ओलम्पिकका लागि महिला फूटबल छनोट तालिका सार्वजनिक

ओलम्पिकका लागि महिला फूटबल छनोट तालिका सार्वजनिक

शनिबार, १९ साउन २०७५

सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक खेलकूद अन्तर्गत महिला फूटबलको छनोट तालिका शनिवार सार्वजनिक गरिएको छ। ...

अभ्यासका लागि नेपाली राष्ट्रिय यु–२३ टोली थाइल्याण्ड प्रस्थान

अभ्यासका लागि नेपाली राष्ट्रिय यु–२३ टोली थाइल्याण्ड प्रस्थान

शुक्रबार, १८ साउन २०७५

१८ औं एसियाली खेलमा सहभागी हुने नेपाली राष्ट्रिय यु–२३ टोली मैत्रीपूर्ण खेलमा सहभागी हुन शुक्रबार थाइल्याण्ड प्रस्थान गरेको छ। ...

हिउँदे ओलम्पिकका लागि दाबी

हिउँदे ओलम्पिकका लागि दाबी

शुक्रबार, १८ साउन २०७५

इटालीको ओलम्पिक कमिटीले २०२६ को हिउँदे ओलम्पिकका लागि दाबी गर्ने घोषणाा गरेको छ। ...

चीनका लागि सेन्सर–मैत्री सर्च इन्जिन विकास गर्दै गुगल

चीनका लागि सेन्सर–मैत्री सर्च इन्जिन विकास गर्दै गुगल

शुक्रबार, १८ साउन २०७५

गुगलले चीनको कठोर सेन्सरसिप (नियन्त्रण) नियमलाई सम्बोधन गर्नेगरी सर्च इन्जिन विकास गरिरहेको कम्पनीमै कार्यरत एकजना कर्मचारीले जानकारी दिएका छन् ।...

सागका लागि समयमै पूर्वाधार निर्माण सक्न मन्त्री विश्वकर्माकाे निर्देशन

सागका लागि समयमै पूर्वाधार निर्माण सक्न मन्त्री विश्वकर्माकाे निर्देशन

बिहिबार, १७ साउन २०७५

युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले दक्षिण एसियाली खेलकूद (साग)  लार्इ लक्षित गरी निर्माण भइरहेका संरचनाकाे कार्य समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्।

स्वेच्छिक अवकाश फिर्ताका लागि ४ सय ७० जनाको आवेदन

स्वेच्छिक अवकाश फिर्ताका लागि ४ सय ७० जनाको आवेदन

बिहिबार, १७ साउन २०७५

सरकारले स्वेच्छिक अवकाश फिर्ता लिनका लागि दिएको दुई महिना अवधिभित्र झण्डै चार सय ७० कर्मचारीले अवकाशका लागि दिएको निवेदन फिर्ता लिएका छन्।

विदेशमा सफलताका लागि आतुर भारत

विदेशमा सफलताका लागि आतुर भारत

बुधबार, १६ साउन २०७५

विश्व टेस्ट वरियताको शीर्ष टोली भारतले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरे पनि विदेशी भूमिमा भने त्यसअनुसार खेल्न नसकेको आरोप लाग्ने गरेको छ।

भारतसँगको सहकार्य कार्यान्वयनका लागि दुई पक्षीय संयन्त्र सक्रियः दाहाल

भारतसँगको सहकार्य कार्यान्वयनका लागि दुई पक्षीय संयन्त्र सक्रियः दाहाल

मङ्गलबार, १५ साउन २०७५

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपाल र भारतबीचको सहकार्यका प्रतिबद्धताको कार्यान्वयनका लागि दुईपक्षीय संयन्त्र सक्रिय हुन थालेको बताएका छन्।

उपराष्ट्रपति कपको उपाधिका लागि एपिएफ र आर्मी भिड्दै

उपराष्ट्रपति कपको उपाधिका लागि एपिएफ र आर्मी भिड्दै

मङ्गलबार, १५ साउन २०७५

उपराष्ट्रपति कप राष्ट्रिय महिला फुटबल लिगको उपाधिका लागि मंगलबार दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब भिड्दै छन्।

महिलाद्वारा महिलाका लागि महिला

महिलाद्वारा महिलाका लागि महिला

मङ्गलबार, १५ साउन २०७५

लैंगिक समानता, महिला सशक्तीकरणजस्ता मुद्दा अहिले परिवर्तित अवस्थाका जल्दाबल्दा अजेन्डा हुन् । यसका लागि संविधानदेखि कानुन, नियम, विनियम आदि दस्तावेजहरूमा विशेष व्यवस्था गरिएका छन्।

जनताको अधिकारका लागि सरकारविरुद्ध प्रर्दशन : कांग्रेस

जनताको अधिकारका लागि सरकारविरुद्ध प्रर्दशन : कांग्रेस

सोमबार, १४ साउन २०७५

सरकारले दुई तिहाईको दम्भ देखाएर जनविरोधी निर्णय गर्न थालेपछि नेपाली कांग्रेसले प्रतिवाद गर्नुपरेको नेताहरुले बताएका छन्। पार्टीको केन्द्रिय निर्णय अनुसार नेपाली कांग्रेसले सरकारविरुद्ध मंगलबार देशभर प्रर्दशन गर्दैछ।

पहिलो रोजाइका लागि बुफोनको संघर्ष

पहिलो रोजाइका लागि बुफोनको संघर्ष

सोमबार, १४ साउन २०७५

पेरिस सेन्ट जर्मन (पिएसजी) का प्रशिक्षक थोमस टचेलले पोस्ट सम्हाल्नका लागि कसलाई पहिलो रोजाइमा राख्ने निर्णय गरिनसकेको अवस्थामा इटालीका विश्वकप विजेता भेट्रान गोलकिपर जियानलुइजी बुफोनले एक नम्बरका लागि प्रतिस्पर्धा गर्नुपर्ने भएको छ।

वेद विद्याश्रमका लागि कक्षा ११ को पाठ्यक्रम तयार

वेद विद्याश्रमका लागि कक्षा ११ को पाठ्यक्रम तयार

आइतबार, १३ साउन २०७५

तयारीबिना नै नेकृत विश्वविद्यालयले उत्तरमध्यमा तह यो वर्ष खारेजी गरेसँगै समस्यामा परेका ६ सय विद्यार्थीको पठनपाठन यही शैक्षिक सत्रमै सुरु गराउने सरकारी तयारी अघि बढेको छ।

काठमाडौंको फोहरका लागि वैकल्पिक स्थान खोज्न आवश्यक

काठमाडौंको फोहरका लागि वैकल्पिक स्थान खोज्न आवश्यक

शनिबार, १२ साउन २०७५

तत्काल वैकल्पिक फोहर व्यवस्थापन गर्ने स्थान तयार गर्न नसक्ने हो भने अबको तीन महिनामा काठमाडौं उपत्यकाको फोहर पुनःसडकमा नै थुप्रिने खतरा बढेको छ।

पुननिर्माणका लागि भारतद्वारा नेपाललाई २ अर्ब हस्तान्तरण

पुननिर्माणका लागि भारतद्वारा नेपाललाई २ अर्ब हस्तान्तरण

शुक्रबार, ११ साउन २०७५

भूकम्पपछिको पुनःनिर्माणका लागित भारत सरकारले अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धताअनुरुप शुक्रबार २ अर्ब १० करोड ४३ लाख रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

डा केसीको उपचारको लागि टोली गठन, प्रमका निजी चिकित्सक संयोजक

डा केसीको उपचारको लागि टोली गठन, प्रमका निजी चिकित्सक संयोजक

बिहिबार, १० साउन २०७५

त्रिवि शिक्षण अस्पतालले २७ दिनदेखि अनशनरत डा. गोविन्द केसीको उपचारका लागि चिकित्सकको ९ सदस्यीय टोली गठन गरेको छ। अस्पतालकी कार्यकारी निर्देशक मन्दिरा वन्तले विहीबार सामान्य चिकित्सा विभागका प्रमुख प्रा.डा. प्रदीपकृष्ण श्रेष्ठ र नेफ्रोलोजी विभागका प्रा.डा. दिव्या सिंह शाहको संयोजकत्वमा ९ सदस्यीय स्वास्थ्य उपचार टोली गठन गरेकी हुन्।

पहिलाे रोजाइका लागि संघर्ष

पहिलाे रोजाइका लागि संघर्ष

बिहिबार, १० साउन २०७५

आर्सनलका गोलकिपर पिटर चेकले बुधबार स्टाम्पोर्ड ब्रिज फर्कने हल्ला निराधार भएको भन्दै आफू पहिलो रोजाइको गोलकिपरका रूपमा टोलीमा स्थान पक्का गर्न लडिरहने बताएका छन्।

अमेरिकास्थित  नेपाली राजदूतावासका लागि भवन खरिद

अमेरिकास्थित नेपाली राजदूतावासका लागि भवन खरिद

बिहिबार, १० साउन २०७५

अमेरिकास्थित नेपाली राजदूतावासका लागि ७४ करोडमा भवन किनिएको छ।

शिक्षाको विकासका लागि सरकारले नयाँ योजना ल्याउँछ :  प्रम ओली

शिक्षाको विकासका लागि सरकारले नयाँ योजना ल्याउँछ : प्रम ओली

बुधबार, ०९ साउन २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई कसरी अगाडि बढाउने भन्ने विषयमा सरकारले नयाँ योजना बनाइरहेको बताएका छन्।

माल्कोमका लागि बार्सिलोना र रोमाको होडबाजी

माल्कोमका लागि बार्सिलोना र रोमाको होडबाजी

बुधबार, ०९ साउन २०७५

बार्सिलोनाबाट अन्तिम समयमा प्रस्ताव आएपछि बोर्डेउक्सले ब्राजिली विंगर माल्कोमको एएस रोमा सरुवा रोकेको फ्रान्सेली क्लबको स्रोतले सोमबार बताएको छ।

शान्ति मिसनका लागि सुडान उड्यो सशस्त्रको टोली

शान्ति मिसनका लागि सुडान उड्यो सशस्त्रको टोली

शनिबार, ०५ साउन २०७५

सशस्त्र प्रहरी बलको एक टोली राष्ट्रसंघीय मिसनअन्तर्गत शान्ति स्थापनाका लागि दक्षिण सुडान प्रस्थान गरेको छ। एसपी शान्ति कार्कीको कमाण्डमा शनिबार सुडान प्रस्थान गरेको सशस्त्रको टोली बोरमा फर्म्ड पुलिस युनिटको रुपमा खटिने डीएसपी अजय छतकुलीले जानकारी दिएका छन्।

गोली लागि एक घाइते

गोली लागि एक घाइते

शनिबार, ०५ साउन २०७५

शुक्रबार राति सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १३ मा मोटरसाइकलमा सवार दुई जनामाथि गोली प्रहार भएको छ।

निशस्त्रीकरणका लागि हतार छैन् : राष्ट्रपति ट्रम्प

निशस्त्रीकरणका लागि हतार छैन् : राष्ट्रपति ट्रम्प

बुधबार, ०२ साउन २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले गर्ने भनेको निशस्त्रीकरणका लागि कुनै हतार नरहेको बताएका छन्। उनले भने– मलाई थाहा छ, उत्तर कोरियाले यसका लागि काम गरिरहेको छ र त्यो काम पूरा पनि हुनेछ। यसका लागि कुनै समय सीमा नराखिएको पनि उनले स्पष्ट पारे।

२०२२ को विश्वकपका लागि कतारले माग्यो नेपाली सुरक्षा गार्ड

२०२२ को विश्वकपका लागि कतारले माग्यो नेपाली सुरक्षा गार्ड

मङ्गलबार, ०१ साउन २०७५

सन् २०२२ को विश्वकप फुटबल आयोजक कतारले नेपाल सरकार समक्ष नेपाली सुरक्षा गार्ड माग गरेको छ। मंगलबार कतारका राजदूत युसुफ बिन मोहम्मदले गृहमन्त्री राम बहादुर थापासँग मन्त्रालयमा भेट गरी नेपाली सुरक्षा गार्डको प्रस्ताव गरेका हुन्। हाल पाँच लाख बढी नेपाली रोजगारीका लागि कतारमा छन्।

जनादेश : निषेधका लागि हैन

जनादेश : निषेधका लागि हैन

मङ्गलबार, ०१ साउन २०७५

दुई ठूला वामपार्टीबीच चुनावकालागि तालमेल र चुनावपछि एकताको कुरा चल्नेबित्तिकै त्यतिबेलाको सत्तारुढ दल कांग्रेसको प्रचारशैली नै बदलियो।

लगानीकर्ताका लागि अशुभ वर्ष

लगानीकर्ताका लागि अशुभ वर्ष

मङ्गलबार, ०१ साउन २०७५

सेयर धितोमा बैंकहरुले प्रवाह गर्ने कर्जाको ब्याज बढ्दा एक वर्षमा सेयर बजार मापक नेप्से ३९१.७९ बिन्दुले घटेको छ । आर्थिक वर्ष २०७४-०७५ मा सेयर बजार उच्च बिन्दुले ओरालो लागेका कारण लगानीकर्ताका लागि यो वर्ष निराशाजनक हुन पुग्यो।

२०२२ को विश्वकपका लागि मरुभूमि हरियालीमा रुपान्तरण गरिंदै

२०२२ को विश्वकपका लागि मरुभूमि हरियालीमा रुपान्तरण गरिंदै

सोमबार, ३२ असार २०७५

रुसमा आयोजित विश्वकप सफलतापूर्वक सम्पन्न भएपछि अब फुटबलप्रेमीको ध्यान कतारतर्फ मोडिएको छ। मरुभूमिको देश कतारले पूर्वाधार निर्माण तिव्र गतिमा गरेको छ। वातावरणीय, सांस्कृतिक एवं मानव अधिकारको सन्दर्भमा अनेक प्रतिकुलताका बावजुद कतारले सन् २०२२ को विश्वकपको तयारी गरेको छ।

कांग्रेसद्वारा संसद अवरुद्ध, बैठक आधा घण्टाका लागि स्थगित

कांग्रेसद्वारा संसद अवरुद्ध, बैठक आधा घण्टाका लागि स्थगित

सोमबार, ३२ असार २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ। चिकित्सा शिक्षा विधेयक फिर्ता लिन माग गर्दै कांग्रेसले सोमबारको बैठक अवरुद्ध गरेको हो। सभामुख कृष्णबहादुर महराले पटक पटक आसन ग्रहणका लागि गरेपनि कांग्रेस सांसदहरु उठेर अवरोध गरिरहे।

रूसी समकक्षी पुटिनसँगकाे भेटवार्ताका लागि ट्रम्प फिनल्यान्डमा

रूसी समकक्षी पुटिनसँगकाे भेटवार्ताका लागि ट्रम्प फिनल्यान्डमा

सोमबार, ३२ असार २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उनका रुसी समकक्षी भ्लादिमिर पुटिनलार्इ भेट्नका लागि फिनल्यान्डकाे हेल्सिन्की अाइपुगेका छन्।

देशभक्तीको लागि उत्तर कोरिया प्रेरणाको स्रोत : गृहमन्त्री

देशभक्तीको लागि उत्तर कोरिया प्रेरणाको स्रोत : गृहमन्त्री

शुक्रबार, २९ असार २०७५

गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि उत्तर कोरीयाका राजदूत किम योङ हकले शिष्टाचार भेटवार्ता गरेका छन्।

उजुरीका लागि १० दिन

उजुरीका लागि १० दिन

शुक्रबार, २९ असार २०७५

संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशका लागि सिफारिस भएका सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशीविरुद्ध केही उजुरी भए उजुरी दिन १० दिनको समय तोकेको छ।

डा. केसीकाे उपचारका लागि सरकारले खटाएका चिकित्सक अस्पताल बाहिरै

डा. केसीकाे उपचारका लागि सरकारले खटाएका चिकित्सक अस्पताल बाहिरै

बिहिबार, २८ असार २०७५

जुम्लामा अनशनरत डा. गोविन्द केसीको उपचारकालागि सरकारले खटाएका चिकित्सक अस्पताल बाहिर बस्न बाध्य भएका छन् ।

कामदार पनि विश्वकपका लागि उत्सुक

कामदार पनि विश्वकपका लागि उत्सुक

बिहिबार, २८ असार २०७५

अबको चार वर्षपछि कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशालाले विश्वकपको क्वार्टरफाइनल खेलको आयोजन गर्दै छ। तर मंगलबार रंगशालामा फ्रान्स र बेल्जियमबीचको विश्वकप पहिलो सेमिफाइनल ठूलो पर्दामा देखाइयो।

चुनावमा धाँधली गर्न हैन, सुरक्षाका लागि सेना परिचालन

चुनावमा धाँधली गर्न हैन, सुरक्षाका लागि सेना परिचालन

बुधबार, २७ असार २०७५

पाकिस्तानमा जुलाई २५ मा हुने निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्नका लागि करिब तीन लाख ७१ हजार सेना परिचालन गरिने पाकिस्तानी सेनाले बताएको छ।

प्रदेश ३ : स्थायी राजधानीका लागि पाँच जिल्ला सिफारिस

प्रदेश ३ : स्थायी राजधानीका लागि पाँच जिल्ला सिफारिस

मङ्गलबार, २६ असार २०७५

प्रदेश नम्बर ३ को प्रदेशसभाबाट गठित प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले प्रतिवेदन बुझाएको छ। समितिले बर्णानुक्रम अनुसार ५ जिल्लालाई उपयुक्तता आधारमा स्थायी राजधानीका लागि प्रतिवेदनमा सिफारिस गरिएको समितिका सभापति दीपक निरौलाले बताए।

यी हुन् मदन पुरस्कारका लागि छानिएका पुस्तक

यी हुन् मदन पुरस्कारका लागि छानिएका पुस्तक

सोमबार, २५ असार २०७५

मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कारको लागि आठ पुस्कतकको सूची सार्वजनिक गरेको छ। गुठीलाई प्राप्त २ सय ५३ पुस्तकबाट समितिले आठ पुस्तक सिफारिस गरेको हो।

४८ टोलीका लागि कतार तयार

४८ टोलीका लागि कतार तयार

सोमबार, २५ असार २०७५

२०२२ को विश्वकप आयोजक कतारले आफूहरू यसै प्रतियोगितामा सहभागी टोलीका संख्या ४८ पु-याउने विषयमा खुला संवाद गर्न तयार भएको र उक्त संरचनाको प्रतियोगिता एक्लै आयोजना गर्न सक्षम भएको बताएको छ।

फुजेल काण्डका अभियुक्त  छविलाल पौडेल पुर्पक्षका लागि थुनामा

फुजेल काण्डका अभियुक्त छविलाल पौडेल पुर्पक्षका लागि थुनामा

आइतबार, २४ असार २०७५

गोरखाको फुजेलकाण्डका अभियुक्त छविलाल पौडेल सर्वोच्चमा हाँजिर भएर मुद्दा पुर्वपक्षका लागि निवेदन दिएका छन्। अदालतमा हाँजिर भएका उनलाई डिल्लिबजार कारागार चलान गरिएको छ।

इंग्ल्याण्डका लागि स्विडेन तगारो बन्ला? रुसले क्रोएसियालाई घर पठाउला? (भिडियो)

शनिबार, २३ असार २०७५

इंग्ल्याण्डका लागि स्विडेन तगारो बन्ला? आयोजक रुसले क्रोएसियालाई घर पठाउला? खेल पूर्वको समिक्षाकाे भिडियो सामग्री हेर्नुहोस् ।रुस विश्वकप २०१८ अन्तर्गत आज क्वाटर फाइनलका अन्तिम दुई खेल हुँदैछन् । साँझ पौने ८ बजे इंग्ल्याण्ड विरुद्ध स्विडेन र राति पौने १२ बजे रुस विरुद्ध क्रोएसिया भिड्दैछन्।

विल भुक्तानीको लागि घुस लिने इन्जिनियर अख्तियारको फन्दामा

विल भुक्तानीको लागि घुस लिने इन्जिनियर अख्तियारको फन्दामा

शुक्रबार, २२ असार २०७५

जिल्ला प्राविधिक कार्यालय रौतहटका एकजना इन्जिनियरलाई अख्यिार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिदालिदै रंगेहात पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले प्राविधिक कार्यालयका इन्जिनियर अयजकुमार ठाकुरलाई ४५ हजार घुस रकम सहित शुक्रवार पक्राउ गरेको हो।

सुनुवाइ समितिका लागि तीनजनाको नाम स्वीकृत

सुनुवाइ समितिका लागि तीनजनाको नाम स्वीकृत

शुक्रबार, २२ असार २०७५

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा राष्ट्रियसभाका तर्फबाट प्रतिनिधित्व गर्ने तीनजनाको नाम घोषणा गरेका छन्।

रोहिन्जा शरणार्थीको सहयोगका लागि आग्रह

रोहिन्जा शरणार्थीको सहयोगका लागि आग्रह

बुधबार, २० असार २०७५

केही महिनादेखि बंगलादेशको कोक्स बजारमा शरणार्थी जीवन बिताइरहेका म्यानमारका अल्पसंख्यक रोहिन्जा मुसलमान शरणार्थीलाई आर्थिक सहयोग गर्न राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेर्रेसले आह्वान गरेका छन्।

