ललितानिवास प्रकरण, मरिसकेपछि पनि म्याद जारी!

ललितानिवास प्रकरण, मरिसकेपछि पनि म्याद जारी!

बिहिबार, १५ फागुन २०७६

विशेष अदालतले बालुवाटारस्थित ललितानिवास जग्गा भ्रष्टाचार मुद्दामा मुछिएका तर मरिसकेका व्यक्तिका नाममा पनि अदालतमा उपस्थित हुन म्याद जारी गरेको छ।

गोप्य फाइल खोतल्दै सिआइबी

गोप्य फाइल खोतल्दै सिआइबी

बुधबार, ०७ फागुन २०७६

पुराना फाइल तथा दस्तावेजमात्रै नभएर व्यक्तिलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गर्ने योजना सिआइबीको छ। ...

पौडेल र रेग्मीको जग्गा सुटुक्क सरकारका नाममा

पौडेल र रेग्मीको जग्गा सुटुक्क सरकारका नाममा

आइतबार, २६ माघ २०७६

‘शुक्रबार सबै काम हताहतार पूरा भयो। साँझसम्म यो काम जसरी पनि टुंग्याउन निर्देशन गरिएको थियो। ...

बदनियतले प्रेरित निर्णय, कांग्रेस भ्रातृ संगठन सडकमा

बदनियतले प्रेरित निर्णय, कांग्रेस भ्रातृ संगठन सडकमा

शुक्रबार, २४ माघ २०७६

‘नेपाल सरकार मन्त्रिपरिषद्ले गरेको निर्णयमा प्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईलाई उन्मुक्ति दिने र कुनै मन्त्रीमाथि त्यही निर्णयमा आधारित रहेर...

तीनवटै अंगका प्रतिवेदन तयार

तीनवटै अंगका प्रतिवेदन तयार

मङ्गलबार, १४ माघ २०७६

आरोपितहरूलाई प्रक्राउ गरी अदालतमा मुद्दा दायर गर्ने या आरोपितहरूलाई पक्राउ नगरी मुद्दा दायर गर्ने विषयमा अझै टुंगो लागेको छैन।

ललितानिवास प्रकरणमा अभियाेजनकाे तयारी

ललितानिवास प्रकरणमा अभियाेजनकाे तयारी

सोमबार, ०७ पुष २०७६

ललितानिवास जग्गा प्रकरणमा तत्कालीन विभागीय मन्त्रीदेखि सरकारी जग्गा खरिद गर्ने जग्गाधनीसमेतलाई अभियोजनको तयारी भइरहेको छ।

सयभन्दा बढी नक्कली मोहीसँग प्रमाण माग्दैं अख्तियार

सयभन्दा बढी नक्कली मोहीसँग प्रमाण माग्दैं अख्तियार

मङ्गलबार, २४ भदौ २०७६

अख्तियारको सम्पर्कमा पुगेका मोहीहरूले बयानको क्रममा सक्कली मोही भएको प्रमाण पेस गर्न सकेका छैनन्।

छिट्टै मुद्दा दायर : अख्तियार

छिट्टै मुद्दा दायर : अख्तियार

शनिबार, ०४ साउन २०७६

अधिकतर आरोपितले कसुर स्वीकार्नुको सट्टा कानुनसम्मत नै ललितानिवासको जग्गा व्यक्तिका नाममा गएको जिकिर गरेका छन्। तल्लो तहका केही कर्मचारीले भने आफूलाई माथिबाट आदेश आएका कारण निर्णय गर्न बाध्य पारिएको बताएका छन्।

जग्गा हडप्न नक्कली मोही

जग्गा हडप्न नक्कली मोही

बिहिबार, १२ असार २०७६

सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको करिब एक सय १४ रोपनी जग्गा हडप्न नक्कली मोही बनाइएको अनुसन्धानबाट खुलेको छ। मोही बनाइएका व्यक्तिहरूको तीनपुस्ते हुलिया नखुलेपछि भूमाफियाले जग्गा हडप्न नक्कली मोही खडा गरेको खुल्न आएको हो। नागरिकता र स्थायी ठेगाना नखुलेका व्यक्तिलाई नक्कली मोही खडा गरेर भूमाफियाले बालुवाटारको जग्गा हडपेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानबाट देखिएको हो।

विवादित निर्णय खारेज गर्न निर्देशन

विवादित निर्णय खारेज गर्न निर्देशन

शुक्रबार, ०६ बैशाख २०७६

सरकारले बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको जग्गामा व्यक्तिको स्वामित्व कायम हुनेगरी भएका सबै विवादास्पद निर्णय खारेज गर्न प्रक्रिया अघि बढाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ललितानिवासले चर्चेको करिब १ सय १४ रोपनी सरकारी जग्गा व्यक्तिलाई दिन २०४७ यता भएका सबै निर्णय खारेज हुनेगरी प्रक्रिया अघि बढाउन भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको छ।

सरकारी जग्गा हडपेको पुष्टि

शुक्रबार, २२ चैत २०७५

बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गा तत्कालीन भोगाधिकारीले सरकारबाट मुआब्जा लिएर पनि हडपेको पुष्टि भएको छ। ललितानिवासका तत्कालीन भोगाधिकारी, मालपोत कार्यालय डिल्लीबजारका कर्मचारी र भूमाफियाको मिलेमतोमा मुआब्जा लिइसकेको करिब एक सय १४ रोपनी र पञ्चायतकालमा जफत भएको १४ रोपनी ११ आना जग्गा हडपेको तथ्य फेलापरेको हो।

Ncell Footer Ad