करेन्ट लाग्दा हलेसीमा एक जनाको मृत्यु

करेन्ट लाग्दा हलेसीमा एक जनाको मृत्यु

शुक्रबार, १८ साउन २०७५

करेन्ट लागेर खोटाङमा एक  जनाको मृत्यु भएको छ। हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानको ऐसेलुखर्क बस्दै आएका किरातको शुक्रबार दिउँसो मृत्यु भएको...

आमाको श्राद्ध गर्न लाग्दा घर डुबानमा परेपछि...

बिहिबार, २८ असार २०७५

अविरल बर्षाका कारण आएको बाढीले बिहीबार भक्तपुर जलमग्न भयो। हनुमन्ते खोलाको भेलले यहाँका घरहरु डुबानमा परे। सर्वसाधारण घरभित्रै बन्धक जस्तै...

वाम सरकारको १०० दिन पुग्नै लाग्दा ओलीको नेतृत्वमा के के भयो ?

वाम सरकारको १०० दिन पुग्नै लाग्दा ओलीको नेतृत्वमा के के भयो ?

बुधबार, ०२ जेठ २०७५

स्थायित्व, समृद्धि र सुशासनको लक्ष्यसहित केपी शर्मा ओलीको नेतृत्वमा गठित सरकारले एक सय दिन पुग्नै लाग्दा उक्त लक्ष्यको आधारशिला तयार...

घरमा आगो लाग्दा परिवारै विस्थापित

घरमा आगो लाग्दा परिवारै विस्थापित

बुधबार, २३ फागुन २०७४

तातोपानी गाउँपालिका ४ मा आगलागीवाट एक घर जलेर नष्ट भएको छ। मंगलवार साझ लागेको आगो वुधवार विहान सम्म लाग्यो। चारैतिरवाट...

भोलि १५२ वर्षपछि खग्रास चन्द्रग्रहण: ग्रहण लाग्दा के गर्न हुन्न ?

भोलि १५२ वर्षपछि खग्रास चन्द्रग्रहण: ग्रहण लाग्दा के गर्न हुन्न ?

मङ्गलबार, १६ माघ २०७४

माघ शुक्ल पूर्णिमाका दिन भोलि बुधबार बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । माघ १७ गते बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

जानै लाग्दा मनपरी नियुक्ति

जानै लाग्दा मनपरी नियुक्ति

सोमबार, ०८ माघ २०७४

खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले तीन अर्बभन्दा बढी घाटामा रहेको खानेपानी संस्थानमा एकैपटक ११ जना सञ्चालक सदस्य थप गरी नियुक्त गरेका छन्।

कजाकिस्तानमा बसमा आगो लाग्दा ५२ को मृत्यु

कजाकिस्तानमा बसमा आगो लाग्दा ५२ को मृत्यु

बिहिबार, ०४ माघ २०७४

कजाकिस्तानमा गुडिरहेको यात्रुबाहक बसमा आगो लाग्दा ५२ जनाको मृत्यु भएको छ।  उत्तर पश्चिम एक्टोब क्षेत्रको लारजिज जिल्लामा विहीबार बिहान १०ः३० बजे  यात्रुबाहक बसमा आगो लाग्दा ५२ जनाको मृत्यु भएको र ५ जनाको जिवितै उद्धार गरिएको काजकिस्तानको गृह मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

अपार्टमेन्टमा आगो लाग्दा १२ जनाको मृत्यु

अपार्टमेन्टमा आगो लाग्दा १२ जनाको मृत्यु

शुक्रबार, १४ पुष २०७४

अमेरिकाको न्यूयोर्क शहरस्थित ब्रोक्समा एक अपार्टमेन्टमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । भने ४ जना घाइते भएका छन् ।

पदावधि सकिनै लाग्दा सांसदले बाँडे १० अर्ब

पदावधि सकिनै लाग्दा सांसदले बाँडे १० अर्ब

सोमबार, ३० असोज २०७४

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रभावित गर्नेगरी निवर्तमान सांसदले १० अर्ब रुपैयाँ बाँडफाँट गरेका छन् । आफ्नो पदावधि सकिनै लाग्दा अन्तिम समयमा सांसदले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र संसद् विकास कोषको बजेट बाँडेका हुन्। निर्वाचनको मुखमा योजना सिफारिस गर्दा आचारसंहिता उल्लंघन हुने भए पनि आफू र आफ्नो पार्टीका उम्मेदवारलाई मत माग्न सजिलो हुनेगरी उनीहरुले योजना पेस गरेका छन्।

गुडिरहेको ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु

गुडिरहेको ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु

बिहिबार, २६ असोज २०७४

गुडिरहेको ट्रकमा बिजुलीको तारले छुँदा करेन्ट लागेर घाइते एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।

ढुंगा खसेर टाउकोमा लाग्दा सशस्त्र प्रहरीको मृत्यु

ढुंगा खसेर टाउकोमा लाग्दा सशस्त्र प्रहरीको मृत्यु

आइतबार, २५ भदौ २०७४

पासाङल्हामु राजमार्गको रसुवा खण्डमा सडक सुधार गर्ने क्रममा ढुङ्गाले लागेर गम्भीर घाइते भएका सशस्त्र प्रहरी जवानको आइतबार उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रसुवामा कार्यरत सशस्त्र प्रहरी जवान ३३ बर्षिया रमेशकुमार श्रेष्ठ रहेका छन्।

अवधि सकिन लाग्दा बल्ल क्षेत्रीय कार्यालय

अवधि सकिन लाग्दा बल्ल क्षेत्रीय कार्यालय

मङ्गलबार, ३० जेठ २०७४

सत्य निरूपण तथा मेलमिलाप आयोगले गठन भएको डेढ वर्षपछि बल्ल सातवटै प्रदेशमा क्षेत्रीय कार्यालय स्थापना गरेको छ। दुई वर्षभित्र सम्पूर्ण काम सक्नेगरी स्थापित सो आयोगले विस्तृत अनुसन्धान गर्न भन्दै हालै सात प्रदेशमा कार्यालय स्थापना गरेको हो।

नदीमा सेल्फी लिन लाग्दा किशोर वेपत्ता

नदीमा सेल्फी लिन लाग्दा किशोर वेपत्ता

बिहिबार, २४ चैत २०७३

बर्दियाको राजापुरस्थित कर्णाली नदीमा नुहाउने क्रममा एक १६ वर्षीय बालक बेपत्ता भएका छन्।

झारफुकमा लाग्दा सुत्केरीको ज्यान गयो

झारफुकमा लाग्दा सुत्केरीको ज्यान गयो

बिहिबार, १७ चैत २०७३

समयमै स्वस्थ्य संस्था नजाँदा आज पश्चिम रोल्पाकी एक सुत्केरीको मृत्यु भएको छ ।

घाम लाग्दा छाता दिए, पानी पर्दा खोसे

घाम लाग्दा छाता दिए, पानी पर्दा खोसे

शुक्रबार, ११ चैत २०७३

तरलता (तत्काल लगानीयोग्य रकम) कम हुँदै गएर ठूलो आकारको ऋण दिन नसक्ने अवस्था आएपछि वित्तीय संस्थाले दिइसकेको ऋणमा धमाधम ब्याज बढाउन सुरु गरे। महिनैपिच्छे ब्याजदर बढ्दा ऋणीमाथि आर्थिक भार थपिँदै गएको भन्दै व्यवसायीले आपत्ति जनाइरहेका छन्।

बसमा आगो लाग्दा एकको मृत्यु

बसमा आगो लाग्दा एकको मृत्यु

शनिबार, २१ फागुन २०७३

बसमा आगलागी हुँदा दाङमा एकजनाको मृत्यु भएको छ। घोराहीस्थित बसपार्कमा पार्किङ गरेर राखिएको बसमा शनिबार बिहान साढे १ बजेतिर आगो लाग्दा बसमा सुतेका एक ब्यक्तिको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

इन्डिगोको जहाज उड्नै लाग्दा यात्रुले 'इमर्जेन्सी' ढोका खोलेपछि…

इन्डिगोको जहाज उड्नै लाग्दा यात्रुले 'इमर्जेन्सी' ढोका खोलेपछि…

शुक्रबार, २८ माघ २०७३

इन्डिगो एयरलाइन्सको एउटा विमान उड्न मुम्बई विमानस्थलबाट उड्न लागेको थियो। चण्डीगडका लागि प्रस्थान गर्ने सो विमानमा यात्रु चढिसकेका थिए।

अल्छी लाग्दा हाई किन आउँछ?

