लागुऔषध तस्करीको ट्रान्जिट बन्दै रूपन्देही

लागुऔषध तस्करीको ट्रान्जिट बन्दै रूपन्देही

आइतबार, ०८ भदौ २०७६

पछिल्लो समय पर्यटकीय नगरी पोखरा, चितवन लागुऔषधका अम्मलीको अखडा बन्दै गर्दा रूपन्देहीको भैरहवा ती स्थानका लागि लागुऔषधको सप्लाई गर्ने ट्रान्जिट...

गाँजासहित तीन जना पक्राउ

गाँजासहित तीन जना पक्राउ

शुक्रबार, ३१ साउन २०७६

झापाको शिवसताक्षी नगरपालिका–११ दुधेबाट प्रहरीले १२ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी...

लागुऔषधसहित दुई पक्राउ

लागुऔषधसहित दुई पक्राउ

बिहिबार, ३० साउन २०७६

प्रहरीले  ११२ किलोग्राम लागुऔषध (गाँजा) सहित मिनी ट्रक र गाँजा कारोबारमा सम्लग्न भएको आरोपमा दुई व्यक्तिलाई  पक्राउ गरेको छ। ...

लागुऔषध मुख्य चुनौती

लागुऔषध मुख्य चुनौती

मङ्गलबार, २८ साउन २०७६

पछिल्लो समय बढिरेका अपराधका घटना न्यूनीकरण गर्न लागुऔषध मुख्य चुनौती रहेको प्रहरीले बताएको छ। यो कुरा पछिल्लो समय लागुऔषध प्रयोग...

नेपाली सेनाका मेजर अजित सिंह पक्राउ

नेपाली सेनाका मेजर अजित सिंह पक्राउ

शनिबार, २५ साउन २०७६

नेपाली सेनाका मेजर अजितप्रताप सिंह पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको सेनाले जनाएको छ। सेनाले उनलाई किन नियन्त्रणमा लिएको भन्नेबारे अनुसन्धान गर्न सैनिक प्रहरी टोली खटाएको छ।

कारमा लागुऔषध ओसार्ने दुई पक्राउ

कारमा लागुऔषध ओसार्ने दुई पक्राउ

शुक्रबार, २४ साउन २०७६

प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती नगरपालिका–१६ चालिसकिलो भन्ने स्थानबाट बिहीबार साँझ लागुऔषधसहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–६ बस्ने २७ वर्षीय गणेश रिमाल र रुपन्देही सिद्धार्थ नगरपालिका–७ बस्ने ४५ वर्षीय राजकुमार श्रेष्ठ रहेका छन् ।

खुर्सानी र टोस्टको खोलमा लागुऔषध

खुर्सानी र टोस्टको खोलमा लागुऔषध

सोमबार, २० साउन २०७६

भैरहवा नाकाबाट प्राय दिनानुदिन लागुऔषध बरामद भइरहेको हुन्छ। कहिले शरीरमा लुकाएर खानतलासी गर्दा भेटिन्छ त कहिले व्यागमा। सुरक्षा निकायले जति कडाई गरे पनि लागुऔषध तस्करहरुले नयाँनयाँ तरिकाबाट लागुऔषध भित्र्याइरहेका छन्।

कम्मर र खुट्टामा बाँधेर लागुऔषध ओसारपसार

कम्मर र खुट्टामा बाँधेर लागुऔषध ओसारपसार

सोमबार, २० साउन २०७६

कम्मर र खुट्टामा बाँधेर लुकाइछिपाइ गरी ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषधसहित एक व्यक्तिलाई प्रहरी चौकी इनर्वाले पक्राउ गरेको छ।

लागुऔषधसहित दुई पक्राउ

लागुऔषधसहित दुई पक्राउ

शुक्रबार, १७ साउन २०७६

चितवनमा प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–८ बस्ने १९ वर्षीय सनम प्याकुरेल क्षेत्री र गोरखाको सुलिकोट गाउँपालिका–८ बस्ने २४ वर्षीय गणेश गुरुङलाई फेनेरागन ६ एम्पुल, डाइजापाम ६, बुप्रिनुफिन ६ एम्पुल, नाइट्राजेपाम ट्याब्लेट (नाइट्राभेट) १० लेखेको लागुऔषध डाइजेपामसहित भरतपुर महानगरपालिका–९ स्थित परमानन्दचोकबाट पक्राउ गरिएको हो।

लाागुऔषधका मुद्दामा वृद्धि, देशभर तीन हजार ३५७ मुद्दा दर्ता

लाागुऔषधका मुद्दामा वृद्धि, देशभर तीन हजार ३५७ मुद्दा दर्ता

मङ्गलबार, १४ साउन २०७६

मुलुकभर लागुऔषध ओसारपसारका मुद्दामा वृद्धि भएको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५/७६ मा लागुऔषधका मुद्दामा वृद्धि भएको हो।

लागुऔषधकाे चक्रव्यूहमा युवा

लागुऔषधकाे चक्रव्यूहमा युवा

आइतबार, १२ साउन २०७६

दुर्व्यसनमा परेकाहरू सकेसम्म आफ्नो रोजाइँको वस्तु प्रयोग गर्ने प्रयास गर्छन्। नपाएपछि अन्तिम विकल्पको रूपमा मोजा, महिलाले प्रयोग गर्ने प्याड, जुत्ताको पोलिस, फिनाइल, छिप्किलीसम्म मारेर खाने गर्छन्।

विद्यालय बसमा 'लागुऔषध' र 'नक्कली नोट' ओसारपसार

विद्यालय बसमा 'लागुऔषध' र 'नक्कली नोट' ओसारपसार

शुक्रबार, १० साउन २०७६

पछिल्लो समय प्रहरीले लागुऔषध तथा नक्कली नोटको कारोबार नियन्त्रणमा तीब्रता देखाएपछि तस्करहरुले फरक शैली अपनाएको खुलासा भएको छ। तस्करहरुले प्रहरीलाई छल्न पछिल्लो समय सार्वजनिक तथा विद्यालय बसको प्रयोग गर्ने गरेका छन्।

लागुऔषधसहित दुई पक्राउ

लागुऔषधसहित दुई पक्राउ

बिहिबार, ०२ साउन २०७६

मकवानपुर प्रहरीले हेटौँडाबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ रामनगर बस्ने ४० वर्षीय टीकाराम सार्की र सोही ठाउँका ४५ वर्षीय ताराबहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

लागुऔषधको प्रयोगकर्ता बढ्दै

लागुऔषधको प्रयोगकर्ता बढ्दै

बिहिबार, ०२ साउन २०७६

ताप्लेजुङमा पछिल्लो समय लागुऔषधको प्रयोगकर्ता तथा कारोबारी बढ्दै गएका छन्। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार ताप्लेजुङमा खैरो हिरोइन, गाँजा जस्ता लागुऔषधको प्रयोगकर्ता बढ्दै गएको पाइएको हो।

लागुऔषध कारोबारीसँग ‘पेन गन’

लागुऔषध कारोबारीसँग ‘पेन गन’

बुधबार, ०१ साउन २०७६

कलमजस्तै देखिने बन्दुक र त्यसमा लाग्ने सात राउन्ड गोलीसहित प्रहरीले एक युवालाई पक्राउ गरेको छ। प्रहरीले ती युवकको साथबाट लागुऔषध पनि बरामद गरेको छ।

लागुऔषध कारोबारीलाई २० वर्ष कैद

लागुऔषध कारोबारीलाई २० वर्ष कैद

मङ्गलबार, ३१ असार २०७६

रुकुम (पश्चिम)मा अवैध लागुऔषध चरेश र अफिमसहित पक्राउ परेका दुई युवालाई जनही २० वर्ष कैद सजाय हुने भएको छ।

लागुऔषध सहित २ जना पक्राउ

लागुऔषध सहित २ जना पक्राउ

आइतबार, २९ असार २०७६

महानगरीय प्रहरी परिसर,भक्तपुरबाट खटिएको टोलीले शनिबार भक्तपुर नगरपालिका १० डेगोनाबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ।

ब्राउन सुगरसहित एक पक्राउ

ब्राउन सुगरसहित एक पक्राउ

मङ्गलबार, २४ असार २०७६

प्रहरीले सिरहाको गोलबजारबाट लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगरसहित गोलबजार नगरपालिका–५ निवासी २५ वर्षीय बलिराम महतोलाई पक्राउ गरेको हो।

कारमा ८५ किलो गाँजा

कारमा ८५ किलो गाँजा

सोमबार, २३ असार २०७६

८५ किलो ६ सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

लागुऔषधसहित तीन युवक पक्राउ

लागुऔषधसहित तीन युवक पक्राउ

सोमबार, २३ असार २०७६

प्रहरीले सिरहाको छुट्टाछुटै स्थानबाट प्रतिबन्धित लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ। प्रहरी चौकी झाझपट्टीबाट खटिएको प्रहरी टोलीले सिरहाको नवराजपुर गाउँपालिका–३ बाट लागुऔषधसहित लहान नगरपालिका–२ का २५ वर्षीय मोहम्द छटु मियाँ र २३ वर्षीय मोहम्द अमिर मियाँलाई पक्राउ गरेको हो।

लागुऔषधसहित दुई पक्राउ

लागुऔषधसहित दुई पक्राउ

बुधबार, १८ असार २०७६

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित दुईलाई पक्राउ गरेको छ। प्रभागको टोलीले राजविराजबाट काठमाडौँ आउँदै गरेको ना५ख ७८७५ नंको यात्रुवाहक बस जाँचका क्रममा सिरहाका २७ वर्षीय विवेक चौधरी र नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना५ख ८७४१ नंको बस जाँचका क्रममा बाँकेका २४ वर्षीय विप्लव शाहीलाई मङ्गलबार साँझ पक्राउ गरेको हो।

३५ किलो गाँजासहित दुई पक्राउ

३५ किलो गाँजासहित दुई पक्राउ

शनिबार, १४ असार २०७६

प्रतिबन्धित लागुऔषध ओसारपसारमा संलग्न भएको अभियोगमा प्रहरीले बहुदरमाई नगरपालिका–५, बर्वा टोलबाट दुई व्यक्तिलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

खुला सीमाले लागुऔषध दुरुपयोग चुनौतीपूर्णः गृहमन्त्री

खुला सीमाले लागुऔषध दुरुपयोग चुनौतीपूर्णः गृहमन्त्री

बुधबार, ११ असार २०७६

लागुऔषध समस्या र अन्तरनिहित चुनौतीको तुलनामा सरकारका प्रयासहरू पर्याप्त नहुनु र खुला सिमानाका कारण यसको प्रयोग र ओसारपसार नियन्त्रण चुनौतीपूर्ण रहेको उनको भनाइ छ।

लागुऔषधसहित तीन युवक पक्राउ

लागुऔषधसहित तीन युवक पक्राउ

मङ्गलबार, १० असार २०७६

प्रहरीले गए राति नेपाल–भारत नाकाबाट लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ।

साढे ८ किलो चरेससहित दुई पक्राउ

साढे ८ किलो चरेससहित दुई पक्राउ

सोमबार, ०९ असार २०७६

सिरहाको धनगढीमाई नगरपालिका–१०, श्यामपुरबाट सिरहा प्रहरीको विशेष टोलीले ठूलो परिमाणमा लागुऔषध चरेससहित आइतबार राति दुईजनालाई पक्राउ गरेको छ।

जथाभावी औषधि नबेच्न सुझाव

जथाभावी औषधि नबेच्न सुझाव

शनिबार, ०७ असार २०७६

निजी स्वास्थ्य संस्थालाई लागुऔषधका रुपमा प्रयोग हुने प्रकारका औषधि जथाभावी रुपमा बिक्री वितरण नगर्न जिल्ला अनुगमन समितिले सल्लाह दिएको छ ।

दुई लागूऔषध कारोबारी प्रकाउ

दुई लागूऔषध कारोबारी प्रकाउ

शुक्रबार, ०६ असार २०७६

आँबुखैरेनीबाट दुई जना लागूऔषध कारोबारी प्रकाउ परेका छन्।

बाँकेमा लागुऔषध कारोबारीको संख्या बढ्दै

बाँकेमा लागुऔषध कारोबारीको संख्या बढ्दै

शुक्रबार, ०६ असार २०७६

बाँकेमा चालू आर्थिक वर्षको अहिलेसम्म ३३८ लागुऔषध कारोबारी पक्राउ परेका छन्।

लागुऔषधको लत

लागुऔषधको लत

मङ्गलबार, ०३ असार २०७६

दृढ इच्छाशक्ति तथा चट्टानी संकल्प नभएका कारण लागु औषधको कुलतमा फसेकाहरू सामान्य जीवन यापन गर्न सक्दैनन् भन्ने आममानिसको सोच देखिन्छ।

लागुऔषध चरेससहित २ जना पक्राउ

लागुऔषध चरेससहित २ जना पक्राउ

सोमबार, ०२ असार २०७६

पर्सा प्रहरीले लागुऔषध चरेस सहित २ जनालाई पक्राउ गरेको छ।

लागुऔषधसहित तीन पक्राउ

लागुऔषधसहित तीन पक्राउ

आइतबार, ०१ असार २०७६

प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको बरियारपट्टीबाट तीन युवालाई पक्राउ गरेको छ ।

लागुऔषधसहित १ विदेशी नागरिक पक्राउ

लागुऔषधसहित १ विदेशी नागरिक पक्राउ

शुक्रबार, ३१ जेठ २०७६

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध लागुऔषध चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने अमेरिकी नागरिक विलियम हिरोन भएको महानगरीय प्रहरीले जनाएको छ।

लागुऔषधसहित ४ ‍जना पक्राउ

लागुऔषधसहित ४ ‍जना पक्राउ

शुक्रबार, ३१ जेठ २०७६

महानगरीय प्रहरी प्रभाग नागढुङगाले अवैध लागुऔषध ब्राउनसुगर सहित ४ ‍जनालाई पक्राउ गरेको छ।

लागुऔषध सहित १ जना पक्राउ

लागुऔषध सहित १ जना पक्राउ

बुधबार, २९ जेठ २०७६

महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ।

पोखरामा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलायो, असई घाइते (फाेटाे फिचर)

पोखरामा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलायो, असई घाइते (फाेटाे फिचर)

बुधबार, २९ जेठ २०७६

पोखरामा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलाएको छ। गोली चलाएर लागुऔषध कारोबारी समूहका नाइके गोविन्द थापा (जोन) लाई उत्तम चोक बाट प्रहरीले पक्राउ गरेको हो।

चन्दननाथ नगरपालिका लागुऔषध विरोधी अभियानमा

चन्दननाथ नगरपालिका लागुऔषध विरोधी अभियानमा

शनिबार, २५ जेठ २०७६

जुम्लाको चन्दननाथ नगरपालिकाले लागुऔषध विरुद्धको अभियान थालेको छ।

खैरो हेरोइनसहित एक पक्राउ

खैरो हेरोइनसहित एक पक्राउ

बुधबार, २२ जेठ २०७६

लागुऔषध खैरो हेरोइनसहित प्रहरीले एक जनालाई हेटौँडा उपमहानगरपालिका–१ बाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–११ का ३१ वर्षीय मिलन परियार रहेको छ।

९१ थान लागुऔषधसहित एक जना प्रकाउ

९१ थान लागुऔषधसहित एक जना प्रकाउ

मङ्गलबार, २१ जेठ २०७६

जिल्ला प्रहरी कार्यालय तनहुँले प्रतिबन्धित लागुऔषधसहित एक जनालाई प्रकाउ गरेको छ।

चरेससहित तीन जना पक्राउ

चरेससहित तीन जना पक्राउ

बिहिबार, ०९ जेठ २०७६

प्रहरीले झापाबाट १७ किलो प्रतिबन्धित लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ।

एमबिबिएसका विद्यार्थीसँगै चिकित्सक पनि दुर्व्यसनमा

एमबिबिएसका विद्यार्थीसँगै चिकित्सक पनि दुर्व्यसनमा

सोमबार, ३० बैशाख २०७६

मेडिकल कलेजभित्र चिकित्सक नै लागुऔषध सेवन गर्छन् र त्यही चिकित्सकले नै बिरामीको उपचार गर्छन्। चिकित्सकलाई समाजमा निकै नै प्रतिष्ठित व्यक्तिका रुपमा मानिन्छ। डाक्टर पढ्न पठाएका छोराछोरी नै लागुऔषधमा फसेपछि बुबाआमा र अभिभावक चिन्तित भएका छन्।

