धादिङमा ढुङ्गाले लागेर १ जनाको मृत्यु, २ घाइते

धादिङमा ढुङ्गाले लागेर १ जनाको मृत्यु, २ घाइते

बिहिबार, १७ साउन २०७५

धादिङको बेनिघाट रोराङ गाउाँपलिका १० लहिटारमा ढुङ्गाले लागेर १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। ...

चट्याङ लागेर बालिकाको मृत्यु

चट्याङ लागेर बालिकाको मृत्यु

सोमबार, १४ साउन २०७५

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चट्याङ लागेर आइतबार एक बालिकाको मृत्यु भएको छ। ...

सर्लाहीमा करेन्ट लागेर २ को मृत्यु, एक गम्भीर

सर्लाहीमा करेन्ट लागेर २ को मृत्यु, एक गम्भीर

सोमबार, ०७ साउन २०७५

सर्लाहीमा विद्युतीय करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने एक युवती गम्भीर घाइते भएकी छिन्। जिल्लाको दक्षिण–पूर्वी क्षेत्र हरिपूर्वा नगरपालिका–९,...

विद्युत वितरण केन्द्रको लापरबाही : करेन्ट लागेर १ जनाको मृत्यु, ४ घाइते

विद्युत वितरण केन्द्रको लापरबाही : करेन्ट लागेर १ जनाको मृत्यु, ४ घाइते

शनिबार, ०५ साउन २०७५

हुम्लामा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन्। हिल्दुम विद्युत वितरण केन्द्रको लापरबाहीले करेन्ट...

आफैँले चलाएको गोली लागेर सैनिक घाइते

आफैँले चलाएको गोली लागेर सैनिक घाइते

शुक्रबार, ०४ साउन २०७५

डोल्पामा एकजना नेपाली सेनाका जवान आफैँले चलाएको गोली लागेर शख्त घाइते भएका छन्।

आन्दोलनकारीको ढुंगा लागेर महिला प्रहरी घाइते

आन्दोलनकारीको ढुंगा लागेर महिला प्रहरी घाइते

शुक्रबार, ०४ साउन २०७५

आन्दोलनकारीले प्रहार गरेको ढुंगा लागी जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत महिला प्रहरी जवान नन्दा कुँवर घाइते भएकी छन्।

विद्यालय जाने क्रममा ढुंगा लागेर बालिकाको मृत्यु

विद्यालय जाने क्रममा ढुंगा लागेर बालिकाको मृत्यु

सोमबार, २५ असार २०७५

दार्चुलामा ढुंगा लागेर एक बालिकाको घट्नास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका वडा नम्बर २ देथला बस्ने काशीराम भट्टकी १५ वर्षीया छोरी माधवी भट्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए।

ढुंगाले लागेर किशोरीको मृत्यु

ढुंगाले लागेर किशोरीको मृत्यु

सोमबार, २५ असार २०७५

दार्चुलामा ढुंगा लागेर एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ।

करेन्ट लागेर धादिङमा एक जनाको मृत्यु

करेन्ट लागेर धादिङमा एक जनाको मृत्यु

बुधबार, २० असार २०७५

करेन्ट लागेर धादिङमा एक जनाको मृत्यु भएको छ। नीलकण्ठ नगरपालिका –३, बस्ने ५० वर्षीय अर्जुनकुमार श्रेष्ठको मृत्यु भएको हो।

करेन्ट लागेर डाेटीमा चारको मृत्यु

करेन्ट लागेर डाेटीमा चारको मृत्यु

मङ्गलबार, १९ असार २०७५

डोटीमा मंगलबार साँझ करेन्ट लागेर एकैसाथ चारजनाको मृत्यु भएको छ।

करेन्ट लागेर एकै घरका दुईको मृत्यु

करेन्ट लागेर एकै घरका दुईको मृत्यु

शनिबार, १६ असार २०७५

करेन्ट लाग्दा बाँकेमा एकै घरका दुई जनाको मृत्यु भएको छ। बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ महिमानपुरमा शनिबार बिहान करिब ४ बजेतिर भएको उक्त घटनामा परी स्थानीय २४ वर्षका सुरेश चौधरी र ४२ बर्षिय टिकाराम चौधरीको मृत्यु भएको हो।

करेन्ट लागेर भारतीयकाे मृत्यु

करेन्ट लागेर भारतीयकाे मृत्यु

बिहिबार, ०७ असार २०७५

सर्लाहीको नयाँरोडमा करेन्ट लागेर विहीबार दिउँसाे एक मजदुरको मृत्यु भएकाे छ।

करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर एकको मृत्यु

सोमबार, ०४ असार २०७५

करेन्ट लागेर सोमबार मोरङमा एक जनाको मृत्यु भएको छ।

करेन्ट लागेर भारतीय मजदूरको मृत्यु

करेन्ट लागेर भारतीय मजदूरको मृत्यु

शुक्रबार, ०१ असार २०७५

मोरङको बूढीगंगा गाउँपालिका–१ स्थित आरती स्ट्रिप्स प्रालिमा गएराति करेन्ट लागेर एकजना मजदूरको मृत्यु भएको छ ।

करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

बिहिबार, ३१ जेठ २०७५

इलामकोे माङ्सेबुङ गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

चट्याङ लागेर दुईको मृत्यु

चट्याङ लागेर दुईको मृत्यु

मङ्गलबार, २९ जेठ २०७५

भिमाद नगरपालिका २ स्थित छुट्टाछुट्टै स्थानमा सोमबार साझ चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ।

चट्याङ लागेर कक्षा कोठाभित्रै दुई विद्यार्थीको मृत्यु

चट्याङ लागेर कक्षा कोठाभित्रै दुई विद्यार्थीको मृत्यु

आइतबार, २७ जेठ २०७५

चट्याङ लागेर आइतबार चिंगाड गाउँपालिका–४ को धारापानी प्राविमा अध्ययनरत दुई बालबालिकाको मृत्यु भएको छ। कक्षा कोठामा अध्ययन गरिरहेको बेला विहान ११ बजे चट्याङ लागेर सात वर्षीय अम्मरबहादुर चन्द र निर्मला चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोबाइलमा कुराकानी गर्दा गर्दै चट्याङ लागेर मृत्यु

मोबाइलमा कुराकानी गर्दा गर्दै चट्याङ लागेर मृत्यु

आइतबार, २७ जेठ २०७५

के तपाई मोबाइल चार्जमा लगाएर कुराकानी गर्ने गर्नु भएको छ ? यदि यसो गर्नुहुन्छ भने भने अबदेखि यो बानी हटाउनुहोस्। मोबाइलमा कुराकानी गरिरहेको बेला चट्याङ परे ज्यानै जान सक्छ।

बझाङमा ढुंगाले लागेर दुई महिलाको मृत्यु

बझाङमा ढुंगाले लागेर दुई महिलाको मृत्यु

शुक्रबार, २५ जेठ २०७५

बझाङको तलकोट गाउँपालिका–३ बस्टी भन्ने ठाउँमा माथिबाट आएको ढुंगाले लागेर ग्याबिन जाली भर्ने काम गरिरहेका दुई महिलाको मृत्यु भएको छ।

ढुङ्गा लागेर भरियाको मृत्यु

ढुङ्गा लागेर भरियाको मृत्यु

बुधबार, २३ जेठ २०७५

रुकुम जिल्ला बाफिकोट गाउँपालिका–४ घर भएका ३३ वर्षीय मानसिँ खत्रीको ढुङ्गा लागेर मृत्यु भएको छ।

चट्याङ लागेर एकै परिवारका २ जनाको मृत्यु, ४ घाइते

चट्याङ लागेर एकै परिवारका २ जनाको मृत्यु, ४ घाइते

बुधबार, २३ जेठ २०७५

गएराति हावाहुरीसँगै परेको चट्याङ लागेर मकवानपुरमा एकै परिवारका २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

धनुषामा करेन्ट लागेर दुई जनाको मृत्यु

धनुषामा करेन्ट लागेर दुई जनाको मृत्यु

मङ्गलबार, २२ जेठ २०७५

धनुषामा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुने दुवैजना दाजुभाइ रहेको बताइएको छ ।

चट्याङ लागेर उदयपुरमा ३ को मृत्यु

चट्याङ लागेर उदयपुरमा ३ को मृत्यु

बिहिबार, १७ जेठ २०७५

उदयपुरमा बिहीबार दिउँसो चट्याङ लागेर २ बालबालिकासहित ३ जनाको मृत्यु भएको छ। २ जना घाइते भएका छ। सामान्य वर्षासँगै परेको चट्याङले जिल्लाको  लिम्चुङबुङ गाउँपालिका २ ताम्लिछाका ३ स्थानीयको मृत्यु भएको प्रहरीले जनाएको छ।

चट्याङ लागेर मृत्यु

चट्याङ लागेर मृत्यु

मङ्गलबार, १५ जेठ २०७५

सीमावर्ती भारतीय बजार बजारघाटमा बेलौरी नगरपालिका– ७ पौलाहकी ४० वर्षीया सुकुनी चौधरीको चट्याङ लाग्दा मंगलबार मृत्यु भएको छ।

लेक लागेर डोल्पामा तीन यार्सा संकलकको मृत्यु

लेक लागेर डोल्पामा तीन यार्सा संकलकको मृत्यु

आइतबार, १३ जेठ २०७५

डोल्पामा यार्सा गुम्बा टिप्न गएका ३ यार्सा संकलकको लेक लागेर मृत्यु भएको छ।

डडेल्धुरामा  चट्याङ लागेर १३ जना घाइते

डडेल्धुरामा चट्याङ लागेर १३ जना घाइते

शुक्रबार, ११ जेठ २०७५

बिहीबार वेलुका हावाहुरीसँगै परेको चट्याङ लगोर डडेल्धुराको जोगबुढामा १३ जना घाइते भएका छन्। भित्रि मधेश जोगबुढा क्षेत्रमा पर्ने परशुराम नगरपालीका–६ छेलामा मात्रै १० जना र सोही नगरपालिका वडा नं.–७ सादनीमा तीन जना घाइते भएका प्रहरीले जनाएको छ।

करेन्ट लागेर युवकको मृत्यु

करेन्ट लागेर युवकको मृत्यु

शुक्रबार, ०४ जेठ २०७५

मोरङको मिक्लाजुङ–७ को मधुमल्लामा आज करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

चट्याङ लागेर आठ घरमा क्षति, एक बालक घाइते

चट्याङ लागेर आठ घरमा क्षति, एक बालक घाइते

सोमबार, ३१ बैशाख २०७५

गएराति वर्षासँगै परेको चट्याङ लागेर पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा आठ वटा घरमा क्षति पुगेको छ। चट्याङकै कारण स्थानीय छ महिने बालक घाइते भएका छन्।

सुनसरीमा करेन्ट लागेर एककाे मृत्यु

सुनसरीमा करेन्ट लागेर एककाे मृत्यु

आइतबार, ३० बैशाख २०७५

सुनसरीको इटहरी उपमहानगरपालिका तीन तालतलैयामा करेन्ट लागेर आइतबार बिहान स्थानीयवासी १४ वर्षीया मौसमी राईको मृत्यु भएको छ।

गोली लागेर शिकारीकै मृत्यु

गोली लागेर शिकारीकै मृत्यु

बिहिबार, २७ बैशाख २०७५

वन्यजन्तुको शिकार खेल्न गएका एक शिकारीको गोली लागेर मृत्यु भएको छ।

करेन्ट लागेर युवकको मृत्यु

करेन्ट लागेर युवकको मृत्यु

बुधबार, २६ बैशाख २०७५

करेन्ट लागेर गम्भीर घाइते भएका सिरहा कर्जन्हा नगरपालिका–१ का एक युवकको बुधबार उपचारका क्रममा मृत्यु भएको छ।

ब्लास्टिङ गर्दा उछिट्टिएको ढुंगा लागेर दुईको मृत्यु, एक घाइते

ब्लास्टिङ गर्दा उछिट्टिएको ढुंगा लागेर दुईको मृत्यु, एक घाइते

बुधबार, २६ बैशाख २०७५

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ मा पर्ने चिप्लेभिरमा ब्लास्टिङको क्रममा उछिट्टिएको ढुंगा लागेर दुई कामदारको घटनास्थलमा नै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

हावाहुरीले विद्युत्को तार चुडाउँदा करेन्ट लागेर मृत्यु

हावाहुरीले विद्युत्को तार चुडाउँदा करेन्ट लागेर मृत्यु

बुधबार, २६ बैशाख २०७५

झापाको कचनकवल गाउँपालिका–७ मा आज बिहान करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

चट्याङ लागेर एकै परिवारका चार जना घाइते

चट्याङ लागेर एकै परिवारका चार जना घाइते

आइतबार, २३ बैशाख २०७५

चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् । शनिबार राति परेको चट्याङ लागेर जगन्नाथ गाउँपालिका–२ लुमामा एकै परिवारका चार जना घाइते भएका छन् ।

गोली लागेर घाइते धर्मगुरु डिस्चार्ज

गोली लागेर घाइते धर्मगुरु डिस्चार्ज

आइतबार, १६ बैशाख २०७५

केही दिन पहिले गोली हानी घाइते भएका धर्मगुरु श्रीनिवास आचार्य उपचारपछि घर फर्किएको न्यूरो अस्पताल, विराटनगरले जनाएको छ।

चट्याङले लागेर ७ घाइते, गहुँबाली नष्ट

चट्याङले लागेर ७ घाइते, गहुँबाली नष्ट

शनिबार, १५ बैशाख २०७५

अछामको मंगलसेन नगरपालिकामा शुक्रबार परेको चट्याङ लागेर ७ जना घाइते भएका छन्।

करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर एकको मृत्यु

बुधबार, ०५ बैशाख २०७५

करेन्ट लागेर धादिङमा एक जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । जिल्लाको थाक्रे गाउँपालिका– ११ स्थित महेशखोलाको पारीबाट बोरिङ गरी महादेवबेसी बजार तर्फ पानी ल्याउने पाईप झुण्डाउने क्रममा पाईपमा बाँधेको सपोट (आल्मुनियम) को तारले बिजुलीको ११ हजार भोल्टेजको तारमा छुन गई करेन्ट लागेको हो।

करेन्ट लागेर सात घाइते

करेन्ट लागेर सात घाइते

मङ्गलबार, ०४ बैशाख २०७५

थाक्रे गाउँपालिका–११ केवलपुरमा आज बिहान खानेपानीको पाइप मिलाउने क्रममा करेन्ट लागेर सात जना घाइते भएका छन्।

चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

मङ्गलबार, ०४ बैशाख २०७५

चट्याङ लागेर सोमबार साँझ ६ बजे सोलुखम्बुमा एकजनाको मत्यु भएको छ भने खोटाङमा दुईजना घाइते भएका छन्।

चट्याङ्ग लागेर दुई बालकको मृत्यु

चट्याङ्ग लागेर दुई बालकको मृत्यु

बुधबार, २८ चैत २०७४

डोटीको जोरायलमा चट्याङ्ग लागेर बुधबार दुई बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जोरायल गाउँपालिका–२ डाँडाखालीमा खेम भण्डारीको घरको भान्साकोठामा दिउँसो दुई बजे चट्याङ्ग परेको हो।

झापामा चट्याङ लागेर एकको मृत्यु

झापामा चट्याङ लागेर एकको मृत्यु

बुधबार, २८ चैत २०७४

वर्षासँगै परेको चट्याङका कारण गएराति झापाको कचनकबल गाउँपालिका–१ कुटी निवासी ५५ वर्षीय महेशलाल यादवको मृत्यु भएको छ।

उर्लाबारीमा चट्याङ लागेर वृद्धको मृत्यु

उर्लाबारीमा चट्याङ लागेर वृद्धको मृत्यु

सोमबार, २६ चैत २०७४

जहदा गाउँपालिका–१ मा चट्याङ लागेर सोमबार बिहान एक वृद्धको मृत्यु भएको छ।

ढुंगाले लागेर मृत्यु

ढुंगाले लागेर मृत्यु

सोमबार, २६ चैत २०७४

चौरझारी नगरपालिका–९ स्थित ढुंगेखानीमा काम गरिरहेका स्थानीयवासी ४३ वर्षीय इन्द्र मल्लको आज बिहान ढुंगाले लागेर मृत्यु भएको छ ।

करेन्ट लागेर महिलाको मृत्यु

करेन्ट लागेर महिलाको मृत्यु

आइतबार, २५ चैत २०७४

सप्तरीको डाक्नेश्वरी नगरपालिका– ९ मा गएराति करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

करेन्ट लागेर एकको मृत्यु, तीन घाइते

करेन्ट लागेर एकको मृत्यु, तीन घाइते

शुक्रबार, २३ चैत २०७४

धनगढीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।  धनगढी उपमहानगरपालिका–११ बेलाको वनखेतका १४ वर्षीय अमन चौधरीको मृत्यु भएको छ भने सोही स्थानका १२ वर्षीय सागर पनेरू, १५ वर्षीय अर्जुन कठायत र १४ वर्षीय नविन कठायत घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए।

चट्याङ लागेर एकको मृत्यु ४ घाइते

चट्याङ लागेर एकको मृत्यु ४ घाइते

बिहिबार, २२ चैत २०७४

उदयपुरको कटारी नगरपालिकामा चट्याङ लागेर १ महिलाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। बुधबार साँझ ७ः३० बजे घरमै बसिरहेका बेला हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर कटारी नगरपालिका १३ मोहनीटारकी ४६ वर्षीया हिरामाया जोसीको मृत्यु भएको प्रहरीले जनाएको छ।

करेन्ट लागेर महिलाको मृत्यु

करेन्ट लागेर महिलाको मृत्यु

शनिबार, १७ चैत २०७४

झापाको हल्दिबारी गाउँपालिका – ३ निवासी ६० वर्षीया छविमाया खड्काको शनिबार करेन्ट लागेर मृत्यु भएको छ।

करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

शनिबार, १७ चैत २०७४

खम्बामा चढेर काम गरिरहेको बेला करेन्ट लाग्दा जैमिनी नगरपालिकामा एक जनाको मृत्यु भएको छ।

इजरायली सेनाकाे गोली लागेर कम्तिमा १६ काे मृत्यु

इजरायली सेनाकाे गोली लागेर कम्तिमा १६ काे मृत्यु

शनिबार, १७ चैत २०७४

इजरायल र प्यालेस्टाइनबीचको गाजा क्षेत्रमा भएको प्रदर्शनका क्रममा इजरायली सेनाकाे गोली लागेर कम्तिमा १६ जनाको मृत्यु भएको छ।

करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर एकको मृत्यु

बुधबार, २३ फागुन २०७४

करेन्ट लागेर महोत्तरीको जलेश्वर नगरपालिका ४ सुगा घर भएका ६० वर्षिय सुरेश मिश्रको मृत्यु भएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad