणसभाले सेयरधनीलाई चुक्ता पुँजीको...

एनसिसी अवकाश कोषको लाभांश घोषणा

एनसिसी अवकाश कोषको लाभांश घोषणा

बिहिबार, १४ चैत २०७५

एनसिसी बैंक अवकाश कोषले देशभर रहेका आफ्ना एक सय २२ शाखामार्फत सञ्चयकोष, सञ्चित बचतको ७० प्रतिशत लाभांश दिने भएको छ।

नेपाल टेलिकमको लाभांश पारित

नेपाल टेलिकमको लाभांश पारित

मङ्गलबार, ०१ माघ २०७५

नेपाल टेलिकमले प्रतिसेयर ५५ रुपैयाँका दरले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने भएको छ। सोमबार काठमाडौंमा सम्पन्न भएको कम्पनीको एघारौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४/०७५ को मुनाफामध्येबाट प्रतिसेयर ५५ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। लाभांश रकम माघ १ गतेदेखि वितरण गरिने कम्पनीले जनाएको छ।

प्रभु बैंकले दश प्रतिशत लाभांश दिने

प्रभु बैंकले दश प्रतिशत लाभांश दिने

आइतबार, २२ पुष २०७५

प्रभु बैंंकले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।बैंकको आइतवार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४÷७५ मा कायम भएको चुक्ता पूँजीको पाँच प्रतिशत शेयर लाभांश दिने निर्णय गरेको हो ।

महालक्ष्मीको लाभांश स्वीकृत

महालक्ष्मीको लाभांश स्वीकृत

सोमबार, १९ चैत २०७४

महालक्ष्मी विकास बैंक लिमिटेडले सेयरधनीका लागि प्रस्ताव गरेको नौ प्रतिशत नगद लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ ।

टेलिकमका सेयरधनीले पाए प्रतिसेयर ५५ रुपैयाँ लाभांश

टेलिकमका सेयरधनीले पाए प्रतिसेयर ५५ रुपैयाँ लाभांश

सोमबार, ०१ माघ २०७४

नेपाल टेलिकमका सेयरधनीहरूले प्रतिसेयर ५५ रुपैयाँ नगद लाभांश पाउने भएका छन् । आइतबार टेलिकमले १०औं वार्षिक साधारण सभा सम्पन्न गर्दैै आर्थिक वर्ष २०७३÷७४ को मुनाफा रकममध्येबाट ५५ रुपैयाँ प्रतिसेयरका दरले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त सभाले कम्पनीको नियमावली संशोधन लगायतका विभिन्न प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

टेलियालाई लाभांश लैजाने स्वीकृति

टेलियालाई लाभांश लैजाने स्वीकृति

बिहिबार, २७ पुष २०७४

स्विडिस कम्पनी टेलिया (साबिकको टेलियासोनेरा) लाई पुँजीगत लाभकरबापत ६५ अर्ब रुपैयाँ तिर्न सरकारले ताकेता गरेको बेला राष्ट्र बैंकले करिब ८ अर्ब रुपैयाँ लाभांश लैजान स्वीकृत दिएको छ । एनसेलको स्वामित्व बिक्री गरेर बाहिरिएको स्विडिस कम्पनी टेलियालाई लाभांश लैजान नरोक्ने आदेश केही दिनअघि सर्वोच्च अदालतले दिएको थियो । त्यही आदेश बमोजिम टेलियालाई लाभांश लैजान राष्ट्र बैंकले अनुमति दिएको हो ।

एनसेललाई लाभांश विदेश लैजान बाटो खुला

एनसेललाई लाभांश विदेश लैजान बाटो खुला

सोमबार, १० पुष २०७४

सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले आज एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको हो ।

अर्बभन्दा बढी लाभांश लिन अाएनन् लगानीकर्ता

अर्बभन्दा बढी लाभांश लिन अाएनन् लगानीकर्ता

बिहिबार, ०७ बैशाख २०७४

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीले वितरण गरेको लाभांश बापतको एक अर्ब रुपैयाँभन्दा बढी रकम लगानीकर्ताले लिन आएका छैनन्। पाँच वर्षभन्दा पुरानो लाभांश लिन नआएपछि त्यस्तो रकम सरकारले छुट्टै कोष बनाएर जम्मा गर्न थालेको हो।

नेपाल इन्भेस्टमेन्ट बैंकको ४१ प्रतिशत लाभांश

नेपाल इन्भेस्टमेन्ट बैंकको ४१ प्रतिशत लाभांश

मङ्गलबार, ०७ भदौ २०७३

नेपाल इन्भेस्टमेन्ट बैंकले ४१ प्रतिशत लाभांश दिने भएको छ। बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले २० प्रतिशत बोनस सेयर र २१ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। उक्त प्रस्ताव स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाएको छ।

बैंकमा लगानीकर्ताको करोडौं लाभांश

बैंकमा लगानीकर्ताको करोडौं लाभांश

आइतबार, ०५ भदौ २०७३

सूचीकृत कम्पनीले लगानीकर्तालाई वितरण गर्ने नगद लाभांश लगानीकर्ताले संकलन नगर्दा करौडौं अहिले बैंक तथा वित्तीय संस्थामा थुप्रिएको छ। कम्पनीले वितरण गरेको नगद लाभांश लिन राजधानीबाहिरका लगानीकर्ता काठमाडौं आउनुपर्ने बाध्यात्मक व्यवस्थाका कारण त्यस्तो लाभांश बैंक, वित्तीय संस्थामा थुप्रिएको हो।

Ncell Footer Ad