एक क्विन्टल गाँजा बरामद, दुई युवा पक्राउ

एक क्विन्टल गाँजा बरामद, दुई युवा पक्राउ

शुक्रबार, २७ बैशाख २०७६

एक क्विन्टल गाँजासहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–४ गंगटेका कान्छा योन्जन र प्रगन सहनी रहेका छन्।

गाँजा मालिकसहित दुईजना पक्राउ

गाँजा मालिकसहित दुईजना पक्राउ

बिहिबार, १९ बैशाख २०७६

भरिया मात्रै पक्राउ गरिरहेको प्रहरीले लागुऔषध कारोबारमा संलग्न मालिकलाई नै नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले ठूलो परिमाणको गाँजा ट्रकमा बिक्री गर्न लैजाँदै गरेका रौतहटको चन्द्रपुर नगरपालिका–८ का २६ वर्षीय गौरीशंकर यादवलाई पक्राउ गरेको जानकारी दिएको हो।

लागुऔषधसहित एक जना पक्राउ

लागुऔषधसहित एक जना पक्राउ

बिहिबार, १२ बैशाख २०७६

महानगरीय प्रहरी वृत कालिमाटीले लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ। बिहिबार प्रहरीले करिब ११ बजे किर्तिपुर बस्ने बारा पतरहुट्टा गाउँपालिका–२ का प्रिन्स कुमार सिहंलाई कलंकी चोकबाट पक्राउ गरेको हो।

लागुऔषध सहित ४ जना पक्राउ

लागुऔषध सहित ४ जना पक्राउ

मङ्गलबार, १० बैशाख २०७६

लागुऔषधको रुपमा प्रयोग हुने प्रतिबन्धित औषधी सहित सर्लाही प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

लागुऔषधसहित एक जना पक्राउ

लागुऔषधसहित एक जना पक्राउ

सोमबार, ०९ बैशाख २०७६

महानगरीय प्रहरी वृत्त कालिमाटीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ।

लागुऔषधसहित तीन पक्राउ

लागुऔषधसहित तीन पक्राउ

आइतबार, ०८ बैशाख २०७६

मकवानपुरका विभिन्न स्थानबाट लागुऔषधसहित पक्राउ परेका तीन जनालाई प्रहरीले आज आज सार्वजनिक गरेको हो।

लागुऔषध सहित ५ जना प्रहरी नियन्त्रणमा

लागुऔषध सहित ५ जना प्रहरी नियन्त्रणमा

शनिबार, ०७ बैशाख २०७६

जुम्लामा लागुऔषधसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाँके डुडुवा गाउँपालिका ५ का हिरालाल सुनारसहित ५ जनालाई नियन्त्रणमा लिइएको हो।

५० किलो गाँजासहित दुई जना पक्राउ

५० किलो गाँजासहित दुई जना पक्राउ

बुधबार, ०४ बैशाख २०७६

लाजिम्पाटबाट ५० किलो गाँजासहित दुई जना पक्राउ परेका छन्।महानगरीय प्रहरी वृत्त दरवारमार्गद्वारा खटिएका प्रहरी टोलीले उक्त गाँजासहित कोटेश्वर वस्ने सिन्धुलीका देव कुमार घिसिङ र सिन्धुलीकै पदम बहादुर श्रेष्ठलाई पक्राउ गरेको हो।

सुन र लागुऔषधसहित दुई युवक पक्राउ

सुन र लागुऔषधसहित दुई युवक पक्राउ

शुक्रबार, २९ चैत २०७५

प्रहरीको टोलीले सिरहाको छुट्टाछुटै स्थानबाट विहीवार बिहान अवैधरुपमा रहेको सुन र लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ।

लागुऔषध सहित युवती पक्राउ

लागुऔषध सहित युवती पक्राउ

आइतबार, २४ चैत २०७५

४२ थान लागु औषधसहित २३ बर्षीया युवती पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालयले व्यास नगरपालिकाको चाइनापुलबाट आँबुखैरेनी गाउँपालिका ५ छिम्केश्वरी बस्ने पुजा मगरलाई पक्राउ गरेको हो।

Ncell Footer Ad