गल्फ खेलाडी थाइल्याण्ड लागे

गल्फ खेलाडी थाइल्याण्ड लागे

सोमबार, १४ साउन २०७५

इन्डोनेसियामा आयोजना हुने १८ अाैं एशियाली खेलकूद (एशियाड) को थप तयारीका लागि नेपाल गल्फ टोली साेमबार थाइल्याण्ड प्रस्थान गरेको छ। ...

ठूला माछा हात पर्नै लागे :गृहमन्त्री

ठूला माछा हात पर्नै लागे :गृहमन्त्री

बिहिबार, २४ जेठ २०७५

गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीका मुख्य नाइके पक्राउनजिक रहेको दाबी गर्दै तस्करलाई सहगोग गर्ने पनि निगरानीमा रहेको बताएका छन् ।...

ठगी गर्न नपाएपछि प्रहरीविरुद्ध लागे व्यवसायी

ठगी गर्न नपाएपछि प्रहरीविरुद्ध लागे व्यवसायी

शनिबार, २२ बैशाख २०७५

ठगी गर्न नपाएपछि राजधानीको मुख्य सहर दरबारमार्गका व्यवसायी प्रहरीविरुद्ध एकजुट भएका छन्। ग्राहक ठगेर मोटो रकम असुल्ने व्यापारी आफ्नो धन्दा...

‘ओलीजी देशको विकास होइन शक्ति सञ्चयकाे खेलमा लागे’

‘ओलीजी देशको विकास होइन शक्ति सञ्चयकाे खेलमा लागे’

सोमबार, १० बैशाख २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति सम्शेर राणाले वर्तमान सरकार शक्ति सञ्चयको खेलमा लागेको आरोप लगाएका छन्। ...

पर्याप्त छैनन् दमकल, ठूलो आगो लागे के गर्ने ?

पर्याप्त छैनन् दमकल, ठूलो आगो लागे के गर्ने ?

सोमबार, १० बैशाख २०७५

काठमाडौं महानगरपालिकाभित्र मात्रै वार्षिक दुई सय ५० बढी आगलागीका घटना हुने गरेको जुद्ध वारुणयन्त्र कार्यालयका प्रमुख बद्रीमान नगरकोटी बताउँछन् । यस्ता घटनामा साँघुरो गल्ली, सडकका खाल्डाखुल्डी र ट्राफिक जामको बहाना बनाउँदै दमकल ढिलो पुग्ने गर्छ । दमकल सेवाको फोन नम्बर १०१ मा फोन आउनुको सट्टा प्रहरीलाई फोन जाने र त्यहाँबाट दमकलमा खबर आउँदा पनि ढिलो हुने गरेको नगरकोटीको दाबी छ ।

सांसदलाई मुद्दा लागे स्वतः निलम्बन, रेशम चौधरीको पद धरापमा

सांसदलाई मुद्दा लागे स्वतः निलम्बन, रेशम चौधरीको पद धरापमा

मङ्गलबार, ०४ बैशाख २०७५

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले फौजदारी अभियोगमा सांसदलाई मुद्दा लागेमा वा पुर्पक्षका लागि थुनामा राखिएमा सांसद पद स्वतः निलम्बन हुने व्यवस्था नियमावलीमा राख्ने गृहकार्य गरिरहेको छ।

‘नेताहरु परिवार, नातागोता, आसेपासे र पार्टीको स्वार्थमा मात्रै लागे’

‘नेताहरु परिवार, नातागोता, आसेपासे र पार्टीको स्वार्थमा मात्रै लागे’

सोमबार, २६ चैत २०७४

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले सरकारमा गएको दलले मित्रराष्ट्रहरुलाई चिन्न नसक्नु मुलुककै लागि दुर्भाग्य भएको बताएका छन्।

पाखा लागे भण्डारी, मुख्यमन्त्रीमा शाही पक्का

पाखा लागे भण्डारी, मुख्यमन्त्रीमा शाही पक्का

बुधबार, २४ माघ २०७४

प्रदेश नम्बर छ को मुख्यमन्त्री विवाद करिब समाधान भएको छ। एमाले र माओवादी सहमति अनुसार ६ नम्बर प्रदेशको मुख्यमन्त्री माओवादीले पाएको थियो। ६ नम्बर प्रदेशमा माओवादीका दुई नेता कालिकोटका महेन्द्रबहादुर शाही र जुम्लाका नरेश भण्डारीले मुख्यमन्त्री दावी गरेका थिए। शाहीको नाममा सहमति भएको माओवादी स्रोतले बताएको छ।

घाम लागे दुर्गन्ध, पानी परे भलबाढी

घाम लागे दुर्गन्ध, पानी परे भलबाढी

शुक्रबार, ०६ साउन २०७४

ढलको उचित व्यवस्थापन नहुँदा बौद्ध, जोरपाटी, चाबहिल, महाराजगन्ज, सामाखुसी, गोंगबु, बालाजु, पुतलीसडक, सहिदगेट, जमल, लैनचौर, टुकुचा, तीनकुने, बानेश्वर, माइतीघर, थापाथलीलगायत क्षेत्रमा पानी जम्ने समस्या छ ।

निर्वाचन तयारीमा लागे विद्यार्थी संगठन

निर्वाचन तयारीमा लागे विद्यार्थी संगठन

मङ्गलबार, ०४ माघ २०७३

प्रमुख विद्यार्थी संगठनहरु त्रिभुवन विश्वविद्यालयले घोषणा गरेकै मितिमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव सम्पन्न गर्ने तयारीमा लागेका छन्। विद्यार्थी संगठनबीच उत्पन्न विवादका कारण लामो समयदेखि स्ववियु निर्वाचन रोकिँदै आएको थियो।

लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागे लोकमान: मन्त्री जोशी

लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागे लोकमान: मन्त्री जोशी

बुधबार, १० कार्तिक २०७३

जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले अख्तियार दुरुपयोग अनुसान्धानका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन्।

Ncell Footer Ad