ललिता निवास प्रकरणमा गगनले संसदमा यसरी गरे ब्यंग्य

ललिता निवास प्रकरणमा गगनले संसदमा यसरी गरे ब्यंग्य

मङ्गलबार, ०६ फागुन २०७६

नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले ललिता निवास प्रकरणमा नेकपा नेता विष्णु पौडेललाई मुद्दा नचलाउने अख्तियारको निर्णयमाथि व्यंग्य गरेका...

पूर्वप्रधानमन्त्री द्वयलाई मुद्दा नचलाउनुको कारण माग

पूर्वप्रधानमन्त्री द्वयलाई मुद्दा नचलाउनुको कारण माग

शुक्रबार, ०२ फागुन २०७६

सर्वोच्च अदालतले बालुवाटारमा रहेको ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई भ्रष्टाचारको मुद्दा नलगाउनुको लिखित कारण माग...

गच्छेदारलाई षडयन्त्रपूर्वक फसाइयो: देउवा

गच्छेदारलाई षडयन्त्रपूर्वक फसाइयो: देउवा

आइतबार, २६ माघ २०७६

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटार जग्गा प्रकरणमा आफ्ना पार्टीका नेता विजयकुमार गच्छेदारलाई षडयन्त्रपूर्वक फसाइएको बताएका छन्। ...

'आन्दोलनको आँधीले सरकारलाई मात्रै होइन अख्तियारलाई पनि बगाउँछ’

'आन्दोलनको आँधीले सरकारलाई मात्रै होइन अख्तियारलाई पनि बगाउँछ’

शुक्रबार, २४ माघ २०७६

ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेदभावपूर्ण निर्णय गरेको भन्दै नेपाली कांग्रेसका भातृ संगठनहरुले विरोध प्रदर्शन गरेका छन्। विरोध...

‘शक्तिशालीदेखि अख्तियार हच्कियो’

‘शक्तिशालीदेखि अख्तियार हच्कियो’

शुक्रबार, २४ माघ २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिका नाममा बनाउन निर्णय गर्ने दुई पूर्वप्रधानमन्त्री र जग्गा फिर्ता गर्न मन्जुर हुने दुईजनाविरुद्ध मुद्दा दर्ता नगर्नुलाई अख्तियार हच्किएको भनी टिप्पणी गर्न थालिएको छ।

कांग्रेसले भन्योः ‘अख्तियारले राज्य शक्ति र नेकपाको प्रभावमा परेर गच्छदारमाथि मुद्दा चलायो’

कांग्रेसले भन्योः ‘अख्तियारले राज्य शक्ति र नेकपाको प्रभावमा परेर गच्छदारमाथि मुद्दा चलायो’

बिहिबार, २३ माघ २०७६

नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राज्य शक्तिको प्रभावमा परेको स्पस्ट भएको बताएको छ।

लाल र स्वेता फित्ता धारीको व्यवहार भएको छैनः सरकार

लाल र स्वेता फित्ता धारीको व्यवहार भएको छैनः सरकार

बिहिबार, २३ माघ २०७६

सरकारले ललिता निवासको जग्गा प्रकण छानविनदेखि मुद्धा दायरसम्म कसैलाई विभेद नगरेको दाबी गरेको छ।

ललिता निवास प्रकरणकाे इतिवृत्तान्त

ललिता निवास प्रकरणकाे इतिवृत्तान्त

बिहिबार, २३ माघ २०७६

पछिल्लो समय ललितानिवास प्रकरणमा छनबिन गर्न अख्यितारमाथि ठूलो दबाब परेको थियो। सुरुमा अख्यितयारले यस विषयलाई प्राथमिकता दिएको थिएन। तर यसबारेमा निरन्तर समाचार आउन थालेपछि अख्यितारमाथि दबाब बढेको थियो।

सिआईबीले पनि मुद्दा दायर गर्ने

सिआईबीले पनि मुद्दा दायर गर्ने

बिहिबार, २३ माघ २०७६

ललिता निवास जग्गा प्रकरणको छानबिन प्रतिवेदन सार्वजनिक गरेसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पनि त्यसमा मुछिएकाविरुद्ध मुद्दा दायर गर्ने भएको छ।

पूर्व उपप्रधानमन्त्रीसहित १ सय ७५ जनाविरूद्ध मुद्दा

पूर्व उपप्रधानमन्त्रीसहित १ सय ७५ जनाविरूद्ध मुद्दा

बिहिबार, २३ माघ २०७६

मन्त्रिपरिषद् बैठकका निर्णय आफ्नो क्षेत्राधिकारभित्र नपरेका कारण पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा नचलाएको अख्तियारको दाबी छ।

गच्छदारसहित १७५ विरुद्ध आरोपत्र दायर

बुधबार, २२ माघ २०७६

सार्वजनिक जग्गा हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ विरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

सिआइबीले बुझायो प्रतिवेदन

सिआइबीले बुझायो प्रतिवेदन

शनिबार, १८ माघ २०७६

ललिता निवास प्रकरणबारे छानबिन गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शुक्रबार गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको छ।

ललिता निवास प्रकरण : सीआईबीले बुझायो गृहलाई प्रतिवेदन

ललिता निवास प्रकरण : सीआईबीले बुझायो गृहलाई प्रतिवेदन

शुक्रबार, १७ माघ २०७६

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईवी ले बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितताबारेको प्रतिवेदन बुझाएको छ। सीआईवीले आफ्नो प्रतिवेदन गृहमन्त्रालयमा बुझाएको हो। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल सहित पुगेको सीआईबीको टोलीले प्रतिवेदन बुझाएको थियो।

ललिता निवासको जग्गा अनियमितता गर्नेलाई छिट्टै कारबाही : मन्त्री अर्याल

ललिता निवासको जग्गा अनियमितता गर्नेलाई छिट्टै कारबाही : मन्त्री अर्याल

सोमबार, १३ माघ २०७६

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बालुवाटार स्थित ललिता निवासको जग्गा अनियमितता गर्नेहरुलाई केही दिन भित्रमा कारबाही गर्ने तयारी भइरहेको बताएकी छन्।

झण्डा गाड्दैमा बालुवाटारको जग्गा कब्जा भन्न मिल्दैन : मन्त्री बाँस्कोटा

झण्डा गाड्दैमा बालुवाटारको जग्गा कब्जा भन्न मिल्दैन : मन्त्री बाँस्कोटा

बिहिबार, ०२ माघ २०७६

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारको जग्गामा झण्डा गाड्दैमा जग्गा कब्जा गरिएको नहुने बताएका छन्। प्रतिवन्धित नेकपा विप्लव समूहले बालुवाटारको विवादित जग्गामा झण्डा गाड्दै कब्जा गरेको बताएको थियो।

छानबिनमा मन्त्रालयकै असहयोग

छानबिनमा मन्त्रालयकै असहयोग

शुक्रबार, २५ पुष २०७६

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ललिता निवास बालुवाटारको जग्गा व्यक्तिको नाममा जानेगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट भएको निर्णय फाइल अहिलेसम्म दिन सकेको छैन।

जग्गाको संरक्षण

जग्गाको संरक्षण

शुक्रबार, ०८ कार्तिक २०७६

पछिल्लो समयमात्र हैन, अघि अघिदेखि नै खासगरी सरकारी जग्गा किर्ते गरेर खाने चलन नौलो हैन। यसमा मालपोत, भूमि सुधार, नापी जस्ता जग्गासँग सम्बन्धित कर्मचारी सहभागी हुन्छन्।

सरकारी जग्गामा भूमाफियाका आँखा

सरकारी जग्गामा भूमाफियाका आँखा

बिहिबार, २३ साउन २०७६

लालपुर्जामा मालपोत कार्यालय रूपन्देहीको छाप र अधिकृतको हस्ताक्षर छ। मालपोत कार्यालय भैरहवाका प्रमुख कुमार आचार्यले ५२ नम्बर कित्ता जग्गा सरकारी भएको स्पष्ट पारे।

'ललिता निवासमा मुछिएका श्रेष्ठको मृत्यु शंकास्पद'

'ललिता निवासमा मुछिएका श्रेष्ठको मृत्यु शंकास्पद'

मङ्गलबार, १४ साउन २०७६

काठमाडौंस्थित सामाखुसीको हिमालय सिटी सेन्टरको आठौं तलाबाट खसेको भनिएका श्रेष्ठको मृत्यु शंकास्पद भएको दाबी गर्दै छानबिन गर्न माग गरेको हो।

भाटभटेनी संचालक गुरुङमाथि छानबिन

भाटभटेनी संचालक गुरुङमाथि छानबिन

मङ्गलबार, १७ असार २०७६

सिआइबी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत छानबिन र अनुसन्धान भइरहेका पछिल्ला केही विषयमा हाम्रो पनि चासो छ।

ललिता निवास प्रकरण : बयानका लागि को कोलाई बोलायो अख्तियारले ? (नामसहित)

