जाजरकोटमा ‘टाइम कार्ड’ लागू

जाजरकोटमा ‘टाइम कार्ड’ लागू

सोमबार, ०६ असोज २०७६

बढ्दो दुर्घटना न्यूनीकरणका लागि जिल्ला सदरमुकामबाट छुट्ने र आउने सवारी साधनमा ‘टाइम कार्ड’ लागू गरिएको छ। ...

लागू औषधसहित दुई पक्राउ

लागू औषधसहित दुई पक्राउ

शनिबार, ०५ साउन २०७५

नेपाल भारत सिमाना जमुनाह नाकाबाट प्रहरीले दैलेखका दुई जना युवालाई लागू औधष नाइट्रोजन ट्याब्लेटसहित पक्राउ गरेको छ। ...

एनसेलको नयाँ रेट लागू

एनसेलको नयाँ रेट लागू

बुधबार, ०२ साउन २०७५

एनसेल प्राइभेट लिमिटेडले नयाँ सेवाशुल्क लागू भएको जनाएको छ । नेपाल सरकारले दूरसञ्चार सेवाशुल्कमा हालै गरेको परिमार्जन अनुरुप एनसेलले नयाँ...

ई–टिकेटिङ र बक्स अफिस प्रणाली लागू

ई–टिकेटिङ र बक्स अफिस प्रणाली लागू

मङ्गलबार, ०१ साउन २०७५

सरकारले फिल्म क्षेत्रमा आजदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको छ। चलचित्र विकास बोर्डमा मंगलबार आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री...

लागू औषधसहित ५ युवा पक्राउ

लागू औषधसहित ५ युवा पक्राउ

आइतबार, १७ असार २०७५

उदयपुरमा प्रहरीले ५ युवालाई लागू औषधसहित नियन्त्रणमा लिएको छ।  त्रियुगा नगरपालिका ६ लालपत्तास्थित प्रहरी चौकीले आइतबार साँझ चेकजाँचको क्रममा २ युवा र शनिबार साँझ ३ युवालाई नियन्त्रणमा लिएको हो।

लागू औषध दुरुपयोगविरुद्ध प्रदर्शन (फोटो फिचर)

मङ्गलबार, १२ असार २०७५

लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुनको अवसरमा गृह मन्त्रालयले एक कार्यक्रमको आयोजना गरेको छ।

दुर्घटना कम गर्न ‘टाइम–कार्ड’ लागू गर्ने तयारी

दुर्घटना कम गर्न ‘टाइम–कार्ड’ लागू गर्ने तयारी

सोमबार, ०४ असार २०७५

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५, चेपाङडाँडा नजिक ३ नम्बर पुलमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भयो। काठमाडौंबाट नारायणगढ आउँदै गरेको बा ६२ प ३७०४ नम्बरको मोटरसाइकल पुलको विपरीत साइडको रेलिङमा ठोक्कियो । मोटरसाइकल पुलमै पल्टिए पनि त्यसमा सवार दुईजना भने पुलमुनि खसे। पुलबाट करिब सय मिटर तल त्रिसुली नदी किनारमा खस्दा दुवै जनाको घटनास्थलमै मृत्यु भयो।

लागू औषध कारोबारी पक्राउ

लागू औषध कारोबारी पक्राउ

मङ्गलबार, २९ जेठ २०७५

उदयपुर प्रहरीले मंगलबार लागू औषध कारोबारीलाई रंगेहात पक्राउ गरेको छ।

उदयपुरमा ठूलो मात्राकाे लागू औषधसहित २ किशोर पक्राउ

उदयपुरमा ठूलो मात्राकाे लागू औषधसहित २ किशोर पक्राउ

बुधबार, २३ जेठ २०७५

उदयपुर दिनदिनै लागू औषध प्रयोग र कारोबारको ‘हव’ बन्दै गएको पाइएको छ।

लागू पदार्थसहित ३ पक्राउ

लागू पदार्थसहित ३ पक्राउ

बुधबार, १६ जेठ २०७५

उदयपुरको चौदण्डीगढी नगरपालिकाबाट बिहीबार दिउँसो लागू औषधसहित ३ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बेलटारबाट खटेको टोलीले शंका लागि खानतलासी लिँदा चौनपा  ४ का २० वर्षीय मानबहादुर राई, १९ वर्षीय मदन राई र चौनपा ८ का २१ वर्षीय सरोज राईको साथबाट बिभिन्न खाले अवैध लागूऔषध बरामद भएको हो।

छपन्न बर्षपछि लागू भयो भिक्षा निषेध कानून

छपन्न बर्षपछि लागू भयो भिक्षा निषेध कानून

मङ्गलबार, ०४ बैशाख २०७५

नेपालको कानून दैवले जानून् भन्ने उखानलाई चरितार्थ गर्दै एउटा कानून बनेको ५६ वर्षपछि पशुपतिनाथ मन्दिर परिसरबाट लागू हुन थालेको छ।

कर्मचारी अभावमा कार्यक्रम लागू गर्न कठिन

कर्मचारी अभावमा कार्यक्रम लागू गर्न कठिन

सोमबार, ०३ बैशाख २०७५

प्रदेश ७ मा प्रदेश सरकार र संसदमा ७ सय १० कर्मचारी चाहिने भएको छ। प्रदेश सरकारले ल्याउने नीती तथा कार्यक्रम, बजेट कार्यान्वयन गर्न अहिलेको दरबन्दी अपुग रहेकाले थप कर्मचारीको दरबन्दी माग गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सचिव प्रदिपराज कँडेलले बताए।

जनतालाई तत्काल महसुस हुने कार्यक्रम लागू गर्न जोड

जनतालाई तत्काल महसुस हुने कार्यक्रम लागू गर्न जोड

शुक्रबार, ३० चैत २०७४

प्रदेशसभा बैठकमा प्रदेश सरकारका तर्फबाट प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि छलफल गर्दै सांसदहरुले जनतालाई तत्काल महसुस हुने काम सुरु गर्नुपर्नेमा जोड दिएका छन्। नीति तथा कार्यक्रममा धेरै कुरा समेटिए पनि प्रदेश सरकार भएको महसुस हुने र देखिने गरी ३ महिनाभित्रै हुने काम गरिनुपर्ने सुझाव सांसदहरुले दिएका हुन। बिहीबार बसेको प्रदेशसभा बैठकमा २२ जना सांसदले धारणा राखेका थिए।

भारी परिमाणको लागू औषधसहित ३ युवा पक्राउ

भारी परिमाणको लागू औषधसहित ३ युवा पक्राउ

बुधबार, २१ चैत २०७४

उदयपुर प्रहरीले भारी परिमाणको लागूऔषधसहित बुधबार ३ युवालाई नियन्त्रणमा लिएको छ। उदयपुर र सप्तरीको सीमास्थल त्रियुगा नगरपालिका ६ को लालपत्तास्थित प्रहरी चौकीनजिकै चेकजाँचको क्रममा झण्डै हजार एम्पुल लागूऔषधसहित स्थानीय युवाहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

स्वेच्छिक अवकाश योजना लागू गर्न दबाब

स्वेच्छिक अवकाश योजना लागू गर्न दबाब

बुधबार, २१ चैत २०७४

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले कर्मचारीका लागि ल्याइएको स्वेच्छिक अवकाश योजना लागू गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको ध्यानकर्षण गराएको छ।

घरेलु हिंसाको मुख्य कारण लागू पदार्थ

घरेलु हिंसाको मुख्य कारण लागू पदार्थ

मङ्गलबार, २० चैत २०७४

लागू औषधविरुद्ध अभियन्ता तथा नार्कोननका प्रमुख बसन्तराज कुँवरले नेपालमा घरेलु हिंसा हुनुको मुख्य कारण लागू पदार्थ रहेको तथ्यांक पेश गरेका छन्।