अल्छी लाग्दा हाई किन आउँछ?

सोमबार, १० माघ २०७३

जिउ तनक्क तन्काएर हाई गर्नुको मजै बेग्लै! तर तपाईंलाई थाहा नहुन सक्छ, मानिसले जीवनभरि करिब २.५ लाख पटक र हरेक दिन पाँचदेखि १० पटकसम्म हाई गर्छ। आखिर यो हाई किन आउँछ? निद्रा लाग्नुअघिको यो सङ्केत मात्र हो कि अरु नै केही पनि हो?

म्याद सकिनै लाग्दा शाखा खोल्दै आयोग

म्याद सकिनै लाग्दा शाखा खोल्दै आयोग

मङ्गलबार, १४ मङि्सर २०७३

माओवादी १० वर्षे सशस्त्र द्वन्द्वका बेला भएका मानवअधिकार हननका घटनाबारे अनुसन्धान गर्न गठित सत्य निरुपण तथा मेलमिलाप आयोगले सात प्रदेशमा मुकाम खडा गर्ने भएको छ। म्याद सकिन एक महिना बाँकी रहँदा आयोगले मुकाम खडा गरी अनुसन्धान बढाउने तयारी गरेको हो।

मुखर्जी अाउनै लाग्दा माछापुच्छ्रे खुल्यो

मुखर्जी अाउनै लाग्दा माछापुच्छ्रे खुल्यो

बिहिबार, १८ कार्तिक २०७३

भारतीय राष्ट्रपति प्रणव मुखर्जी शुक्रबार दिउँसो पौने १ बजे जनकपुरबाट पोखरा आउनेछन्। उनी भोलि नै दिउँसो ४ बजे पोखराबाट काठमाडौं फर्कनेछन्। जनकपुरबाट बुद्ध एयरको चार्टर जहाज चढेर मुखर्जी पोखरा आउने कार्यक्रम रहेकाे छ। तीनघण्टा जति मुखर्जी पोखरा रहनेछन्। त्यसपछि सिधै काठमाडौं फर्कनेछन्।

उड्नै लाग्दा १६१ यात्रु बोकेको विमान दनदनी बल्यो

उड्नै लाग्दा १६१ यात्रु बोकेको विमान दनदनी बल्यो

आइतबार, १४ कार्तिक २०७३

सिकागोस्थित ओ हारे विमानस्थलबाट उड्नै लागेको अमेरिकी एयरलाइन्सको एउटा विमानमा अचानक आगलागी भएको छ। अमेरिकी एयरलाइन्सको फ्लाइट नम्बर ३८३ उड्नका लागि धावानमार्गमा गुडिरहेको अवस्थामा आगलागी भएको हो।

टेलिकम टावरमा समस्याः घाम लाग्दा नेटवर्क अाउँछ, पानी पर्दा जान्छ

टेलिकम टावरमा समस्याः घाम लाग्दा नेटवर्क अाउँछ, पानी पर्दा जान्छ

मङ्गलबार, २१ असार २०७३

डोटी– यहाँको ग्रामीण क्षेत्रमा पर्ने लानाकेदारेश्वर गाविसस्थित अत्तरकाँडामा रहेको नेपाल टेलिकमको टावरमा बारम्बार खराबी आएको छ। विसं २०६५ तिर स्थापित टेलिकमको स्काई फोनको टावरमा तीन महिनायतादेखि समस्या आइरहेको लानाकेदारेश्वर गाविस दुधिलाका शिक्षक रामबहादुर बोहराले बताए।

Ncell Footer Ad