एनसेल मुद्दामा के होला?, सुनुवाइ आज

एनसेल मुद्दामा के होला?, सुनुवाइ आज

मङ्गलबार, २१ जेठ २०७६

एनसेलको पूँजीगत लाभकर तिर्ने सम्बन्धी विवादित मुद्दाकाे सुनुवाई आज हुँदैछ।उक्त मुद्दा हेर्न बृहत पूर्ण इजलास गठन गरिएकाे छ। जसमा ५...

एनसेललाई लाभकर नतिर्न अन्तरिम आदेश

एनसेललाई लाभकर नतिर्न अन्तरिम आदेश

बुधबार, २५ बैशाख २०७६

सर्वोच्च अदालतले यसअघिको बृहत् पूर्ण इजलासको परमादेशको प्रतिकूल हुनेगरी एनसेल आजिएटालाई लाभकर नतिर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय सपना...

एनसेललाई बहिष्कार आह्वान

एनसेललाई बहिष्कार आह्वान

शुक्रबार, १३ बैशाख २०७६

गरिब नेपालीलाई सेवा बेचेर वार्षिक अर्बौं रुपैयाँ कमाउँदै आएको निजी क्षेत्रको टेलिकम कम्पनी एनसेलले खरिद–बिक्रीमा पुँजीगत लाभकर तिर्न आलटाल गरेपछि...

निर्धारित कर बढी भएको दाबी

निर्धारित कर बढी भएको दाबी

मङ्गलबार, १० बैशाख २०७६

दूरसञ्चार कम्पनी एनसेल–आजिएटा सरकारलाई तिर्नुपर्ने ३९ अर्ब रुपैयाँभन्दा बढी पुँजीगत लाभकर कानुनविपरीत तोकिएको दाबीसहित सर्वोच्च अदालत पुगेको छ। गत बिहीबार...

भुक्तान नगरेसम्म सेयर बेच्न रोक

भुक्तान नगरेसम्म सेयर बेच्न रोक

बुधबार, २७ चैत २०७५

सर्वोच्च अदालतले एनसेल बिक्री प्रकरणमा सरकारले पाउनुपर्ने पुँजीगत लाभकर तीन महिनाभित्र उठाउन परमादेशकाे आदेश दिएको छ। सर्वोच्चले दुई महिनापछि फैसलाको पूर्ण पाठ सार्वजनिक गर्दै एनसेल बिक्रीको पुँजीगत लाभकर नतिर्दासम्म लाभांश वितरण र सेयर बिक्रीमा समेत रोक लगाएको छ।

लाभकर नतिरेसम्म एनसेलको लाभांश वितरण र शेयर विक्री रोक्न सर्वोच्चको निर्देशन

लाभकर नतिरेसम्म एनसेलको लाभांश वितरण र शेयर विक्री रोक्न सर्वोच्चको निर्देशन

मङ्गलबार, २६ चैत २०७५

सर्वोच्च अदालतले अबको तीन महिनाभित्र एनसेलसँग पुँजीगत लाभकर उठाउन आदेश दिएको छ। सर्वोच्चले मंगलबार उक्त मुद्दाको पूर्णपाठ सार्वजनिक गर्दै बिक्रीमा लाग्ने पुँजीगत लाभकर तीन महिनाभित्र उठाउन आदेश दिएको हो। सरकारलाई निदृष्ट गरेको लाभकर चुक्ता नगरेसम्म लाभांस वितरण र सेयर बिक्रीको अनुमति दिन समेत रोक लगाउने फैसला सर्वोच्चले गरेको छ।

कर तिर्न सर्वोच्चको परमादेश

कर तिर्न सर्वोच्चको परमादेश

बिहिबार, २४ माघ २०७५

सर्वोच्च अदालतले दूरसञ्चार कम्पनी एनसेलले सरकारलाई तिर्नुपर्ने पुँजीगत लाभकर तुरुन्त तिर्न एनसेल र आक्जिएटाका नाममा आदेश जारी गरेको छ।

के हो एनसेल कर विवाद ?

के हो एनसेल कर विवाद ?

बुधबार, २३ माघ २०७५

लामो समयको बहस र विवादका बीच एनसेलको मुद्दा बुधवार किनारा लागेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सहित सर्वोच्च अदालतको वृहतपूर्ण इजलासले एनसेलको कर विवादलाई पूर्णविराम लगाएको हो।

एनसेल लाभकर मुद्दाको सुनुवाइ स्थगित  रहस्यपूर्ण

एनसेल लाभकर मुद्दाको सुनुवाइ स्थगित रहस्यपूर्ण

मङ्गलबार, १८ मङि्सर २०७५

विवादास्पद मानिएको एनसेल सेयर खरिदबिक्री लाभकर मुद्दाको अन्तिम सुनुवाइ सर्वाेच्च अदालतमा सोमबार दोस्रोपटक रहस्यपूर्ण रूपमा स्थगित भएको छ।

घरजग्गा कारोबारमा  पुँजीगत लाभकर ३६ प्रतिशत बढ्यो

घरजग्गा कारोबारमा पुँजीगत लाभकर ३६ प्रतिशत बढ्यो

शुक्रबार, २९ असार २०७५

चालु आर्थिक वर्षमा घरजग्गा कारोबार घटे पनि पुँजीगत लाभकर ३६ प्रतिशतले बढेको छ ।

लाभकर विवादले सेयर कारोबार ठप्प

लाभकर विवादले सेयर कारोबार ठप्प

बुधबार, २३ जेठ २०७५

सरकारले बोनस र हकप्रद सेयर किनबेच हुँदा अंकित मूल्यभन्दा बढी रकममा पुँजीगत लाभकर लिने व्यवस्था गरेपछि विरोधमा उत्रिएका लगानीकर्ताले मंगलबारको सेयर कारोबार ठप्प पारेका छन् । मंगलबार सेयर बजार खुले पनि कारोबार भएन ।

पुँजीगत लाभकर विवाद जटिल बन्दै

पुँजीगत लाभकर विवाद जटिल बन्दै

मङ्गलबार, २२ जेठ २०७५

सरकारले बोनस र हकप्रद सेयरमा लाभकर गणनाका लागि अंकित मूल्यलाई आधार मान्ने व्यवस्था गरेपछि लगानीकर्ता र सरकारबीचको विवादले उग्र रुप लिएको छ । लाभकरका विषयमा देखिएको विवादको समाधान गर्न लगानीकर्ता र सरकारबीच भएको सोमबारको वार्ता बिनानिष्कर्ष टुंगिएको छ।

लाभकर वृद्धिले अल्पकालीन लगानीकर्तालार्ई घाटा

लाभकर वृद्धिले अल्पकालीन लगानीकर्तालार्ई घाटा

बिहिबार, १७ जेठ २०७५

सरकारले सार्वजनिक गरेको आगामी वर्षको बजेटमा व्यक्तिगत पुँजीगत लाभकर ५० प्रतिशत वृद्धि गर्ने निर्णयले अल्पकालीन लगानीकर्तालाई नोक्सान हुने देखिएको छ ।व्यक्तिगत लगानीकर्ताले अहिले पुँजीगत लाभकर ५ प्रतिशत तिर्दै आएका थिए । बजेटमा त्यस्तो लाभकर ५० प्रतिशतले बढाएर ७.५ प्रतिशत पुर्याइएको छ । यसले थोरै नाफा लिएर छोटै समयमा सेयर किनबेच गर्ने लगानीकर्तालाई नोक्सान हुनेछ ।

टेलियालाई पुँजीगत लाभकर तिर्न ताकेता

टेलियालाई पुँजीगत लाभकर तिर्न ताकेता

बिहिबार, २० पुष २०७४

सरकारले एनसेलको स्वामित्व बिक्री गरेर बाहिरिएको स्विडिस कम्पनी टेलिया (साबिकको टेलियासोनेरा) लाई पुँजीगत लाभकरबापत ६५ अर्ब रुपैयाँ तिर्न पुनः ताकेता गरेको छ । बुधबार सार्वजनिक सूचना जारी गर्दै ठूला करदाता कार्यालयले एनसेलको स्वामित्व बिक्री गर्दा नेपाल सरकारलाई बुझाउनुपर्ने पुँजीगत लाभकर, बेलैमा कर नतिरेका कारण थपिएको जरिवाना र ब्याजसहित ६५ अर्ब ४० करोड रुपैयाँ तिर्न भनेको हो ।

बाँकी लाभकर तिर्न टेलियालाई पत्राचार

बाँकी लाभकर तिर्न टेलियालाई पत्राचार

बुधबार, २४ जेठ २०७४

एनसेल खरिद–बिक्रीमा तिर्नुपर्ने बाँकी पुँजीगत लाभकर तिर्न सरकारले टेलियालाई पत्राचार गरेको छ। एनसेल स्वामित्व लिएको मलेसियन कम्पनी आजियटाले आफूले तिर्नुपर्ने लाभकर नेपाल सरकारलाई बुझाएपछि ठूला करदाता कार्यलयले बिक्रेता स्विडिस कम्पनी टेलियालाई बाँकी लाभकर तिर्न पत्राचार गरेको हो।

एनसेलले बुझायो १३ अर्ब ६० करोड पूँजिगत लाभकर

एनसेलले बुझायो १३ अर्ब ६० करोड पूँजिगत लाभकर

आइतबार, २१ जेठ २०७४

एनसेलले १३ अर्ब ६० करोड रुपैयाँ पूँजीगत लाभकर बुझाएको छ। पूँजीगत लाभकर बापत एनसेलले सो परिमाणको रकम बुझाएको आन्तरिक राजस्व विभागकी प्रवक्ता चन्द्रकला पौडेलले जानकारी दिइन्। यसअघि पूँजीगत लाभकर बापत एनसेलले १० अर्ब रुपैयाँ बुझाएको थियो।

लाभकर 'टेलियाबाटै'

लाभकर 'टेलियाबाटै'

बिहिबार, ०३ चैत २०७३

सरकारले एनसेल खरिदबिक्री प्रकरणमा त्यसबापत पुँजीगत लाभकर एनसेल बिक्रेता कम्पनी टेलियाबाटै असुल्ने निर्णय गरेको उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले बताएका छन्। उनका अनुसार सार्वजनिक लेखा समिति र अर्थ समिति निर्णय एवं प्रचलित कानुनकै आधारमा लाभकर तिर्ने दायित्व टेलियाको भएको निर्णय गत बुधबार भएको हो।

विक्रेताबाट लाभकर असुल्न निर्देशन

विक्रेताबाट लाभकर असुल्न निर्देशन

बिहिबार, २६ फागुन २०७३

सरकारले एनसेल कारोबारमा नेपाल सरकारले पाउनुपर्ने पुँजीगत लाभकर दूरसञ्चार सेवाप्रदायक एनसेलको बिक्रेता कम्पनीबाट असुल्ने निर्णय गरेको छ।

एनसेल खरिद बिक्रीमा पूँजीगत लाभकर अशुल्ने सरकारको निर्णय

एनसेल खरिद बिक्रीमा पूँजीगत लाभकर अशुल्ने सरकारको निर्णय

बुधबार, २५ फागुन २०७३

सरकारले अन्ततः एनसेल खरिद बिक्रीमा पूँजीगत लाभकर अशुल्ने निर्णय गरेको छ। स्विडिस कम्पनी टेलियासोनेराले २०७२ पुसमा पूँजीगत लाभकर नेपाललाई नबुझाई एनसेल मलेसियाको एक्जियटालाई बिक्री गरेको थियो।

‘लाभकर नतिरी एनसेललाई फोर–जी नदिनू’

‘लाभकर नतिरी एनसेललाई फोर–जी नदिनू’

बुधबार, १२ माघ २०७३

संसदको सार्वजनिक लेखा समितिले एनसेलले पुँजीगत लाभ कर नतिरेसम्म फोर–जीलगायत अन्य सेवा सञ्चालन अनुमति र सुविधा नदिन सरकारलाई निर्देशन दिएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad