ललितपुर महानगरको बजेट ५ अर्ब १७ करोड

ललितपुर महानगरको बजेट ५ अर्ब १७ करोड

मङ्गलबार, १० असार २०७६

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५ अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट प्रस्तुत गरेको छ। मंगलबार ललितपुर...

‘वडावासीलाई खुसी पारेको छु’

‘वडावासीलाई खुसी पारेको छु’

शुक्रबार, ०३ जेठ २०७६

नयाँ र जिम्मेवारीपनाको अनुभूति भइरहेको छ। यसरी जनताका समस्यामा प्रत्यक्ष सामेल भएर काम गर्ने अधिकार पाउँदा खुसी लागेको छ। ...

पर्यटकका लागि विद्युतीय बस

पर्यटकका लागि विद्युतीय बस

बुधबार, १८ बैशाख २०७६

ललितपुर महानगरपालिकाले पर्यटकलाई सुविधा दिने उद्देश्यले विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ। महानगरको भित्री भागमा रहेका पर्यटकीय गन्तव्यमा बस सञ्चालनको...

नेपाल भाषाको विद्यालय खोलिने

नेपाल भाषाको विद्यालय खोलिने

बुधबार, २९ फागुन २०७५

शहरी क्षेत्रमा अंग्रेजी माध्यममा पढाउने विद्यालयको संख्या बढिरहँदा ललितपुर महानगरपालिकाले नेपाल भाषाको विद्यालय खोल्ने तयारी गरेको छ। बालबालिकालाई मातृभाषामा पढाउने...

चिरिच्याट्ट ललितपुरको कमलपोखरी

चिरिच्याट्ट ललितपुरको कमलपोखरी

सोमबार, ०७ माघ २०७५

ललितपुर महानगरपालिकाको आडैमा रहेको राणाकालीन ऐतिहासिक ‘कमलपोखरी’ अहिले चिरिच्याट्ट बनेको छ। महानगरपालिकाले पोखरीभित्रको फोहर हटाएर पानी भरेपछि पोखरीको रूप बदलिएको हो।

‘सम्पदा पुनःनिर्माणमा खरिद ऐन बाधक’

‘सम्पदा पुनःनिर्माणमा खरिद ऐन बाधक’

शुक्रबार, २७ पुष २०७५

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सम्पदा पुनःनिर्माणको लागि खरिद ऐन नै बाधक रहेको बताएका छन्। त्यसैले उनले सम्पदा पुनःनिर्माणको लागि खरिद ऐन लागू नर्गन आग्रह गरेका छन्।

‘न्यायिक समितिको कामलाई अवसरका रूपमा लिएकी छु’

‘न्यायिक समितिको कामलाई अवसरका रूपमा लिएकी छु’

सोमबार, २४ मङि्सर २०७५

निवार्चित भएको डेढ वर्ष बित्यो, यस अवधिमा जनताले महसुस गर्ने खालका के–के काम गर्नुभयो ? निर्वाचित भएयता हामीले धेरै काम गरेका छौं। केही काम जनताले प्रत्यक्षरूपमा देख्ने खालका छन् भने केही नदेखिने किसिमका पनि छन्। ती काम सबै महानरगवासीको लागि भएका हुन्। सबैभन्दा पहिले त हामी महानगरभित्रको सुशासनमा केन्द्रित भयौं। जनप्रतिनिधि आउनुपहिले महानगरपालिकामा सेवाग्राहीले धेरै समस्या झेलेका थिए। हामीलाई गुनासो आउने थालेपछि हामीले त्यसमा व्यापक सुधार ल्यायौं। अहिले प्रशासनिक काममा जनताले सहजता महसुस गर्ने गरी सुधार भएको छ। अन्य पूर्वाधार विकासका काम पनि गरेका छौं। महानरगलाई हरियाली र सफा पार्न वृक्षरोपण गरिएको छ। कुपण्डोल–पुल्चोक, सातदोबाटो–हातीवान, सानेपा–पुल्चोक क्षेत्रमा वृक्षरोपण भएको छ।

‘रहरले विदेश गएको होइन’

‘रहरले विदेश गएको होइन’

सोमबार, १० मङि्सर २०७५

चिरिबाबु महर्जनले ललितपुर महानगरपालिका सम्हालेको डेढ वर्षभन्दा बढी बित्यो। उनलाई उपत्यकाका पाका मेयरका रूपमा पनि लिइन्छ। काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यको चौतर्फी आलोचना भइरहँदा उनी अलि कम आलोचित महानगर मेयरमध्ये पर्छन्। तर, पछिल्लो समय अनावश्यक विदेश भ्रमण र सस्तो लोकप्रियताको लागि अपरिपक्व काम गरेको भन्दै उनको आलोचना हुन थालेको छ।

ललितपुर बन्यो विश्व 'क्रयाफ्ट सिटी'

ललितपुर बन्यो विश्व 'क्रयाफ्ट सिटी'

बुधबार, २८ कार्तिक २०७५

ललितपुर महानगरपालिकालाई विश्व क्राफ्ट सिटीको रुपमा घोषणा गरिएको छ।  आजदेखि राजधानीमा सुरु भएको १६ औँ अन्तर्राष्ट्रिय हस्तकला व्यापार मेला तथा १४ औँ हस्तकला प्रतियोगिताकोे अबसरमा विश्व कला परिषद्ले ललितपुर महानगरपालिकालाई १६ औ विश्व क्राफ्ट सिटीको रुपमा घोषणा गरेको हो।

सानालाई ऐन, ठूलालाई चैन

सानालाई ऐन, ठूलालाई चैन

सोमबार, ०८ असोज २०७५

ललितपुर महानगरपालिकाले आठ महिनाअघि कर संकलनको लागि एउटा टोली बनायो । आर्थिक समिति अन्तर्गतको त्यो टोलीमा महानगरपालिका–२१ का वडा अध्यक्ष रवीन्द्र महर्जन, राजस्व प्रशासन महाशाखा डिल्लीराज शाक्य लगायत थिए।

Ncell Footer Ad