कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ लाखको क्षति

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ लाखको क्षति

शनिबार, १२ साउन २०७५

जुम्ला अस्पतालको सघन उपचार कक्षमा अनसनमा बसेका डा. गोविन्द केसीलार्इ काठमाडौं लैजादा भएको घटनामा क्षति भएको बिवरण सार्वजनिक भएको छ। ...

चौरी महोत्सवमा साढे १० लाखको कारोबार

चौरी महोत्सवमा साढे १० लाखको कारोबार

बिहिबार, १० साउन २०७५

उच्च पहाडी क्षेत्रमा पर्ने जिल्लाको उत्तरी फालेलुङ गाँउपालिका–४ मा पर्ने चारराते भन्ने ठाँउमा बैशाख–१ र २ गतेसम्पन्न भएको दोश्रो चौरी...

दस करोड ३८ लाखको ठाउँमा ४ करोड ९४ लाखमात्र

दस करोड ३८ लाखको ठाउँमा ४ करोड ९४ लाखमात्र

शनिबार, २३ असार २०७५

भेंडियाहीस्थित नेसनल मेडिकल कलेजमाथि बक्यौता रहेको भनिएको १० करोड ३८ लाख रुपैयाँ असुलउपर गर्नुपर्ने ठाउँमा वीरगन्ज महानगरपालिका कार्यालयले ४ करोड...

आइपिएल क्रिकेटमा दुई करोड ४० लाखको सट्टेबाजी गर्ने पक्राउ

आइपिएल क्रिकेटमा दुई करोड ४० लाखको सट्टेबाजी गर्ने पक्राउ

आइतबार, १० असार २०७५

महानगरीय अपराध महाशाखाले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने एक जनालाई पक्राउ गरेको छ। ...

घलेम्दी खोला जलविद्युतको ५ करोड ५० लाखको आइपिओ आउने

घलेम्दी खोला जलविद्युतको ५ करोड ५० लाखको आइपिओ आउने

बिहिबार, ०७ असार २०७५

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत आयोजनाको आइपिओ निष्कासनका लागि स्वीकृति पाएको छ।

आरुभञ्जयाङ विद्यालयलाई ६ लाखको शैक्षिक सामग्री

आरुभञ्जयाङ विद्यालयलाई ६ लाखको शैक्षिक सामग्री

बिहिबार, ३१ जेठ २०७५

सपोर्ट माई स्कुलले आरुभञ्जयाङ आधारभुत विद्यालयलाई करिब ६ लाख रुपैंयाको शैक्षिक सामग्री तथा फर्निचर वितरण गरको छ। ओखलढुंगाको सुनकोशी गाउँपालिकास्थित रहेको विद्यालयलाई औपचारिक कार्यक्रमका बीच फर्निचर र शैक्षिक सामग्री वितरण गरेको हो।

तीन लाखको आश्वासन, निकासा शून्य

तीन लाखको आश्वासन, निकासा शून्य

शुक्रबार, २५ जेठ २०७५

गत साउनको अविरल वर्षका कारण घरबार गुमाएका ४१ हजार पीडितलाई सरकारले तीन लाख रुपैयाँ अनुदानको घोषणा गरे पनि अहिलेसम्म सुको दिएको छैन।

आगलागीबाट २५ लाखको क्षति

आगलागीबाट २५ लाखको क्षति

सोमबार, ०७ जेठ २०७५

रघुगंंगा गाउँपालिका–२ भगवतीमा आज बिहान आगलागी हुँदा रु २५ लाखबराबरको धनमालको क्षति भएको छ ।भगवतीको खड्कमारेस्थित जगिन्द्र भण्डारीको घरमा विद्युत् चुहावट भई आगलागी हुँदा अन्नपात, काठ, नगद, गहना, लत्ताकपडा, भाँडाकुँडालगायतका सामान जलेर नष्ट भएको भगवती प्रहरी चौकीले जनाएको छ ।