ललिता निवास प्रकरण : बयानका लागि को कोलाई बोलायो अख्तियारले ? (नामसहित)

बुधबार, ११ असार २०७६

ललिता निवासको सरकारी जग्गाको विवादमा परेकाहरुलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगले बयानका लागि सूचना जारी गरेको छ।

महानगरको २१ कित्ता जग्गा गायब

महानगरको २१ कित्ता जग्गा गायब

सोमबार, २७ जेठ २०७६

नगरप्रमुखले मागेको विवरण उपलब्ध नगराएपछि जग्गा व्यक्तिका नाममा पु¥याउन कर्मचारीकै मिलेमतो रहेको अनुमानलाई बल पुगेको छ।

सरकारी जग्गा फिर्ता गर्ने अभियानमा छौः मन्त्री अर्याल

सरकारी जग्गा फिर्ता गर्ने अभियानमा छौः मन्त्री अर्याल

सोमबार, २० जेठ २०७६

भुमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले व्यक्तिका नाममा गरिएका सरकारी जग्गा फिर्ता गराउने अभियानमा सरकार लागेको दाबी गरेकी छन्।

विष्णु पौडेलविरुद्ध बुटवलमा पर्चा बाँडियो

विष्णु पौडेलविरुद्ध बुटवलमा पर्चा बाँडियो

सोमबार, १३ जेठ २०७६

नेकपा महासचिव विष्णु पौडेलबिरुद्ध नेपाली काँग्रेसले बुटवलमा पर्चा बाँडेको छ। बुटवलमा अन्तर्राष्ट्रिय प्रर्दशनी केन्द्रको शिलान्यास गर्न आएका पौडेल विरुद्ध कार्यक्रम स्थलमै पर्चा बाँडिएको हो। वालुवाटारको जग्गा प्रकरणमा मुछिएका पौडेल पर्खामा लेखिएको छ।

ललिता निवासको जमिनमा दोषी ठहरिए कारवाही भोग्छु : विष्णु पौडेल

सोमबार, २३ बैशाख २०७६

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले ललिता निवासको जग्गा प्रकरणमा आफु दोषी भए कारबाही भोग्न तयार रहेको बताएका छन्। संसदमा बोल्दै पौडेलले व्यक्तिका नाममा दर्ता गरिएका सरकारी जमिन फर्काउन सरकारले गरेको प्रयत्नको स्वागत गरे।

हरिसिद्धिको ४ सय २० रोपनी जग्गा भू-माफियाको कब्जामा

शुक्रबार, २० बैशाख २०७६

५४ वर्षअघि सरकारीकरण गरिएको ललिता निवासको १ सय १४ रोपनी जग्गा भू-माफियाले व्यक्तिको नाममा नामसारी गरेको प्रमाण सतहमा आएको केही दिनपछि ललितपुरमा ४ सय २० रोपनी जग्गा भू-माफियाले कब्जा गरेको तथ्य फेला परेको छ।

‘ओलीले खान्न भन्दाभन्दै बालुवाटार र खुल्लामञ्च खाए’

‘ओलीले खान्न भन्दाभन्दै बालुवाटार र खुल्लामञ्च खाए’

मङ्गलबार, १७ बैशाख २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीन विश्वकर्माले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले खान्न भन्दाभन्दै बालुवाटार, खुल्लामञ्चलगायत सबै सरकारी जग्गा खान थालेको गम्भीर आरोप लगाएका छन्। मंगलबार रिपोर्टस क्लबमा भएको कार्यक्रममा बोल्दै विश्वकर्माले यस्तो आरोप लगाएका हुन्। कार्यक्रममा उनले भने ‘दुर्वशा ऋषिले खान्न भन्दाभन्दै लड्डु खाएजस्तै ओलीजीले पनि सबै खानुभयो।’

मन्त्री अर्यालको दाबी– विष्णु पौडेलको छोराले बालुवाटारमा किनेको जग्गा वैधानिक

मन्त्री अर्यालको दाबी– विष्णु पौडेलको छोराले बालुवाटारमा किनेको जग्गा वैधानिक

शनिबार, १४ बैशाख २०७६

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल नेकपा महासचिव विष्णु पौडेलको बचाऊमा उभिएका छिन्। महासचिव पौडेलको छोराको नाममा बालुवाटारमा रहेको सर्वजनिक जग्गा वैधानिक भएको मन्त्री अर्यालको दाबी छ।

Ncell Footer Ad