पश्चिम नेपालमा धानबालीका लागि मल अभाव नहुने

पश्चिम नेपालमा धानबालीका लागि मल अभाव नहुने

बुधबार, २० असार २०७५

पश्चिम नेपालमा यो वर्ष धानबालीका लागि मल अभाव नहुने भएको छ । वर्षेबालीका लागि पर्याप्त मौज्दात भएकाले अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेडको क्षेत्रीय कार्यालय भैरहवाले जनाएको छ।

ब्याजकै लागि भए पनि लगानीयोग्य हुँदै नेपाल

ब्याजकै लागि भए पनि लगानीयोग्य हुँदै नेपाल

मङ्गलबार, १९ असार २०७५

केही साता नेपाल बसेर फर्किएका ड्यालसका एक स्थानीय नेपालीले बडो घतलाग्दो तथ्य सुनाए। ‘यहाँ (अमेरिकामा) लगानी गरेर जोखिम, अनिश्चितता बोक्नुभन्दा त नेपालको बैंकमा लगेर पैसा राख्यो भने बढी फाइदा हुने रहेछ,’ उनको भनाइ थियो।

विपत् व्यवस्थापनका लागि तयार रहन स्थानीय तहलाई निर्देशन

विपत् व्यवस्थापनका लागि तयार रहन स्थानीय तहलाई निर्देशन

मङ्गलबार, १९ असार २०७५

मनसुनको समयमा बाढीपहिरोजस्ता विपत् व्यवस्थापनका लागि तयार रहन सरकारले स्थानीय तहहरूलाई निर्देशन दिएको छ।

बालमैत्री वडा घोषणाका लागि पहल

बालमैत्री वडा घोषणाका लागि पहल

सोमबार, १८ असार २०७५

अजयमेरु गाउँपालिकाको वडा नं. १ लाई बालमैत्री वडा घोषणा गर्नका लागि पहल सुरु थालिएको छ।

‘समृद्धिका लागि पर्यटनसँगै कृषि विकास आवश्यक’

‘समृद्धिका लागि पर्यटनसँगै कृषि विकास आवश्यक’

शनिबार, १६ असार २०७५

प्रदेश नम्बर ४. का सांसद राजीव पहारीले कृषि र पर्यटनलाई संगै लानुपर्ने बताएका छन्। पोखरा पर्यटन परिषदले ‘पर्यटन सबै मौसमका लागि’ भन्ने नाराका साथ आयोजना गरिएको रोपाई महोत्सवमा पहारीले सरकारले ल्याएको समृद्धिको अभियानलाई सफल पार्न कृषि संगै पर्यटन र पर्यटन संगै कृषि लानुपर्ने बताए। यसो हुँदा कृषि र पर्यटनमा एकले अर्कालाई टेवा पुग्ने बताए।

खेल्नकै लागि किशोरावस्थामा नेपाल फर्किनु पहिलो ‘टर्निङ पोइन्ट’

खेल्नकै लागि किशोरावस्थामा नेपाल फर्किनु पहिलो ‘टर्निङ पोइन्ट’

शुक्रबार, १५ असार २०७५

देशकै नामबाट खेल्नका लागि नेपाल फर्किएपछि क्रिकेटर सन्दीप लामिछानेले एकपछि अर्को सफलता हासिल गरिरहेका छन् । आईपीएल खेल्ने पहिलो नेपाली बनेका उनले आईपीएलमा गरेको प्रदर्शनीले पनि उनको चर्चा थप बढायो । टिनएजमै क्रिकेट खेलेरै विश्वमा पहिचान बनाउन सफल बनेका सन्दीपको बलिङ शैलीलाई उनको विशेषता मानिन्छ ।

जलविद्युत् आयोजनाका लागि वन क्षेत्र प्रयोग गर्न दिने मन्त्रिपरिषद्को निर्णय

जलविद्युत् आयोजनाका लागि वन क्षेत्र प्रयोग गर्न दिने मन्त्रिपरिषद्को निर्णय

शुक्रबार, १५ असार २०७५

सरकारले माथिल्लो त्रिशुली तेस्रो ‘बी’ जलविद्युत् आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने भएको छ।

गंगामायाको जीवन रक्षाको लागि आयोगको आग्रह

गंगामायाको जीवन रक्षाको लागि आयोगको आग्रह

शुक्रबार, १५ असार २०७५

राष्ट्रिय मानवअधिकार आयोगले छोराको हत्यामा संलग्नहरुलाई कानुनी कार्वाहीको माग गर्दै अनसनमा रहेकी गंगामायाको जीवन रक्षाका लागि संवेदनशील हुन आग्रह गरेको छ ।