आगलागीमा १८ लाखको क्षति

आगलागीमा १८ लाखको क्षति

शनिबार, ०५ जेठ २०७५

इलामको माङ्सेबुङ गाउँपालिकास्थित एक घरमा आगलागी हुँदा साढे १८ लाख रुपैयाँबराबरको क्षति भएको छ।

आगलागीबाट २ घर जलेर २९ लाखको क्षति

आगलागीबाट २ घर जलेर २९ लाखको क्षति

बिहिबार, २७ बैशाख २०७५

उदयपुरको पहाडी गाउँपालिका रौतामाईमा बुधबार राति आगलागी हुँदा २ घर जलेर नष्ट भएको । ३० लाखभन्दा बढी क्षति भएको प्रहरीले जनाएको छ ।

काम नसकिँदै ४० लाखको नाला भत्कियो

काम नसकिँदै ४० लाखको नाला भत्कियो

शनिबार, २२ बैशाख २०७५

कोहलपुर नगरपालिकाको ४० लाख लागतमा उपभोक्ता समितिमार्फत निर्माण थालिएको कोहलपुर–नेपालगन्ज चारलेन सडकको पक्की नाला निर्माणसंगै भत्किएको छ। कोहलपुर १० स्थित चारलेन सडकको त्रिभुवन उच्चमाविदेखि गोल्छासम्मको सम्मको पश्चिम क्षेत्रमा निर्माण जारी पक्की नाला निर्माण पूरा नहुँदै भत्किएको हो।

पैँतिस लाखको क्षति

पैँतिस लाखको क्षति

शनिबार, २२ बैशाख २०७५

शुक्लाफाँटा नगरपालिकाभित्र प्राकृतिक विपद्बाट ३५ लाखभन्दा बढीको क्षति भएको छ।

छुट्टाछुट्टै आगलागीमा पाँच लाखको क्षति

छुट्टाछुट्टै आगलागीमा पाँच लाखको क्षति

शनिबार, ०१ बैशाख २०७५

सप्तरीमा छुट्टाछुट्टै ठाउँमा गए राति आगलागी हुँदा पाँच लाखभन्दा बढीको क्षति भएको छ।

आलु महोत्सवमा ८० लाखको कारोवार

आलु महोत्सवमा ८० लाखको कारोवार

बिहिबार, २९ चैत २०७४

कास्कीको हेम्जामा जारी नवौँ राष्ट्रिय हेम्जा आलु महोत्सवको बुधबार सातौँ दिनसम्म करिब रु ८० लाख बराबरको आलुको कारोवार भएको छ ।

फर्निचर उद्योगमा आगलागी,  बीस लाखको क्षति

फर्निचर उद्योगमा आगलागी, बीस लाखको क्षति

सोमबार, २६ चैत २०७४

सप्तरीको बलान बिहुल गाउँपालिका–३ स्थित मौवहा चाेकमा रहेको एउटा फर्निचर उद्योगमा गए राति आगलागी हुँदा रु २० लााख मूल्य बराबरको क्षति भएको छ।

फर्निचर उद्योगमा आगलागी,  बीस लाखको क्षति

फर्निचर उद्योगमा आगलागी, बीस लाखको क्षति

सोमबार, २६ चैत २०७४

सप्तरीको बलान बिहुल गाउँपालिका–३ स्थित मौवहा चौकमा रहेको एउटा फर्निचर उद्योगमा गएराति आगलागी हुँदा २० लााख मूल्य बराबरको क्षति भएको छ।

आगलागीमा ७ लाखको क्षति

आगलागीमा ७ लाखको क्षति

शनिबार, २४ चैत २०७४

मोरङको सुनवर्षी नगरपालिकामा शुक्रबार बेलुकी आगलागी हुँदा ७ लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको छ।

कागज कारखानामा आगलागी हुँदा , १८ लाखको क्षति

कागज कारखानामा आगलागी हुँदा , १८ लाखको क्षति

बुधबार, २१ चैत २०७४

चितवनको भरतपुरस्थित नारायणी नेपाल कागज उद्योगमा आज बिहान आगलागी भएको छ ।

२५ लाखको लट्री परेको भन्दै ठगी गर्ने पक्राउ

२५ लाखको लट्री परेको भन्दै ठगी गर्ने पक्राउ

शनिबार, १९ फागुन २०७४

भूमिकास्थान नगरपालिका वडा नं ७ स्थायी बसोबास गर्ने सुनिल परियार सामाजिक सञ्जाल इमोमार्फत ठगिन पुगेका छन्।यही फागुन १० गते रोजगारीको सिलसिलामा युनाइटेड अरब दुबईमा रहेका प्रताप रानाले परियारलाई तपाईँलाई लट्री परेको छ भनी इमोमार्फत जानकारी गराएका थिए। रानाले परियारलाई “रु २५ लाख लट्री परेको छ, नागरिकताको फोटोकपी पठाउनुस्”, भन्दै बैंकको खाता नं मागेका थिए।

रसुवागढी नाकाबाट ११ करोड २४ लाखको कुचो निर्यात

रसुवागढी नाकाबाट ११ करोड २४ लाखको कुचो निर्यात

शुक्रबार, १८ फागुन २०७४

अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी हुँदै ११ करोड २४ लाख रुपैयाँ भन्दा बढीको अम्रिसो कुचो चीन निर्यात भएको छ।

आगलागीमा ७० लाखको क्षति

आगलागीमा ७० लाखको क्षति

आइतबार, ०६ फागुन २०७४

अन्तर्राष्ट्रिय संस्था वल्र्ड भिजन इन्टरनेसनलको चौतारास्थित कार्यालयमा आगलागी भएको छ । आगलागीबाट अनुमानित ७० लाख रुपैयाँ बराबर क्षति भएको संस्थाका जिल्ला व्यवस्थापक दिनेश बरालले बताए । उनका अनुसार प्रिफ्याबबाट बनेका भवन जलेका छन् । भवनमा रहेका सबै फर्निचर, केही थान ल्यापटप र कागजात पनि नष्ट भएका छन् ।

आगलागीबाट  ९० लाखको क्षति

आगलागीबाट ९० लाखको क्षति

शनिबार, ०५ फागुन २०७४

सिन्धुपाल्चोकको चौतारास्थित वल्र्ड भिजन इनटरनेशनलको दुई कार्यालय भवनमा गए शुक्रबार राति आगलागी हुँदा करीव रु ९० लाख मूल्य बराबरको धनमाल क्षति भएको छ।

एकै गाउँबाट २२ लाखको सुन्तला निर्यात

एकै गाउँबाट २२ लाखको सुन्तला निर्यात

बुधबार, ०२ फागुन २०७४

कतिपय किसानका बगानमा लटरम्म सुन्तला फल्छन्, मूल्य पाउँदैन । तर, खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घोर्लेका किसानलाई भने सुन्तलाका लागि बजारको चिन्ता छैन । पैसाको बिटो बोकेर आउने ठेकेदारले बगानबाटै सुन्तला उठाएर लैजाने गरेका छन् । गाउँमा सडक विस्तार भएसँगै ०७० सालयता घोर्लेमा उत्पादित सुन्तला टयाक्टरमार्फत उदयपुरको बेलटार, गाईघाट, लहान, इटहरी, धरान, बिराटनगर, झापासम्म पुग्ने गरेको छ । मंसिरमा बैनास्वरुप भुक्तानी दिने ठेकेदारले सुन्तला टिपिसकेपछि किसानलाई सबै रकम चुक्ता गर्ने गरेका छन् । चैतसम्म बोटैमा रहने सुन्तला सडक विस्तारका कारण पुसमै बजार पुग्न थालेको शिक्षक प्रेम राईले बताए।