अवैध लागू औषधसहित ४ युवा पक्राउ

अवैध लागू औषधसहित ४ युवा पक्राउ

बिहिबार, १७ फागुन २०७४

उदयपुर सदरमुकामबाट बिहीबार मध्यान्ह लागू औषधसहित ४ युवा पक्राउ परेका छन्। लागू पदार्थ लुपिजेसिक, फेनार्गन र डाईजोल्यापसहित त्रियुगा नगरपालिका १० का २३ वर्षीय भिषण राई, सोही ठाउँका २० वर्षीय विशेष मगर, त्रिनपा ११ का २१ वर्षीय निराजन खत्री र सोही ठाउँका २० वर्षीय किशोर मगर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

फागुन १ गतेदेखि ‘बक्स अफिस’ लागू

फागुन १ गतेदेखि ‘बक्स अफिस’ लागू

शुक्रबार, १९ माघ २०७४

सरकारले चलचित्र क्षेत्रलाई मर्यादित र पारदर्शी बनाउन आगामी फागुन १ गतेदेखि चलचित्र घरमा केन्द्रिकृत सिनेमा बक्स अफिस व्यवस्थापन प्रणाली (बक्स अफिस म्यानेजमेन्ट सिस्टम) लागू गर्ने भएको छ।

अमेरिकाले लागू गर्यो ‘अमेरिका प्रथम’ भन्सार

अमेरिकाले लागू गर्यो ‘अमेरिका प्रथम’ भन्सार

बुधबार, १० माघ २०७४

संयुक्त राज्य अमेरिकाले आयातित वासिङ मेसिन र सोलार प्यानलमा विवादित भन्सार स्वीकृत गरेको छ ।

भवनसंहिता लागू गर्न प्रधानमन्त्रीको निर्देशन

भवनसंहिता लागू गर्न प्रधानमन्त्रीको निर्देशन

बुधबार, ०३ माघ २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले भवनसंहिता कडाइका साथ कार्यान्वयन गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् ।

‘नेसनल पेयमेन्ट गेटवे’ लागू गर्दै राष्ट्र बैंक

‘नेसनल पेयमेन्ट गेटवे’ लागू गर्दै राष्ट्र बैंक

शुक्रबार, २१ पुष २०७४

विद्युतीय भुक्तानीलाई नियमित अनुगमन गर्न नेपाल राष्ट्र बैंकले राष्ट्रिय भुक्तानीद्वारा अर्थात् ‘नेसनल पेयमेन्ट गेटवे’ प्रणाली लागू गर्ने भएको छ।

सेमेस्टर लागू भएपछि विद्यार्थी घटे

सेमेस्टर लागू भएपछि विद्यार्थी घटे

मङ्गलबार, ११ पुष २०७४

त्रिभुवन विश्वविद्यालय राजनीति शास्त्र केन्द्रीय विभागअन्तर्गत स्नाकोत्तर तहमा नियमित अध्ययन गर्ने विद्यार्थीको संख्या न्यून भएको छ ।

एक सयभन्दा बढी लागू औषध आरोपी पक्राउ

एक सयभन्दा बढी लागू औषध आरोपी पक्राउ

आइतबार, ०९ पुष २०७४

उदयपुरमा लागू औषधको प्रयोग तथा कारोबार अत्याधिक बढेको प्रहरी ठहर छ । पछिल्लो ४ महिनामा लागू औषध कारोबारी र प्रयोगकर्ता भएको आरोपमा एक सय १२ जनालाई पक्राउ गरेर ५६ जनाविरुद्ध मुद्धा दर्ता गरिएको छ ।

नयाँ कानुन बनाएर देशभरि लागू गर्नसक्ने केन्द्रको क्षेत्राधिकारका कारण संघीयता खतरामा छ : विमल कोइराला

नयाँ कानुन बनाएर देशभरि लागू गर्नसक्ने केन्द्रको क्षेत्राधिकारका कारण संघीयता खतरामा छ : विमल कोइराला

मङ्गलबार, १९ मङि्सर २०७४

तीनै तहका निर्वाचन भइसकेपछि नेपालले संघीय संरचनाको अभ्यास गर्दैछ । तर नयाँ संरचनाको व्यवस्थापनका लागि थुप्रै कामहरु गर्न बाँकी छ । वित्त आयोगको गठन नहुँदा स्रोत र साधनको परिचालन एवं राजश्व बाँडफाँडको काम कसरी हुने हो ठेगान छैन । संविधानले व्यवस्था गरेका अधिकारहरु प्रदेश र स्थानीय तहले कसरी प्रयोग गर्ने हुन् भन्ने अझै स्पष्ट भएको छैन । यो अवस्थामा केन्द्र सरकार मात्रै प्रभावी हुने जोखिम बढेको छ, जुन संघीयताको प्रतिकुल हो ।

प्रशासन भ्रष्ट हुँदै गएपछि लोकसेवाले नैतिक शिक्षा लागू गर्‍याे

प्रशासन भ्रष्ट हुँदै गएपछि लोकसेवाले नैतिक शिक्षा लागू गर्‍याे

शनिबार, ०९ मङि्सर २०७४

लोकसेवा आयोगले सहसचिव तहको पाठ्यक्रममा नैतिक मूल्यमान्यतासम्बन्धी पत्र समावेश गरेर गत वर्षदेखि परीक्षा लिन सुरु गरेको छ ।

प्रहरी जवानलगायत ४ जना लागू औषसहित पक्राउ

प्रहरी जवानलगायत ४ जना लागू औषसहित पक्राउ

शनिबार, २५ कार्तिक २०७४

उदयपुर प्रहरीले शुक्रबार साँझ लागू औषधसहित ४ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सशस्त्र प्रहरी बलका जवानसमेत रहेका छन् । सीमा सुरक्षा बेस क्याम सन्हैठा सिरहामा कार्यरत २९ वर्षीय सशस्त्र प्रहरी जवान सुजन धामीलगायत ४ जना जिल्लाको पश्चिमी कटारी नगरपालिका १ बेलसोतबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । धामी कटारी ५ का स्थायी बासिन्दा हुन् ।

फेवाताल छानविन समितिको सिफारिस लागू गर्न संसदीय समितिको निर्देशन

फेवाताल छानविन समितिको सिफारिस लागू गर्न संसदीय समितिको निर्देशन

सोमबार, ०९ असोज २०७४

संसदको वातावरण संरक्षण समितीले सरकार र फेवातालसँग सरोकार राख्ने सबै मन्त्रालयलाई फेवातालको संरक्षणमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएको छ। समितिको बैठकले फेवातालको संरक्षण एवं व्यवस्थापनका सम्बन्धमा हालसम्म भएका छानविन समितीको सुझाव र सिफारिसलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न निर्देशन दिएको हो। समितीका सचिव सुरजकुमार दुराद्वारा जारी विज्ञप्ति अनुसार फेवातालको किनारमा सञ्चालित फिस्टेल लजलगायत अन्य होटलको सम्बन्धमा छुट्टै अध्ययन गरी निष्कर्षमा पुग्न समेत निर्देशन दिएको छ ।

एनजिओ र आइएनजिओलाई एकद्धार प्रणाली लागू गर्ने : मन्त्री कोइराला

एनजिओ र आइएनजिओलाई एकद्धार प्रणाली लागू गर्ने : मन्त्री कोइराला

आइतबार, ११ भदौ २०७४

महिला बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइरालाले नेपालमा सञ्चालित राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाको गतिविधिलाई एकद्धार प्रणालीमा लैजाने तयारी भइरहेको बताएकी छन्।

न्यूनतम पारिश्रमिक सबै मिडियामा लागू हुन्छ: सञ्चारमन्त्री

न्यूनतम पारिश्रमिक सबै मिडियामा लागू हुन्छ: सञ्चारमन्त्री

आइतबार, ११ भदौ २०७४

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्ने बताएका छन्।

खुम्बुमा स्मार्टकार्ड लागू गर्ने तयारी

खुम्बुमा स्मार्टकार्ड लागू गर्ने तयारी

बुधबार, ०७ भदौ २०७४

सगरमाथाको फेदी भनेर चिनिने खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटकका लागि स्मार्टकार्ड लागू गर्न तयारी शुरु गरेको छ। गाउँपरिषद्का क्रममा सो गाउँपालिकामा प्रवेश गर्ने सबै विदेशी पर्यटकलाई स्मार्ट कार्डमा आबद्ध गर्ने निर्णय गरेअनुरुप स्मार्ट कार्डका लागि प्रक्रिया अघि बढाइएको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाले जानकारी दिए।

स्वास्थ्य सामग्रीमा अनियमितता रोक्न नयाँ व्यवस्था लागू

स्वास्थ्य सामग्रीमा अनियमितता रोक्न नयाँ व्यवस्था लागू

मङ्गलबार, २६ बैशाख २०७४

स्वास्थ्य सामग्री तथा उपकरणहरुको मूल्य निर्धारण नहुँदा अहिलेसम्म भइरहेको अनियमितता रोक्न स्वास्थ्य मन्त्रालयले नयाँ व्यवस्था लागू गरेको छ।

माओवादी केन्द्रको चुनाबी घोषणा :  ट्रली बस चलाउनेदेखि भूउपयोग नीति लागू गर्ने

माओवादी केन्द्रको चुनाबी घोषणा :  ट्रली बस चलाउनेदेखि भूउपयोग नीति लागू गर्ने

शनिबार, २३ बैशाख २०७४

नेकपा माओवादी केन्द्रबाट काठमाडौँ महानगरपालिकाका प्रमुख पदका उम्मेदवार सर्वोत्तमदास डङ्गोलले शनिबार आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन्।

महानगरले धुलाे सफा गर्न दैनिक–साप्ताहिक कार्यतालिका लागू गर्ने

महानगरले धुलाे सफा गर्न दैनिक–साप्ताहिक कार्यतालिका लागू गर्ने

शुक्रबार, १८ चैत २०७३

काठमाडौं महानगरपालिकाले ३/३ जनाको दरले ‘र्यापिड रेस्पोन्स टिम’ बनाई जनचासोका विषयमा आउने जनगुनासोहरुको तत्काल सम्बोधन गर्ने भएको छ।

व्यवसायीको कोष बलियो हुँदा सार्वजनिक यातायातमा भाडादर लागू हुन सकेन

व्यवसायीको कोष बलियो हुँदा सार्वजनिक यातायातमा भाडादर लागू हुन सकेन

सोमबार, २४ माघ २०७३

सरकारले सार्वजनिक यातायातमा भाडा घटाएको एक वर्ष बित्दा पनि भाडादर कार्यान्वयन हुन सकेको छैन।

आस्बा पहिलोपटक लागू हुँदै

आस्बा पहिलोपटक लागू हुँदै

आइतबार, ०९ माघ २०७३

फरवार्ड माइक्रोफाइनान्सको सेयरमा नयाँ आस्बा अथवा पुरानै तरिकाबाट आवेदन दिन सकिने भएको छ। नेपाल धितोपत्र बोर्डले आस्बा लागू भएको घोषणा गरे पनि लगानीकर्ताको सहजताका लागि उक्त माइक्रोफाइनान्सको सेयर आवेदन दुवै तरिकाले दिन सकिने व्यवस्था गरिएको हो।

अन्डरवर्ल्ड डन छोटा राजन नेपाललाई लागू अाैषध अाधार क्षेत्र बनाउँदै

अन्डरवर्ल्ड डन छोटा राजन नेपाललाई लागू अाैषध अाधार क्षेत्र बनाउँदै

बिहिबार, १६ मङि्सर २०७३

लागूऔषध नियन्त्रण ब्युरो (एनसिबी) ले मंगलबार बरामद गरेको एक किलो पाँच सय ग्राम कोकिन भारतीय मूलकी एक महिलाले ब्राजिलको साओ पाउलोबाट बोकेर ल्याएकी थिइन् । उक्त कोकिन लिन पुगेका बेला दक्षिण भारतका पुरुष पक्राउ परे । ब्युरोका अनुसार उक्त कोकिन मलेसियामा रहेका भारतीय मूलका प्रकाश रावको निर्देशनमा हङकङ पु¥याउने योजना थियो।

केरुङ जाने कन्टेनरलाई टोकन प्रणाली लागू

केरुङ जाने कन्टेनरलाई टोकन प्रणाली लागू

मङ्गलबार, १४ मङि्सर २०७३

रसुवागढी हुँदै चीनको केरुङ जाने कन्टेनरका लागि अब टोकन प्रणालीबाट मात्रै प्रवेश दिइने भएको छ। एक सातादेखि केरुङ प्रवेश नपाएर नाकामै कन्टेनर थुप्रने क्रम बढेपछि जिल्ला प्रहरी कार्यालय रसुवाले टोकन प्रणाली लागू गरेको हो।

बक्स अफिस प्रणाली लागू हुन्छ :  मन्त्री कार्की

बक्स अफिस प्रणाली लागू हुन्छ : मन्त्री कार्की

सोमबार, १३ मङि्सर २०७३

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले चलचित्र क्षेत्रको विकासमा महत्वपूर्ण मानिएको ‘बक्स अफिस’ प्रणाली लागू गरिने बताएका छन्।

चितवनमा सीमा क्षेत्र विकास कार्यक्रम लागू

चितवनमा सीमा क्षेत्र विकास कार्यक्रम लागू

सोमबार, ०६ मङि्सर २०७३

भारतीय सीमा जोडिएका क्षेत्रका बासिन्दाको क्षमता विकासका लागि चितवनमा ‘सीमा क्षेत्र विकास कार्यक्रम’ लागू गरिएको छ ।

तिहार मान्न घर अाएका लागू औषधका फरार अभियुक्त पक्राउ

तिहार मान्न घर अाएका लागू औषधका फरार अभियुक्त पक्राउ

मङ्गलबार, १६ कार्तिक २०७३

रौतहट प्रहरीले लागू औषधको मुद्दामा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ। लागू औषधको मुद्दामा फरार रहेका चन्द्रपुर नगरपालिका– ९ का ३२ वर्षीय प्रमोद सहनीलाई प्रहरीले पक्राउ गरेको हो।

विशेष सुरक्षा योजना लागू भएकै दिन लाखौंको चोरी

विशेष सुरक्षा योजना लागू भएकै दिन लाखौंको चोरी

सोमबार, १७ असोज २०७३

प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेकै दिन बाँकेको बेलहरी–९ बनियागाउँमा ७ वटा घरमा चोरी भएको छ। नेपालगन्ज उपमहानगरपालिकासँगै जोडिएको उक्त गाउँमा आइतबार राति करिव १५ लाख रुपैयाँ बराबरको चोरी भएको स्थानीय बासिन्दा दिनेश गुप्ताले जानकारी दिए।

'क्लिन फिड' लागू गर्न माग

'क्लिन फिड' लागू गर्न माग

मङ्गलबार, २१ भदौ २०७३

अघिल्लो मन्त्रिपरिषदले पारित गरिसकेको क्लिन फिड नीति छिटो लागू गर्न सरोकारवालाले माग गरेका छन्। क्लिन फिड नीति लागू भए नेपालको विज्ञापन बजार झन्डै दोब्बर हुने भन्दै नेपाल विज्ञापन संघ (आन) ले सोमबार राजधानीमा गरेको कार्यक्रमका सहभागीले यो नीति छिटो लागू गर्न आग्रह गरेका हुन्।

न्यूनतम पारिश्रमिक लागू गराउन निर्देशन

न्यूनतम पारिश्रमिक लागू गराउन निर्देशन

मङ्गलबार, २१ भदौ २०७३

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले पत्रकारका लागि तोकिएको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिएको छ। न्यूनतम पारिश्रमिक लागू भए/नभएबारे समितिले सोमबार आयोजना गरेको बैठकमा सरोकारवालाले पत्रकारले न्यूनतम पारिश्रमिक पाउन नसकेको अवगत गराएपछि उक्त निर्देशन दिएको हो।

चितवनदेखि पथलैयासम्म टाइमकार्ड लागू, ९४ किमीलार्इ १२७ मिनेट

चितवनदेखि पथलैयासम्म टाइमकार्ड लागू, ९४ किमीलार्इ १२७ मिनेट

बुधबार, ०८ भदौ २०७३

सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले चितवनदेखि पथलैयासम्म टाइमकार्ड व्यवस्था लागू गरेको छ।

Ncell Footer Ad