रसुवागढी नाका हुँदै ३१ लाखको मुडा चीन निर्यात

रसुवागढी नाका हुँदै ३१ लाखको मुडा चीन निर्यात

शुक्रबार, २६ माघ २०७४

रसुवागढी नाका हुँदै आर्थिक वर्षको पहिलो ६ महिनामा ३१ लाख भन्दा बढीको बाँसको मुडा चीन निर्यात भएको छ । नेपालको विभिन्न कारागारमा उत्पादन गरिएका मुडा संकलन गरेर ३१ लाख २० हजार मूल्य बराबरको मुडा निर्यात गरिएको हो। नाकाबाट कृषि तथा वनजन्य सामग्री निर्यातको क्रममा १२ हजार ८ सय ८० ओटा बाँसको मुडा चीनतर्फ निर्यात भएको प्लान्ट क्वारेन्टाइन चेक पोष्ट टिमुरेले जनाएको छ।

जाजरकोटमा  ८ करोड १६ लाखको सुन्तला फल्यो

जाजरकोटमा ८ करोड १६ लाखको सुन्तला फल्यो

मङ्गलबार, २३ माघ २०७४

सरकारले सुन्तला जोन घोषणा गरेको जाजरकोटमा यस वर्ष ८ करोड १६ लाख बढीको सुन्तला फलेको छ। जिल्ला कृषि विकास कार्यालयको वार्षिक प्रतिवेदन अनुसार जिल्लाको कुल ३ सय ९२ हेक्टर जग्गामा लगाइएका बोटहरुमा १६ सय ३२ मेट्रिक टन सुन्तला फलेको छ।

मासिक १५ लाखको कारोबार गर्दै चिज उत्पादन केन्द्र

मासिक १५ लाखको कारोबार गर्दै चिज उत्पादन केन्द्र

आइतबार, २१ माघ २०७४

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ जुगेपानी पौवामा रहेको चिज उत्पादन केन्द्रले मासिक १५ लाख रुपैयाँको हाराहारीमा कारोबार गरिरेहका छन्। २०२७ मा साविकको भिमखोरी गाविस–१ जुगेपानी पौवामा दुग्ध विकास संस्थान, दुग्ध पदार्थ बिक्री वितरण केन्द्रको आयोजनामा स्थापना भएको उक्त केन्द्रले सो स्थान र आसपासका क्षेत्रबाट दूध संकलन गरिरहेका छन्।

‘भ्यालेन्टाइन डे’मा १ करोड २५ लाखको गुलाफ आयात हुने

‘भ्यालेन्टाइन डे’मा १ करोड २५ लाखको गुलाफ आयात हुने

शुक्रबार, १२ माघ २०७४

यस वर्षको प्रणय दिवस अर्थात ‘भ्यालेन्टाइन डे’का लागि भारतबाट १ करोड २५ लाख बराबरको रातो गुलाफ आयात गरिने भएको छ । यो गत वर्षको तुलनामा ३५ हजार स्टिक गुलाफ बढी हो।

कपडा पसलमा आगलागी, ४० लाखको क्षति

कपडा पसलमा आगलागी, ४० लाखको क्षति

बुधबार, ०३ माघ २०७४

विराटनगरको मेनरोडस्थित ट्राफिक चोक नजिकको एक तयारी कपडा पसलमा बुधबार बिहान आगलागी हुँदा करिब ४० लाखको क्षति भएकोे छ।

घरगोठ जल्दा दश लाखको क्षति

घरगोठ जल्दा दश लाखको क्षति

शुक्रबार, २८ पुष २०७४

यहाँका दुई छुट्टा–छुट्टै ठाउँमा बिहीबार घर, गोठ जलेर नष्ट हुँदा रु दश लाखभन्दा बढीको क्षति भएको छ।  यहाँको विजयनगर गाउँपालिका–६, छुटपारी बस्ने हस्तरी विकको गोठमा बिहान गाईवस्तुलाई तातो बनाउनका लागि बालिएको आगो एक्कासि गोठमा सल्किदा फुसले छाएको कच्ची गोठ, गोठमा रहेका १३ बाख्रा, एक गोरु, आठ कुखुरा जलेर नष्ट भएका छन्।

छोटो अवधिमै रु ४४ लाखको कारोबार

छोटो अवधिमै रु ४४ लाखको कारोबार

शुक्रबार, २८ पुष २०७४

गुल्मीको एक कृषि सहकारी संस्थाले आफ्नो स्थापनाकालको छोटो समयमा नै राम्रो आर्थिक कारोबार गरेको छ ।

आगलागीबाट ७० लाखको क्षति

आगलागीबाट ७० लाखको क्षति

आइतबार, ०२ पुष २०७४

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका– ८ बागमको एक घरमा आगलागी हुँदा करिब रु ७० लाख बराबरको क्षति भएकोे छ।  स्थानीय तेण्डी शेर्पाको घरमा शनिबार ग्यास लिक भएर आगलागी हुँदा क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

भोजपुरको दुम्मानामा आगलागी हुँदा रु १० लाखको क्षति

भोजपुरको दुम्मानामा आगलागी हुँदा रु १० लाखको क्षति

शुक्रबार, ०१ मङि्सर २०७४

भोजपुरको दक्षिणी आमचोक गाउँपालिकामा बिहीबार आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ।  आमचोक गाउँपालिकाको दुम्मानाका खड्गबहादुर चौहानको घरमा आगलागी भएको हो। घर नजिकै रहेको गाईको ग्वालीबाट गाईवस्तुलाई खोले पकाउने क्रममा सल्केको आगोले चौहानको घरमा रहेको सुन, नगद, अन्नपात, भाँडावर्तनलगायत सम्पूर्ण सामग्री जल्दा सो बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

छिन्नमस्तामा आगलागी हुँदा  दश लाखको क्षति

छिन्नमस्तामा आगलागी हुँदा  दश लाखको क्षति

बुधबार, २९ कार्तिक २०७४

सप्तरीको छिन्नमस्ता गाउँपालिका– १ मा आज आगलागी हुँदा करिब रु दश लाख मूल्य बराबरको क्षति भएको छ।  स्थानीयवासी वकिल मिश्रका घरमा बालेको दियोबाट अचानक सल्केको आगोबाट मिश्रको गाई गोठसहित चार घर जलेर नष्ट भएको स्थानीयवासीले जनाएका छन्।

निर्वाचनमा खटिने कर्मचारीको तीन लाखको बीमा

निर्वाचनमा खटिने कर्मचारीको तीन लाखको बीमा

मङ्गलबार, २८ कार्तिक २०७४

निर्वाचनमा खटिने कर्मचारीको सुरक्षाका लागि जनही रु तीन लाखको बीमासहित अन्य उपचारको व्यवस्था गरिएको छ ।

तीस लाखको कृत्रिम फूलको माला बिक्री

तीस लाखको कृत्रिम फूलको माला बिक्री

शनिबार, ०४ कार्तिक २०७४

स्वास्थ्यका लागि हानिकारक मानिएको कृत्रिम फूलको माला यस वर्ष तीस लाखभन्दा बढीको बिक्री भएको पाइएको छ।  जिल्लामा व्यावसायिक फूल खेती नहुँदा काम चलाउनका लागि बाहिरबाट ल्याइएको प्लाष्टिकजन्य फूलको माला बिक्री भइरहेको छ। जिल्लामा सयपत्री, मखमली, गोदावरीलगायत फूल खेती गर्दा राम्रो उत्पादन हुने सम्भावना भए पनि व्यावसायिक रुप दिन नसक्दा कृत्रिम फूलको भर पर्नुपर्ने बाध्यता रहेको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताए।

मैनबत्ती कारखानामा आगलागीमा १५ लाखको क्षति

मैनबत्ती कारखानामा आगलागीमा १५ लाखको क्षति

शुक्रबार, ०३ कार्तिक २०७४

सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–५ कलङ्कीस्थित मैनबत्ती कारखानामा शुक्रबार आगलागी हुँदा १५ लाखभन्दा बढीको क्षति भएको छ । कलङ्की चोक नजिक प्रदीप सुवेदीले संञ्चालन गर्दै आएको मैनबत्ती उद्योगमा आगलागीमा कच्चा पद्धार्थलगायत सामग्री जल्दा १५ लाखभन्दा बढीको नोक्सानी भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

दृष्टिविहीन विद्यार्थीको लागि १० लाखको अक्षयकोष

दृष्टिविहीन विद्यार्थीको लागि १० लाखको अक्षयकोष

शुक्रबार, ०३ कार्तिक २०७४

सदरमुकाम कुश्मास्थित शिवालयमा माविमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीको लागि १० लाख बराबरको अक्षयकोष स्थापना गरिएको छ । बेलायतमा बस्ने पर्वतेलीको संस्था पर्वत वेलफेयर सोसाईटी युकेले रकम संकलन गरि बिहिबार एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ ।

३ करोड ८० लाखको एउटा कचौरा

३ करोड ८० लाखको एउटा कचौरा

शनिबार, २१ असोज २०७४

हङकङमा चुनढुङगाबाट बनेको एक कचौरा ३ करोड ८० लाखमा बिक्री भएको छ।   उक्त कचौरा किन्नका लागि एक व्यक्तिले ३ करोड ८० लाख अमेरिकी डलर तिर्नमा तत्परता देखाएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ।

खसीबजार मेलामा सोह्र लाखको खसी बिक्री

खसीबजार मेलामा सोह्र लाखको खसी बिक्री

आइतबार, ०८ असोज २०७४

दशैँलाई लक्षित गरी तुप्चेको सोलबजारमा भएको खसीबजार मेलामा लाखौँको खसीबोका बिक्री भएको छ।  विदुर नपा–७ तुप्चेमा आयोजित खसीबजार मेलामा १३५ वटा खसीबोका बिक्री भएको र यसबाट किसानले रु १६ लाख भन्दा बढी आम्दानी गर्न सफल भएको आयोजकले जनाएको छ।

१ लाखको कोष खोल्ने सहमतिपछि सुत्केरीको शव उठ्यो

१ लाखको कोष खोल्ने सहमतिपछि सुत्केरीको शव उठ्यो

बुधबार, २८ भदौ २०७४

डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै लास जिम्मा नलिएपछि २ दिनदेखि अस्पतालमै रहेको सुत्केरी महिलाको शव १ लाख रुपैयाँको कोष खडा गर्ने सहमतिपछि पीडितपक्षले जिम्मा लिएका छन् । पीडितपक्ष र अस्पतालबीच २ दिनसम्म भएको ३ चरणको वार्तामा मृतकका बालबालिकाको शिक्षादिक्षा र पालनपोषणका लागि १ लाखको कोष तत्काल स्थापना गर्ने सहमतिपछि सोमबार विहानदेखि अस्पतालमै रहेको लास आफन्तले मंगलबार साँझ बुझेका हुन्।

हात्तीले घर भत्काउँदा रु १२ लाखको क्षति

हात्तीले घर भत्काउँदा रु १२ लाखको क्षति

आइतबार, ०४ भदौ २०७४

उर्लाबारीमा जंगली हात्तीले दुई घरमा क्षति पु¥याउँदा रु १२ लाखभन्दा बढीको क्षति भएको छ।

न्यू डायमण्डलाई शिवम् सिमेन्टको साथ, वार्षिक ८ लाखको सम्झौता

न्यू डायमण्डलाई शिवम् सिमेन्टको साथ, वार्षिक ८ लाखको सम्झौता

शनिबार, ०३ भदौ २०७४

नेपाली महिला भलिबलको चर्चित टोली न्यू डायमण्ड एकेडेमीले मुख्य प्रायोजकको रुपमा शिवम् सिमेन्टको साथ पाएको छ । शिवम् सिमेन्टले नैकापको न्यू डायमण्ड एकेडेमी (एनडिए)लाई एक वर्षको लागि मुख्य प्रायोजनको सम्झौता गरेको हो।

आगलागीबाट २० लाखको क्षति

आगलागीबाट २० लाखको क्षति

शनिबार, ०३ भदौ २०७४

महोत्तरी जिल्लाको लोहारपट्टी गाउँपालिकामा शनिबार बिहान एक कपडा र शृंगार पसलमा आगलागी हुँदा करिब २० लाखको क्षति भएको छ।

नवदुर्गा मन्दिरमा एक लाखको राँगो

नवदुर्गा मन्दिरमा एक लाखको राँगो

मङ्गलबार, १० साउन २०७४

यस वर्षको बडादशैंका लागि नवदुर्गा मन्दिरमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक रुपले अत्यन्त महत्वपूर्ण मानिने खम्ये (राँगो) भित्र्याइएको छ ।

विजेश्वरीबाट २० लाखको मुगाको माला लुट्ने पक्राउ

विजेश्वरीबाट २० लाखको मुगाको माला लुट्ने पक्राउ

मङ्गलबार, ३० जेठ २०७४

काठमाडौंको विजेश्वरीबाट मुगाको माला लुट्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ। नुवाकोट उर्लेनी गाविस–१ घर भई हाल काठमाडौं बालाजु बस्ने २१ वर्षीय प्रेम भन्ने आकाश तामाङ लगायत ७ जनालाई मुगा लुटपाट गरेको अभियोगमा सोमबार प्रहरीले पक्राउ गरेको छ।

विजेश्वरीमा २० लाखको मुगा माला लुट्ने पक्राउ

विजेश्वरीमा २० लाखको मुगा माला लुट्ने पक्राउ

मङ्गलबार, ३० जेठ २०७४

काठमाडौंको विजेश्वरीबाट मुगाको माला लुट्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ। नुवाकोट उर्लेनी गाविस–१ घर भई हाल काठमाडौं बालाजु बस्ने २१ वर्षीय प्रेम भन्ने आकाश तामाङ लगायत ७ जनालाई मुगा लुटपाट गरेको अभियोगमा सोमबार प्रहरीले पक्राउ गरेको छ।

आगलागीबाट सात लाखको क्षति, एक घाइते

आगलागीबाट सात लाखको क्षति, एक घाइते

सोमबार, १८ बैशाख २०७४

सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ मा गएराति आगलागी हुँदा रु सात लाख मूल्य बराबरको क्षति भएको छ ।

जनकपुरमा दैनिक रु २५ लाखको आलु प्याज खपत

जनकपुरमा दैनिक रु २५ लाखको आलु प्याज खपत

शनिबार, १६ बैशाख २०७४

तराई–मधेसलाई अन्नको भण्डार मानिए पनि अहिले जनकपुरमा मात्र दैनिक लाखौँ रुपैयाँ मूल्य बराबरको आलु र प्याज भारतबाट भित्रिने गरेको छ ।

विहेको तयारी भइरहेको विपन्न दलितको घरमा आगलागी, २ लाखको क्षति

विहेको तयारी भइरहेको विपन्न दलितको घरमा आगलागी, २ लाखको क्षति

बिहिबार, ३१ चैत २०७३

रौतहटके दीपहीस्थित एक विपन्न दलितको घरमा आगलागी हुँदा ४ चौपायासहित २ लाख रूपैयाँ बराबरकाे क्षति भएको छ।

एसएसबीले हत्या गरेका साहका परिवारलाई गृहमन्त्रीले १० लाखको चेक हस्तान्तरण गर्ने

एसएसबीले हत्या गरेका साहका परिवारलाई गृहमन्त्रीले १० लाखको चेक हस्तान्तरण गर्ने

आइतबार, १३ चैत २०७३

आगामी स्थानीय निकायको निर्बाचन सुरक्षा योजना र त्यसको कायान्वय सम्बन्धमा भोलि बिराटनगरमा पूर्वाञ्चल क्षेत्रीय सुरक्षा बैठक बस्ने भएको छ।